सम्पर्क

मनोरन्जन

सस्कार सस्कृतीलाइ भत्काउँदैमा परिबर्तनकारी भन्न सकीदैन ः बस्नेत

#, खेलकुद, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, समाचार
  नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुर्व मन्त्री मोहन बहादुर बस्नेतले पुर्खा देखी चली आएको सस्कार सस्कृती र परम्परालाइ भत्काउँदैमा परिबर्तनकारी भन्न नमील्ने बताउँनु भएको छ । उँहाले लोकेश्वरी महादेव मेला साँस्कृतिक कार्यक्रम संयोजक समिती मेलम्ची ३ हैबुङ द्वारा आयोजित लोकेश्वरी महादेव मेला तथा साँस्कृतिक कार्यक्रम एवम प्रथम हैबुङ महोत्सव २०८१मा प्रमुख आतिथ्यताको आशनबाट बोल्दै यस्तो बताउँनु भएको हो । बस्नेतले यस्ता पर्बहरुलाइ ब्यबस्थित र मर्यादति बनाउदै समयानुकुल सञ्चालान गरेर स्थानीय पर्यटकीय स्थललाइ बिश्व सामु चिनाउँनकाम गर्नलाइ प्रोत्साहन दिन पर्ने बताउँनु भयो। उँहाले यस्ता कार्यक्रमले विकास निर्माण तथा संस्कार संस्कृति लाई संरक्षण गर्न मद्दत समेत गर्ने बताउनुभयो ।      उहाँले आफू निर्वाचित भै सके पछी बिकास निर्माणमा होस विपदमा होस समयमानै पुगेको बताउनुभयो । प्रमुख अतिथी बस्नेतले...

कतारमा भव्य रूपमा मनायो तमु ल्होसार

ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार
दर्शन सुनार/लोकप्रिय दैनिक, कतार  “तमुहरूको एकता, आजको आवश्यकता” भन्ने मूल नाराका साथ तमु गुरुङ समाज कतारको  आयोजनामा तमुहरूको राष्ट्रिय पर्व “तमु सप्र्ही ल्हो–ल्होसार” भव्य रूपमा मनाइएको छ । शुक्रवार आईडियल ईन्डियन स्कुलको सभाहलमा तमु गुरुङ समाज कतारकी अध्यक्ष टौमाया गुरुङको सभापतित्व तथा गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपमहासचिव प्रवीण गुरुङको प्रमुख आतिथ्यता मनाइएको हो । कार्यक्रमका सभापति र प्रमुख अतिथिको आसन ग्रहण सगैं समाजका संरक्षकहरू द्वारा दोसल्ला र प्रमुख अतिथि लाई फेटाद्वारा र तमुहरूको मौलिक पहिचान तमु खेगी द्वय लाई समाजले फेटा लगाएर सम्मान गरिएको थियो । गुरुङहरूको ल्हो आउने र जाने विधि अनुसार मुप्र्ही ल्हो को बिदाइ सङ्गै सप्र्ही ल्हिको आगमन स्प्र्ही ल्हो वर्ग लाई रिपा लगाई रोग ब्याथा नलागोस् भनी रिपा समेत लगाइएको थियो । विधिगत रूपमा दीप प्रज्वलन गरेर तम...

चर्चित कलाकारहरुको साथमा कतारमा “सप्री ल्हो ल्होसार” धुमधामका साथ मनाईदै

ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार
दर्शन सुनार/लोकप्रिय दैनिक, दोहा/कतार कतारवासी तमूहरुको साझा संस्था तमु (गुरुङ) समाज कतारले यस बर्षको सप्री ल्हो ल्होसार आगामी ३ जनवरी –२०२५ को दिन धुमधामका साथ मनाईने भएको छ । “तमुहरुको एकता, आजको आवश्यकता“ भन्ने मुल उद्देश्य लिएर कतारमा सन् – २००४ मा स्थापना भएको यस संस्थाले नयाँ वर्षको रुपमा हरेक वर्ष पुस १५ मा मनाउदै आएको ल्होसार बिगतका बर्षहरुमा जस्तै यो वर्ष पनि मुप्र्हि ल्होलाई बिदाई र सप्र्हि ल्हो लाई स्वागत गर्दै मनाउन लागेको हो । तमूहरुको आफ्नो साँस्कृतिक “राष्ट्रिय पर्व“ ल्होसार पर्व यस बर्षको सप्र्हि ल्हो–ल्होसार कार्यक्रममा नेपालबाट आमन्त्रित हास्य कलाकार तथा जादुंगर शेर बहादुर गुरुङ र लोक दोहोरी तथा कौडा चुड्का गायिका बबिता गुरुङ र तमू सांस्कृतिक परिवार कतारका कलाकारहरुको सांस्कृतिक प्रस्तुति सहित तथा स्यौं कैं को कार्यक्रम पनि रहने कुरा आयोजकले जनाएको छ । कार्यक्रममा एनआर...
कैफियत व्यंग्य , साँवा अक्षर ‘भ’ हटाई पाम्

कैफियत व्यंग्य , साँवा अक्षर ‘भ’ हटाई पाम्

अन्तर्वाता, खेलकुद, जिबनशैली, मनोरन्जन, राजनिती, विचार, साहित्य, स्वास्थ्य
भवानी बराल ‘भ’ अक्षरबाट सुरु भएका शब्दहरु ज्यादै विवादास्पद भए । भाटभटेनी, भ्रष्ट, भ्रष्टाचार, भूटानी, भाउजु, भण्डाफोर, भू–माफिया, भद्रगोल, भूमिगत, भू–राजनीति, भक्त, भुस्याहा, भाते, भतुवा, भँडुवा, भेडा, भित्रिनी, भैंसी, भ्रम, भत्र्सनालगायत दर्जनौ शब्दको कैरन गर्न सकिन्छ । यसरीनै भडखालो, भक्षक, भगुवा, भट्टी, भतभत, भत्ता, भद्दा, भयानक, भय, भयावह, भरस्ट, भरौटे, भष्म, भाँड, भेदभाव, भिरङ्गी, भाँडभैलो शब्दलाई लिन सकिन्छ । यस्तै भाट, भाई भारदार, भूत, भूतप्रेत, भूतात्मा, भुत्ते, भुत्रो, भुत्रैसित, भद्रो, भाटा, भिखारी, भिख, भिटो, भीड, भिड्नु, भीर, भीषण, भुमरी जस्ता नकारात्मक अर्थ दिने आदि अनेक शब्द कैरन गरेर साध्य छैन । यसमध्ये भाटभटेनी, भ्रष्टाचार, भुटानी र भाउजु शब्द त मुखेन्जी आउँछ । यसैले नेपालको उछित्तो काड्ने यी शब्दको उत्पादक देवनागरी वर्णमालाको व्यञ्जनमध्ये अरु यथावत राखी चौविसौ व्यञ्जन ...

पौष १७ गते गुफाडाँडामा सम्मेलन

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगर पालिकामा पर्ने नेपालकै चर्चीत पर्यटकीय स्थलको रुपमा परिचित हुने तैयारीमा रहेको गुफाडाडामा आगामी पौष १७ गते जलवायु दिवस मनाइने भएको छ । मेलम्ची नगरपालिकाले आगामी जनवरी १ अर्थात पुस १७ गते मेलम्ची नगरपालिका–९ स्थित गुफा डाँडामा पाँचौ जलवायु दिवस आयोजना गर्ने भएको नगर पालिकाले जनाएको छ । मेलम्चीनगरपालिकाको मंसिर २८ गते बसेको कार्यपालिका वैठकले प्रथम जलवायु सम्मेलन भएको गुफा डाँडामा सम्मेलनको सम्झना र जलवायु परिवर्तनले पुर्याउने असरको सम्वन्धमा छलफल गर्न दिवस आयोजना गर्ने निर्णय गरेको नगर प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो । उाहाका अनुसार दिवसको बागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिं लामाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसै गरी दिबसमा मा.बहादुर सिंह लामा (तामाङ) प्रमुख अतिथि मुख्य मन्त्री, मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेश र...

आर्यन कार्कीको प्रेमिका संग “अन्तिम भेट“ सार्वजनिक

मनोरन्जन, समाचार
दिनेश भण्डारी/काठमाडौं  नेपाली म्युजिक भिडियो क्षेत्रमा राम्रो सम्भावना बोकेका मोडल तथा कलाकार हुन् आर्यन कार्की । युवा पुस्ताले निकै रुचाउने आर्यन अभिनित नयाँ म्युजिक भिडियो रिलिज गरिएको छ। यसैबीच, उनले अभिनय गरेको नयाँ म्युजिक भिडियो यतिबेला बजारमा छ। “अन्तिम भेट ” बोलको म्युजिक भिडियो Kumar Chaulagain युट्युब च्यानलबाट रिलिज भएको हो। गीतमा पछिल्लो समय धेरैको मन मुटुमा बसेका चर्चित गायक कुमार चौलागाई र कोपिला तामाङ वाईवाको मनछुने आवाज छ। सम्भु नेपालको मनछुने शब्द अनि संगीत रहेको छ भने नारायण दंगालको एरेन्ज रहेको छ। गीतको अडियोसंगै भिडियो पनि एकदम आकर्षक अनि उत्कृष्ट बनेको छ। भिडियोमा लोकप्रिय मोडल आर्यन कार्की , आशा विश्वकर्मा,उमेश कार्की, सदिक्षा सिग्देल, रितिका खड्का, दिपक आले मगर, मनिषा आले मगर लगायत अन्य कलाकारहरु फिचर्ड छन् । उनीहरुको अभिनय भिडियोमा तारिफयोग्य छ। भिडियोलाई उमेश क...

महिला हिंसा अन्त्यका लागी सबैको दायित्व बराबरी हुन्छ ः नगर प्रमुख सापकोटा

जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार
महिला हिंसा अन्त्य गर्न महिला मात्र होइन पुरुष समाज अनि सबै नागरिकको दायित्व र जिम्मेवारी बराबर हुने चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले बताउँनु भएको छ । उहाँले वडा नं. १२ को वडा कार्यलय परिसरमा आयोजित लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान समापनको अबसरमा प्रमुख अतिथीको आशनबाट बोल्दै यस्तो बताउँनु भएको हो । उहाँले कुनैपनि नागरिकले आफुले चाहेको काम गर्न र चाहेको कुरा भन्न नदिनु पनि हिंसा हो भन्नु हुँदै कानुनले दिएका सबै कामहरु स्वतन्त्र र निष्पक्ष ढङ्गबाट गर्न पर्ने बताउँनु भयो । नगर प्रमुख सापकोटाले “मान्छे शिक्षित हुँदै गएपनि हिंसामा भने कमी आएको देखिँदैन, छोरा र छोरी दुवैले एक अर्कालाई सम्मान गर्न सिकाउनुपर्छ कुनैपनि आधारमा हिंसा गर्नुहुँदैन भनेर घर र विद्यालयबाटै सिकाउन आवश्यक छ भन्नुभयो । ‘हामी सबैको प्रतिबद्धता लैङ्िगक हिंसा अन्त्यको लागि एक्यवद्धता’ भन्ने मुल ...

घर बसेर नै स्वरोजगार

जिबनशैली, बिजनेस, मनोरन्जन, विचार
सुजन ढकाल हामी नेपालीहरू आफ्नो सीप र आफ्नो कला बिक्री गर्न विदेश जान्छौ । विदेश जानका लागि पनि लगानी चाहिन्छ । त्यो लगानी नेपालमा लगाएर काम गर्न सकिन्छ । यसका प्रशस्तै उदाहरण छन् तर यो सम्भावना हुँदा हुँदै पनि हामी काम गर्दैनौ र विदेश जान मात्रै ठुलो ठान्दछौँ । नेपालमै बसेर पनि आम्दानी गर्न सकिने रहेछ भनेर उदाहरणीय पात्र बन्नु भएको छ । मण्डनदेउपुरका सुजन ढकाल उहाँ आफैमा अपाङ्गता भएको व्यक्ति हुनुहुन्छ । उहाँको बिचारलाई हामीले यहाँ प्रस्तुत गरेका छौँ । काभ्रेपलान्चोक जिल्ला मण्डनदेउपुर नगरपालिका वडा नं. १ रानीवन निवासी म सुजन ढकाल १२ कक्षासम्मको पढाई सकेर कामको खोजीमा थिए । हामी सबैलाई थाहा भएकै कुरा हो नेपालमा पढाई अनुसारको काम पाइँदैन , अझ यसमाथि म त झन् अपाङ्गता भएको व्यक्ति काम पाउने कुरै भएन। मेरा आमाबुवा छोराले केही गरोस् भन्ने चाहानुहुथ्यो । हाम्रो मृत्यु भएपछि कसले हेर्ला भनेर ...

मौलिक रत्यौली “ फ्याट्ट पोईला“ सार्वजनिक

मनोरन्जन, समाचार
दर्शन सुनार/लोकप्रिय दैनिक दोहा,कतार नेपाली गित सगिंतको बजारमा यति बेला गायक प्रवेश पौडेल र अस्मिता डल्लाकोटीको स्वरमा रहेको मौलिक पञ्चेबाजा रत्यौली “फ्याट्ट पोइला“ सार्वजनिक भएको छ । मौलिक पञ्चेबाजा रत्यौली गित बाबा ईन्टरटेन्मेन्ट टिभी युट्युब च्यानल मार्फत शुक्रबार सार्बजनिक गरीएको हो । पौडेलको शब्द र सगित रहेको गीतको संगीत संयोजन भने याम थापा मगरले गर्नुभएको हो । वान डिबी एचडी नेक्स्ट लेवल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गितको मास्टरिङ तथा मिक्सिङ एच बि एन किस्मतले गर्नुभएको हो । प्रबिन थापाले निर्देशन गरेको गीतको भिडियोमा स्मारिका ढकाल, सुरेश कोहली, सरोज पर्जा, सम्झना थापा क्षेत्री, धुर्ब सुवेदी,शक्ति कुमार गोदार र डल्लाकोटीको उत्कृष्ट अभिनय तथा नृत्य देख्न सकिन्छ । विगत २ दशक देखी कतारलाई कर्मथलो बनाएका तिलु शर्मा पौडेलले निर्माण गरेको गीतको भिडियो नवराज उप्रेतीले खिचेका हुन भने अम...

उद्योग दिबश को अबशरमा उद्योमीलाइ सम्मान

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार
नेत्र बहादुर बस्नेत, उद्योग तथा वाणिज्य कार्यालय, सिन्धुपाल्चोकले उद्यमशील संस्कृति, राष्ट्रको समृद्धि भन्ने मूल नाराका साथ दशौं उद्योग दिवस मनाएको छ । चौतारा होमस्टेमा भएको कार्यक्रममा नयाँ उद्योग दर्ता गर्ने उद्योगी लगाएतलाइ सम्मान गर्दे दिबश मनाएको हो । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५का वडा अध्यक्ष शिव श्रेष्ठको प्रमुख अतिथ्यतामा भएको कार्यक्रमको सभापतित्व भने कार्यालय प्रमखु श्री त्रिपुरारी बख्रेलले गर्नुभएको थियो। कार्यक्रममा उद्योग तथा वाणिज्य कार्यालय, सिन्धुपाल्चोका कार्यालय प्रमुख त्रिपुरारी बख्रेलले कार्यालयको तर्फबाट गत आ.व.२०८०÷८१ र चालु आ.व.को प्रथम चौमासिक प्रगति बारे जानकारी लिनु भएको थियो । उँहाका अनुसार जिल्लामा हालसम्म३७७४ उद्योग दर्ता र ३१८६ वाणिज्य दर्ता गरी कूल६८९० को संख्यामा उद्योग तथा वाणिज्य फर्महरु रहेको छ । कार्यक्रममा उल्लेखिय संख्यामा उद्यमी व्यवसायीहरुक...