उज्यालोसहकारीमा ललीत राणा
सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिका वडा नं ५मा रहेको उज्यालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारणसभा शनीबार असोज १७गते सम्पन्न भएको छ । १८ओ साधारणसभा तथा सातोैँ अधिवेशन ले सोही सस्थामा कोषाध्यक्ष रही काम गरि सक्नु भएका ललीतराणाको नेतृत्वमा नयाँ कार्यसमितीको समेत निर्बाचीत गरेको छ । सस्थाको कोषाध्यक्षमा भने पहीले नै नरमान श्रेष्ठ निर्बिरोध भइ सक्नु भएको थियो । सहकारीको उपाध्यक्षमा भने पुरुष तर्फ राम बहादुर कार्की महीला तर्फ आयुषा खड्का र सचिब तर्फ हरिकुमार श्रेष्ठ बिजय हुनुभएको छ । यसै गरी सदस्यहरुमा राजकुमार थापा,मिन बहादुर श्रेष्ठ,निर्बचित हुनु भएको छ भने महीला सदस्यहरु तारा देबी खत्री, बिन्दा पुरी पहीले नै निर्बीरोध भइ सक्नु भएको छ । निर्बाचनमा अध्यक्षललित बहादुर राना ले ९८३ मत ल्याइ बिजयी हासिल गर्नु भएको छ भने उँहाको प्रतीक्ष्पर्र्धी मिनबहादुर बस्नेत ले...









