सम्पर्क

अन्तर्वाता

वँशलाल तामाङ , राजनितिक निष्ठाका पर्याय

वँशलाल तामाङ , राजनितिक निष्ठाका पर्याय

अन्तर्वाता
तत्कालिन निर्दलिय पञ्चायती ब्यवस्था विरुद्धको साहसिक , ऐतिहासिक विद्यार्थी आन्दोलनमा २०३६ सालबाट जिम्मेवारी बोधका साथ होमिएको प्रखर प्रजातान्त्रिक अभियन्ता वँशलाल तामाङ । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका वडा नं. ४ नवलपुरमा पिता हवलबहादुर तामाङ र माता कान्छीमाया तामाङको कोखबाट २०२० भदौ ५ गते जन्मनुभएका तामाङको सक्रिय राजनितिक यात्रा २०३६ सालबाट जिल्लाकै एैसेलुखर्क माविबाट नेपाल विद्यार्थी सँगठन ईकाई सभापतिको रुपमा सुरु भएको हो । जेल, नेल र अबरोध चिर्दै नेपाल विद्यार्थी सँघ सिन्धुपाल्चोकको सँस्थापक सदस्यको रुपमा २०४६ सालको प्रजातान्त्रिक आन्दोलनमा अग्रणी भुमिका खेल्नुभयो । उहीँ जिम्मेवारी, उहीँ प्रतिबद्धता र लोकतन्त्र र प्रजातन्त्र प्रतिको उहीँ लगावले अन्तत तामाङ २०४६ देखी २०४८ सालसम्म नेपाली काँग्रेसको ब्याड सँगठन नेबिसँघको जिल्ला अध्यक्ष बन्नुभयो । राजनितिक परिवर्तन र नागरिकको लोकतान...
मेरो उम्मेदवारी सहमहामन्त्री पदमा हुन्छः डा.डिला संग्रौला

मेरो उम्मेदवारी सहमहामन्त्री पदमा हुन्छः डा.डिला संग्रौला

अन्तर्वाता
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा.डिला संग्रौला पार्टीको १४ औं महाधिवेशनमा सहमहामन्त्रीको उम्मेदवारी दिने तयारीमा हुनुहुन्छ । पार्टीमा मात्र नभइ संसदमा पनि उहाँको सक्रिय भूमिका रहँदै आएको छ । कांग्रेस महाधिवेशन नजिकिँदै गर्दा धेरै नेताले विभिन्न पदमा उम्मेदावार पनि घोषणा गरिसकेका छन् । उनीहरू महाधिवेशनको तयारीमा जुटिसकेका छन् । तर, देशकै पुरानो पार्टीमा कुनै पनि महिला नेताले पदाधिकारी तहमा अहिलेसम्म उम्मेदवारी घोषणा गरेका छैनन् । महिलाहरूले उम्मेदवारी घोषणा गर्न किन ढिला गरेका हुन ? महिला नेताहरूको तयारी के छ ? यी विषयमा कांग्रेस नेता डा.संग्रौलासँग गरिएको संक्षिप्त कुराकानीको सम्पादीत अंशः नेपाली कांग्रेसको १४ औँ महाधिवेशन पटक–पटक सरिरहेको छ । के अब तोकिएकै मिति (मंसिर २४–२६) मा महाधिवेशन हुन्छ ? नेपाली कांग्रेसको महाधिवेशनको मिति पटक–पटक सरेको हो । तर, मंसीरभित्र महाध...
नगरका सबै क्षेत्रमा न्यायको पहुँच पुगेको छ – जानुका पराजुली उपप्रमुख, चौतारा साँगाचोकगढी नगरपालिका

नगरका सबै क्षेत्रमा न्यायको पहुँच पुगेको छ – जानुका पराजुली उपप्रमुख, चौतारा साँगाचोकगढी नगरपालिका

अन्तर्वाता
नगरका सबै क्षेत्रमा न्यायको पहुँच पुगेको बताउनुहुने सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाको उपप्रमुख जानुका पराजुलीसँग लोकप्रिय नेत्रज्योती सञ्चार समूहले गरेको छोटो कुराकानी – १) समग्रमा चौतारा नगरपालिकाले स्थानिय जनतालाई न्याय दिने सन्दर्भमा कस्ता खालका मुद्धाहरु वढी आउने गरेका छन् र तिनिहरुको कसरी समाधान गर्नुहुन्छ ? अहिले नेपाल सँघिय सँरचनामा प्रवेश गरिसकेपछाडी तिन तहको सरकारको अभ्यास भईरहेको छ । हामी स्थानिय तहको जनप्रतिनिधी हौ । र अहिले स्थानिय तहले कार्यपालिका , ब्यवस्थापिका र न्यायपालिकाको अभ्यास गरिराखेको छ । विशेषगरी न्यायपालीका सम्बन्धी काम गर्नचै हाम्रो स्थानिय तहमा न्यायिक समिति भन्ने हुन्छ । त्यो उपप्रमुखको नेतृत्वमा तिन सदस्यीय न्यायिक समिती छ । लगभग न्यायिक समितिले काम गरेको चार वर्ष वितिसकेको छ । चार वर्षको विचमा हामीले थुप्रै न्यायसम्पादन सम्वन्धी काम गरेका छ...
विकासको पूर्वाधारले मात्रै समृद्धी आउँदैन – अमान सीँ तामाङ , मेयर चौतारा साँगाचोकगढी नगरपालिका

विकासको पूर्वाधारले मात्रै समृद्धी आउँदैन – अमान सीँ तामाङ , मेयर चौतारा साँगाचोकगढी नगरपालिका

अन्तर्वाता
चौतारा साँगाचोकगढी नगरपालिकाको अबस्था कस्तो रहेको छ र विकासका कामहरु के कस्ता भैरहेका छन् । बिशेषगरी , शिक्षा, स्वास्थ्य र कृषी क्षेत्रमा नगरपालिकामा के– के काम भैरहेका छन् भन्ने विषयमा केन्द्रीत रही सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाको मेयर अमान सीँ तामाङसँग लोकप्रिय समाचारले गरेको कुराकानी – १) पछील्लो समय चौतारा नगरपालिकाले विकास निर्माणका सवालका कुन– कुन विषयलाई प्राथमिकतामा राखेको छ ? नम्बर एकमा मैले नगरपालिकामा निर्वाचित भएर आईसकेपछी पूननिर्माणलाई जोड दिएको थिए । नम्बर दुईमा काठको पोल मुक्त गर्ने अभियानमा लागे । त्यसका साथसाथै नगरका प्रत्येक वडाको वडा कार्यालयसम्म कालोपत्रे बनाउने अभियानमा जुटे । आयमुलका कार्यक्रमहरु , नगरका भित्री बाटोहरु स्तरोन्नती गर्ने कामहरु , नगरपालिकाको कार्यालय , वडा कार्यालय, स्वास्थ्य कार्यालय बनाउने काममा जोड दिए । गौरबका योजनाहरु बनाउने क...
पाँचपोखरी थाङपाल गाउँपालिकालाई पर्यटन हव बनाउने – टासी लामा (ह्योल्मो) , गाउँपालिकाका अध्यक्ष

पाँचपोखरी थाङपाल गाउँपालिकालाई पर्यटन हव बनाउने – टासी लामा (ह्योल्मो) , गाउँपालिकाका अध्यक्ष

अन्तर्वाता
पाँचपोखरी थाङपाल गाउँपालिकाको अबस्था कस्तो रहेको छ र विकासका कामहरु के कस्ता भैरहेका छन् । बिशेषगरी , शिक्षा, स्वास्थ्य र कृषी क्षेत्रमा पालिकामा के– के काम भैरहेका छन् भन्ने विषयमा केन्द्रीत रही सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामा (ह्योल्मो) सँग लोकप्रिय समाचारले गरेको कुराकानी – १) तपाई निर्वाचित भएर आएपछी गाउँपालिकाको शिक्षा क्षेत्रमा के कस्ता परिवर्तन भएका छन् ? शिक्षा क्षेत्रमा हामी आईसकेपछी ३३ वटा विद्यालयहरु रहेका थिए । प्राथमिक तहदेखी , आधारभूत तहदेखी र माध्यामिक तहसम्म ३३ वटा विद्यालय थियो । हाम्रो पहिलो अभियान भनेको शिक्षालाई गुणस्तरीय बनाउनु हो । दोस्रो कुरा भौतिक सँरचना भूकम्पले सवै जेरोमा थियो । तहसनहस भएको थियो । यो सँरचनालाई पूर्नगठन गर्ने र पहिलाको अबस्थामा ल्याउने र भूकम्प प्रतिरोधात्मक आधुनिक युगका विद्यालय निर्माण गर्ने । तेस्रो नम्बरमा...
भोटेकोशी गाउँपालिकामा शिक्षा, स्वास्थ्य, कृषी र पर्यटनलाई विशेष प्राथमिकता –राजकुमार पौडेल , गाउँपालिका अध्यक्ष

भोटेकोशी गाउँपालिकामा शिक्षा, स्वास्थ्य, कृषी र पर्यटनलाई विशेष प्राथमिकता –राजकुमार पौडेल , गाउँपालिका अध्यक्ष

अन्तर्वाता
लोकप्रिय समाचार दैनिकले निरन्तर रुपमा स्थानिय स्तरमा हुने बिकास निर्माणका सवालमा छलफल गरिरहेको छ । विकास निर्माणका सवालमा भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलसँग लोकप्रिय समाचारले गरेको कुराकानी – १) पछिल्लो समय भोटेकोशी गाउँपालिकाले विकास निर्माका सवालमा कुन –कुन विषयलाई प्राथमिकतामा राखेको छ ? शिक्षा, स्वास्थ्य, कृषी र पर्यटनलाई विशेष प्राथमिकतामा राखिकन भोटेकोशी गाउँपालिका अगाढी बढीरहेको छ । त्यही कुराहरुलाई कसरी ब्यवस्थापन गरेर अघी बढ्ने र स्थानिय जनतालाई कसरी रोजगारमूलक बनाउने भन्नेमा गाउँपालिकाको सिँगो टिम लागिरहेका छौ । २) मुख्यगरी तपाईले उठाउनुभएको स्वास्थ्यको कुरा । अहिले सबैभन्दा बढी स्वास्थ्यको समस्या देखिएको छ । कोभिडको समस्या देखिएको छ । समग्रमा भोटेकोशी गाउँपालिकाको स्वास्थ्यको स्थीतीचाँही कस्तो रहेको छ ? अहिलेसम्म भोटेकोशी गाउँपालिकाका काठमाडौं बस्ने ११ सय जती जनता...
चुनाबी घोषणापत्र शतप्रतिशत पुरा गरेका छौ – शेर बहादुर श्रेष्ठ, वडाअध्यक्ष चौतारा सँँगाचोकगढी नगरपालिका वडा नं. १४

चुनाबी घोषणापत्र शतप्रतिशत पुरा गरेका छौ – शेर बहादुर श्रेष्ठ, वडाअध्यक्ष चौतारा सँँगाचोकगढी नगरपालिका वडा नं. १४

अन्तर्वाता
सिन्धुपाल्चोक जिल्लाको चौतारा सँँगाचोकगढी नगरपालिका वडा नं. १४ का वडाअध्यक्ष शेर बहादुर श्रेष्ठसँग लोकप्रिय समाचार का लागी नेत्र बहादुर बस्नेतले स्थानियस्तरमा भएका विकास निर्माणका गतिबिधी र भावी रणनितीबारे केन्द्रीत रही गरेको छोटो कुराकानी – १) तपाई देशमा सँघियता आएपछी स्थानिय सरकारको प्रतिनिधित्व गर्दै पहिलो वडाअध्यक्ष हुँदा कस्तो अनुभव गरिरहनुभएको छ ? सवैभन्दा पहिले त सँघियता देशमा आईसकेपछीको पहिलो निर्वाचन र त्यसपछीको म एउटा निर्वाचित अध्यक्ष, सँघियता आईसकेपछी वडाको वडाअध्यक्ष भएको छु । यसमा म असाध्यै गर्व गर्छुु । ईतिहासमा पहिलो पटक सँघीयतापछी वडाअध्यक्ष हुने अबसर दिएकोमा म यस वडाका जनताप्रती असाध्यै खुसी छु । २) तपाई वडाअध्यक्ष निर्वाचित भएपछी यस वडामा के कस्ता विकास निर्माणले प्राथमिकता पाउन सकेका छन् ? सवैभन्दा पहिले त जो हामी निर्वाचनबाट निर्वाचित भयौ । एउटा पार्टीको लोगोबाट जो...
व्यापारीलाई ठग भन्दा सारै रिस उठ्छ– केशब लाल श्रेष्ठ

व्यापारीलाई ठग भन्दा सारै रिस उठ्छ– केशब लाल श्रेष्ठ

अन्तर्वाता
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं.१ मा रामलाल श्रेष्ठ र उमा श्रेष्ठको कोखबाट २०२१ साल असार १३ गते जन्मिनु भएको केशब लाल श्रेष्ठ आफ्नो बाउ बाजेले गर्दै आउनुभएको व्यबसायलाई निरन्तरता दिदै आउनु भएको छ । उहाँले आफ्नो पुख्र्यौली व्यबसायमा सङ्लग्न रहेर व्यबसाय गर्दै आउनु भएको छ । केशब लालले यो व्यबसायमा लाग्नु भन्दा अघि श्री सेती देवी माध्यामिक विद्यालयमा पढाउनु हुन्थ्यो । २०३५ साल देखि २०७१ साल सम्म लगभग ३२ बर्ष सेती देवी विद्यालयमा पढाउनुभयो । आफ्नै गाउँको विद्यालयमा विद्यार्थिहरुलाई पढाउन पाउँदा खुसी हुनुहुन्थ्यो र अभिभाबकहरुसँग राम्रो सम्बन्ध कायम राख्न सफल हुनुभयो । साथै शिक्षक साथीहरुसँगको मेलमिलाप र विद्यार्थिहरुको माया र ममताले गर्दा विद्यालय व्यबस्थापन साथीहरु विद्यालयप्रतिको सहयोग र आफ्नो भाबना मिलेकोले पनि शुरुमा काम गरेदेखी एउटै विद्यालयमा बसी पेन्सन पकाउन पाउदा सारै खुसी भएको बताउ...
उधारोमा सामान जाँँदा व्यबसाय गर्न गाह्रो – श्याम कृष्ण श्रेष्ठ

उधारोमा सामान जाँँदा व्यबसाय गर्न गाह्रो – श्याम कृष्ण श्रेष्ठ

अन्तर्वाता
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं.५ का नर बहादुर श्रेष्ठ र कल्याणी श्रेष्ठको कोखबाट २०२७ साल बैसाख १४ गते जन्मनु भएको श्याम कृष्ण श्रेष्ठ २०५५ साल देखी हार्डवयर र किराना पसल संञ्चालन गर्दै आउनु भएको छ । उहाँले १ करोड लगानी गरेर व्यबसाय सुरु गर्नु भएको बताउनुहुन्छ । श्याम कृष्णको परिवारमा ५ जना हुनुहुन्छ । उहाँले यहि व्यबसायमा लागेर राम्रो आम्दानी गरेको बताउनुहुन्छ । लोकप्रिय समाचारदाता करिस्मा लम्सालले श्रेष्ठसँग ब्यापार ब्यवसायमा बेन्द्रीत रही गरेको छोटो कुराकानी ः १. तपाईले यो व्यबसाय गरेर कस्तो अनुभब पाउनु भयो ? व्यबसाय गर्दा कहिले समस्या आउछ । उधारोमा सामान जान्छ उठ्न गाह्रो पर्छ । व्यबसाय र व्यापार गर्न धेरै गाह्रो हुन्छ । उधारोमा सामान जाँँदा उठ्न गाह्रो हुन्छ । उधारोमा सामान जाँदा कहिलेकाही नउठ्ने भएकाले व्यबसाय गर्न गाह्रो हुने अनुभब भयो । २. यो क्षेत्रमा काम गर्दा कतिको सहज ह...
व्यबसाय गर्न सहज छैन– विवेक राज मगर

व्यबसाय गर्न सहज छैन– विवेक राज मगर

अन्तर्वाता
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १३ मा एक बहादुर मगर र सिता थापा मगरको कोखबाट २०५० साल पुस १३ गते जन्मिनु भएको विवेक राज मगर २०७५ साल साउन १४ गते देखी चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ चौतारा बजारमा सुन चाँदी व्यबसाय गर्दै आउनु भएको छ । विवेकले २० लाख लगानी गरेर व्यबसाय सुरु गर्नु भएको थियो । उहाँले यो व्यबसाय गर्नु भन्दा अघि यहि क्षेत्रमा काम सिक्दै र काम गर्दै आउनु भएको थियो । विवेक आफै व्यबसाय गर्न सक्षम भएपछि चौतारा बजारमा आफ्नै लगानीमा व्यबसाय सुरु गर्नु भएको हो । विवेकको घरपरिवार सामान्य खेती किसानी काम गर्नु हुन्छ । व्यबसाय सुरु गर्दा प्रतिस्पर्धी बजारमा व्यबसाय गर्न गाह्रो हुने र गर्दै जाँदा सहज हुने कुरा बताउनुहुने मगरसँग लोकप्रिय समाचारदाता करिस्मा लम्सालले गरेको छोटो भलाकुसारी ः १. तपाईले यो व्यबसाय बाट कस्तो अनुभब पाउनु भयो ? यो व्यबसाय गर्दा सुरुमा त गाह्रो भयो । ...