नपाली सेना, प्रहरी प्रधान कार्यलय ले शान्ती सुरक्षामा सहयोग गर्न देसबाीलाइ आग्रह गर्दै यस अबस्थामा केही अराजक ब्यक्तीहरुबाट हुन सक्ने सम्भाबीत खतारहरुबाट बच्नका लागी अनुरोध सेमत गरेको छ यसका लागी सेनाले आफ्नो घर वरपर कुनै उच्छृङ्खल क्रियाकलाप भएमा तत्काल खबर गर्न अनुरोध गरेको छ ।
जसका लागि हेल्पलाइन नम्बर ०१–५९७९००० मा फोन गरी जानकारी दिन सेनाले आग्रह गरेको हो । जेन–जी को आन्दोलनका कारण प्रधान मन्त्रीले राजीनामा समेत दिइ सक्दा पनी स्थिती निउन्त्रणमा नआए पछी नेपाली सेना ले देस,नागरिक, सार्वजनीक सम्पती सुरक्षाका लागी नेपाली सेना २४ गते राती १० बजे बाटै सुरक्षा निकायलाइ परिचालन गरेको हो ।
यसै बिच नेपाल प्रहरी प्रधान कार्यलय प्रहरी महानिरिक्षकको सचिवालय बाट पनी शान्ती सुरक्षा का लागी सबैमा अनुरोध गरेको छ ।
