सम्पर्क

विचार

भिमटार स्थित ईन्द्रावती माबीमा बाल बिबाहसम्बन्धि अन्तरक्रिया कार्यक्रम

भिमटार स्थित ईन्द्रावती माबीमा बाल बिबाहसम्बन्धि अन्तरक्रिया कार्यक्रम

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
  सिन्धु पाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिका वडा नं ११को भिमटार स्थित ईन्द्रावती माध्यमिक बिद्यालयमा बाल बिबाह रोक थाम सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम गरिएको छ। चौतारासाँगाचोकगढी नगरपालिका वडा नं ११को सहयोगमा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीको आयोजनामा पैरबी समुहको सयोजनमा कार्यक्रम भएको हो । ११ नं वडा सदस्य तथा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नेत्रबिक्रम माझीको प्रमुख अतिथ्यतामा र पैरबी समुहका जिल्ला संयोजक यज्ञ दङगालको सभापतित्वमा बिद्यालयका शिक्षक बिद्यार्थी अभिभाबकहरुको उपस्थितीमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा बिद्यालयका प्रधानध्यापक शालिकराम ओलिले स्वागत मन्तब्य राख्दै आफ्ना बिद्यायमा शिक्षक अभिभाबक बिद्यार्थीहरु सबैको प्रतिनिधित्व गराएर बालविवाह बिरुद्धको कार्यक्रम गरिदिएकोमा बिशेष धन्यबाद दिनु भयो। कार्यक्रमका सभापतीत्व गरिरहनु भएका यज्ञ दङ्गा...
भोटेकोशी जलविद्युत आयोजनाको ध्यानाकर्षण

भोटेकोशी जलविद्युत आयोजनाको ध्यानाकर्षण

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
भोटेकोशी जलविद्युत आयोजनाले जेनजीले १० प्रतिशत निशुल्क शेयर पाँउने भन्ने समाचार प्रती आफ्नो ध्यान केन्द्रीत भएको जनाएको छ । शेयर सम्बन्धमा पछिल्ला दिनमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित “स्थानीयलाई निःशुल्क शेयर दिने सहमति” सम्बन्धी समाचारप्रति भोटेकोशी पावर कम्पनी प्रा.लिले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बिज्ञेप्ती प्रकाशन गरेको छ।कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा भोटेकोशी जेनजी पब्लिक इनभेष्टमेन्ट पब्लिक लिमिटेड र भोटेकोशी पावर कम्पनी प्रा.लि. बीच निःशुल्क शेयर दिने बारेमा कुनै पनि सहमति नभएको भोटेकोशी जेनजी पब्लिक इनभेष्टमेन्ट पब्लिक लिमिटेडले भोटेकोशीको १० प्रतिशत शेयर खरिद गर्न आवेदन दिनुअघि जलविद्युत उत्पादन क्षेत्रका प्रत्यक्ष प्रभावित स्थानीय जनतालाई आफ्नो पब्लिक कम्पनीमा शेयरधनी बनाइसक्नेछ। त्यसपछि भोटेकोशीले उक्त कम्पनीलाई प्रति शेयर अंकित मूल्य १०० रुपैयाँका दरले १० प्...
राष्ट्रियता र लोकतन्त्रका निमित्त कांग्रेसले कहिल्यै कसैसँग कुनै सम्झौता गर्दैन : सभापति देउवा

राष्ट्रियता र लोकतन्त्रका निमित्त कांग्रेसले कहिल्यै कसैसँग कुनै सम्झौता गर्दैन : सभापति देउवा

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, २८ असोजः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियता र लोकतन्त्रका पक्षमा कांग्रेसले कहिल्यै कसैसँग कुनै सम्झौता नगरेको बताउनुभएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकमा उहाँले जुनसुकै कालखण्डमा पनि देशमा उत्पन्न विषम परिस्थितिलाई ठीक ढङ्गले पहिचान गर्ने र मुलुकलाई जटिलताबाट सहजतातर्फ पु¥याउने कांग्रेसको विशेषताले नै पार्टीलाई सदैव जनताको प्यारो पार्टीका रुपमा स्थापित गरिरहेको उल्लेख गर्नुभयो । ‘जेनजी’ आन्दोलनका क्रममा साङ्घातिक हमलामा परी घाइते हुनुभएका उहाँ आज पहिलोपटक सार्वजनिक रुपमा देखिनुभएको हो । उक्त आन्दोलनपछि पहिलो पटक भएको कांग्रेस केन्द्रीय समिति बैठक आज बसेको हो । उहाँले लोकतन्त्र प्राप्तिको सङ्घर्षमा होस् वा देशमा भएका सबै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको आन्दोलन होस्, सदैव सही एजेण्डा तय गरी देशलाई उ...
भदौ २३ र २४ गतेको घटनाको छानविन गरी दोषीलाई कारबाही होस् ः सभापति देउवा

भदौ २३ र २४ गतेको घटनाको छानविन गरी दोषीलाई कारबाही होस् ः सभापति देउवा

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
  काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले (भदौ २३ र २४ गते) भएको घटनाको सत्य तथ्य छानविन गरि दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग माग गर्नु भएको छ। उँहाले ३५ दिन पछी सार्वजनिक हुँदै नेपाली काँग्रेसको केन्द्रिय कार्यलयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सम्बोधन गर्दै उँहाले यस्तो बताउँनु भएको हो । मंगलबार पार्टी केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सम्बोधन गर्दै देउवाले ‘त्यति मात्र होइन नागरिकको जीउधनको सुरक्षा गर्ने जिम्मेवारी बोकेका सुरक्षाकर्मीको हुर्मत लिने, हातहतियार लुट्ने र नागरिकको निजी सम्पतिमाथि तोडफोड लुटपाट र आगजनी गरिएको छ ।’यसको तुरुन्त छानबीन गरि दोषीलाइ कार्बाही गर्न पर्छ भन्नु भयो । देउवाले भदौ २३ गतेको जेनजीको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ हुँदा अर्कै रुप लिएको कारण निर्दोष नवयुवक...
सन्दीप बस्नेतको नेतृत्वमा बाह्रबिसेमा जेनजी गठन

सन्दीप बस्नेतको नेतृत्वमा बाह्रबिसेमा जेनजी गठन

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्र्बिसे नगरपालिकाका समाज सेवी सन्दीप बस्नेतको नेतृत्वमा १५१ सदस्यीय जेनजी समुह गठन गरिएको छ । समाजमा जेनजीको नाममा अराजक गतीबिधी बढ्न थालेको हुँदा त्यसलाइ खबरदारी गर्न, र सम्बिधानको रक्षा गर्नका लागी लोकतान्त्रीक जेनजी नगर समिती गठन गरिएको संयोजक बस्नेतले जानकारी दिनु भयो । लोकतान्त्रीक जेनजी समुहले भ्रष्टचार, अनियमीतताको बिरोध गर्ने समाजमा शान्ती कायम गर्न सहयोग गर्ने समाजमा हुने बिकृतीको अन्त गर्ने सामाजीक बिकासमा सहजता गर्ने लगाएतका सामाजीक सेवामा समर्पीत रहने समेत बस्नेतले बताउँनु भयो ।  ...
एनजिओ र दातालाई दोष नदेऊ — जेनजेड आन्दोलन जनताको हो

एनजिओ र दातालाई दोष नदेऊ — जेनजेड आन्दोलन जनताको हो

विचार
नेपालको जेनजेड आन्दोलनपछि केही स्वतःघोषित राष्ट्रवादी, पुराना दलका निष्ठावान र केही मिडियाले एउटा खतरनाक कथा फैलाइरहेका छन् — यो जनआन्दोलन कुनै विदेशी निधि वा एनजिओको खेल हो भन्ने। यो केवल गलत मात्र होइन, अन्यायपूर्ण पनि हो। यसले असल परिवर्तन चाहने नयाँ पुस्ताको आत्मसम्मानमाथि चोट पुर्‍याउँछ। पहिले कुरा प्रष्ट गरौं — सबै एनजिओ राम्रा हुँदैनन्। धेरै सामाजिक अगुवा पेशागत एनजिओ कामदार बनेका छन्, यो पनि समस्या हो । तर सबै एनजिओ वा दाताहरू खराब छन् भन्ने सोच गलत र ढोंगी हो। राज्य र दलहरूले जनतालाई सेवा गर्न असफल भएकाले नै एनजिओहरू जन्मिएका हुन्। सयौँ वर्षदेखि जातीय विभेद, लैङ्गिक असमानता, गरिबी र राजनीतिक भ्रष्टाचारका कारण राज्य नपुगेका ठाउँमा यिनले काम गरेका छन्। एनजिओ र दातृ सहयोगबिना नेपालले एचआईभी, टीबी, मलेरिया नियन्त्रण, मातृ–शिशु स्वास्थ्य, अपाङ्ग अधिकार, दलित, लैङ्गिक तथा यौनिक अल्पसं...
ट्रायल सेन्टर टेण्डर प्रक्रिया रद्द गर्न ड्राइभिङ्ग स्कूल संघको माग

ट्रायल सेन्टर टेण्डर प्रक्रिया रद्द गर्न ड्राइभिङ्ग स्कूल संघको माग

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
  ट्रायल सेन्टर छनौट सम्बन्धी टेण्डर प्रक्रिया रद्द गर्न ड्राइभिङ्ग स्कूल संघले माग गरेको छ । को माग मिलेमतोमा चलखेल गरी गरिएको भन्दै ट्रायल सेन्टर छनौट सम्बन्धी आह्वानको टेण्डर रद्द गर्न ड्राइभिङ्ग स्कूल संघहरुले माग गरेको छ । काठमाण्डौ, भक्त पुर, ललितपुर र काभ्रे शाखाहरुले सयुक्त बिज्ञेप्ती जारी गर्दै बिहीबार राजधानीमा संघले पत्रकार सम्मेलनको आयोजना गरी यस्तो बताएको हो । श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेश अन्तरगत काभ्रेपलाञ्चोक यातायात व्यवस्था कार्यालयले नियम विपरित टेण्डर सूचन जारी गरेकोे आरोप लगाउँदै त्रिकार सम्मेलनमा बोल्ने बक्ताहरुले त्तकाल खारेजीको माग समेत गरेका छन ।ड्राइभिङ स्कूल संघ नेपालका निवर्तमान वरिष्ठ उपाध्यक्ष खगेन्द्र बुढाथोकीले नीति नियम र कानुन विपरित १५ दिने सूचना दिनु सरासर गलत भएको बताउँनु हुँदै विनाप्रतिस्पर्धा गुपचुप सेटिङमार्फत एउटा ट्रायल स...
प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत, मङ्सिर १ देखि १० गतेसम्म दल दर्ता

प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत, मङ्सिर १ देखि १० गतेसम्म दल दर्ता

ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, २० असोज: निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । स्वीकृत कार्यतालिकाअनुसार आगामी मङ्सिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम तय गरिएको आयोगले जनाएको छ । आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा आज जारी प्रेस विज्ञप्तिमा पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि आगामी माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने जनाइएको छ । यस्तै, फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार हुने र तत्पश्चात् प्रचारप्रसार निषेधको अवधि रहने छ । फागुन २१ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुने र दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका सङ्कलन भएपछि मतगणना प्रारम्भ गरिने छ । समानुपातिक निर्वाचन प्रणालीका लागि मङ्सिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने, पुस १८ र १९ गत...
समाज सेवी भुपेन्द्र थापाद्धारा त्रिपाल र खाद्यन्न बितरण

समाज सेवी भुपेन्द्र थापाद्धारा त्रिपाल र खाद्यन्न बितरण

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाका समाज सेवी भुपेन्द्र थापाले यही असोज १७र १८गते परेको अबीरल बर्षाका कारण पहीरोले बासस्थान भत्काइदिएर बिचल्लीमा पर्नु भएका हरुलाइ तत्काल बस्न र खानको लागी त्रिपाल लगाएत खाद्यन्न सहयोग गर्नु भएको छ , सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका ९का बिष्णु बहादुर बिकको बास स्थान भत्केर उँहाकै काका धन बहादुर बिकको घरमा शरण लिइ रहनु भएको कारण तत्काल का लागी त्रिपाल सहीत खाद्यन्न दिनु भएको हो । बिष्णु बहादुर बिक ले आफ्नो खुट्टा भाचीएर खुट्टामा स्टिल राखीएको बताउँनु भएको छ ।उँहाका अनुसार श्रमितीको नसा च्यापीएर नसा सम्बन्धी रोगी हुनुहुन्छ । २छोरी ९बर्ष र १४ बर्षका हुनुहुन्छ भने ६ बर्षको १छोरा हुनुहुन्छ । १८गते बेलुका १० बजेको समयमा पहीरो आइ घर टहरो पुरे पछी आफु बिचल्लीमा परेको बताउँनु हुँदै बिकले अहीलेका लागी यो सामाग्रीले आफुलाइ ठुलो राहत मिलेको बताउँनु भयो । समाज सेवी थ...
बाढीपहिरोका कारण अधिकांश राजमार्गमा सडक अवरुद्ध

बाढीपहिरोका कारण अधिकांश राजमार्गमा सडक अवरुद्ध

जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, १९ असोजः अविरल वर्षाका कारण मुलुकका विभिन्न राजमार्गमा क्षति पुग्न गई सवारी आवागमन अवरुद्ध भएको छ । मौसम क्रमशः खुल्दै गए पनि पृथ्वी लोकमार्गको जवाङखोला सडकमा माथिबाट पहिरो खस्न जाँदा पूर्णरुपमा बन्द भएको छभने उक्त सडकखण्डमा सवारी आवागमन होल्ड गरिएको छ । जोखिम हुनसक्ने भएकाले सरकारले लामो दूरीका सवारीसाधन र रातिको समयमा आवागमनलाई यही असोज २० गतेसम्मका लागि रोकेको थियो । आज मौसम खुलेको र बाढीपहिरोले अवरोध नभएका सडकमा सवारीसाधन खुलाउन पहल भइरहको छ । नेपाल प्रहरीको प्रधान कार्यालयमा सङ्कलित आज बिहान ९ः३० बजेसम्मको विवरणानुसार काठमाडौँको चन्द्रागिरि नगरपालिकाबाट विभिन्न नाका हुँदै धादिङ र मकवानपुर हुँदै बाहिरिने नागढुङ्गा, गोदाम, टखेल हँुदै जाने सडक खण्ड अर्काे आदेश नभएसम्मका लागि दुवै तर्फका सवारीसाधन होल्ड गरिएको छ । नारायणगढ मुग्लिङ सडक खण्डमा पहिरो खसी एकतर्फी बाटो अवरोध भएको छ ।...