सम्पर्क

खेलकुद

खेलको बिकास हुनु नै स्वास्थ्य बिकास हुनु हो ःबस्नेत

खेलको बिकास हुनु नै स्वास्थ्य बिकास हुनु हो ःबस्नेत

खेलकुद, समाचार
सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतले खेलको बिकास हुनु नै स्वास्थ्यको बिकास हुनु हो भन्नु भएको छ । जैसिदेवल युवा क्लबले आयोजना गर्न लागेको तेस्रो मेयरकप जुनियर तेक्वान्दो प्रतियोगितामा भाग लिन जान लागेका खेलाडीहरुलाई नगरपालिकाबाट ट्रयाकसुट सहित बिदाइ गर्दै यस्तो बताउँनु भएको हो । सिन्धुपाल्चोक जिल्लाबाट प्रतिस्पर्धामा सहभागीको टोलिलाइ नगरप्रमुख बस्नेतले एक कार्यक्रमका बिच बिदाई गर्नुभएको थियो । सो अवशरमा सिन्धुपाल्चोकको नाम जसरी प्रेम गुरुले तेक्वान्दो खेलबाट राख्नु भएको छ । त्यसैगरी तपाइँहरुले पनि आज बाह्रबिसे नगरपालिकाको नाम राख्दै भोलि देशको नै नाम राख्नको लागि बस्नेतले शुभकामना दिनुभयो । उहाँले प्रतियोगितामा प्रथम पदक प्राप्त गर्न सफल खेलाडीहरुलाई बाह्रबिसे नगरपालिका र ब्यक्तिगत तर्फबाट सम्मान सहित उचित पुरस्कार दिने घोषणा समेत गर्नुभयो । नगरपालिकाका ,...
शिक्षक भलिबलको उपाधी राजेश्वरीलाई

शिक्षक भलिबलको उपाधी राजेश्वरीलाई

खेलकुद, ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार
ईन्द्रावती गाउँपालिका भित्रका विद्यालयमा अध्यापन गराउने शिक्षकहरु बिच भएको पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधी राजेश्वरी माध्यमिक विद्यालयले सिपापोखरेले जितेको छ । प्रतियोगितामा दोस्रो हुन सफल श्री ऐसेलुखर्क माध्यमिक विद्यालय भने तेस्रो हुन सफल इन्द्रावती –११ को श्री भिमेश्वरी माध्यमिक विद्यालयले कप,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । कार्यक्रमका प्रमुख अतिथी पुर्व जिल्ला सभापति विकास लामा ,विशेष अतिथि पुर्व जिल्ला सचीव बिल बहादुर तामाङ लगायतले विजयी टिम सहित दोस्रो ,तेस्रो स्थान हासिल गरेको टिमलाई बधाई तथा शुभकामना दिनुभएको थियो । नेपाल शिक्षक संघ इन्द्रावती गाउँपालिकाको आयोजनामा शनिवार र आईतबार प्रतियोगिता भएको प्रतियोगितामा पालिका भित्रका बिभिन्न विद्यालयका ९ ओटा विद्यालयले सहभागीता जनाएको थियो । नेपाली कांग्रेस महासमिति सदस्य वशंलाल तामाङले शनिवार उद्घाटन गर्नुभएको थियो भने खेल ऐसे...
सिन्धु तेक्वान्दो संघलाई ट्रयाक सुट

सिन्धु तेक्वान्दो संघलाई ट्रयाक सुट

खेलकुद, समाचार
कुमार बस्नेत (अधिराज) क्षेमादेवी ग्रुपले नेपाल तेक्वान्दो संघ सिन्धुपाल्चोक जिल्ला कार्यसमितिका पदाधिकारी तथा सिनियर खेलाडीहरूलाई ट्रयाक सुट बितरण गरेको छ । क्षेमादेवी ग्रुपले पेप्सिकोलामा रहेको आफ्नै भवनमा एक कार्यक्रमविच ग्रुपका अध्यक्ष राजकुमार बस्नेत, निर्देशक निरन्जन श्रेष्ठ, निर्देशक राजेन्द्र बस्नेत,(पुर्ब तेक्वान्दो खेलाडी ) निर्देशक श्री बस्नेत लगायत सम्पुर्ण क्षेमादेवी परिवार र सिन्धुपाल्चोक जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रेम बहादुर भण्डारी सहसचिव कुमार बस्नेत लगाएत सम्पुर्ण कार्यसमितिका पदाधिकारीहरूको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सिनियर खेलाडी तथा कार्यसमितिका उपाध्यक्ष गंगा तामाङ,सचिब सुशील भुजेल,कोषाध्यक्ष नमिता चौलागाईं,सदस्य सागर सेन्चुरी,सुबास तामाङ ,सिनियर खेलाडीहरू सगुन भण्डारी ,सुजता पराजुलि,रेन्जेन शेर्पा ,मादब कि.क,सन्देश खड्का,प्रसान्...
पाँचपोखरी थाङ्पाल गाउँपालिकामा जारी खेलको फाइनलमा  भोताङदेवि र थाङ्पाल भ्याली भिड्ने

पाँचपोखरी थाङ्पाल गाउँपालिकामा जारी खेलको फाइनलमा भोताङदेवि र थाङ्पाल भ्याली भिड्ने

खेलकुद, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
पाँचपोखरी थाङ्पाल गाउँपालिकामा जारी चाइल्ड रिच फिस्टा २०२२ को उपाधीका लागि श्री भोताङदेवि माध्यमिक विद्यालय र श्री थाङ्पाल भ्याली माध्यमिक विद्यालय  भिड्ने छन् । चाइल्ड रिच नेपालको आयोजनामा भएको प्रतियोगितामा गाउँपालिकाका ६ वटा विद्यालयको सहभागिता रहेको भोताङदेविका कोच शिक्षक अजय धितालले जानकारी दिनुभयो ।  फाइनल खेलसँगै जनचेतना मुलक नृत्य,नाटक सहित अन्य कार्यक्रम हुने धितालले जानकारी दिनुभयो । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाको प्रमुख आतिथ्यता गाउँपालिकाका अधयक्ष टासि लामाको विशेष आतिथ्य तथा वडा अध्यक्षहरुको उपस्थितिमा हुने कार्यक्रममा छात्र, छात्रा दुवैतर्फको फाइनल प्रतियोगिता हुनेछ । विद्यार्थीहरुले आफ्नो समुदायमा रहेको मनोविज्ञान लाई बुझ्न र एक आपसमा खेलकुदको माध्यमबाट मित्रता कायम गर्ने उद्धेश्यले कार्यक्रम गरिएको आयोजकले जनाएकोछ । संस्थाले विगत लामो समयदेखि गाउँपालि...
अन्तर पालिका महिला भलिबलको उपाधि हेलम्बुलाई

अन्तर पालिका महिला भलिबलको उपाधि हेलम्बुलाई

खेलकुद, ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार, स्वास्थ्य
देवराज सुवेदी सिन्धुपाल्चोक, २८मङ्सिरसिन्धुपाल्चोक जिल्ला अन्तर पालिकास्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि हेलम्बु गाउँपालिकाले जितेको छ । आजसम्पन्न फाइनल खेलमा मेलम्ची नगरपालिकालाई पराजित गर्दै हेलम्बुले उपाधि जितेको हो। हेलम्बु गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा हेलम्बुको चिलाउनेघारीमा दुई दिन चलेको प्रतियोगितामा चौतारा साँगाचोकगढी नगरपालिका तेस्रो रइन्द्रावती गाउँपालिका चौथो भएका खेल सञ्चालन समिति सदस्य श्याम शर्मा एलसिले जानकारीदिनुभयो ।विजेतालाई पुरस्कार वितरणगर्नुहुँदै हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले खेलको माध्यमबाट हेलम्बुकोपर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा हेलम्बुमाप्रदेश स्तरीय खेलको आयोजना गर्ने बताउनुभयो । प्रतियोगितामा हेलम्बु गाउँपालिका,मेलम्ची नगरपालिका, इन्द्रावती गाउँपालिका र चौतारा साँगाचोकगढी न...
तेक्वान्दोको जुनियर ग्रेडिङ सम्पन्न

तेक्वान्दोको जुनियर ग्रेडिङ सम्पन्न

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
हिराहरि तेक्वान्दो डोजाङ जुनियर खेलाडीहरुको ग्रेडिङ सम्पन्न भएको छ । शनिबार चौतारामा भएको नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार हिराहरी तेक्वान्दो डोजाङले सेतो पेटीदेखि रातोपेटी सम्मको ग्रेडिङ लिएको छ । जुनियर ग्रेडिङमा सेतो पेटीका नोर्गेल शेर्पा, लाक्पा शेर्पा , आर्यन श्रेष्ठ, हरियो निलो पेटिका साइमन तामाङ र निलो पेटि तर्फ रुस्तम घिमिरे डबल प्रमोसन हुन सफल भएसंगै अन्य प्रशिक्षार्थी भने उतिर्ण भएका छन । कार्यक्रमका प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिका ५ कार्यलयका सदस्य तथा समाजसेवी रामबहादुर घले, डोजाङ कार्य समितिका सक्रिय सदस्य सबिन श्रेष्ठ, सिनियर खेलाडीहरु रिजन गौतम, प्रबिन घले र राजन दुलाल, मनिष सापकोटा, दिशान्त घिमिरे, बिजय तामाङ , अनमोल कार्की , निशान ढुङ्गाना र अभिभावकहरुको बाक्लो उपस्थिति रहेको ग्रेडिङ डोजाङ्गका सिनियर खेलाडी कालो पेटि मेनुका श्रेष्ठले लिनुभएको थियो...

मेलम्ची मेयरकप ब्याडमिन्टनको उपाधी राजन र किसनको जोडि लाई

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
  देवराज सुवेदी, सिन्धुपाल्चोक, ६कात्तिक दोश्रो मेलम्ची मेयर कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । आज सम्पन्न जिल्ला स्तरीय फाइनल तर्फ मेलम्चीका राजन श्रेष्ठ र किसन दुलालको जोडि पहिलो भएको छ । त्यस्तै चौताराका रमेश श्रेष्ठ र प्रकाश श्रेष्ठको जोडि दोस्रो र चौताराका सुरेन्द्र श्रेष्ठ र सविन श्रेष्ठको जोडि त्यस्तै बलेफिका अजय तामाङ र पूर्णबहादुर थापाको जोडि तेश्रो भएका छन् । प्रतियाृगितामा ४० बर्षमाथिका खुल्ला पुरुष डबल्समा पहिलो हुनेमा कुमार सापकोटा र राजनमान श्रेष्ठ ,दोश्रो हुनेमा नारायणलाल श्रेष्ठ र रविन बोम्जन , तेश्रो हुनेमा चौताराका उपेन्द्र गोले र अमृत श्रेष्ठ चौताराकै अजय पराजुली राकेश थापा रहेका छन् । प्रतियोगितामा पहिलो,दोश्रो र तेश्रो हुनेले क्रमशः ३३ हजार ३३३ ,२२ हजार २२२ र ११ हजार १११ रुपैँया सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको मेलम्ची ब्याडमिन्टन एकेडेमीका स...
मेलम्ची मेयरकप व्याडमिन्टन प्रतियोगिता श्रेष्ठ र सापकोटा बिजयी

मेलम्ची मेयरकप व्याडमिन्टन प्रतियोगिता श्रेष्ठ र सापकोटा बिजयी

खेलकुद, समाचार
  मेलम्चीमा जारी जिल्ला स्तरीय दाश्रो मेलम्ची मेयर कप ब्याडमिन्टन प्रतियोगिता अन्र्तगत शुक्रबार मेलम्ची नगरस्तरीय प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सिनियर तर्फ राजन श्रेष्ठ र राजु सापकोटाको जोडि पहिलो, कुमार सापकोटा र अनिश दुलाल दोश्रो त्यस्तै रुद्र शरण श्रेष्ठ र सुर्दशन दुलाल तथा राजनमान श्रेष्ठ र शैलेश खड्काको जोडिले तेस्रो स्थान प्राप्त गरेका छन् ।ल्य मभकअचष्उतष्यल बखबष्बिदभि।त्यस्तै जुनियर तर्फ रोशन तिवारी र दिपराज तामाङको जोडि पहिलो ,सन्तोष कोइराला र दिपक दुलाल दोश्रो, प्रकाश श्रेष्ठ र क्रान्ती तामाङ तथा हरिकृष्ण दुलाल र नारायण सापकोटाको जोडि तेश्रो भएको मेलम्ची ब्याडमिन्टन एकेडेमीका सचिव ऋषिराम नेपालले जानकारी दिनुभयो । प्रतियोगिातमा दुवै तर्फका पहिलो दोश्रो र तेश्रो हुनेले क्रमशः १५ हजार ५ सय ५५, १० हजार ५ सय ५५ र ५ हजार ५ सय ५५ रुपैयाँ नगद सहित प्रमाणपत्र पाउने नेप...
हिराहरि तेक्वान्दो डोजाङको शुभकामना

हिराहरि तेक्वान्दो डोजाङको शुभकामना

खेलकुद, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
आउँदै गरेको पर्व विजया दशमी, दीपावाली, छठ, ल्होसारको उपलक्ष्यमा हिराहरि तेक्वान्दो डोजाङका ले चौतारामा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ सिनधुपाल्चोक जिल्ला चामैतारासाागाचोकगढी नगरपालिका वडा नं५चौताराको टुँडिखेलस्थित डोजाङको प्रशिक्षण कक्षमा भएको कार्यक्रममा शुभकामना प्रदान गर्दै चौतारा साँगाचोकगढी वडा नं। ५ का सदस्य रामबहादुर घलेले खेल क्षेत्रबाट समाजको विकास गर्न सकिने बताए । ‘खेलक्षेत्र भनेको अनुसाशित क्षेत्र हो, यसले अनुसाशन सिकाउँदछ’, उनले भने– ‘खेलको माद्यमबाट हामीले देशको नाम उँचो बनाउनुको साथै समाजको विकासमा योगदान पु¥याउन समेत सक्छौं ।’कार्यक्रममा बागमती प्रदेश खेलकुद परिषदको बोर्ड सदस्य निरन्जन थापा मगर, जिल्ला फुटबल संघ सिन्धुपाल्चोकका अध्यक्ष अमृतमान श्रेष्ठ, लगायतले आउँदो चाडपर्वको शुभकामना दिँदै हिराहरी तेक्वान्दो डोजाङले खेलक्षेत्रमा गरेको योगदान प्रति धन्यबाद दिदै बिजया...

रानीटारमा टोल समिती बीच फुटबल खेल हुने

खेलकुद, समाचार, स्वास्थ्य
चौतारा ।सिन्धु पाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४ डडुवाको रानीटार खेल मैदानमा यही असोज १६देखी १८ गते सम्म फुटबल खेल प्रतियोगिता हुने भएको छ । विजया दशमी २०७९ को उपलक्ष्यमा वडामा रहेका टोल समिती बिच मैत्रीपूर्ण फूटबल हुने भएको हो । रानीटार युवाक्लबको आयोजनामा मैत्रीपूर्ण फुटबल हुन लागेको हो , प्रतियोगितामा प्रथम र द्धितीय तृतीय हुने टीमलाई क्रमशः २१०००।१६०००।र११०००। नगदका साथै प्रमाण पत्र ट्रफी र मेडल प्रदान गरिने क्लबका अध्यक्ष मनकुमारतामागंले बताउँनु भयो । उक्त खेलमा हुने प्रतिसपर्धाका लागी १२गते टिम र्दा गरि सक्न पर्ने सस्थाका सदस्य गणेश तामागंले जानकारी दिनु भएको छ ।  ...