हर्रेटावर खेल मैदानमा कदमबास बी को जित
हर्रेटावर खेल मैदानमा भएको खुल्ला फुटबल प्रतियोगितामा कदमबास बी ले प्रथम स्थान हासिल गरेको छ भने हर्रे युवाक्लब होल्काहुइलले देश्रो स्थान प्राप्त गरेका छन पहीले स्थान प्राप्त गर्नेलाइ चालीस हजार नगद सहित ट्रफि मेडल प्रमाण पत्र प्रदान गरिएको थियो भने दोश्रो स्थान प्राप्त गर्नेका लागगी बिस हजार नगद सहीत ट्रफि मेडल प्रमाण पत्र प्रदान गरिएको थियो । चौतारासाँगाचोकगढी नगरपालिका वडा न १० को आर्थिक सहयोगमा हर्रे युवा क्लब र जल्केनि युवाक्लबको आयोजनामा भएको खुल्ला फुटबल प्रतयोगिता हर्रे टावर खेलमैदानमा भएको प्रतियोगितामा १७ समूह ले भाग लिएका थिए जसमाएभरेष्टयुिनटेड,कदमास बि,जल्केनि एफ.सी.ईर्खु एफ.सी.कदमबास ए,ईन्द्रावती १०,कोल्याप्स एफ सी फ्युचर क्याम ,योङव्याइ,स्वाराथोक एफ सी,खत्रिथोक,भिमटार एफ सी,अनैकोट एफ सी,रानिथोक युवा जागरण समाज,होल्का हिल सहभमगि भएका थिए । असोज ३०÷३१÷र१ गते भएको प्रतियोताका ब...









