सम्पर्क

#

लोकप्रियसमाचार दैनिककानेत्र बस्नेत सहीत शतप्रतिशत नतिजा ल्याउने शिक्षक र उत्कृष्ट विद्यार्थीलाइ सम्मान

लोकप्रियसमाचार दैनिककानेत्र बस्नेत सहीत शतप्रतिशत नतिजा ल्याउने शिक्षक र उत्कृष्ट विद्यार्थीलाइ सम्मान

#, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
  सुनिता रखाल, चौतारा,चौतारा साँगाचोकगढी नगरपालिका–१०, सुकुटेस्थित श्री सुकुटे माध्यमिक विद्यालयमा शिक्षक तथा विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न भएको छ। वडाभित्रका विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने तथा उत्कृष्ट नतिजा हासिल गर्न शिक्षक र विद्यार्थीलाई प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।वडा शिक्षा समितिको आयोजनामा सम्पन्न कार्यक्रममा शैक्षिक सत्र २०८२ मा शतप्रतिशत नतिजा हासिल गर्न योगदान पु¥याउने विषयगत शिक्षक, उत्कृष्ट विद्यार्थी तथा तहगत रूपमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।कार्यक्रममा वडा अध्यक्ष निलबहादुर तामाङ, वडा सचिव पुनम भण्डारीलगायत वडा सदस्यहरू, शिक्षक, अभिभावक, स्थानीय सरोकारवाला तथा पत्रकारहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा शिक्षक तथा विद्यार्थीको मेहनत, लगनशीलता र शैक्षिक उपलब्धिको प्रशंसा गर्...

भोटेकोशी बाढीः सिन्धुपाल्चोकबाट २२४ सम्पर्कविहीन

#
सिन्धुपाल्चोक, ११ भदौः भोटेकोशीमा आएको बाढीपछि सिन्धुपाल्चोकका २२४ व्यक्ति सम्पर्कविहीन भएका छन् । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले भोटेकोशी गाउँपालिकाका ६५ बाह्रबिसे नगरपालिकाका ५९, बलेफी गाउँपालिकाका २९, सम्पर्कबिहीन भएको जानकारी दिनुभयो । त्यसैगरी, जुगलका १६, चौतारा साँगाचोकगढी नगरपालिकाका १४, मेलम्ची नगरपालिकाका १४, सुनकोशी गाउँपालिकाका १४, त्रिपुरासुन्दरी गाउँपालिकाका पाँच, हेलम्बु गाउँपालिकाका चार र लिसङ्खुपाखर गाउँपालिकाका तीन जना पनि सम्पर्कविहीन भएका छन् । सिन्धुपाल्चोकबाट कैलाशमान सरोवर जाने विदेशीका गाइड, भरिया, व्यापारी, गोसाइँकुण्ड गएका तीर्थयात्री, हाइड्रोपावरमा काम गर्ने जनशक्ति र रसुवा भन्सार कार्यालय आसपास व्यापारिक काम गर्ने नागरिक सम्पर्कविहीन भएका हुन् । रासस...
रास्वपा १४को कार्यलय स्थपना

रास्वपा १४को कार्यलय स्थपना

#, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
रास्वपाले सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १४मा आफु्नो वडा पाटी कार्यलय स्थपना गरेको छ ।      राष्टिय स्वतन्त्र पाटी सङ्गठन बिभाग बागमत िप्रदेसका सदस्य बिमल गिरिको प्रमुख अतिथ्तामा र सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं २का क्षेत्रीय सभापती प्रल्हाद अर्यालको बिशेष अतिथ्यतामा कार्यलय स्थपना गरिएको हो । कार्यलय स्थपनाका लागी जिल्ला सदस्यहरु गोकर्ण सिल्वाल नन्दलाल श्रेष्ठ, जिल्ला र्याट –चबत)जिल्ला उप संयोजक राकेश श्रेष्ठ जिल्ला र्याटका सदस्य रबिन नेपाल नगर सभापती बिजय नेपाल उपसभापती शान्ता थिङ, नगर र्याटका संयोक कुमार श्रेष्ठ नगर सदस्य राजेन्द्र बस्नेत(जनक)लगाएतका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । कार्यलय स्थपना को अबशरमा प्रमुख अतिथी बिमल गिरीले सहकारी र सहकार्यबाट काम गर्नका लागी सबै लागी पर्नु पर्ने बताउँनु भयो । क्षेत्रीय सभापती प्रल्हाद अर्यालले अरुको बिरोध...
चौतारामा नपाद्धाराअनुदानमा कृषी सामाग्री बितरण

चौतारामा नपाद्धाराअनुदानमा कृषी सामाग्री बितरण

#, कृषि, खानेपानी, खेलकुद, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाले नगरपालिकाका कृषकहरुलाइ बिहीबार एक कार्यक्रमा बिच ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गरेको छ ।नगरपालिकाले किसानको ५० प्रतिशत लगानी र नगरपालिकाको ५० प्रतिशत अनुदानमा मिनी टिलर र कम्बाइन डिक्स मिललगायतका कृषि उपकरण वितरण गरेको हो ।  कृषकहरुलाइ सामाग्र बितरण गर्दे नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले नगरपालिकाले किसान ब्राण्डको टेक्टर कृषकले रोजेर खरिद गर्ने र त्यसको बिलका आधारमा ५०प्रशित रकम अनुदान दिने योजना लागु गर्न खोजेको भए पनी टेण्डर प्रकृयाबाट सामान खरिद गरेर बितरण गर्न पर्ने भएकाले ढिलो गरी कृषी सामाग्री बितरण गर्न परेको बताउँनु भयो। उँहाले अनुदानमा पाएको सामानको सही सदुपयोग गर्न पर्ने सके सम्म छरछिमेक सबैका समस्या समधान गर्न मिलेर सामाग्रीको प्रयोग गर्न पर्ने बताउँनु भयो । नगर प्रमुख सापकोटाले आगामी बर्ष बेलैमा खरिद प्रकृया पुरा गर...
बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

#, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, समाचार
हेटौँडा, ३० साउनः बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकेको छ । यही साउन २९ गतेको प्रदेश मन्त्रिपरिषद् बैठकले गाभिएका मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको कार्य सम्पन्न नभएसम्मका लागि प्रदेश सचिवलाई क्षेत्रगत जिम्मेवारी तोक्ने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङका अनुसार आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी महेश भट्टराईलाई दिइएको छ । त्यसैगरी उद्योग, वाणिज्य, पर्यटन, श्रम तथा यातायात मन्त्रालयअन्तर्गत जीवलाल भुसाललाई उद्योग तथा वाणिज्य क्षेत्र, अनिता निरौलालाई श्रम तथा यातायात क्षेत्र र दीपेन्द्र सुवेदीलाई संस्कृति तथा पर्यटन क्षेत्रको जिम्मेवारी तोकिएको छ । स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयअन्तर्गत गीताकुमारी होमेगाईंलाई युवा तथा खेलकुद क्षेत्र, डा सुमित्रा गौतमला...
अन्तर्वार्ताः ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छः प्रहरी महानिरीक्षक कार्की

अन्तर्वार्ताः ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छः प्रहरी महानिरीक्षक कार्की

#, अन्तर्वाता, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचित्र संसार
काठमाडौँ, २७ साउनः नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न र आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरी सङ्गठनलाई रणनीतिक ढङ्गबाट परिचालित गरिएको बताउनुभएको छ । उहाँले मुलुकमा समग्रतामा अहिले शान्ति सुरक्षाको स्थिति सामान्य रहे तापनि शान्ति सुरक्षालाई प्रभाव पार्ने र खलल पुर्याउने गतिविधि गर्ने आपराधिक मनोप्रवृत्तिका व्यक्ति यदाकदा सल्बलाएको पाइएको उल्लेख गर्नुभयो । महानिरीक्षक कार्कीले भन्नुभयो, “आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरी रणनीतिक किसिमले परिचालित छ, मूलभूत रूपमा नागरिकबीच सुसम्बन्ध र सद्भाव कायम राख्ने विषयलाई ध्यानमा राख्दै शान्ति सुरक्षा खलबल्याएर फाइदा लिन खोज्ने तत्वलाई नियन्त्रण गरिएको छ ।” प्रस्तुत छ, मुलुकको शान्ति सुरक्षा, सुरक्षा सङ्गठनबीचको सहकार्य र समन्वय, सुनसरी घटना र उत्पन्न परिस्थिति, कानुन कार्यान्वयनको अवस्था, देखिएका चुनौ...

किसानका समस्यादेखि प्राकृतिक प्रकोपसम्मको चर्चा

#
काठमाडौँ, २४ असारः प्रतिनिधिसभाका सांसदले किसानले झेल्दै आएका समस्या, प्राकृतिक प्रकोप व्यवस्थापनमा सुधार्नुपर्ने पक्ष तथा महिला हिंसालगायत समसामयिक विषयवस्तु उठाउनुभएको छ । प्रतिनिधिसभाको आजको आकम्मिक समयमा भाग लिँदै सांसद अभिषेकप्रताप शाहले बर्दियाका उखु किसानले लामो समयसम्म आफ्नो उत्पादन बिक्रीवापत पाउनुपर्ने रकमको भुक्तानी नपाएकोबारे सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद प्रकाश पाठकले कार्यस्थलमा श्रमिकको सुरक्षाको पूर्णप्रत्याभूति दिलाउने वातावरण बनाउन सरकार आग्रह गर्नुभयो । सांसद कन्हैया बनियाँले तराई–मधेसका किसानले समयमै रासायनिक मल र सिँचाइ प्राप्त गर्न नसक्दा अनेकौँ समस्या झेल्नु परेको बताउनुभयो । सांसद लक्ष्मीप्रसाद पोखरेलले कर्णाली राजमार्गको विस्तारसँगै स्तरोन्नतिका लागि आवश्यक बजेट छुट्याउनु माग गर्नुभयो । सांसद शाहजान खातुनले महिला तथा बालबालिका हिंसा कुनै पनि हालतमा स्वीकार्...