सम्पर्क

रास्वपा १४को कार्यलय स्थपना

रास्वपाले सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १४मा आफु्नो वडा पाटी कार्यलय स्थपना गरेको छ ।      राष्टिय स्वतन्त्र पाटी सङ्गठन बिभाग बागमत िप्रदेसका सदस्य बिमल गिरिको प्रमुख अतिथ्तामा र सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं २का क्षेत्रीय सभापती प्रल्हाद अर्यालको बिशेष अतिथ्यतामा कार्यलय स्थपना गरिएको हो । कार्यलय स्थपनाका लागी जिल्ला सदस्यहरु गोकर्ण सिल्वाल नन्दलाल श्रेष्ठ, जिल्ला र्याट –चबत)जिल्ला उप संयोजक राकेश श्रेष्ठ जिल्ला र्याटका सदस्य रबिन नेपाल नगर सभापती बिजय नेपाल उपसभापती शान्ता थिङ, नगर र्याटका संयोक कुमार श्रेष्ठ नगर सदस्य राजेन्द्र बस्नेत(जनक)लगाएतका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । कार्यलय स्थपना को अबशरमा प्रमुख अतिथी बिमल गिरीले सहकारी र सहकार्यबाट काम गर्नका लागी सबै लागी पर्नु पर्ने बताउँनु भयो । क्षेत्रीय सभापती प्रल्हाद अर्यालले अरुको बिरोध गरेर होइन आफुले राम्रो काम गरेर जनमत लिन पर्छ भन्नु हुँदै निलो रङको टेबुल केवल टेबुलमा मात्र सिमीत हुने छैन नागरिकको समस्या सुन्ने र समस्या समधान गनै तर्फ लाग्ने छ भन्नु भयो । कार्यक्रममा नगर सभापती बिजय नेपालले देस र जनताको बिकासका लागी स्थपना भएको रास्वपाको केन्द्रमा सरकार छ प्रदेस र स्थानीय स्तरमा छैन तर पनी नागरिकको समस्याको समधानका लागी रास्वपा लागी रहेको ँबताउँदै आगामी दिनमा प्रदेस सरकार र स्थानीय सरकार पनी रास्वपाकै बनाउँन लागी पर्नु पर्ने बताउँनु भयो । उँहाले नगरमा हुने बेथिती र भ्ष्टचारको नगर उपसभाती शान्ता थिङले अहीलेको अबस्थामा रास्वपाको टाउको र शरिर बनी सकेको भएता पनी हात खुट्टा बन्न बाँकी रहेको उदाहरण प्रस्तुत गर्दै अब हुने स्थानीय निर्बाचनमा र प्रदेसमा रास्वपालाइ मत दिएर हात खुटा बलियो बनाउँन पर्ने बताउँनु भयो । यसै गरी नगर र्याट संयोजक कुमार श्रेष्ठले नगरका सबै वडामा कार्यलय स्थपना गरेर आगामी स्थानीय निर्बाचनमा सबै वडा र नगरपालिकामा रास्वपाको जित निश्चित गर्नु पर्ने बताउँनु भयो । वडा सभापती दिपक श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन भने जिल्ला र्याटका सदस्य रबिन नेपालले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।