भब्य बन्यो ईद धमका, कतारमा टक,पल र स्मारिकाले झुमाए दर्शक
दर्शन सुनार/ लोकप्रिय दैनिक, कतार
सांझको ५ बज्न लागेको थियो । हलमा उपस्थित दर्शकहरुको नजर स्टेज तिरै पलको प्रखाईमा रहेको थियो । जब सुपरस्टार तथा नायक पलशाहको हलमा ईन्ट्री भयो,एकाएक कोहाहल मच्चियो, हुटिङ्ले मन जित्यो,जब जब शाह स्टेज चढेर सामुहिक नृत्यमा प्रस्तुति दिन सुरु गरे,वाह,वाह र तालीले तहल्का पिट्यो,नेपालमा हुने मेला महोत्सवको भन्दा कम थिएन पलको शानदार प्रस्तुति झन्डै आधा घन्टा भन्दा बढी पछिल्लो समय सर्वाधिक चर्चामा रहेका विभिन्न गितहरुमा सामुहिक नृत्यमा आफ्नो प्रस्तुति दिनुभयो ।
पछिल्लो समय युवापुस्ता माझ लोकप्रिय बनेका बिशेष गरि लोक गित,लोक पप र देउडा गित गाउने युवा पुस्तादेखी बृद्धसम्म सबैको रोजाईमा पर्ने भर्षटायल गायक टकं तिमिल्सिना स्टेज चढेर कतार सम्म आउन बाताबरण तय गर्ने कार्यक्रम संयोजक तिलु शर्मा पौडेल तथा आयोजक टिम प्रति हार्दिक आभार व्यक्त गर्दै आफ्नो प्रस्तु...
