सम्पर्क

ब्रेकिङ न्युज १

पालिकाको कसैलाइ पनी शिक्षा बाट बञ्चीत हुन दीने छैन ःतिमिल्सिना

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक जिल्ला सुनकोसी गाँउपालिकाका अध्यक्ष टपिन्द्र तिमिल्सीनाले आफ्नो गाउँपालिका भित्रका कोही पनी नागरिकलाइ शिक्षाबाट बञ्चीत हुन नदीने बताउँनु भएको छ । उँहाले गाँउपालिकामा आर्थीक समस्यामा परेकालाइ, असाय तथा जोखीममा परेका जोकोही बालबालीकालाइ पालिकाले बिद्यालयमा पढ्न जाने बातबरण मिलाएको बताउँनु भयो । उँहाले सुनकोसी सदाबहार एकेडेमी का शिक्षीका तथा बिद्यार्थीहरु सँग शिक्षा बिकासका बारेमा छलफल गर्दै बुधबार यस्तो बताउँनु भयो । बिद्यालयको प्रधानध्यापक दुर्गा थापा लगाएतको बिद्यार्थीहरु सँगको छलफलमा उँहाले शिक्षा क्षेत्रमा निजी बिद्यालयले गरेको योगदानको कदर गर्दै शिक्षा समितीमा समेत निजी बिद्यालयको पनी प्रतिनिधीत्व गराइ निजी बिद्यालयका पनी समस्या समाधान गर्न आफु लागी परेको बताउँनु भयो । उँहाले सरकारले लगानी गरेका बिद्यालयलाइ संरक्षण गर्नु आफ्नो पहीलो दाइत्व भए पनी गुणस्तरिय शिक्षा प्रदान गर...

सरकारलाई प्रभावकारी बनाउन जोखिम उठाएरै समीकरण परिवर्तन गरेँ : प्रधानमन्त्री (पूर्णपाठ)

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, २४ फागुन: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका कामलाई प्रभावकारी बनाउन आफूले जोखिम उठाएरै सत्ता समीकरण परिवर्तन गरेको स्पष्ट पार्नुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले उठाउनुभएको जिज्ञासाको जवाफ तथा पछिल्लो राजनीतिक घटनाक्रमबारे धारणा राख्दै उहाँले कार्यक्षमता प्रमाणित नभए वा देशमा सकारात्मक परिवर्तन ल्याउन र आशा जगाउन नसके पद ओगटिनरहने घोषणा नै गरेको र आफ्नो प्रतिबद्धतामा गठबन्धनका केही घटकबाट अपेक्षित साथ नपाएको बताउनुभयो । “म सरकारको गतिसँग असन्तुष्ट छु भनेर मैले पटक–पटक भनिरहेकै हुँ । मसँग दुई विकल्प थिए, औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गरिरहने कि पदको जोखिम उठाएरै भए पनि आफ्नो राजनीतिक प्रतिबद्धताअनुसार, राष्ट्र निर्माणमा लाग्ने ? मैले दोस्रो विकल्प रोजेँ”, प्रधानमन्त्री दाहालले भन्नुभयो । कसैलाई आफ्नो कदम अस्थिरता र गतिशीलता लागे पनि उक्त कदम दे...

राष्ट्रपतिसमक्ष नवनियुक्त उपप्रधानमन्त्रीसहित मन्त्रीहरुको शपथ

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, समाचार
काठमाडौँ, २३ फागुन : राष्ट्रपति रामचन्द्र पौडेलले तीन उपप्रधानमन्त्रीसहित १६ नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८० अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा उपप्रधानमन्त्रीसहित नवनियुक्त मन्त्रीहरुलाई आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, रक्षामन्त्री हरिप्रसाद उप्रेती, खानेपानीमन्त्री राजेन्द्र राई, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, कृषि तथा पशुपन्छीमन्त्री ज्वालाकुमारी साह र भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारीले आज पद तथा गोपनीयतको शपथ लिनुभएको हो । यसैगरी नेकपा (माओवादी केन्द्...

फरार प्रतिवादी २ वर्षपछि पक्राउ

ब्रेकिङ न्युज १, समाचार
बैक कसुर मुद्दामा कैद र जरिवानाको सजाय पाएर फरार भएका एक प्रतिवादी २ वर्ष पछि पक्राउ परेकोे छ । जिल्ला अदालत सिन्धुपाल्चोकबाट २०७८ असोज ८ गते बैक कसुर मुद्दामा ३ दिन कैद तथा रु दश लाख जरिवाना पाएर फरार ईन्द्रावती गाउँपालिका –५ निवासी ४५ वर्षीय ज्यान बहादुर तामाङलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरिएको हो । पक्राउ परेका तामाङलाई सम्मानित सिन्धुपाल्चोक जिल्ला अदालतमा दाखिला गरिएकोमा सम्मानित अदालतले निजलाई लागेको कैद सजाय असुलका लागि जिल्ला कारागार चौतारा चलान गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।...

मेलम्ची बजार अनुगमन, अवैध रुपमा बेच्न राखिएका ८० लिटर पेट्रोल जफत

ब्रेकिङ न्युज १, समाचार
   सिन्धुपाल्चोकको मेलम्ची बजार अनुगमनको क्रममा अनुमति बिना बजार क्षेत्रमा तलमा भरेर पेट्रोलियम पदार्थ बिक्री गर्ने बिक्रि वितरण गर्ने ४ वटा पसलहरुबाट ८० लिटर पेट्रोल जफत गरेको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोक, खाद्य प्रविधि तथा गुणस्तर कार्यालय धुलिखेल र मेलम्ची नगरपालिकाको संयुक्त टोलिले मंगलबार मेलम्ची बजार क्षेत्रमा रहेका बिभिन्न होटल तथा पसलहरुको एकसाथ बजार अनुगमन गरेको थियो । बजार अनुगमनका क्रममा खाद्य पसल ९, होटल ४, बेकरी तथा मिठाई पसल ४ हार्डवेयर २, खुल्ला रुपमा पेट्रोलियम पदार्थ बिक्रि गर्ने पसल ४, भेटेनरी तथा औषधी पसल ५ गरी २८ होटल तथा पसलहरुमा बिज्ञ टोली सहित अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारीले जानकारी दिनुभयो । अनुगमनका क्रममा म्याद गुज्रिएका बिभिन्न सामानहरु जफत गरी खाद्य सुरक्षा सम्बन्धि मापदण्ड ...

चार दलिय गठबन्धनबिच आठ बुँदे सहमति

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
  नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा प्रधान मन्त्री पुष्प कमल दाहालले एकाएक नेपाली कााग्रेस सहीतको गठबन्धनलाइ तोडेर नँया गठबन्धन गर्नू भएको छ । नँया गठबनधनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादीरहेका छन । यसै सन्धर्भमा नँया गठबन्धनको सँगबालुवाटारमा बसेको नयाँ गठबन्धनका चार राजनीतिक दलबीच ८ बुँदे सहमति भएको छ।सहमतिमा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गर्नु भएको छ । सहमती पत्रमा बुँदामा राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार सरकारको कामलाई थप प्रभावकारी बनाउन तथा सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका प्रश्नमा समान सोच राख्ने दलहरूबीच सहकार्ष आवश्यक रहेको उल्लेख छ। सोही बुँदामा चार राजनीतिक दलबीच संयुक्त स...

साँगाचोकको बाख्रा फर्ममा आगलागी हुँदा करोडौको क्षती

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका– १० लप्सेमा रहेको कृषि फर्ममा आगोलागी हुँदा करोडौ रुपैयाँ बराबरको क्षेती भएको अनुमान गरिएको छ । शनिबार राती विष्णु एग्रो फर्ममा भएको अगालागीका कारण २ सय २४ भन्दा बढी बाख्रा जलेर नष्ट भएका छन् भने फर्म पुरै ध्वस्त भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १२ विष्णुमायाँ गिरिको नाममा सञ्चालन भएको विष्णु एग्रो फर्ममा गएराती आगलागी भै करिब २ सय २४ वटा भन्दा बढि बोका बाख्रा नष्ट भएको थियो । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरिक्षक सन्तोष खड्कासँग सम्पर्क गर्दा गएराती करिब १ बजेको समयमा जिल्ला सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी – १० लप्से स्थित बिष्णुमाया गिरीको काठ, फलाम र जस्ताले बनेको २ तले गोठ (बिष्णु एग्रो फार्म प्रा.लि.) मा आगलागी भएको खबर प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय, साँगाचोक प्रहरी चौकीबाट सुरक्षाक...

हिन्दु, बौद्ध, किराँत एकता सन्देशसहित पशुपतिमा विश्वशान्ति महायज्ञ

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
काठमाडौं : हिन्दु, बौद्ध, किराँत एकता सन्देशसहित काठमाडौंको पशुपतिमा विश्वशान्ति महायज्ञ सुरु भएको छ । हिन्दु, बौद्ध, किराँत तीनै धर्मका धर्मगुरुहरुका उपस्थितिका साथै धामीझाँक्री, कलशयात्रा, झाँकी प्रदर्शन र बाजागाजासहित पशुपतिनाथको मन्दिर परिक्रमा गरेर महायज्ञको सुरु गरिएको छ । हिन्दु धर्मका गुरुहरु खगेन्द्र पोखरेल, त्रिलोचन सुवेदी, वेदप्रसाद पोखरेल, नारद अधिकारी, तान्त्रिक गुरु सुनिल कुमार वैश्य, बौद्ध धर्मका गुरुहरु सङ्गे लामा साथै वाङ्छु लामा, पासाङ छिरिङ लामा, धावा वाङ्छु लामा, लावाङ लामा, नाम्से लामा, पासाङ लामा, राप्तेन लामा, निमा साङ्गे लामा लगायतको उपस्थिति रहेको थियो । त्यसैगरि किराँत धर्मका गुरुहरु हरि थक्लिहाङ, अलिस सेर्मा, हरि केरुङ, राजेन्द्र केरुङ, नर बहादुर अन्छेङ्वो लगायत धेरै भक्तजनहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन कुवेर गौतम र शान्ता कटुवालले गरेका थिए ।सामाज...

डडुवा बचत तथा ऋण सहकारीको १५औं बार्षीक साधरणसभा सम्पन्न

#, कृषि, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ मा रहेको डडुवा बचत तथा ऋण सहकारी संस्थाको १५औ बार्षिक साधरणसभा एक समारोहका बिच शनिबार सम्पन्न भएको छ संस्थाका अध्यक्ष केशव प्रसाद नेपालको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिका–१४ का वडा अध्यक्ष उद्धव प्रसाद नेपालले उद्घाटन गर्दै सहकारीताको माध्यमबाट गरेका काम सबै सफलता हुने भएकोले सहकारीताको माध्यमबाट काम गर्नेलाई स्थानिय सरकारले पनि प्रोत्साहन गरिने बताउनु भयो ।उहाँले डडुवाका रहेका सहकारि मध्य डडुवा बचत तथा ऋण सहकारि संस्थाले वडाबासीको साना–साना समस्या समधान गर्न अग्रणी भुमिका निर्बाह गरेकोमा विशेष धन्यबाद दिनुभयो । उहाँले युवाशक्ति बिदेसिने क्रम बढेको र घरमा बुढाबुढी मात्र बस्ने गरेको प्रती दुखेसो पोख्दै उत्पादनमुखी र रोजगारमुखी काममा सहकारीहरुले प्रोत्साहन दिनपर्ने बताउँनु भयो । उहाँले १४ न...

इर्खूमा निर्माण भएकोे ला–नरुवोनको शालिक उद्धघाटन

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारा सागाँचोकगढी नगरपालिका वडा नं. ८ इर्खूमा निर्माण भएकोे ला–नरुवोनको पुर्णरुपका प्रतिमा–शालिक तथा वोन गुफा–ठिघ्याङ, गुम्बाको बुधबार एक समारोहका बिच उद्धघाटन भएको छ । तामाङ समुदायको आस्थाको धरोहर ला–नरुबोनको पुर्ण कदको सालिक सम्भवतः देशकै पहिलो र अग्लो पुर्ण कदको सालिक चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा र पुर्ब नगर प्रमुख अमानसिंह तामाङको बिशेष अतिथ्यतामा उद्धघाटन भएको हो । उद्धघाटन समारोहमा नगर प्रमुख सापकोटा,वडा नं ८का वडा अध्यक्ष अमृत दङ्गाल , लोकप्रिय नेत्रज्योती सञ्चार समुहका नेत्र बहादुर बस्नेतलागएतलाइ सम्मान समेत गरिएको थियो । मुल आयोजक समितीका संयोजक धन गोले तामाङको अध्यक्षतामा भएको कार्यक्रममा १४वटै वडाका झाक्री झक्रीनीहरुले कामेर गुरु पुजामा सहभागी जनाएका थिए ।       कार्यक्रमको उद्धघाटन गर्दै नगर प्रमुख ...