सम्पर्क

ब्रेकिङ न्युज २

बाँसखर्कमा नेकपा एमालेको वडा केन्द्रित ३ महिने जरा अभियानको अभिमुखीकरण तथा सम्मान कार्यक्रम

ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
पाँचपोखरी थाङपाल गाउँपालिका १ बाँसखर्कमा नेकपा एमालेको वडा केन्द्रित ३ महिने जरा अभियानको अभिमुखीकरण तथा सम्मान कार्यक्रम गरिएको छ । नेकपा एमाले पाँचपोखरी थाङपाल वडा नं १ कमिटी अध्यक्ष न्हेमा थिङको सभापतित्वमा, नेकपा एमालेका केन्द्रिय सदस्य सुवास कर्माचार्यको प्रमुख आतिथ्य र विशेष अथिती जिल्ला कमिटी अध्यक्ष होमनारायण श्रेष्ठ ,नेताहरु टासी लामा ,पालिका कमिटि अध्यक्ष सुर्यमान दोङ , वडा अध्यक्ष आलोककुमार स्याङ्बो, सोमर बोम्जन लगायतको उपस्थितिमा वडा केन्द्रित ३ महिने जरा अभियानको अभिमुखीकरण तथा सम्मान कार्यक्रम वडा नं १ मन्दिगाउँमा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय सदस्य सुवास कर्मचार्यले निति सिद्धान्तमा रहि पाटिलाई मजबुत बनाउन आग्रह गर्नुभयो । उहाँले गुट उपगुट त्यागेर अघि बढ्न आग्रह समेत गर्नुभयो ।त्यस्तै जिल्ला अध्यक्ष श्रेष्ठले पाटिलाई भ्रम छरेर चारै तिरबाट आक्रमण...

भातृ संगठन जुरमुरायो जिल्लामा काँग्रेस बलियो र पहिलो हुन्छ ः सभापति लामा

ब्रेकिङ न्युज २, राजनिती, समाचार
सिन्धुपाल्चोक कांग्रेस सभापति जंग बहादुर लामाले सिन्धुपाल्चोकमा कांग्रेसलाई ८४ को चुनावमा पहिलो र बलियो बनाउन भातृ संघ संस्थाहरु जुर्मुराएको बताउनुभएको छ । बिहिवार नेपाल तामाङ संघ सिन्धुपाल्चोकको प्रथम अधिवेशन लाई सम्बोधन गर्दै सभापति लामाले २०८४ सालको चुनावमा जिल्लामा नेपाली काँग्रेसलाई पहिलो र बलियो पार्टी बनाउन भातृ संगठनहरु जुर्मुराएको देख्दा खुशी व्यक्त गर्नुभयो । सभापति लामाले तामाङ संघ जन्मेको १८ वर्षपछि बल्ल आज अधिवेशन भएकोले यो ऐतिहासिक दिन भएको बताउनुभयो । तर १८ वर्षसम्म संगठन नबन्दा नेतृत्व विकास नभएकोमा उनले दुखेसो समेत पोख्नुभयो । तामाङ संघको स्थापनले पार्टीलाई थप उचाईमा पुर्याउने विश्वासका साथ सिन्धुपाल्चोकमा काँंग्रेसलाई मजबुत बनाउन संगठनहरु सक्रिय भएको बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै महासमिति सदस्य एवम् इन्द्रावती गाउँपालिकाका पूर्वअध्यक्ष वंशलाल तामाङले देश विकास...

राष्ट्रिय सहकारी दिवसको अवरसरमा मेलम्चीमा अन्तरक्रिया

ब्रेकिङ न्युज २, समाचार
“मर्यादित सहकारी समुन्नत समाज“ को मुल नाराका साथ ६८औं राष्ट्रिय सहकारी दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्वागत गर्दै नगरपालिकाका उपप्रमुख उमा प्रधानले सहकारीमा भएका समस्या , समाधान कसरी गर्ने, कसरी व्यवस्थित गर्ने भन्ने विषयमा छलफल हुने बताउनुभयो । सहकारी प्रशिक्षण विभागका प्रशिक्षक नवीन मैनालीले उठेका प्रश्नका जवाफ र स्पष्ट पार्नु भयो । मैनालीले सहकारी, यसका मुल्य मान्यता , इतिहास , यसका समस्या र त्यसको समाधानका उपायबारे जानकारी दिदै मुनाफाको बारेमा समेत जानकारी दिनुभयो । नगरपालिकाका प्रशासकीय अधिकृत झपेन्द्रराज खरेलले मेलम्ची नगरपालिकाभित्र रहेका सहकारीको बारेमा जानकारी दिदै मेलम्ची नगरपालिकाको सहकारी ऐन , नगर सहकारी समन्वय समिति गठन भएको बताउनु भयो । कार्यक्रममा नगर प्रमुख आइतमान तामाङले बचत गर्दा भोलिका दिनमा सजिलो हुने बताउदै सहकारी मापदण्ड अनुसार चल्नु...

भब्य बन्यो ईद धमका, कतारमा टक,पल र स्मारिकाले झुमाए दर्शक

ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार
दर्शन सुनार/ लोकप्रिय दैनिक, कतार सांझको ५ बज्न लागेको थियो । हलमा उपस्थित दर्शकहरुको नजर स्टेज तिरै पलको प्रखाईमा रहेको थियो । जब सुपरस्टार तथा नायक पलशाहको हलमा ईन्ट्री भयो,एकाएक कोहाहल मच्चियो, हुटिङ्ले मन जित्यो,जब जब शाह स्टेज चढेर सामुहिक नृत्यमा प्रस्तुति दिन सुरु गरे,वाह,वाह र तालीले तहल्का पिट्यो,नेपालमा हुने मेला महोत्सवको भन्दा कम थिएन पलको शानदार प्रस्तुति झन्डै आधा घन्टा भन्दा बढी पछिल्लो समय सर्वाधिक चर्चामा रहेका विभिन्न गितहरुमा सामुहिक नृत्यमा आफ्नो प्रस्तुति दिनुभयो ।   पछिल्लो समय युवापुस्ता माझ लोकप्रिय बनेका बिशेष गरि लोक गित,लोक पप र देउडा गित गाउने युवा पुस्तादेखी बृद्धसम्म सबैको रोजाईमा पर्ने भर्षटायल गायक टकं तिमिल्सिना स्टेज चढेर कतार सम्म आउन बाताबरण तय गर्ने कार्यक्रम संयोजक तिलु शर्मा पौडेल तथा आयोजक टिम प्रति हार्दिक आभार व्यक्त गर्दै आफ्नो प्रस्तु...

जिल्ला प्रशासन कार्यालय प्रमुख जिल्ला अधिकारीसमक्ष नेपाल पत्रकार महासंघले बुझाए ध्यानाकर्षण पत्र

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालय प्रमुख अधिकारी किरण थापा समक्ष ध्यानाकर्षण पत्र पेस गरिएको छ । सोमबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकको पत्रकार महासंघका अध्यक्ष धुव्र दंगालको नेतृत्वमा ध्यानाकर्षण पत्र बुझाएको हो । चैत्र १५ गते (शुक्रबार) भएको काठमाडांैको तिनकुने भएको राजावादीहरुले गरिएको हिंसात्मक आन्दोलन प्रदर्शनमा घरमा थुनिएर आगोमा जलेर यूभीन्युज टेलिभिजनका क्यामरा पर्सन पत्रकार सुरेश रजकले ज्यान गुमाएका थिए । प्रमुख जिल्ला अधिकारी मार्फत् नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकले ज्यान गुमाएका पत्रकारको हत्याबारे गहिरो अनुसन्धान गरी हत्यामा सलंग्न सबैलाई फौजदारी अभियोग कारबाही गर्न तथा उहाँको परिवार लाई क्षतिपूर्ति दिन, संञ्चारमाध्यम र संञ्चारकर्मीहरूमाथि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन तथा क्षतिपूर्ण संञ्चार गृह र संञ्चारकर्मीहरूलाई यथोचित क्षतिपूर्तिको साथस...

मानवअधिकार एलाइन्स सिन्धुपाल्चोक द्धारा मानबअधिकार रक्षाको माग

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
हिजो २०८१ चैत १५ गते काठमाण्डौमा पूर्व राजावादीहरुको आयोजनामा भएको हिंसात्मक गतिविधि र त्यसबाट उत्पन्न परिस्थिति प्रति मानवअधिकार एलाइन्स सिन्धुपाल्चोकको गम्भीर ध्यानाकार्षण भएको जनाएको छ । मानवअधिकार एलाइन्स सिन्धुपाल्चोकका अध्यक्ष नातीबाबु धितालले आज बिज्ञेप्ती जारी गरी यस्तो ध्यानकर्षरण भएको जनाउँनु भएको छ । उँहा द्धारा जारी बिज्ञेप्तीमा नागरिकका नैसर्गिक अधिकारको उल्लंघन गर्ने, सञ्चार गृहहरुमाथि आक्रमण तथा आगजनी गर्ने, राजनीतिक दलका कार्यालयहरु तोडफोड गर्ने, निजि ब्यवसायहरु माथी लुटपाट गर्ने, सार्वजनिक तथा निजि सम्पत्ति तोडफोड गर्ने, कार्यस्थलमा खटिएका पत्रकारहरुलाई जलाएर हत्या गर्ने, मानवअधिकार रक्षकहरु माथि कुटपिट गरि आक्रमण गर्ने र आम नागरिकहरुमा त्रासदी सिर्जना गर्ने जस्ता अमानवीय र मानवता बिरोधी गतिविधिहरु हुनु अत्यन्त निन्दनीय र खेदजनक कार्यहरु हुन् । यस प्रकारका गतिविधिल...

कतारको अबुहमरमा खुल्यो (काभ्या श्री) एसोसरिज एन्ड कार रिपेयर पसल 

#, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
दर्शन सुनार / लोकप्रिय् दैनिक कतार बैदेशिक रोजगारीका लागी आकर्षक कर्मभुमी मानिएको मध्यपुर्वको देश कतारमा रोजगारी सगै ब्यबसाय गर्ने नेपालीहरुको संख्या बढ्दो क्रममा छ । बिभीन्न ब्यबसाय मध्य गाडीको साजसज्जमा नेपालीहरुको उपस्थित हुन् नसकिरहेको बेला रुपन्देही बुटोल निवासी  कतारमा रहेका फैजान सौकात अलिले कतारको आबुहमुर रोडमा अबस्थित रेजेन्सी सिग्नल नजिक “काभ्या श्री फर ट्रेडिङ एसोसरिज एण्ड कार रिपेएर” पसल संचालनमा ल्याएका छन ।  उक्त पसलको स्पोन्सर (संरक्षकत्व प्रदान गर्ने ब्यक्ती कफिल) र गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष रमेश भट्टले सयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेका हुन । नेपालीहरुको बाक्लो बस्ति रहेको पार्किङको समेत सुबिधा रहेको उक्त पसलमा अनुकूल मिल्नेहरूलाई एक पटक पुगेर सेवा लिन आग्रह गर्दै भट्टले व्यबसायिक सफलताको शुभकामना ब्यक्त गर्नु भयो ।पसलमा गाडीको ...

तीनकुने घटनाः पत्रकार आन्दोलित

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
काठमाडौँ, १६ चैतः नेपाल पत्रकार महासङ्घले शुक्रबार तीनकुनेमा भएको घटनाको भत्र्सना गर्दै विरोध प्रकट गरेको छ । महासङ्घको आज बसेको उपलब्ध केन्द्रीय समितिको आकस्मिक बैठकले शुक्रबारको घटनामा क्षति पुर्‍याइएका सञ्चारगृहको अनुगमन, घाइते सञ्चारकर्मी र हराएका सञ्चार सामग्रीको विवरण सङ्कलन गर्ने, आइतबार कार्यस्थलमा कालोपट्टी बाँधेर काम गर्न सबै सञ्चारकर्मीलाई आह्वान गर्ने निर्णय गरेको छ ।   बैठकपछि जारी विज्ञप्तिमा महासङ्घले घटनाका सम्बन्धमा सोमबार केन्द्रीय समिति, प्रदेश समिति र शाखामार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने र मङ्गलबार सरोकारवाला सङ्गठनसँग छलफल गर्ने निर्णय गरेको जनाएको छ । समाचार सङ्कलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक कार्यरत सञ्चारगृह र उहाँको परिवारसँग छलफल गरी प्रतिवेदन तयार पार्न उपाध्यक्ष उमिदप्रसाद बागचन्दको नेतृत्वमा समिति पनि गठन गरेको जनाइएको छ । उक्त ...

तीनकुने घटनाः दुईको मृत्यु, ५३ प्रहरी घाइते

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
काठमाडौँ, १६ चैतः जिल्ला प्रहरी परिसर काठमाडौँले तीनकुने क्षेत्रमा भएको मानवीय र भौतिक क्षतिको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पूर्वराजाका समर्थकद्वारा तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनको लागि पूर्वअनुमति लिई भएको प्रदर्शनका क्रममा निषेधित क्षेत्रसमेत तोडी निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक क्षेत्रलगायत यातायातका सवारी साधनमाथि तोडफोड भएको प्रहरीले जनाएको छ । प्रहरीले मानवीय र भौतिक क्षति भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै क्षतिको विवरणसमेत सार्वजनिक गरेको छ । तीनकुने घटनामा परी कीर्तिपुर–४ का सविन महर्जनको उपचारको क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको घोषणा गरिएको प्रहरीले जनाएको छ । तीनकुनेस्थित मार्बल हाउसमा सुरेश रजक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सो घटनामा परी नेपाल प्रहरीका ५३ ज...

जिल्ला प्रशासान कार्यलय काठमाण्डौद्धारा कर्फ्यु आदेस

ब्रेकिङ न्युज २, समाचार
जिल्ला प्रशासान कार्यलय काठमाण्डौद्धारा कर्फ्यु आदेस