सम्पर्क

ब्रेकिङ न्युज २

झण्डा जलाएको बिरुद्ध मसाल जुलुस प्रहरीद्धारा १जना पक्राउ

झण्डा जलाएको बिरुद्ध मसाल जुलुस प्रहरीद्धारा १जना पक्राउ

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहको पुतला द’हन गरेको छ।नेकपा एमालेको झण्डा जलाइएको विरोधमा अनेरास्ववियुले शुक्रबार साँझ काठमाडौँको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसअगाडि साहको पुतला द’हन गरेको हो। यसै बिच नेकपा एमालेको झण्डा जलाएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार राति अन्दाजी साढे ९ बजे दाङको वीरेन्द्र चोकका रास्वपा सभापति रवि लामिछानेको स्वागत कार्यक्रमको भीडमा अपरिचित व्यक्तिले एमालेको झण्डा जलाएको भिडिओ बाहिरिएको थियो।...
बंसलाल तामाङलाइ भोट दिन पाँउनु नै भाग्यमानी हो ः तामाङ

बंसलाल तामाङलाइ भोट दिन पाँउनु नै भाग्यमानी हो ः तामाङ

खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
बंसलाल तामाङलाइ मतदान गर्न पाउँनु आफ्नो भाग्यको कुरा भएको नेपाली काग्रेसका युवा नेता बागमती प्रदेस सरकार खाने पानी तथा सिचाइ मन्त्री कृष्ण कुमार तामाङले बताउँनु भएको छ । नेपाली काग्रेस सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं २को मेलम्चीमा आयोजित चुनाबी सभालाइ समबोधन गर्दै नेता तामाङले केही बिगत इन्द्रावती गाँउपालिकामा पालिका अध्यक्ष रहँदा देसको नमुनाकै रुपमा गर्नु भएको कामका कारण सबै द्धारा प्रशंसीत बंसलाललाइ मत दिन पाउँनु नै हाम्रो भाग्यको कुरा भएको समेत बताउँनु भयो । उँहाले केही नँया नाममा घण्टी बजाउँने जोगी र पटक पटक राज गरेर बसेकाहरु दोहोर्या तेर्याइ मत माग्न आएका छन । उँहाहरुले बिगतमा के के काम गरेका छन यसको मुल्याङ्कन गर्न पर्छ जसले बिकासका कामहरु गर्छ त्यसैलाइ मतदान गर्नेहो भन्नु भयो । कांग्रेस मेलम्ची नगरपालिका समितिले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सच्चा इमन्दार, सही बोद्...
रासस ६५औँ वार्षिकोत्सवः निर्वाचन आचारसंहिता पालनमा जोड

रासस ६५औँ वार्षिकोत्सवः निर्वाचन आचारसंहिता पालनमा जोड

कृषि, बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, राजनिती
दोधारा चाँदनी (कञ्चनपुर), ७ फागुनः राष्ट्रिय समाचार समिति (रासस) को ६५औँ वाषिकोत्सव एवं १०औँ निर्वाचन दिसवको अवसरमा संयुक्त रुपमा आयोजित निर्वाचन आचारसंहितासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिशचन्द्र जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन सञ्चार माध्यमले विशेष भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । “तोकिएको मितिमा निर्वाचन सफल पार्नका लागि सञ्चारमाध्यमको भूमिका आवश्यक छ”, प्रजिअ कोइरालाले भन्नुभयो, “निर्वाचनमा आचारसंहिता उल्लङ्घन भए कडा कारबाही हुन्छ ।” सबैले निर्वाचन आचारसंहिता पालना गर्नुपर्ने उल्लेख गर्दै प्रजिअ कोइरालाले त्यसमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । “लिखित उजुरीबाहेक हामीले सामाजिक सञ्जालमा आएका कुरालाई निग...
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

कृषि, खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ, ७ फागुनः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५०, आलु रातो प्रतिकिलो रु २६, आलु रातो (भारतीय) प्रतिकिलो रु २५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३७ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु ५०, बन्दा (लोकल) प्रतिकिलो रु ५०, बन्दा (तराई) प्रतिकिलो रु ३५, बन्दा (नरिबल) प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु ३०, काउली स्थानीय (ज्यापू) प्रतिकिलो रु ४५, काउली तराई प्रतिकिलो रु ३०, रातो मूला प्रतिकिलो रु ३५, सेतो मूला (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा...
सिन्धुपाल्चोकमा रास्वपा प्रवेश को लहर

सिन्धुपाल्चोकमा रास्वपा प्रवेश को लहर

बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नम्बर १ मा विभिन्न राजनिती दल परित्याग गर्दै बिभिन्न नेता तथा कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेको समाचार पप्त भएको छ । रास्वपा सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले तथा नेकपामा आबद्ध नेता–कार्यकर्ताहरूले संयुक्त रूपमा पार्टी त्यागेको घोषणा गर्दै रास्वपामा प्रबेस गरेको रास्वपा ले जनाएको छ । यसरी प्रबेश गर्नेहरूमा काँग्रेसकी महिला नेतृ लिला नेपाल, एमाले नेता जेपी सिल्वाल, नेकपा नेता चिनलाल श्रेष्ठ लगायतका रहेको जनाइएको छ । प्रबेश कार्यक्रमका प्रमुख अतिथि तथा रास्वपा उपसभापति डिपी अर्याल ले वर्तमान चुनावलाई “देश बनाउने र बन्न नदिने शक्तिबीचको निर्णायक प्रतिस्पर्धा” को रूपमा चित्रण गरे। उनले उपस्थित कार्यकर्तालाई आफ्नो मोबाइल सम्पर्क सूचीमा रहेका सबैलाई फोन वा सन्देशमार्फत घण्टी चिन...
पूर्वराजा शाहद्वाराज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण

पूर्वराजा शाहद्वाराज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, समाचार
पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र स्थापनाका लागि त्याग गर्ने ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । प्रजातन्त्र दिवसका अवसरमा एक भिडियो सन्देश जारी गर्दै उहाँले गरिबी र अस्थिरता नै नेपालको मुख्य शत्रु रहेको औँल्याउनुभएको छ । पूर्वराजा शाहले भन्नुभएको छ, “विगतमा भएका आन्दोलन र सङ्घर्षले ल्याएका परिवर्तनले देश र जनतालाई वास्तवमा के दियो भन्ने आत्मसमीक्षा गर्ने बेला आएको छ । अधिकार मात्र खोज्ने, तर कर्तव्य नसोच्ने प्रवृत्ति मौलाउँदै गएको अवस्था छ । त्यसैले सबैले गम्भीर भएर सोच्नुपर्छ ।”एउटा नेपालीले अर्को नेपालीलाई वैरी ठान्ने संस्कृतिको अन्त्य हुनुपर्नेमा पूर्वराजा शाहको जोड रहेको छ ।पूर्वराजा शाहले भिडीयो मार्फत मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति टिप्पणी गर्दै अबको बाटो राष्ट्रिय सहमति हुनुपर्ने बताउँनु भएको छ उहाँले हालको व्यवस्था र राजनीतिक नेतृत्वको कार्यशैलीप...
देशको नेतृत्व लिएर कुशासन हटाउने सभापति थापाको प्रतिज्ञा

देशको नेतृत्व लिएर कुशासन हटाउने सभापति थापाको प्रतिज्ञा

ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांगे्रसले देशको नेतृत्व लिएर कुसाशन हटाउने प्रतिज्ञा गरेका छन् । जनकपुरको तिरूहुतिया गाछीमा आयोजित प्रतिज्ञासभालाई सम्बोधन गर्दै थापाले सबैलाई समेटेर लैजान कांग्रेस सक्षम रहेको बताए । उनले कुरा हैन काम काम गर्न आएको प्रतिवद्धता जनाएका छन् । सभापति थापाले भने, ‘मधेशबाट कांग्रेसले देश बदल्ने सहास लिएको छ । आट लिएको छ। अब मधेशले देशको संघीयतालाई कार्यान्वयन गराउन जरूरी छ ।’ उनले मधेशले देशलाई नेतृत्व गर्ने शिक्षा, स्वास्थ्य र विज्ञान र सूचना प्रविधिको क्षेत्र भएकाले मधेशले अब परविर्तन गर्नु पर्ने बताए। उनले मधेशलाई ज्ञानको केन्द्र बनाउन कांग्रेस मधेश झरेको बताए । उनले भने, ‘मधेशको शिक्षा नभएको भए आज पहाडमा गणित राम्रो पढाइ हुँदैनथ्यो । पहाडमा मधेशका शिक्षकले पढाएका हुन्। उनकै शिक्षाले देश शिक्षित भएको छ । तर आज मधेशको शिक्षा, स्वास्थ्य र वि...
सिन्धुपाल्चोक १ मा ‘सुबोध’द्वारा लिसंखुपाखरबाट औपचारिक मतदाता भेटघाट तथा सुझाव संकलन अभियानको सुरु

सिन्धुपाल्चोक १ मा ‘सुबोध’द्वारा लिसंखुपाखरबाट औपचारिक मतदाता भेटघाट तथा सुझाव संकलन अभियानको सुरु

#, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
 ४ फागुन, सिन्धुपाल्चोक । क्षेत्र नं. १ का नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार माधव सापकोटा 'सुबोध'ले आज लिसंखुपाखर गाउँपालिकाको पाखर बजारबाट औपचारिक रूपमा मतदाता भेटघाट तथा सुझाव संकलन अभियानको सुरुवात गरेका छन् । चौतारामा हिजो प्रतिबद्धता पत्र सार्वजनिक गरेका सिन्धुपाल्चोक हजारौं नेता, कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तक तथा मतदाताहरूले पाखर बजारमा उनलाई भव्य स्वागत गर्दै जितको शुभकामना दिए । तामाङ बाहुल्य क्षेत्र लिसंखुपाखर तारामय बनेको थियो । पूर्व सभामुख अग्निप्रसाद सापकोटाले पनि उनीलाई शुभकामना दिन लिसंखुपाखर पुगेका थिए । पाखर बजारबाट सुरु भएको अभियानमा तारामय झण्डासहितको विशाल जुलुस निकालिएको थियो । स्थानीय बासिन्दा, युवा, महिला, विद्यार्थी र पार्टी कार्यकर्ताहरूले डम्फु झ्याली, झाँकी र नाराहरूका साथ उनलाई स्वागत गरेका थिए । र्‍यालीमा सहभागीहरूले 'सुबोधलाई जिताउन ता...
नेकपा एमालेका उम्मेदवार तामाङ चुनावी घरदैलो अभियानको क्रममा आज इन्द्रावती गाउँपालिकामा

नेकपा एमालेका उम्मेदवार तामाङ चुनावी घरदैलो अभियानको क्रममा आज इन्द्रावती गाउँपालिकामा

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, समाचार
देबराज सुबेदी  सिन्धुपाल्चोक । नेकपा एमालेका उम्मेदवार शेरबहादुर तामाङले चुनावी घरदैलो अभियानको क्रममा आज इन्द्रावती गाउँपालिका–८ अन्तर्गत गहते बस्तीबाट कार्यक्रमको औपचारिक सुरुवात गरेका छन् । घरदैलो अभियानका क्रममा स्थानीयवासीले बस्ती हुँदै मुख्य सडक जोड्ने बाटोको केही भाग मात्रै कालोपत्रे भएको र बाँकी भाग अझै कच्ची अवस्थामै रहेको गुनासो गरेका छन्। स्थानीयका अनुसार सडक कालोपत्रे हुन बाँकी रहेका कारण धुलो, हिलो र फोहोरको समस्याले दैनिक जीवन प्रभावित भइरहेको छ। विशेषगरी सवारी आवागमन, विद्यालय जाने विद्यार्थी तथा वृद्धवृद्धालाई आवतजावतमा कठिनाइ भइरहेको स्थानीयले बताएका छन्। स्थानीयको गुनासो सुनेपछि उम्मेदवार तामाङले आफू स्पष्ट योजनासहित मतदाताको घरघरमा पुगेको बताउँदै यस प्रकारका समस्याहरू समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले विकास निर्माणका कामलाई प्राथमिकतामा राख्दै अधुरा पूर्वाध...
निर्बाचन नजीकीदै गर्दा उमेदवारहरुलाइ चटारो कार्यकर्ता छलफलमा 

निर्बाचन नजीकीदै गर्दा उमेदवारहरुलाइ चटारो कार्यकर्ता छलफलमा 

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
निर्बाचन आउँन १५दिन बाँकी हुँदा सिन्धुपाल्चोकका उमेदवारहरुलाइ मतादाताहरु सँग भेटघाट गर्न मा चटारो परेको छ सिन्धुपाल्चोकजिल्लामा बिशेष गरी नेपाली काँग्रेस र नेकपा एमाले , नेपाली कम्युनिष्ट पाटी राप्रपा , रास्वपा लगाएतका दलहरु बिच चुनावी प्रतिष्पर्धा भइरहेको छ । सबै उमेदवारहरु आफु जित्नेमा ढुक्क सँग लागी परिरहेका छन । यसै बिषयलाइ लिएर नेपाली काग्रेस चौतारा साँगाचोकगढी नगरपालिकाका निर्बाचन क्षेत्र नं २मा पर्ने वडा नं १,५,६,७,८,११,१२,१३,१४ गरी ९वटा वडाहरुको वडा इकाइ सभापती सचिब तथा पदाधिकारीहरुको मङ्गलबार एक छलफल कार्यक्रम भएको छ । छलफलमा नेपाली काँग्रेस महाधिबेशन प्रतिनिधी बिलबहादुर तामाङले निर्बाचन शान्तपुर्ण तरिकाले सम्पन्न गर्न सबै राजनितीदलहरु एक भएर लाग्न पर्ने बताउानु हुँदै नेपाली काँग्रेसका साथीहरु आफ्नो दाइत्व पुरा गर्न लागी पर्नु पर्ने बताउँनु भयो । उँहाले नेपाली काँग्रेसका सबै साथीह...