सम्पर्क

बंसलाल तामाङलाइ भोट दिन पाँउनु नै भाग्यमानी हो ः तामाङ

बंसलाल तामाङलाइ मतदान गर्न पाउँनु आफ्नो भाग्यको कुरा भएको नेपाली काग्रेसका युवा नेता बागमती प्रदेस सरकार खाने पानी तथा सिचाइ मन्त्री कृष्ण कुमार तामाङले बताउँनु भएको छ । नेपाली काग्रेस सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं २को मेलम्चीमा आयोजित चुनाबी सभालाइ समबोधन गर्दै नेता तामाङले केही बिगत इन्द्रावती गाँउपालिकामा पालिका अध्यक्ष रहँदा देसको नमुनाकै रुपमा गर्नु भएको कामका कारण सबै द्धारा प्रशंसीत बंसलाललाइ मत दिन पाउँनु नै हाम्रो भाग्यको कुरा भएको समेत बताउँनु भयो । उँहाले केही नँया नाममा घण्टी बजाउँने जोगी र पटक पटक राज गरेर बसेकाहरु दोहोर्या तेर्याइ मत माग्न आएका छन । उँहाहरुले बिगतमा के के काम गरेका छन यसको मुल्याङ्कन गर्न पर्छ जसले बिकासका कामहरु गर्छ त्यसैलाइ मतदान गर्नेहो भन्नु भयो । कांग्रेस मेलम्ची नगरपालिका समितिले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सच्चा इमन्दार, सही बोद्धकि ब्यक्तीत्व पाएका छौ । यो अबशर सँधै आउँदैन त्यसकार यो अबशरको सदुपयोगका लागी रुख चिन्हमा मतदान गरि बंसलाललाइ अत्याभिक बहुमतले जिताउँन अनुरोध गर्नु भएको सञ्चार कर्मी फुलमान तामाङले जानकारी दिनु भयो ।