सम्पर्क

विचार

चीन भ्रमण पूर्णरुपमा सफल : प्रधानमन्त्री

बिदेश, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, १३ असोज: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको औपचारिक भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा केन्द्रित रहेको र पूर्णरुपमा सफल भएको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभा र चीनको साताव्यापी भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “मेरो चीन भ्रमणले दुई देशबीचको आपसी विश्वासको वातावरणलाई थप सुदृढ गर्दै दुवै मुलुकबीच रहिआएको ऐतिहासिक सम्बन्धको समग्र पक्षलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेको विश्वास लिएको छु ।” नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल यही सेप्टेम्बर १७ देखि २१ सम्म संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभा भाग लिन अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएको थियो । महासभामा सहभागी भई प्रधानमन्त्री दाहाल त्यतैबाट जनवादी गणतन्त्र चीनको भ्रमणमा जानुभएको थिय...

के हो जातिय समस्या समाधानमा कम्युनिष्ट दृष्टिकोण ?

विचार
क्रान्तिकारी कम्युनिष्टहरुले कुन कुरामा एकदमै स्पष्ट हुनु पर्दछ भने कुनै पनि जाति आधारित समाजलाई शोषण मुक्त तुल्याउने कुनै पनि क्रान्तिकारी कार्यक्रम जातिय प्रश्नलाई छोडेर बनाउन सकिदैन । हुन त यस सम्वन्धमा फरक फरक बिचारहरु छन् । पहिला सामाजिक–राजनीति धरातलमा केही सुनिश्चित र सचेत प्रयाशबाट जातिय ब्यवस्थालाई समाप्त पार्ने र त्यसपछि जनताका बिभिन्न शोषित पीडित बर्ग, तह र तप्काहरुलाई एकताबद्ध गर्न सम्भव हुन सक्तछ भन्ने कुरालाई शीरैदेखि अस्वीकार गर्ने पर्याप्त आधारहरु छन् । यसैगरी  अर्को यो धारणा पनि उत्तिकै गलत छ कि बर्गहरुको क्रान्तिकारी एक जुटता र सर्बहारा क्रान्तिको प्रकृयाले जाति–ब्यवस्थालाई समाप्त पार्नेछ । अतः यो(जाति–आधारित ब्यबस्था) कुनै छुट्टै महत्वपूर्ण प्रश्न नै होइन । तर के कुरामा एकदमै स्पष्ट हुनु आवश्यक छ भने सर्बहारा बर्गको नेतृत्वमा हुने समाजबादको आधारभूति तयार पार्ने नयाँ जनवा...

गोल्मादेवी माविमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
  सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तरका लागि अभिभावक शिक्षा कार्यक्रमको आवश्यकताको महसुस गर्दै शिक्षा युवा तथा खेलकुद शाखा चौतारा साँगाचोकगढी नगरपालिकाले सार्वजनिक शिक्षा सबलीकरणका लागि अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । लामो समय बालबालिकाहरु अभिभावकसँगै हुने र अभिभावकहरुबाट सामाजिक संस्कारको विकास हुने भएकोले अभिभावक शिक्षाको महत्व रहेकाले नगर शिक्षा शाखाबाट फरक किसिमको कार्यक्रम आयोजना गरिएको हो भनी नगर शिक्षा शाखाका गोपाल खड्काले बताउनु भयो । उहाँले गत वर्ष १०६४, यश वर्ष १७६५ र आगामी वर्ष सबै अभिभावक सम्म पुग्ने अभियान रहेको बताउँनु हँुदै जसबाट शैक्षिक जागरण आउने र सिकाइमा टेवा पुग्ने विश्वास का साथ नगर प्रमुख सहितको टिमले योजनामा समावेश गरीएको बताउँनु भयो ।अघिल्लो आर्थिक वर्षमा पनि नगरभित्रका १० वटा सामुदायिक विद्यालयमा यो कार्यक्रम सञ्चालन भइसकेको छ । हाल सञ्चालन भइ...

बिद्याालय दिवा खाजाब्यवस्थापनमा स्थानिय कृषि सहकारी

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
नेपाल सरकारले यसै आर्थीक बर्षको बजेट मार्फत बिद्यालय दिवा खाजाको लागी जङ्कफुड खुवाउँन प्रतिबन्ध लगाउँदै स्थानीय स्तरमा उत्पादीत सामाग्री प्रयोग गरेर खाजा खुवाउँन निर्देशन गरे बमोजिम स्थानीय कृषी सहकारी हरु यस प्रती आकर्सीत भएका छन । सिन्धुपाल्चोक जिल्लाको १२ वटै स्थानीय तहहरुले बिद्यालय दिवाखाजा सञ्चालनका लागी सहकारी सस्थालाइ प्रस्ताव माग गरिरहेका छन। बिश्व खाद्य सङ्गठनको प्रबिधीक तथा ब्यवस्थापन सहयोगमा र सरकारको आर्थीक सहयोगमा स्थानीय स्तरमा उत्पादीत सामाग्री बाट बिद्यालय दिवा खाजा खुवाउँने कार्यक्रम अन्तरगत चौतारा साँगाचोकगढी गरपालिकामा ९वटा सहकारीले यो व्यवस्थापन गर्न लागेको छ । सोमबार र मङ्गलबार दुइ दिन सम्म चलेको बिद्यालय प्र.अ. र सहकारीका प्रतिनीधीहरु बिच छलफल तथा सहकारी र बिद्यालय बिच सम्झौता भएको थियो । मङ्गलबार जुगल होटल चौतारामा भएको सम्झौता कार्यक्रममा सहभागीहरुलाइ सम्बोधन गर्दै...

शुरु भयो मेलम्चीको बिद्यालयहरुमा ई–हाजिरी प्रणाली

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
सिन्धु पाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाले नगरका बिद्यालयहरुमा ई–हाजिरी प्रणाली ब्यवस्था गरेको छ। नगरप्रमुख आइतमान तामाङले बिद्यालयको हरेक बिद्यालयमा ई–हाजिरी प्रणाली लागु गर्नुका साथै प्रयोगात्म,शिक्षा सिकाएको अबधारणा ल्याउँन र गुणस्तरिय शिक्षा प्रदानमा सँधै अग्रसर भएर काम गरेका शिक्षकहरुको सुबिधाका लागी ई–हाजिरी प्रणाली लगाएत श्रोत र साधनले भ्याए सम्म बिद्यालयमा आबश्यक सहयोग गरिरहेको बताउँनु भएको छ । नगर प्रमुुख तामाङले श्री जाल्पादेवी माध्यमिक विद्यालय मेलम्ची–२ मा ई–हाजिरी प्रणाली को उद्घाटन गर्नु हुँदैे सुशासन समृद्धिका लागि प्रविधिको उच्चतम प्रयोग गरि विद्यालयमा हुने हाजिरीलाई चुस्त दुरुस्त बनाई समयलाई मितब्यापी कायम गर्न आबश्यक भएकाले समय अनुसार को आबश्यकतालाइ मध्यनजर राख्दै नगरको आन्तरिक श्रोतबाट ई–हाजिरी प्रणाली जडान गरीएको जानकारी दिनु भयो । उँहाले विद्यार्थीको सुन्दर भविस्य निर...

उपभोक्ता समिति लक्षित अनुशिक्षण कार्यक्रम मेलम्चीमा

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
  बिकास लगाएत हरेक कार्यकार्यक्रम पारदर्सीता हुन पर्ने नगर प्रमुख आइतमान तामाङले बताउँनु भएको छ । उपभोक्ता समितीमा बस्ने मानीस कुनै पनी लोभमा फस्न नहुने बताउँदै उपभोक्ता समितीका पदाधिकारीहरु पुरै सामाजीक कार्यमा लाग्ने ब्यक्ती हुन जरुरी रहेको समेत उँहाले स्पष्ट पार्नु भयो । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाले उपभोक्ताहरुलाइ कसरी काम गर्ने कसरी पारदर्सीता हुने भन्ने बारेमा नगरपालिकाको सबै वडाहरुमा प्रशिक्षण कार्यक्रम राखीएको र सोही कार्यक्रमको शुरुवात गर्ने क्रममा उँहाले यस्तो बताउँनु भएको हो । मेलम्ची नगरपालिका अन्तर्गत १३ वटै वडाका उपभोक्ता समितिका पदाधिकारी लक्षित अनुशिक्षण कार्यक्रम वडा नं. १ र २ बाट शुरु गरीएको र उक्त कार्यक्रम नगरप्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यता रसम्बन्धित वडाका वडाध्यक्षको अध्यक्षता भएको थियो । उक्त अनुशिक्षण कार्यक्रमलाई पालिकाका योजना अधिकृत, ले...

ढुवानीका लागी सहकारी र प्रअहरु बिच सम्झौता

कृषि, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले बिद्यालयका प्रधानध्यापकहरु कृषी सहकारी संस्थाहरुबिच दिवा खाजाको लागी खाद्यन्न ब्यवस्थापनका बिषयमा छलफल गर्दै बिद्यालयमा खाजाका लागी आवश्यक पर्ने सामाग्री ढुवानीका लागी सहकारीहरुसँँग सम्झौता गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ९, १०, ११, १२, १३ र १४ का बिद्यार्थीहरुलाई दिवा खाजा ब्यवस्थापनका लागी छनौट भएका सहकारी र बिद्यालयका प्रअ बिच सम्झौता भएको हो । नगर शिक्षा शाखाको आयोजनामा र विश्व खाद्य कार्यक्रमको आर्थिक तथा प्राबिधिक सहयोगमा बिद्यालय दिवा खाजा कार्यक्रम अन्तर्गत खाद्यान्न ढुवानी सम्वन्धी बिद्यालय तथा सहकारी बिच सम्झौता कार्यक्रममा बोल्दै नगर सामाजिक बिकास समितिका संयोजक राम प्रसाद गौतमले बिद्यालय दिवा खाजाको व्यवस्थापन सहकारीलाई दिदाँ बिद्यालयका प्रअलाई कामको भार कम हुने, सहकारी मार्फत स्थानीय...

राष्ट्र र राष्ट्रियताको प्राथमिक बयान

जिबनशैली, बिदेश, राजनिती, विचार, विचित्र संसार
भवानी बराल राष्ट्र, राष्ट्रियता, राष्ट्रवाद, स्वाधिनता, सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता आदि शब्दावलीको आफुलाइ लागे अनुसारको व्याख्या गर्नु नै राष्ट्रिय चरित्र र विशेषता मानिन्छ । अथवा कुनै न कुनै रुप आकारको देशभक्त । अझ यसमा ‘माटो सुहाउँदो’ सनातनी परम्पराको धर्म र शासकीय परम्परालाइ स्थापित गर्न खोज्ने खाँटी राष्ट्रवादी हुने भाष्य निर्माण गरिँदो छ । एउटा यस्तो भाष्य जहाँ परम्परागत राजतन्त्र र हिन्दु धर्मसापेक्ष पुनस्थापित भयो भने देश रहने, नत्र देशै नरहने आतंकी भाका प्रयोग हुँदै आएको छ । केही हदसम्म यो कुविचारले घर गर्दै गरेको पनि देखिन्छ ।राष्ट्र, राष्ट्रियता, राष्ट्रवाद, स्वाधिनता, सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता जस्ता शब्दावलीमा गलत अर्थ लगाएर फैलाइएको भ्रम चिर्न नसक्तानै आजको राष्ट्रिय राजनीति प्रतिगमनउन्मुख हुने क्रममा छ । प्रतिगमनको यो पारो बढ्दै जाने हो भने यसले अग्रगमनको सिकार गर...

भक्तपुरमा पुर्बराजाको भव्य स्वागत

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
२०४६को आन्दोलन होस या ६२÷६३ हरेक आन्दोलनलाइ सफलताको उचाइमा पुर्याउँने भक्तपुर बासी ले राजतन्त्रको अन्त गरेर गणतन्त्र ल्याउँनमा पनी त्यतीकै भुमिका निर्बाह गरेर गणतान्त्रीक राज्य बनाउँन लागी परेका भक्तपुर बासी फेरी राजतन्त्रको पक्षमा देखीएका छन ।   आइतबार पुर्ब राजा ज्ञानेन्द्र बिर बिक्रम शाह भक्तपुर को भक्तपुरस्थित तलेजु भवानीको दर्शन गर्न जाँदा देखीएको भिड त्याँहा लगाइएको नाराले यसको पुष्टी गरेको छ ।पुर्ब राजा शाहले आइतबार अपरान्ह तलेजु भवानीको दर्शन गर्नुका साथै भक्तपुर दरबार क्षेत्रको अवलोकन गर्नु भएको हो । भक्तपुरवासीको निमन्त्रणामा दरबार क्षेत्र पुग्नुभएका पूर्वराजा शाहलाई भक्तपुरवासीले भव्य स्वागत गरेका थिए ।स्थानीयवासीहरुले ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ ‘राजसंस्था जिन्दावाद’, ‘राजा आऊ देश बचाऊ’ ‘जनता आऊ राजा ल्याऊ’ जस्ता नारा लगाएर पूर्वराजा शाहको स्वागत र सम्मान ...

राष्ट्रिय युवा सङ्घ द्धारा स्व.पाण्डे परिवारलाइ सहयोग

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक सडक दुर्घटनाबाट जिवन गुमाउँनु भएका अनेरास्ववियु सिन्धुपाल्चोकका सह–संयोजक स्व.नवीन पाण्डेको परिवारलाई राष्ट्रिय युवा सङ्घ नेपाल सिन्धुपाल्चोकले एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । स्वर्गीय पाण्डेको परिवार संरक्षणार्थ नेकपा एमाले मेलम्ची नगर कमिटीले आर्थिक अभियान सञ्चालन गरेको थियो । सोहीअनुरूप युवा सङ्घले शनिवार स्वर्गीय पाण्डेको छोरी निहारिका र परिवार संरक्षणार्थ सहयोग हस्तान्तरण गरेको हो स्वर्गीय पाण्डेको घर मेलम्ची–११ जरायोटार पुगी युवा सङ्घले एक लाखको चेक हस्तान्तरण गरेको राष्ट्रिय युवा सङ्घले जनाएको छ ।स्वर्गीय नवीन पाण्डे परिवार राहत तथा मृतक पाण्डे की नाबालिग छोरी निहारिका पाण्डेको शैक्षिक संरक्षण कोष’ स्थापना गर्दै नगर कमिटीले आर्थिक अभियान सञ्चालन गरेको थियो । स्वर्गीय पाण्डेको आमा,श्रीमती र एक छोरी छन् । भदौ–३० मा चौतारा साँगाचोकगढी नगरपालिका–९ घुमाउने डाँडामा...