सम्पर्क

ब्रेकिङ न्युज २

स्वयंमसेविकाहरूलाई १० दिने आधारभुत तालिम सम्पन्न

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविकाहरूलाई १० दिने आधारभुत तालिम सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाको आयोजनामा जेठ २० गतेदेखि २९ गते मंगलबारसम्म सञ्चालित १० दिने आधारभुत तालिमको समापन कार्यक्रममा सम्बोधन गर्दै मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले महिला र बालबालिकाको स्वास्थ्य क्षेत्रमा समुदायको ढोका ढोकामा पुगेर स्वास्थ सेवा दिने स्वास्थ्य स्वंयमसेविकाहरुको अबकाश पश्चात रित्तो हात फर्किनु पर्ने बाध्यताको अन्त्य गर्न पहल गर्ने बताउनुभएको छ । उहाँले स्वास्थ्य स्वयंसेविकाहरु स्वास्थ्य क्षेत्रको मेरूदण्ड हुनुका साथै आम समुदायलाई स्वास्थ्य प्रणालीमा जोड्ने पुलको रूपमा काम गरिरहेको बताउनुभयो । स्वास्थ्य स्वयंमसेविकाहरू महिला तथा बालबालिकाको स्वास्थ्य सुधारका क्षेत्रमा समुदायको ढोका ढोकामा पुगेर स्वस्थ्य सेवा प्रदान गर्ने उल्लेखनीय काम गर्दे स्वास्थ्य समाज निर्माणका लागि हरेक सम...

प्रबक्ता आचार्यद्धारा शिक्षा सिकाइ सँगै उत्पदानमा जोड दिन आग्रह

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला इन्द्रवाती गाँउपालिकाका प्रबक्ता एवम वडा नं ५का वडा अध्यक्ष शशीनाथ आचार्यले शिक्षा सिकाइ सँगै गुणस्तरीय उत्पादनमा जोड दिन पर्ने आबश्यक भएको बताउँनु भएको छ । एशेलु खर्क माध्यमिक बिद्यालयमा आयोजित छात्रबृतृ कार्यक्रममा प्रमुख अतिथीको आशनबाट बोल्दै यस्तो बताउँनु भएको हो । हरेक बर्ष शिक्षा सिकाइमा लगानी बढ्दै जानु तर बिद्यार्थी घट्दै जानुमा गुणस्तरिय शिक्षा सिकाइ मात्र भनीयो तर सिकाइ बाट कती उत्पादन भए र कती बिद्यार्थीले कस्तो काम गरे भन्ने तर्फ पनी ध्यान जान आबश्यक भएको बताउँनु भयो । सामुदाय बिद्यालमा बिद्यार्थी घटीरहनुमा हामी अभिभावकहरुको पनी मुख्य जिम्मेवार रहेको बताउानु भयो । उँहाले सामुदायक बिद्यालयमा पढ्ने बिद्यार्थीहरुको लागी आफ्ना वालवालिकाले कस्तो पढे के गरे भन्ने तर्फ चासो राखीदैन तर निजी बिद्यालयमा पढाउँदा खाना,खाजा, सरसफाइमा ध्यान दिने सामुदायक बिद्यालयमा त्यसो...

शिक्षकहरुलाई एक दिने बिषयगत तालिम प्रदान

ब्रेकिङ न्युज २, समाचार
काठमाण्डौ राष्ट्रिय संस्थागत विद्यालय संघ (निसान) ले शिक्षकहरुलाई एक दिने बिषयगत तालिम प्रदान गरेको छ । निसान अन्तर्गत ४० वटा बिद्यालयका शिक्षकरुलाई बिषयगत तालिम दिएको हो । निसानले हरेक बिषयको एक/एक जना बिषय विशेषज्ञ (Expert) हरु मार्फत तालिम दिइएको निसानका अध्यक्ष सौर्यनाथ आचार्यले जानकारी दिनुभयो । संस्थागत बिद्यालयका शिक्षकहरु तालिम प्राप्त नहुंदा शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी नभएको भन्ने देशब्यापी बहस भईरहेको बेला निसानले अंग्रेजी, नेपाली, गणित र सामाजिक बिषय विशेषज्ञ (Expert) द्वारा करिव २०० जना शिक्षकहरुलाई विभिन्न ठाउँमा एक दिने तालिमको आयोजना गरिएको निसानका प्रमुख सल्लाहकार ओमप्रसाद ढकालले बताउनु भयो । एकै दिन ४ ठाँउमा सञ्चालन गरिएको उक्त कार्यक्रम लिटल वर्ड स्कुल अत्तरखेलमा नेपाली विषयको, सेलिव्रेसनको एड विद्यालयमा गणित बिषय, गणेश हिमाल स्कुलमा सामाजिक विषय र श्रीयन्त्र एज...

राजु रायमाझी मेलम्ची नगरपालिकाको प्रवक्ता

ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाको आइतवार बसेको नगर कार्यपालिकाको बैठकबाट मेलम्ची नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष राजु रायमाझीलाई नगर प्रवक्तामा नियुक्त गर्ने निर्णय भएको छ । मेलम्ची नगरपालिकाको नगर प्रमुखका स्वकिय सचिव मानकाजी पाख्रीनका अनुसार मेलम्ची नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष राजु रायमाझीलाई कार्यपालिका बैठकले प्रवक्तामा नियुक्त गर्ने निर्णय भएको हो ।मुलुक संघिय संरचनामा गएपछि भएको स्थानीय तहको निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिहरु मध्येबाट एक जनालाई प्रवक्तामा नियुक्त गर्ने प्रावधान अनुसार रायमाझीलाई मनोनयन गरिएको नगरकार्यपालिकाले जनाएको छ । बैशाखमा भएको स्थानीयतहको निर्वाचनमा मेलम्ची ५ बाट नेपाली काँग्रेसका तर्फबाट रायमाझी उम्मेदवार बनेर विजयी हुनुभएको थियो ।  ...

अखिल क्रान्तिकारीद्वारा आयोजित वक्तृत्वकलामा सेलाङ माविको रोशन प्रथम

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
  अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन ( क्रान्तिकारी )द्वारा “ जुगलको अभियान प्रतिभा पहिचान” कार्यक्रम अन्तरगत माध्यमिक तह स्तरीय वक्तित्वकला प्रतियोगिता सम्पन भएकाे छ। उक्त कार्यक्रम क्रान्तिकारीका अध्यक्ष सुमन श्रेष्ठको अध्यक्षतामा जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङबोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। १६ जना प्रतिस्पर्धी विद्यार्थी सहभागी कार्यक्रममा श्री सेलाङ माध्यमिक विद्यालयको रोशन तामाङ् प्रथम हुन सफल भएको छ । यस्तै प्रतियोगितामा श्री जल देवी माध्यमिक विद्यालयका सुनिता तामाङ द्वितीय र भिमसेन माध्यमिक विद्यालयका पुष्प लामा तृतिय र काली देवि माध्यमिक विद्यालय का सरिता वि.क. चौथो स्थान हासिल गर्न सफल भएको थियो ।प्रथम, द्वितीय तथा तृतीय र चौथो हुने प्रतियोगीलाई प्रमाण पत्र, पुरस्कार प्रदान गरिएको थियो ।८ वटा माध्यामिक विद्यालयहरू सहभागिता रहेको थियो । सो अवसरमा...

बलेफी गाउँपालिका मातृ–शिशु स्वास्थ्यप्रति सजग र सचेत छ ः उपाध्यक्ष लामा

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिकामा मातृ–शिशु कार्यक्रम अन्तर्गत “उपाध्यक्ष संग सुत्केरी भेटघाट कार्यक्रम“ सम्पन्न भएको छ । उक्त कार्यक्रमबाट १३० आमाहरु लाभान्वित भएका छन् । यस अवसरमा मातृ–शिशुको स्वास्थ्यप्रति बलेफी सचेत र सजक रहेको उपाध्यक्ष सरु लामा तामाङ बताउनुभयो । ८ वटा वडाहरु रहेको यस पालिकामा आर्थिक वर्ष २०८०÷८१ मा विनियोजन गरेको बजेटबाट सुत्केरी महिला र शिशुको पोषण सुधारलाई मुख्य उद्देश्य बनाएर कार्यक्रम गरेको उपाध्यक्ष लामाले बताउनुभयो । लामाका अनुसार सुत्केरी आमाहरुलाई पौष्टिक आहार सहित सरसफाई किटको प्याकेट वितरण गरेको छ । यस कार्यक्रमलाई थप प्रभावकारी बनाउन उपाध्यक्ष लामा आफैं पौष्टिक र सरसफाइको सामाग्री सहित स्वास्थ्यकर्मीको टिम लिएर वडा वडाका स्वास्थ्य केन्द्रहरुमा पुग्नुभएको छ । व्यक्तिगत स्वास्थ्य र सरसफाइलाई मध्यनजर गरेर अण्डा १ किरेट, चनाकेराउ १–१ केजि, घ्यु १ लिटर...

नौ महिनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब

#, ब्रेकिङ न्युज २, समाचार
काठमाण्डौँ नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८०÷ ८१ को नौ महिनामा रु ११ अर्ब छ करोड बराबरको नाफा कमाएको छ । प्राधिकरणको चालु आवको चैत महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कूल रु ९३ अर्ब ९४ करोड आम्दानी गरेको छ । प्राधिकरणले सूचनाको हकसम्बन्धी ऐनमा भएको व्यवस्थाबमोजिम सार्वजनिक गरेको विवरणअनुसार विद्युत्् खरिद, प्रशासनिक, आयोजनामा लगानीलगायतमा जम्मा रु ८२ अर्ब ८८ करोड खर्च भएको छ । प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः विद्युत् बिक्री र खरिद तथा आयोजनामा हुने गरेको छ । प्राधिकरणले यसअवधिमा रु ११ अर्ब छ करोड नाफा (करकट्टी गर्नुअघि अपरिष्कृत) आर्जन गरेको हो । गत आर्थिक वर्ष २०७९÷८० को सोही अवाधिमा प्राधिकरणको नाफा रु आठ अर्ब ८८ करोड थियो । गत आवको मुनाफा रु १३ अर्ब ३७ करोड थियो । प्राधिकरणको सञ्जित मुनाफा रु ३३ ...

सुत्केरी आमालाइ भेट्दै बाह्रबिसेका उप प्रमुख मन्जु तामाङ

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिकाका नगर उपप्रमुख मन्जु तामाङ ले नगरका हरेक वडाका सुत्केरी आमाहरुलाइ घरघरमा नै गइ उँहाहरुको स्वास्थ्य स्थिती बारे जानकारी लिदै सुत्केरी आमालाइ पोष्टीक आहार को रुपमा अण्डा तथा घिउ तेल लगाएतका सामाग्री हरु दिनु भएको छ । सो अबशरमा उँहाले हरेक सुत्केरी अमाहरु लाइ आप्mनो स्वास्थ्य स्थिती राम्रो भयो भने मात्र आफ्ना बालबालीका पनी स्वास्थ रहने भएकाले आफ्नो स्वास्थमा पनी ख्याल गर्न पर्ने र स्वास्थ्यमा केही समस्या देखिएमा महीला स्वयम सेवीकालाइ सम्पर्क गरेर स्वास्थ्य सेवा लिन अनुरोध गर्नु भयो । उँहाले हरेक आमा ले आआफ्ना वालवावलकाको स्वास्थ्य ठिक राख्न पोषण युक्त खानेकुरा खाने गर्नु पर्ने सके सम्म घरमा नै खानेकुरा तैयार गर्ने खाने बजारको तैयारी खाने कुरा स्वादका लागी मात्र हुने भएकाले घरमा बनाएको जस्तो पोषण मात्रामा नपुग्ने भएकाले आफुलाइ खान मन लागेको र पौष्टीक यु...

क्षय रोगमुक्त नेपाल घोषणको लगाी डडुवामा बन्यो समिती

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
क्षय रोगमुक्त नेपाल घोषणको तैयारी स्वरुप सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका १४मा वडा समिती बनेको छ ।   सोमबार नगर स्वास्थ्य शाखाको आयोजनामा भएको भेलाले वडा अध्यक्ष उद्धब नेपालको संयोजकत्वमा वडा समिती गठन गरिएको हो । हो हामी क्षय रोगको अन्त्य गर्छाै भन्ने मुल नाराका साथ क्षयरोग मुक्त घोष्णा अभियान कार्यक्रम अन्तरगत वडा समिती गठन तथा वडा स्तरिय सुक्ष्म योजना तर्जुमा कार्यक्रममा सहभागी हरुले उक्त समिती बनाएका हुन । नगर स्वास्थ्य शाखाको आयोजनामा भएको भेलाले मनीसा बिक, मन्जु तामागं रत्न बहादुर तामागं , हिरा बहादुर तामागं सिता बस्नेत , निरमायँ तामागं, रेखा श्रेष्ठ खत्री, पुनम भण्डारी सगीता बोहोरा मन कुमार लामा, कृष्ण बहादुर नेपाल , बद्री प्रसाद नेपाल माइली तामागं , मिलन माझी , धनकुमार नेपाल जनक तामागं, अमृत तामागं लगाएत सदस्य रहनु भएको समिती बनेको छ भने मगलबार योजना तर्जुमा सम्बन्...

जुगलले दियो आरन व्यवसायलाई प्रविधिमैत्री बनाउन आधुनिक औजार

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
दुर्गा श्रेष्ठ जुगल गाउँपालिकाले परम्परागत आरन व्यवसायलाई प्रविधिमैत्री बनाउन सहयोग गरेको छ । आरन सुधार कार्यक्रमअन्तर्गत गाउँपालिका भित्र रहेर आरन व्यवसाय गर्दै आएका व्यक्तिलाई यसको सुधार गर्दै प्रविधिमैत्री बनाउन तथा व्यवसाय प्रवर्द्धनका लागि विभिन्न आधुनिक औजार सामग्री सहयोग गरेको हो । गाउँपालिका भित्र रहेर परम्परागतरुपमा आरन व्यवसाय गर्दै आएका ५३ जनालाई उनीहरूको पेसा थप व्यवस्थित बनाउन आवश्यक औजार सहयोग गरिएको गाउँपालिका अध्यक्ष रेशम स्याङबोले बताउनुभयो । आरन व्यवसाय संकटमा पर्दै जाँदा यससँग जोडिएका कतिपयको जीविकोपार्जनमा समेत असर परेकाले यो व्यवसायलाई थप व्यवस्थित बनाउँदै यसमा आश्रित परिवारको आयआर्जन वृद्धिमा सहयोग पु¥याउने उद्देश्यले पालिकाले आरन सुधार कार्यक्रम राखी सहयोग प्रदान गरेको अध्यक्ष स्याङबोले बताउनुभयो । आरन सुधार कार्यक्रमअन्तर्गत हावा दिने , कटिङ , वाईलिङ मेसिन लगायतका ...