सम्पर्क

क्षय रोगमुक्त नेपाल घोषणको लगाी डडुवामा बन्यो समिती

क्षय रोगमुक्त नेपाल घोषणको तैयारी स्वरुप सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका १४मा वडा समिती बनेको छ ।   सोमबार नगर स्वास्थ्य शाखाको आयोजनामा भएको भेलाले वडा अध्यक्ष उद्धब नेपालको संयोजकत्वमा वडा समिती गठन गरिएको हो । हो हामी क्षय रोगको अन्त्य गर्छाै भन्ने मुल नाराका साथ क्षयरोग मुक्त घोष्णा अभियान कार्यक्रम अन्तरगत वडा समिती गठन तथा वडा स्तरिय सुक्ष्म योजना तर्जुमा कार्यक्रममा सहभागी हरुले उक्त समिती बनाएका हुन । नगर स्वास्थ्य शाखाको आयोजनामा भएको भेलाले मनीसा बिक, मन्जु तामागं रत्न बहादुर तामागं , हिरा बहादुर तामागं सिता बस्नेत , निरमायँ तामागं, रेखा श्रेष्ठ खत्री, पुनम भण्डारी सगीता बोहोरा मन कुमार लामा, कृष्ण बहादुर नेपाल , बद्री प्रसाद नेपाल माइली तामागं , मिलन माझी , धनकुमार नेपाल जनक तामागं, अमृत तामागं लगाएत सदस्य रहनु भएको समिती बनेको छ भने मगलबार योजना तर्जुमा सम्बन्धी छलफल हुने भएको छ ।