सम्पर्क

ब्रेकिङ न्युज २

आर्थिक वर्ष २०८०/८१ को बजेटको पूर्ण पाठ

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २
रासस सरकारले आगामी आर्थिक वर्षका लागि रु १७ खर्ब ५१ अर्ब ३१ करोड बराबरको बजेट प्रस्तुत गरेको छ । कुल विनियोजनमध्ये चालुतर्फ रु ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५ दशमलब २० प्रतिशत, पुँजीगततर्फ रु तीन खर्ब दुई अर्ब सात करोड करोड अर्थात् १७ दशमलब २५ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ रु तीन खर्ब सात अर्ब ४५ करोड अर्थात १७ दशमलब ५५ प्रतिशत रहेको छ । बजेटको पूर्ण पाठ यसप्रकार छ: संघीय संसदको संयुक्त बैठकमा २०८० साल जेठ १५ गते सोमबार अर्थमन्त्री डा. प्रकाश शरण महतले प्रस्तुत गर्नु भएको आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य प्रतिनिधि सभाका सम्माननीय सभामुख महोदय, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष महोदय, 1. यस गरिमामय संसदको संयुक्त बैठकमा नेपाल सरकारको अर्थमन्त्रीको हैसियतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्न उपस्थित भएको छु। 2. यस अवसरमा लोकतन्त्र प्राप्ति तथा संघीय लोकतान्त्...

स्वदेशमै निर्मित औषधि प्रयोग गर्न प्रोत्साहन

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
सरकारले स्वदेशमै निर्मित औषधि प्रयोग गर्न प्रोत्सा हनदिने भएको छ ।सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले वीर अस्पतालमा वर्न सेन्टर विकास गर्न आवश्यक पूर्वाधार बनाइने बजेट ब्यावस्थापन गरिएको बताउँदै आगामी आवमा कोभिड १९ लगायतका विभिन्न महामारी तथा सरुवारोगलाई रोकथाम गर्न योजना बनाइएको छ। त्यस्तै शुक्रराज ट्रपिकल अस्पतालमा ३०० शैय्यामा स्तरोन्नति गरिने जानकारी दिनु भयो । गुणस्तरीय स्वास्थ्य उपचार जनताको अधिकार भन्ने नाराका साथ अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्नु हँुदै उक्त जानकारी दिनु भयो । बजेटमा आधारभूत स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रभावकारी बनाइने जस्ता विषय बजेटमा समेटिएको छ।विशिष्टिकृत स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउने जस्ता विषय समेटिएको छ। उ...

कृषि क्षेत्रमा आबद्ध जनसङ्ख्या घट्दै जाँदा उत्पादनमा कमी

ब्रेकिङ न्युज २, समाचार
कृषि क्षेत्रमा आबद्ध जनसङ्ख्या विविध कारणले घट्दै जाँदा कृषि उत्पादनमा कमी भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्को दुवै सदनमा पेश गर्नुभएको चालु आर्थिक वर्षको सर्वेक्षणमा कृषि क्षेत्रमा आबद्ध जनसङ्ख्या घट्दै जानु, कृषि पेशाभन्दा अन्य पेशातर्फ श्रमशक्ति आकर्षित हुँदै जानु र वैदेशिक रोजगारीमा जाने कामदारको सङ्ख्या उच्च रहेका कारण विशेषगरी हिमाली र पहाडी क्ष्।ेत्रमा कृषियोग्य जमिन बाँझो हुने क्रम बढदै गएकाले कृषि उत्पादनमा कमी आएको उल्लेख छ । आय, रोजगारी तथा जीवन निर्वाहको दृष्टिले कृषि क्षेत्र राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रूपमा रहँदै आएको र प्रत्यक्षरूपमा कृषिमा आबद्ध जनसङ्ख्यासमेत घट्दै गएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । सन् २०१८ मा भएको श्रमशक्ति सर्वेक्षणअनुसार कृषि क्षेत्रमा आबद्ध जनसङ्ख्या ६० दशमलव चार प्रतिशत रहेकोमा सन् २०२१ मा भएको श्रमशक्ति सर्वेक्षणअनुसार यस...

हेल्प संस्थाद्धारा शैक्षिक सामग्री वितरण

ब्रेकिङ न्युज २, समाचार
पृथ्वीजंग पाण्डे / पिस्कर त्रिपुरासुन्दरी गाउँपालिकाको विभिन्न विद्यालयमा हेल्प संस्थाद्धारा शैक्षिक सामग्री वितरण गरेको छ । बिहिवार वडा नं. १ घोर्थलीको सेतिदेवी आधारभुत विद्यालय टुङ्गाथलीका ७५ जना विद्यार्थी र वडा न २को गणेश आधारभुत विद्यालय लाटुका ७५ जना विद्यार्थीहरुलाइ शैक्षिक सामग्री वितरण गरिएको थियो । गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराको प्रमुख आतिथ्यतामा शैक्षिक सामग्री सहितको झोला वितरण गरिएको हो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गिताकुमारी नेपाल ,वडा नं. १ का वडा अध्यक्ष सिताराम थापा ,नेपाली काङ्ग्रेस त्रिपुरासुन्दरीका सचिव लालबहादुर श्रेष्ठ लगायत विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु र स्थानीयको उल्लेखनीय उपस्थित रहेको थियो।हेल्पका डाइरेक्टर जिमि लामा सहितको उपस्थितिमा शैक्षिक सामग्री सहितको झोला वितरण गरिएको थियो । हेल्पका अध्यक्ष जिमि लामाको अनुसार त्रिपुरासुन्दरी गाउँपालि...

दलित तथा विपन्न परिवारलाई बाख्रा वितरण

ब्रेकिङ न्युज २, समाचार
पिस्कर त्रिपुरासुन्दरी गाउँपालिकाको आर्थिक सहयोगमा बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत आय आर्जनका लागि बाख्रा वितरण बुधबार गरिएको छ । तौथलीका दलित तथा विपन्न परिवारलाई स्थानीय तथा बोयर जातका बाख्रा ५५ घर परिवारलाई पालिका अध्यक्ष भक्तध्वज बोहराले बितरण गर्नुभएको हो । विपन्न बर्गका महिलाहरुको आयआर्जनमा टेवा पुगोस् भनेर बाख्रा वितरण गरिएको स्वास्थ शाखा प्रमुख चन्द्रनारायण शाहले वताउनुभयो।सुनौलो हजार दिनको महिलाहरुलाई बाख्रा पालन तालिम सहित बाख्रा वितरण गरिएको । कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष यादप श्रेष्ठ वडा नं. ६ का वडा अध्यक्ष तथा पालिका प्रवक्ता रमेश बोहरा लगायत जनप्रतिनिधि र स्थानीयको उल्लेखनीय उपस्थिति रहेकोे थियो। त्यसैगरी बुधबार नै त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ४ अवस्थित जलजले सामुदायीक स्वास्थ्य इकाई जलजलेमा वडा नं. ४ का वडा अध्यक्ष टेकबहादुर गुभाजुको प्रमुख आतिथ्यतामा स्...

विपद् व्यवस्थापन पूर्व तयारीमा जुट्यो

ब्रेकिङ न्युज २, समाचार
यस वर्षको मनसुन सुरु हुनै लाग्दा सम्भावित जोखिम हुनसक्ने भएकाले सिन्धुपाल्चोकमा विपद् व्यवस्थापनको पूर्व तयारीमा जुटेका छन् । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको आयोजनामा बुधबार जिल्ला बिपद् ब्यबस्थापन समिति, स्थानीय बिपद् ब्यबस्थापन समिति, सरोकारवाला पक्षलाई अभिमुखिकरण कार्यक्रम गर्दे बिपद् पूर्व तयारी र प्रतिकार्यका काम शुरु गरिएको जिल्ला समन्वय समिती प्रमुख बालकृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ । विगतका दिनहरुमा बाढी पहिरो, भूकम्प, आगलागी लगायतका बिपद्बाट सिन्धुपाल्चोकमा ठूलो जनधनको क्षति भईरहेको श्रेष्ठले बताउनुभयो । सिन्धुपाल्चोकमा २०७१ साल साउन १७ गतेको जुरे पहिरोदेखि हालसम्मको बिपद्मा परेर तीन हजार ७९० जनाको निधन भएको थियो । अझै ३७ जना बेपत्ता भईरहेका छन् । अबौं रुपियाँको भौतिक क्षति भईसकेको छ । त्यस्तै मेलम्ची बाढी, लिदी पहिरो, घुम्थाङको नागपुजे पहिरो, जम्बु बाढी पहिरो, खाग्दल बाढी...

बागमतीमा ६ मन्त्रीले लिए शपथ

ब्रेकिङ न्युज २, समाचार
बागमती प्रदेशमा थप ६ मन्त्रीले शपथ लिनुभएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराउनुभएको हो । नेकपा (एकीकृत समाजवादी) का डा राजेन्द्रमान श्रेष्ठले कृषि तथा पशुपक्षी र लक्ष्मण लम्सालले श्रम, रोजगार तथा यातायातमन्त्रीका रुपमा शपथ लिनुभएको छ । यस्तै नेपाली कांग्रेसका पुकार महर्जनले पर्यटन, उद्योग तथा सहकारी, मसिना खड्काले वन तथा वातावरण, उत्तम जोशीले स्वास्थ्य मन्त्री र विनाविभागीय मन्त्रीका रुपमा रामकृष्ण चित्रकारले शपथ लिनुभएको छ । यसअघि नेकपा (माओवादी केन्द्र) का युवराज दुलालले भौतिक पूर्वाधार विकास, कुमारी मोक्तानले सामाजिक विकास र गङ्गानारायण श्रेष्ठले आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त भइसक्नुभएको छ । यस्तै कांग्रेसका बहादुर सिं लामा आर्थिक मामिला तथा योजना र तीर्थबहादुर लामा खानेपानी, ऊर्जा तथा सिँचा...

मेलम्चीमा अपाङ्गताहरुलाई साबुनका साथै मौरी सहितको घार

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, समाचार
अपाङ्गता भएका ब्यक्तिहरुलाईसीप विकासको लागी डल्लो साबुन बनाउने तालिम मेलम्ची १२ बाहुनेपाटीमा सम्पन्न भएको छ । कार्यक्रमको समापन गर्दै नगरप्रमुख आइतमान तामाङले आफ्नो दक्षता र क्षमताको प्रर्दशन गर्न आग्रह गर्नुभयो । उहाँले सकेको काम मिहेनत गरेर गर्न आग्रह गर्दै ब्यबशायीक रुपमा साबनको उत्पादन गरेमा बजार ब्यबस्थापनको जिम्मा नगरपालिकाले लिने बताउनुभयो ।नगर प्रमुख तामाङले नगरपालिकाको कोशेली घर सञ्चालन गरि त्यहाँबाट बजारमा उत्पादन हुने सामाग्रीहरुको बिक्रिवितरण गरिने उल्लेख गर्नुभयो । अपाङ्गता भएका ब्यक्तिहरुको सिप विकासका लागि नगरपालिकाले विभिन्न कार्यत्र,म गरिरहेको भन्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । तालिममा नगरभित्रका अपाङ्गता भएका २९ जना ब्यक्तिहरुको सहभागिता रहेको नगर अपाङ्ग सञ्जालका अध्यक्ष सोम दुलालले जानकारी दिनुभयो । कार्यक्रममा वडा नम्बर १२का वडा अध्यक्ष गणेश तामा...

मेलम्ची खानेपानीलाई स्थायी बनाउने सरकारको प्रतिबद्धता

ब्रेकिङ न्युज २, समाचार
सरकारले मेलम्ची खानेपानी आयोजनालाई १२ महिना नै राजधानीमा आउने गरी आवश्यक काम गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गर्नुभएको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा राजधानीको खानेपानी समस्याको दिगो समाधानका मेलम्ची आयोजनालाई स्थायी बनाउने उल्लेख गरिएको छ । दोस्रो चरणको याङ्री र लार्के खोलाको पानी राजधानी ल्याउन पनि आगामी वर्ष काम सुरु गरिने प्रतिबद्धता सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । हाल हिउँदमा मात्र मेलम्ची नदीबाट दैनिक १७ करोड लिटर पानी राजधानी ल्याइएको छ । वर्षायाममा पानी बन्द हुने गरेको छ । ठूला आयोजनाको प्राविधिक परीक्षण गरिने राष्ट्रिय सतर्कता केन्द्रबाट ठूला आयोजनाको प्राविधि परीक्षण गराउने व्यवस्था सरकारले नीति तथा कार्यक्रममा गरेको छ । विकास आयोजना समयमा सम्पन्न गरिने राष्टपति पौडेलले बताउनुभयो । आयोजना वर्गीकरण...

चौतारा काँग्रेसले १४वटै वडाहरुमा भेला आयोजना गर्ने

#, ब्रेकिङ न्युज २, राजनिती, समाचार
  नेपाली काँग्रेस चौतारासाँगाचोकगढी नगर पालिका पार्टीकोे नगरमा निर्बचित वडा अध्यक्ष, वडा पाटी सभापतीहरु,र नगरकार्यसमिततीका पदाधिकारीहरु सहीतको सयुक्त बैठक बसेको छ । शुक्रबार बिपी स्मृती भवन चौतारामा नगर सभापती इन्द्रलोचन धितालको सभापतित्वमा भएको बैठकले पाटी जिल्लाको निर्देशन अनुसार जेष्ठ २० गते भित्र सबै वडाहरुमा कार्यकर्ता भेला गरि सक्ने भएको छ । जस अनुसार वडा नं १,२,३,६ मा जेष्ठ १३गते दिउँसो र वडा नं ३,४र ८मा १३गते बिहान भेला बोलाइएको छ । यसै गरी वडा नं ५मा ७गते दिउँसो, वडा नं ९मा ६गतेयसै गरी वडा नं ७,११,र१४नं वडामा १५ गते बिहान र वडा नं १०र १२मा १५ गते दिउँसो र वडा नं १३ मा २० गते भेला बोलाउँने निर्णय भएको नगर सचिब भगवान खड्काले जानकारी दिनु भयो । बैठकमा पुर्ब जिल्ला पाटी सचिब झलक नेपालले नेपाली काँग्रेसले बिगतका दिन हरुमा पनी अनियमितता र भ्रष्टचार गर्नेलाइ बचाउँने कुनै पनी कदम ...