सम्पर्क

ब्रेकिङ न्युज १

नेपालको शिक्षामा स्तर नै छैन विजुक्छें,

नेपालको शिक्षामा स्तर नै छैन विजुक्छें,

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
सन्जिब दुलाल भक्तपुर । प्राध्यापक डाक्टर रजितभक्त प्रधानाङ्ग र सोमकान्त भण्डारीको फौजदारी कानुन र फौजदारी न्याय नामक पुस्तक विमोचन भएको छ । शनिवार भक्तपुरमा आयोजित एक कार्यक्रममा प्राध्यापक डाक्टर प्रधानाङ्ग र भण्डारीको लेखहरूको सँगालो समेटिएको नेपालको फौजदारी कानुन र फौजदारी न्याय नामक पुस्तक विमोचन भएको हो । पुस्तक विमोचन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले हालको शिक्षामा स्तर नै नभएको बताउनुभएको थियो । उहाँले हालको शिक्षामा स्तर नभएको बताउँदै आज भन्दा २५ वर्ष अगाडी नै वल्ड बैङ्कले नेपालका मुख्य मुख्य शिक्षा विद्धहरूलाई लिएर उच्च शिक्षा गरिबहरूलाई आवश्यक छैन भनी सिकाएर पठाएको आरोप लगाउनुभयो । उहाँले गर्मीमा कोक फ्यान्टा पैसा भएकाले मात्र खान सक्छन् त्यस्तै उच्च शिक्षा पनि पैसा भएका धनीले मात्र लिन सक्ने व्यवस्था लागु गराउन सरकारी कलेजहरूमा सरकारले लगानी कमी गर...

चौसागढीनपा १०र१४को शिबीरमा कपीलबस्तु,दोलखा,ओखलढुङ्गा सहीत १६६ले पाए सेवा

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १० र १४ले सञ्चालन गरेकोे शिबीरमा ओखलढुङ्गा,कपिलबस्तु र दोलखा, सिन्धुपाल्चोक जिल्ला सहितका गरी १६५ जना सेवाग्रहीले सेवा लिएको समाचार प्राप्त भएको छ । चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १४का वडा अध्यक्ष उद्धब नेपालका अनुसार श्रावण २१ गते कोटेश्वरबाट सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाँउपालिका ,जुगलगाँउपालिका र चौतारासाँगाचोकगढी नगरपालिका गरी ३७जना, २२गते कपनमा ओखल ढुङ्गा जिल्ला सिद्धीचरण नगरपालिका वडा नं ४का १जना सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिकाकाको १जना सहीत जम्मा ३३ जनाले सेवा प्राप्त गरेका छन । यसै गरी २३र २४ गते मुलपानीमा भएको शिबीरमा कपिल बस्तु जिल्ला दोलखा जिल्ला र सिन्धुपाल्चोक जिल्ला गरी ९६जनाले सेवा लिएका छन । शिबीरमा जन्म दर्ता,नागरिकताको प्रमाण पत्र प्रतिलिपी , नँया नागरिकता सिफारिस , सामाजिक सुरक्षा भत्ता परिचयपत्र नबी...

जनैपूर्णिमामा सिन्धुपाल्चोकका आधा दर्जन धार्मिक तथा पर्यटकीय स्थलमा मेला

ब्रेकिङ न्युज १, मनोरन्जन, समाचार
जनैपूर्णिमाको अवसरमा जिल्लाका आधा दर्जनभन्दा बढी प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलहरूमा यस वर्ष पनि भव्य मेला लागेको छ । धार्मिक आस्था र सांस्कृतिक विविधताको संगम बनेका यी स्थानहरूमा स्थानीयवासी मात्र नभई देश–विदेशका भक्तजन र पर्यटकहरूको समेत भीड देखिएको छ । जिल्लाको उत्तरपूर्वी भागमा अवस्थित ४,१०० मिटरको उचाइमा रहेको पाँचपोखरीमा भाद्र एकादशीदेखि पूर्णिमासम्म चल्ने ऐतिहासिक मेला अहिले चरममा पुगेको छ । पाँचवटा पवित्र पोखरी र शिवमन्दिरको दर्शन गर्न हजारौँ तीर्थयात्री यहाँ आएका छन् । झाँक्री नाच, तामाङ संस्कृतिका प्रदर्शन र धार्मिक अनुष्ठान यस मेलाको विशेष आकर्षण बनेका छन् । जिल्लाको पर्यटकीय स्थल पाँचपोखरी थाङ्पाल गाउँपालिका ४ मा रहेको पाँचपोखरी रैथाने पोखरी, मेलम्ची नगरपालिका, पाँचपोखरी थाङ्पाल गाउँपालिका, ईन्द्रावती गाउँपालिकाको सिमानामा पर्ने नौलिडेश्वर महादेव, चौतारा साँगाचोकगढी नगरपा...

जनैपूर्णिमामा पाँचपोखरी मेलामा तीर्थयात्रीको भीड

ब्रेकिङ न्युज १, मनोरन्जन, समाचार
जनैपूर्णिमाको अवसरमा सिन्धुपाल्चोकको पाँचपोखरीमा लाग्ने ऐतिहासिक मेलामा यस वर्ष देशभरबाट हजारौँ तीर्थयात्री र पर्यटकको चाप बढ्दै गएको छ । समुद्री सतहदेखि करिब ४२ सय मिटर उचाइमा रहेको यो धार्मिक तथा पर्यटकीय गन्तव्यमा एक साता अघिदेखि नै आगन्तुकहरूको आवतजावत सुरु भइसकेको पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ का वडाध्यक्ष निमछिरिङ तामाङले जानकारी दिनुभयो । हिन्दू र बौद्ध दुवै धर्मावलम्बीको साझा आस्थाको केन्द्र मानिने पाँचपोखरीमा भैरव कुण्ड, सरस्वती कुण्ड, गणेश कुण्ड, सूर्य कुण्ड र नाग कुण्ड गरी पाँच पवित्र पोखरी रहेका छन् । स्कन्ध पुराणको हिमवत् खण्डमा वर्णन भएको यो तीर्थस्थललाई तीर्थराज प्रयाग र बाँडगंगा (कुरुक्षेत्र) बराबरको महत्व दिइएको पाइन्छ । साउन शुक्ल एकादशीदेखि जनैपूर्णिमासम्म यहाँ विशेष मेला लाग्ने परम्परा रहिआएको छ । काठमाडौँबाट मेलम्ची हुँदै थाङपालधाप–भोताङसम्मको सडक यात्रा र त्यसपछि क...

स्थानीय तहः अनुभव र चुनौती

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
स्थानीय तह नेपालमा संघीयता धान्ने एक बलियो खम्बा हो । संघ र प्रदेशको तुलनामा देखिने किसिमको विकास र सार्वजनिक सेवा प्रवाहमा स्थानीय तह अब्बल सावित भईसकेको छ । नेपालको संविधान र कानून बमोजिम स्थानीय शासनको भरपूर प्रयोग स्थानीय तहबाट भईरहेको छ । स्थानीय तहको मूलतस् योजना र बजेट निर्माण, संघ तथा प्रदेशको योजना र बजेट कार्यान्वयन, कानून निर्माण, विकास र सेवा प्रवाह, विपद व्यवस्थापन, गुनासो सम्बोधन, न्याय सम्पादन तथा समन्वय र सहकार्य जस्ता कार्यहरू प्रधान मानिन्छन् ।यो लेखमा जुगल गाउँपालिकामा यी कार्यहरूलाई आफ्नो कर्मथलोको शिरोधार मानी एक प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गर्दाको अनुभव र चुनौतीहरूलाई निम्नानुसार प्रस्तुत गर्ने प्रयास गरिएको छः १) योजना र बजेट निर्माणः स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन, २०७८ ले स्थानीय तहमा बजेट तथा कार्यक्रम तर्जुमाका ७ चरणहरू उल्लेख गरेको भएता पनि यी चर...
चौसागढी नगरपालिकाको शिबीरमा ओखलढुङ्गकोनागरिकलाइ सेवा

चौसागढी नगरपालिकाको शिबीरमा ओखलढुङ्गकोनागरिकलाइ सेवा

बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १० र १४ले सञ्चालन गरेको दोश्रो दिनको शिबीरमा ओखलढुङ्गाका सेवाग्रहीले सेवा लिएको समचार प्राप्त भएको छ । चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १४का जडा अध्यक्ष उद्धब नेपालका अनसरा बिहीबार मात्र्र ओखल ढुङ्गा जिल्ला सिद्धीचरण नगरपालिका वडा नं ४का १जना सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिकाकाको १जना सहित चौतारा साँगाचोकगढी नगरपालिका वडा नं३को ३जना ७को २जना १०को २जना ११को २जना १२को ४ जना र १४को १८जना गरी जम्म ३३ जनाले सेवा प्राप्त गरेका छन । बिहीबार मात्रै ३५०९० राजस्व सङ्कलन भएको छ । बिहीबार रियस्का मोटर ड्राइभिङ्ग सेण्टर कपनमा भएको शिबीरमा १० नं वडा अध्यक्ष निल बहादुर तामाङ सुमन र वडा नं १४का वडाअध्यक्ष उद्धब नेपाल वडा सचिब पुनम भण्डारी लगाएत वडाका कर्मचारीहरु ले सेवा दिइ रहनु भएको छ । २१ गते बुधबार कोटेश्वरमा भएको शिबीरमा सुनकोशी गाँउपा...
गाँउ घर टोल शिबीर को सेवा पछी राजधानीमा शिबीर सेवा

गाँउ घर टोल शिबीर को सेवा पछी राजधानीमा शिबीर सेवा

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १० र १४ले आआफ्ना वडाको हरेक घर दैलोमा नागरिकलाइ वडा बाट दिने सुबिधा दिदै अहीले राजधानी केन्द्रीत हुन थालेका छन । नगरपालिकाको वडा नं १०ले घरघरमा टोल टोलमा लगेर सामाजिक सुरक्षा भत्ता दिन थाले लगत्तै सामाजीक सुरक्षा भत्ता कार्ड नबिकरण सहीतका अन्य आबश्यक सेवाहरु दिएको छ । जन्म दर्ता, मृत्यु दर्ता लगाएतका ब्यक्तीगत घटना दर्ता समेत टोलटोलमा गएरै दर्ता गरिदिएको छ । यसै गरी वडा नं १४ले हालै मात्र वडा भित्र टोल टोलमा गएर सामाजीक सुरक्षा भत्ता कार्ड नबकिरण गर्नुका साथै राजधानी केन्द्रीत भएको छ । वडा नं १० र १४ दबै वडाको सचिब चलाइरहनु भएका वडा सचिब पुनम भण्डारीले शिबीरमा वडा भित्रका मात्रै होइन सिन्धुपाल्चोक जिल्ला लगाएत सबैको सामाजिक सुरक्षा भत्ता कार्ड नबकिरण गरिदिने ब्यवस्था वडा कार्यलयले गरिएको जानकारी दिनु भयो । उँहाले वडा भित्र का मात्र ...
गैरआवासीय नेपाली संघ एनसिसी कतारले  मानवअधिकार आयोग सगं गर्‍यो भेटघाट।

गैरआवासीय नेपाली संघ एनसिसी कतारले  मानवअधिकार आयोग सगं गर्‍यो भेटघाट।

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
दर्शन सुनार / कतार गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतारले कतार स्थित राष्ट्रिय मानवअधिकार आयोग सगं "भेटघाट तथा परिचयात्मक कार्यक्रम" सम्पन्न गरेको छ।मगंलबार दिउँसो राष्ट्रिय मानवअधिकार आयोग कतारको सचेतना तथा योजना विभागका प्रमुख अबु सालिम हमद अल हाजीरी सँग गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कृष्ण पन्थीको नेतृत्वमा रहेको टिम पुगेर "भेटघाट कार्यक्रम सम्पन्न" गरेको हो ।उक्त टिमलाई राष्ट्रिय मानवअधिकार आयोगमा नेपाली समाज प्रतिनिधि एवं कानुनी परामर्शदाता प्रो मोहम्मद रमजान अलि मियाले खादा सहित स्वागत गर्नु भएको थियो ।अबु सालिम हमद अल हाजिरीले गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतारको अध्यक्ष जस्तो गरिमामय पदमा नियुक्ति भएकोमा पन्थीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सालिमले विगतका बर्सहरूमा अत्यन्तै सकारात्मक काम गर्नु भएको छ ।  तपाईँको कार्यकालमा...
बानीया मुख्य मन्त्री भए सँगै सरकारको पहीलो बैठक प्रबक्तामा सिन्धुपुत्र तामाङ

बानीया मुख्य मन्त्री भए सँगै सरकारको पहीलो बैठक प्रबक्तामा सिन्धुपुत्र तामाङ

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
मकवानपुर । बागमती प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्री कृष्णकुमार तामाङलाई तोकिएको छ ।बागमती प्रदेसमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नियुक्त हुनु भए सँगै बसेको नवगठित पहीलो मन्त्री परिषदको बैठले सिन्धुपाल्चोक जिल्लाका क्षेत्र नं २ प्रदेस सभा ख का माननीय कृष्ण कुमार तामाङलाई प्रवक्ताको जिम्मेवारी दिएको छ । यो सँगै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो मासिक पारिश्रमिकबाट आफ्नो निर्वाचन क्षेत्रभित्र रहेको एउटा अति सीमान्तकृत परिवारलाई घर निर्माण गरी हस्तान्तरण गर्ने घोषणा समेत गर्नु भएको छ ।बैठकले प्राकृतिक विपद्को कारण हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारी निकाय लगायत अन्य सङ्घसंस्थालाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय मार्फत समन्वयकारी ढङ्गले परिचालन गरिने निर्णय गरेको छ । प्रदेशभित्र उद्धार, राहत र प्रतिकार्यको लागि उच्चस्तरीय एकीकृत संयन्त्र ...
पोखरा महानगरपालिकाद्वारा नगर ऊर्जा योजना सार्वजनिक

पोखरा महानगरपालिकाद्वारा नगर ऊर्जा योजना सार्वजनिक

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
  दिगो सहरी विकास र स्वच्छ ऊर्जा योजनाको दिशामा एक महत्त्वपूर्ण कदम स्वरूप, पोखरा महानगरपालिकाले मंगलबार आफ्नो प्रथम नगर ऊर्जा योजना (एमइपी) औपचारिक रूपमा सार्वजनिक गरेको छ । पाँच वर्षे अवधिको यस योजनाले पोखराको बढ्दो ऊर्जा आवश्यकतालाई सम्बोधन गर्दै ऊर्जा पहुँच विस्तार गर्ने, ऊर्जा दक्षता अभिवृद्धि तथा नवीकरणीय ऊर्जाको प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ । यसले नेपालको राष्ट्रिय ऊर्जा तथा जलवायु लक्ष्यमा योगदान पु¥याउने अपेक्षा गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरपालिकामा आयोजित एक कार्यक्रमबीच उक्त योजना सार्वजनिक गर्नु भएको हो । कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, काठमाडौंका उप कार्यकारी निर्देशक डा. नारायण प्रसाद अधिकारी,जिआइजेड नेपालका वरिष्ठ ऊर्जा विशेषज्ञ डा. नारायण प्रसाद चौलागाई, महानगरका पदाधिकारीहरू र निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्...