सम्पर्क

ब्रेकिङ न्युज १

हेलम्बुमा कृषि एम्बुलेन्स सेवा सुरु,

हेलम्बुमा कृषि एम्बुलेन्स सेवा सुरु,

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
किसानको उत्पादन बजारीकरणमा सहयोग हेलम्बु गाउँपालिकाको सहकार्य तथा जस्ट नेपाल फाउन्डेसनको सहयोगमा हेलम्बु गाउँपालिका भित्र रहेका कृषकहरूलाई लक्षित गर्दै कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ। स्थानीय कृषकलाई उत्पादनदेखि बजारीकरणसम्म सहयोग पुर्‍याउने उद्देश्यले उक्त सेवा सुरु गरिएको हो। कृषि उत्पादनका क्रममा ढुवानीको अभाव, बजारसम्म समयमै उपज नपुग्ने समस्या र त्यसबाट हुने क्षतिलाई न्यूनीकरण गर्न कृषि एम्बुलेन्स सेवा प्रभावकारी हुने अपेक्षा गरिएको छ। यस सेवामार्फत किसानको खेतबारीबाट संकलन केन्द्र, हाटबजार तथा बजारसम्म कृषि उपज सहज रूपमा ढुवानी गरिनेछ। हेलम्बु गाउँपालिकाले स्थानीय कृषि उत्पादनलाई प्रवर्द्धन गर्दै किसानको आयआर्जन वृद्धि र कृषि व्यवसायीकरणलाई प्राथमिकतामा राखेको जनाएको छ। जस्ट नेपाल फाउन्डेसनले प्राविधिक तथा संस्थागत सहयोगमार्फत किसानको सशक्तीकरणमा योगदान पुर्‍याइरहेको छ। स्थ...
शारदा माबी ले पायो राष्ट्रपति रनिङ शिल्ड

शारदा माबी ले पायो राष्ट्रपति रनिङ शिल्ड

खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका स्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड यस बर्ष शारदा माध्यमिक बिद्यालय ले हात पार्न सफल भएको छ । नगरपालिका स्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगितामा शारदा मा बि ले २६ स्वर्ण १८ रजत र ५ कास्य गरी जम्मा ४९ वटा पदक सहित प्रथम स्थान हासिल गर्न सफल भएको हो । १४थते देखी १६गते सम्म तिन दिन सञ्चालन भएको प्रतियोगीतामा शारदा माबी प्रथम भए सँगै यस अघी लगातार तिन पटक सम्म पहीलो भएको क्षेमादेबी माध्यमिक बिद्यालय दोश्रो स्थामा बसेको छ । क्षेमा देबी माबीले ८ स्वर्ण १४ रजत र १६ कास्य गरी जम्मा ३८ वटा पदक प्राप्त गरेको थियो । यसै गरी बच्छलादेबी माबीले ७स्वर्ण १ रजत र ४ कास्य गरी जम्मा १२ वटा पदक प्राप्त गरेर तेश्रो स्थान हात पारेको छ ।प्रथम दोश्रो तेश्रो हुनेलाइ नगरपालिका बाट नगदपुरस्कार सहीत शिल्ड प्रदान गरिएको थियो । लगातार चौथो पाँचौ र छैठौ पटक समेत प्र...

विशेष पूजा गरी मनाइयो पशुपतिनाथको ‘छाया दर्शन’

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार
काठमाडौँ, १७ माघः पशुपतिनाथ मन्दिरमा विशेष पूजा आराधना गरी भक्तजनलाई पशुपतिनाथको शिवलिङ्गको दर्शन गराएर छाया दर्शन गराइएको छ । पशुपति क्षेत्रमा छाया दर्शन हेर्न भक्तजनको घुइँचो लागेको छ । पशुपति क्षेत्रमा आज जम्मा भएर लाम लाग्ने भक्तजनलाई छाया दर्शन गराइने पशुपति क्षेत्र विकास कोषका सूचना अधिकारी अनिता भट्टले बताउनुभयो । यो पर्व प्रत्येक वर्ष माघ शुक्ल चतुर्दशीका दिन मनाइन्छ । हिउँद ओरालो लाग्दै गर्दा र सूर्य उत्तरायणतर्फ लागेर दिन लामा तथा न्यानो हुन थालेको सङ्केतसँगै विश्वकै आराध्यदेव पशुपतिनाथ मन्दिरमा एउटा यस्तो धार्मिक र रहस्यमयी घटना सम्पन्न हुन्छ, जसले विज्ञान, इतिहास र अध्यात्मलाई एकै ठाउँमा उनेको विश्वास गरिन्छ । स्वस्थानी व्रत समापनको अघिल्लो दिन पशुपतिनाथको दक्षिण मुख ‘अघोर’ को छाया जलमा प्रतिविम्बित गराएर दर्शन गराइने यो ‘छाया दर्शन’ पर्व नेपालको मौलिक तान्त्रिक पद्धतिको एक अनु...
नेपाली काँगे्रस चौताराको अन्तरक्रिया

नेपाली काँगे्रस चौताराको अन्तरक्रिया

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिकाको नेपाली काँग्रेस नगर कार्यसमितीले शुक्रबार एक अन्तरक्रिया कार्यक्रम गरेको छ । नगर सभापती इन्द्रलोचन धितालको सभापतित्वमा भएको अन्तरक्रियामा वडा नं १देखी १४ सम्मका प्रतिनिधीहरुले आआफ्नो धारण राखेका थिए । धाराणा राख्ने क्रममा नेपाली काँग्रेसको अबस्था बदलीएर पहीलो हुने बताएका थिए । यस अघी नगरमा तेश्रो स्थानमा रहेको कागै्सलाइ यस पटक पहीलो स्थानमा ल्याउँन सबै जना लागी पर्नु पर्ने नगर सभापती धितालले बताउँनु भयो । नेपाली काग्रेसका पुर्ब सभापती श्याम बहादुर श्रेष्ठको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा महाधिबेशन प्रतिनिधी बिल बहादुर तामाङ नेपाली काँग्रेस जिल्ला उपसभापती टङ्क बहादुर कार्की प्रदेस सभापती केशबराज गिरी, कोषाध्यक्ष भुपेन्द्र थापा २न. क्षेत्रका उम्मेद्धार बंशलाल तामाङ जिल्ला किसान संघका उपाध्यक्ष रहर बहादुर तामाङ वडाअध्यक्षहरु वडा नं ७का...
निर्वाचनलाई मध्यनजर गर्दै काउन्सिलद्वारा आचारसंहितामा छलफल

निर्वाचनलाई मध्यनजर गर्दै काउन्सिलद्वारा आचारसंहितामा छलफल

खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, समाचार
काठमाडौँ, १५ । ‘पत्रकार आचारसंहिताको कार्यान्वयन, निर्वाचन र मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गरी बुधबार प्रेस काउन्सिलले उक्त छलफल कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमको अध्यक्षता गर्दै काउन्सिलका अध्यक्ष डा.कुमार शर्मा आचार्यले काउन्सिलले स्वच्छ, निष्पक्ष र स्वतन्त्र भई काम गरिरहेको बताउनु भएको छ । काउन्सिलले पत्रकारिताको व्यावसायिक अभ्यासलाई उच्च पेसागत, मर्यादित, जवाफदेही एवं उत्तरदायी बनाउँदै आगामी दिनमा थप सुधारोन्मुख भई आफ्नो जिम्मेवारी पूरा गर्ने अध्यक्ष आचार्यले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पत्रकार तथा निर्वाचन आचारसंहितामा प्रतिबद्ध रहन आग्रह गर्दै उहाँले आफूले काउन्सिललाई विगतमा भन्दा फरक ढंगले लैजान चाहेको बताउँदै अध्यक्ष आचार्यले काउन्सिललाई अझ प्रभावकारी रूपले अगाडि बढाउन सम्पादकहरूले दिएका सुझावहरुलाई...

डडुवा भवानीशङ्कर माबीले मानायो आफ्नो बार्षीक उत्सव

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४मा रहेको डडुवा भवानी शङ्कर माध्यमिक बिद्यालयले आफ्नो ६६औ बार्षीकउत्स्वव मनाएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा र उप प्रमुख सिता थापा , वडा अध्यक्ष उद्धब नेपालको बिशेष अतिथ्यतामा भएको कार्यक्रममा लायन्स क्लब काठमाण्डौद्धारा बिद्यालयमा रहेका २७२जना बिद्यार्थीलाइ झोला कापी लगाएतका शैक्षिक सामाग्रीहरु बितरण गर्दै मनाइएको बार्षीक उत्सव समारोहमा बिद्यालयका शिक्षक तथा बिद्याथीहरुलाइ सम्मान समेत गरिएको थियो । बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष जिबन कृष्ण नेपालको सभापतीत्वमा भएको कार्यक्रमको उद्धघाटन गर्दै नगर प्रमुख सापकोटाले चौतारा साँगाचोकगढी नगरपालिकामा जोड दुइ कक्षा १२ सम्म निशुल्क गर्न लागएिको बताउँनु हुँदै बिद्यालयको भवन मात्र राम्रो भएर हुँदैन गुणस्तरिय शिक्षा प्रदान गर्न सके म...

एक तोला सुनको मूल्य तीन लाख उनान्चालिस हजार तीन सय

ब्रेकिङ न्युज १, समाचार
स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० र त्यति नै चाँदीको मोल रु सात हजार ५०५ कायम भएको छ । बुधबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल रु सात हजार ३०० कायम भएको थियो । यसैगरी, गत मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल रु छ हजार ८७० कायम भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५६० र त्यति नै परिमाणको सेतो धातु १२० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।रासस...

छापा माध्यमका सम्पादकसंग प्रेस काउन्सिल

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
प्रेस काउन्सिल नेपालमा विभिन्न छापा माध्यमका सम्पादकसंग ‘पत्रकार आचारसंहिताको कार्यान्वयन, निर्वाचन र मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ ।कार्यक्रमको अध्यक्षता गर्दै काउन्सिलका अध्यक्ष डा.कुमार शर्मा आचार्यले काउन्सिल पत्रकारलाई सजाय दिन नभइ प्रेस स्वतन्त्रताको संरक्षण गर्दै सुधार गर्न सधैँ सक्रिय रहेको बताउनुभयो । पत्रकार तथा निर्वाचन आचारसंहितामा प्रतिबद्ध रहन आग्रह गर्दै उहाँले आफूले काउन्सिललाई विगतमा भन्दा फरक ढंगले लैजान चाहेको बताउँदै पत्रपत्रिका वितरण सम्परीक्षण (वर्गीकरण), पुरस्कार लगायतका विषयलाई अझ व्यवस्थित बनाउन लागिएको जानकारी दिनुभयो । अध्यक्ष आचार्यले काउन्सिललाई अझ प्रभावकारी रूपले अगाडि बढाउन सम्पादकहरूसँग सुझाव दिन अनुरोध गर्नुभयो । नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुईंटेलले कि नोट स्पिकरका रूपमा राष्ट्रिय/अन्तर्राष्ट्रिय उदा...
स्वास्थ्यको लागि खेलकुद अती महत्वपुर्ण ः नगर प्रमुख बस्नेत

स्वास्थ्यको लागि खेलकुद अती महत्वपुर्ण ः नगर प्रमुख बस्नेत

#, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
स्वास्थ्यको लागि खेलकुदको अती महत्वपुर्ण भुमिका हुने बाह्र्बिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतले बताउँनु भएको छ ।उँहाले असल जीवन जिउनको लागि राम्रो स्वास्थ्य हुनु आवश्यक छ । जसरी शरीरलाई स्वस्थ र रोगरहित राख्नका लागी खेलको आवश्यक हुन्छ, त्यसैगरी खेलकुदको पनि स्वस्थ जीवनको लागि अत्यधिक महत्व छ । खेल केटाकेटी र युवायुवतीहरूको मानसिक तथा शारीरिक विकासका लागि अती आवश्यक छ भन्नु भयो । बाह्र्बिसे नगरपालिका द्धारा आयोजित सातौ राष्टपती रनिङ्ग शिल्ड प्रतियोगिताको उद्धघाटन गर्दै उँहाले यस्तो बताउँनु भएको हो । किताबी ज्ञान सँगसँगै खेलको बिकासले नै नगरको बिकास हुने आफुले पाएको बताउँनु हँुदै बाह्रबिसे नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट आफु नगर प्रमुख भए पछी भएको शिक्षाको बिकासका कारण आफुलाइ खुशी लागेको बताउँनु भयो । निशुल्क शिक्षा निशुल्क स्वास्थ्य, खानेपानीको व्यवस्था गरेर नागरिकको समस्या ...
पाँचपोखरी थाङपाल गाउँपालिकाको १८औँ गाउँसभा सम्पन्न

पाँचपोखरी थाङपाल गाउँपालिकाको १८औँ गाउँसभा सम्पन्न

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको १८औँ गाउँसभा बुधबार सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष टासी लामा, उपाध्यक्ष सुनिता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइकेल, वडाअध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्य, कर्मचारी लगायतको उपस्थितमा गाउँसभा सम्पन्न भएको हो । गाउँसभाबाट विभिन्न विधेयक तथा नियमावलीहरू पारित गरिएको गाउँपालिका प्रबक्ता नारायण भट्टराईले जानकारी दिनुभयो ।...