सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको १८औँ गाउँसभा बुधबार सम्पन्न भएको छ।
गाउँपालिका अध्यक्ष टासी लामा, उपाध्यक्ष सुनिता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइकेल, वडाअध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्य, कर्मचारी लगायतको उपस्थितमा गाउँसभा सम्पन्न भएको हो । गाउँसभाबाट विभिन्न विधेयक तथा नियमावलीहरू पारित गरिएको गाउँपालिका प्रबक्ता नारायण भट्टराईले जानकारी दिनुभयो ।