सम्पर्क

ब्रेकिङ न्युज १

उद्योग बाणीज्य को बधाइ तथा सम्मान बाह्रबिसे मा

ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ ले शनीबार एक कार्यक्रमको आयोजनजा गरी जव जिर्वाचित जन प्रतिनिधीहरुलाइ बधाइ तथा सम्मान कार्यक्रम गरेको छ । बाह्र्ुबिसे नगरपालीकाको कवडहलमा संघद्वारा आयोजीत २०७९ बैसाख ३० गते स्थानीय निर्वाचनमा सहभागी भै निर्वाचित नगरपालिका,गाउपालिका जिल्ला समन्वय का प्रमुख र उपप्रमुख साथै सगरमाथा आरोही भोटेकोशी ५ निवासी बिकास कार्की लाई बधाइ तथा सम्मान गरिएको हो । संघका अध्यक्ष होम बहादुर बस्नेत (राजकुमार)ले सभापतीको आसनबाट बोल्दै बिगतमा जन प्रतिनिधी नहुँदा पनी उद्योग बाणीज्य संघले बिकासका कममा सहयोग गरिरहेको बताउँनु भयो । कार्यक्रममा बाह्र्बिसे नगरपालीकाका नगर प्रमुख बालकृष्ण बस्नेतले उद्योगीहरुको लागी सहज तरिकाले सामान ढुवानी गर्न सडकको व्यवस्थापनमा ध्यान दिन पर्ने बताउँदै हामी नागरिक सबैलाइ बर्ष भरी खानका लागी आबश्यक पर्ने खाद्यन्न रोप्ने बेलामा पनी मलको हाहाकार भ...

माओबादीको नगर प्रमुख उमेद्वार काँग्रेस प्रबेश

ब्रेकिङ न्युज १
नेपाली काँग्रेस सिन्धुपाल्चोकले आफ्नो पाटी सङ्गठनलाइ बलीयो र अनुशासीत बनाउँन लागी परेको छ । पाटी जिल्लाको पहीलो बनाउँनका लागी लागी पर्नु भएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेत लगाएत नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला कार्य समिती ले हर प्रयास गरिरहेको नेपाली काँग्रेस बागमती प्रदेसका सहमहामन्त्री हरिशरण श्रेष्ठले बताउँनु भएको छ । उँहाले सिन्धुपाल्चोक मात्र होइन अब बागमती प्रदेस लगाएत नेपाल भरी नै नेपाली काँग्रेस प्रती नागरिकको बिश्वास बढ्दै गएकोले आगामी निर्वाचनमा कााग्रेसको एकलौटी सरकार हुने गरि नतीजा आउँने सिमेत बताउँनु भयो । हालै मात्र नेकपा माओवादी केन्द्रबाट बाह्रबिसे नगरपालिकाको नगर प्रमुखको पदमा उम्मेदवारी दिनुभएका बुद्धराज बस्नेतलाइ नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले नेपाली काँँग्रेसमा प्रबेश गराउँनु भए पछी सिन्धुपाल्चोक कााग्रेसमा थप उर...

जिल्ला तहमा अभिमुखीकरण कार्यक्रम गर्न आयोगलाई काउन्सिलको सुझाव

ब्रेकिङ न्युज १, समाचार
जिल्ला तहमा अभिमुखीकरण कार्यक्रम गर्न आयोगलाई काउन्सिलको सुझाव असार २ काठमाडौँ प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिताबारे जनचेतना बढाउन जिल्ला तहमा अमिभुखीकरण कार्यक्रम गर्नुपर्ने लगायत १६ बुँदे सुझाव निर्वाचन आयोग नेपाललाई दिएको छ । सुझावमा प्रादेशिक र संघको आउँदो निर्वाचनमा सामाजिक सञ्जाल अध्ययन, अनुगमनका लागि पहिले नै प्रर्याप्त जनशक्तिको व्यवस्था गरिनुपर्ने समेत उल्लेख छ । स्थानीय तह चुनावको विशेष अनुगमनको अन्तिम प्रतिवेदन पेस गर्दै काउन्सिलले यस्ता सुझाव दिएको हो । काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले आयोगमा एक समारोहबिच सुझावसहितको प्रतिवेदन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई हस्तान्तरण गर्नुभयो । सो क्रममा अध्यक्ष बस्नेतले २०७९ सालको स्थानीय तहको निर्वाचनमा पत्रकार र सञ्चार माध्यमबाट पुर्वानुमान गरिएजस्तो विगतमा झैँ पत्रकार र निर्वाचन आचारसंहिता उल्लङ्घन भएको नपा...

जुगलका प्रमुख सहीतको टोली माथी भ्रष्टचारको मुद्धा

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जना विरुद्ध भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ले बिशेष अदालतमा मुद्दा दर्ता गरेको छ । आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्याल, इन्जिनियर सुरेश पौडेल, असिस्टेन्ट सब इन्जिनियर रूपक घिमिरे , लेखापाल सतेन्द्र यादव , बलेफी तेम्बाथान सडक उपभोक्ता समितिका अध्यक्ष देवेन्द्र शाक्य र कोषाध्यक्ष अनुषा लामा बिरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो। पालिका कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीको मिलेमतोमा झूटो प्रतिवेदनका आधारमा ३६ लाख ४९ हजार ८९९ रुपैयाँ अनियमितता भएको ठहर गर्दे मुद्धा दर्ता गरिएको जनाइएको छ।जुगल गाउँपालिकास्थित बलेफी तेम्बाथान मोटरबाटो निर्माण गर्ने क्रममा आर्थिक वर्ष २०७४।७५ मा झूटो विवरणको आधारमा रकम भुक्तानी गरेको, मापदण्ड बमोजिम निर्माण नगरी...

सफल जनप्रतिनिधी बन्न राष्ट्रसेवक कर्मचारीको भुमिका हुने बस्नेत

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सफल जनप्रतिनिधी बन्न राष्ट्रसेवक कर्मचारीको भुमिका हुने बस्नेत नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुर्ब सुचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले कुनै पनी जनप्रतिनिधी कार्य सफलतामा पुग्नका लागी कर्मचारीको पनी ठुलो भुमिका हुने बताउँनु भएको छ । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत जिल्ला समन्वय समिति (जिसस) सिन्धुपाल्चोक जिल्लाको नव निर्वाचित पदाधिकारीहरुको पदभार ग्रहण एवम स्वागत तथा पुर्ब पदाधिकारहिरुको बिदाई कार्यक्रममा आफ्नो भनाई राख्दै यस्तो बताउँनु भएको हो । बस्नेतले हरेक पाईलामा जनप्रतिनीधी, कर्मचारी, सरकार, र नागरिकको प्रत्यक्ष सरोकार रहेर निती भित्र रहेर गरेका हरेक कामहरु सफलताको बाटोमा जाने भएकाले पनी जनप्रतिनिधीहरुले त्यस तर्फ ध्यान दिन पर्ने बताउँनु भयो । उहाँले जिल्ला समन्वय समितले आयोजना गरेको स्वागत तथा बिदाई कार्यक्रममा प्रमुख अतिथीको आशनबाट बोल्दै नव निर्वाचित पदाधिकारी...

जि.स.स सिन्धुपाल्चोक प्रमुखमा गठबन्धनबाट कांग्रेसका बालकृष्ण श्रेष्ठ विजयी

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्ला समन्वय समितिमा नेपाली कांग्रेस र एकिकृत समाजवादीको गठबन्धनको प्यानल नै निर्वाचित भएको छ । आईतबार सम्पन्न भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण श्रेष्ठ निर्वाचित हुनुभयो । उहाँले २४ मत भएको जिल्लामा १३ मत प्राप्त गरि विजयी हात पार्नुभयो । उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा एमाले र माओवादी केन्द्रका गठबन्धनका उम्मेदवार गणेश विकले १० मत प्राप्त गर्नुभएको छ । श्रेष्ठ बाह्रविसे ४ बाट वडा सदस्यमा निर्वाचीत हुनुभएको थियो । यसैगरी उपप्रमुखमा गठबन्धनबाट समाजवादीका पदम नाथ नेपाल विजयी हुनुभया । नेपालले १३ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्धन्द्धी एमालेका उम्मेदवार जंग प्रताप सिलवाल (जेपी) ले ११ मत प्राप्त गर्नुभयो । यसैगरि समन्वय समितिको सदस्यमा समाजवादी र काग्रेस गठबन्धनबाट जित बहादुर कार्की, बलराम केसि, विक्रम तामाङ, अम्बिका बस्नेत , ढक माया से...

नेपालले चीन सँग कूटनीतिक पहल गर्न नसक्दा आयतमा समस्या ःबस्नेत

बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
नेपाली कांग्रेसका नेता एवं पुर्व मन्त्री मोहन बहादुर बस्नेतले २०७२ सालको भूकम्पपछि बनेका कुनै पनि सरकारले चिन सँगको नाकाको बारेमा उचित पहल गर्न नसकेको बताउँनु भएको छ । शनिबार नेपाल हिमाल सीमापार वाणिज्य संघको २२औँ वार्षिक साधारणसभालाइ सम्बोधन गर्दै बस्नेतले सरकारले नै चीन सरकारसँग कूटनीतिक पहल गर्न नसक्दा चिनियाँ नाकामा व्यवसायीलाई सामान आयातमा समस्या रहेको बताउँनु भयो । यो विषमा कुनै पनि सरकार पूर्णरूपमा सफल भएको छैन। त्यो काँग्रेसको सरकार होस् वा एमालेको सरकार होस् वा चाहे माओवादी वा नेकपाको सरकारले यो कुराको व्यवस्थित गर्न सकेको छैन। छोटो दूरीबाट हुनसक्ने व्यापारका लागि भाडादर समेत महँगो हुने गरेर सामान ल्याउनुपर्ने कुरा हामीले बुझेका छौँ’भन्नु भयो । उँहाले चिनको नाका व्यवस्थित र सञ्चालनमा आउन नसक्दा महँगो भाडा तिरेर भारत हुँदै सामान आयात गर्नुपर्ने अवस्था व्यवसायीको रहेको ले नेपाली जनत...

नेत्रज्योती कृषी सहकारी द्धारा बिउ बितरण

#, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
सिन्धु पाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४मा नेत्र ज्योती कृषी सहकारी सस्थाले शुक्रबार नवनिर्वाचित वडा अध्यक्ष उद्धब नेपालललाइ बधाइ दिदै पुर्ब अध्यक्ष शेर बहादुर श्रेष्ठलाइ धन्यबाद दिएको छ । बधाइ तथा धन्यबाद कार्यक्रम गर्दै किसानहरुका लागी आबश्यक पर्ने बिउ बितरण समेत गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिका १४का कृषकहरुलाइ गोलभेडा, काउली लगाएतका बिउ बितरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी १४ नं वडाका वडा अध्यक्ष उद्धब नेपालले वडामा रहेका कृषकहरुका लागी आबश्यक पर्ने मल को लागी बिशेष पहल भइरहेको बताउँदै आबश्यक परेको गोलभेडा र काउलीको बिउको लागी वडाबाट अनुदानको ब्यबस्था गरेको बताउँनु भयो । उँहाले वडाका कृषकहरुको पहीलो समस्या भनेको बिउ, मल, भएकाले यसको समधानका लागी वडा कार्यलय लागी परेको बताउँदै नेत्रज्योती कृषी सहकारी सस्थाले कृषको समस्यालाइ समधान गर्न मल र बिउको व्यबस्था ...

रासायनिक मल अभाव न्युनिकरण हुने

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, समाचार
तत्काल तातोपानी भन्सार कार्यलयले भन्सारमा रहेको रासायनिक मल व्यवसायीलाइ पठाउँने भएको छ । नेपाली काँग्रेस का केन्द्रीय सदस्य पुर्ब मन्त्री मोहन बहादुर बस्नेतको बिशेष पहलमा तत्काल भन्सारमा रहेको मल बितरणको लागी भन्सार कार्यलयले आबश्यक प्रकृया शुरु गर्ने भएको छ । यसका लागी शुक्रबार मल खरिद गरेका ब्यबसायीहरुलाइ तत्काल भन्सार बाट लैजानका लागी ब्यवसायीहरु सँग छलफल हुने भएको भन्सार प्रमुख नारद गौतमले जानकारी दिनु भयो । बस्नेतको पहलमा भन्सार कार्यलयमा बाह्रबिसे नगरपालिका प्रमुख उपप्रमुख, भोटेकोसी गाउँपालिका प्रमुख उपप्रमुख सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी प्रमुख, शसस्त्र प्रहरी प्रमुख, सहीत तातोपानी भन्सार कार्यलय प्रमुखसंग कार्यकक्षमा प्रत्यक्ष भेट गरि समस्याको बारेमा ध्यानाकर्षण गराउदै यथाशीघ्र रासायनिक मललाई नितिगत संयन्त्र निर्माण गरि वितरणको महत्वपूर्ण र अत्यावश्यक क...

पालिकाको अध्यक्ष सहीत जनप्रतिनिधीहरु निलम्बीत

ब्रेकिङ न्युज १, राजनिती, समाचार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेष्ठ २४ गते ४ जनाजन प्रतिनिधिलाई निलम्बन गर्न निर्वाचन आयोगलाई पत्राचार गरेको छ । अख्तियारले सम्बन्धित स्थानीयतह र निर्वाचनआयोगलाई पत्राचार गरेको हो ।आयोग कैलालीको मोहन्याल गाउँपालिकाकाअध्यक्ष देवीदत्त उपाध्याय सहित सोही गाउँपालिकाको वडा नम्बर ३ कानन्दराम गिरि, नुवाकोटको विदूर नगरपालिका वडा नम्बर ९ का हरिराम भण्डारी र अछामको पञ्चदेवल नगरपालिका वडा नम्बर ७ का सुरत बहादुर रावललाई निलम्बन गर्न भनेको आयोगका साहयक प्रबक्ता बेद प्रसाद भण्डारीले जारी गर्नु भएको बिज्ञेप्तीमा जनाइएको छ । प्रबक्ता भण्डारी द्धारा जारि गरिएको बिज्ञेप्ती अनुसार भ्रष्टाचारको कसुरमा आयोगबाट विशेष अदालतमा आरोपपत्रदर्ता गरी मुद्दा विचाराधीन अवस्थामा रहेका र कसुर ठहर भएका व्यक्तिहरु स्थानीय तहको निर्वाचन, २०७९ मानिर्वाचितभएको सम्वन्धमा कानुनअनुसार उँहाहरुलाई निलम्बनको व्यवस्था कार्यान्वयन...