सम्पर्क

ब्रेकिङ न्युज १

डोजरमा तेल हाल्दा हेल्फरको मृत्यु आफन्त द्वारा छानबिनको माग

जिबनशैली, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार
सिन्धुपाल्चोकजिल्लाको बाह्रबिसे नगरपालिका वडा न ८ मानेस्वारा,बाह्रमुरे स्थायी घर भएको दिपक भण्डारीको डोजरमा तेल हाल्ने क्रममा मृत्यु भएको छ । हामीलाइ प्राप्त समाचार अनुसार अरनिको मेन बाह्रबिसे÷तातोपानी सडक मर्मत गरिरहेको कन्ट्रक्सन कम्पनीका डोजरमा हेल्फर रहेर कार्यरत रहनु भएका भण्डारीको डोजरमा डिजल हाल्ने क्रममा कम्पनीको चरम लापरबाहीको कारण निधन भएको स्थानीयहरुले बताएका छन । नेपाल विद्युत प्राधिकरण द्वारा संचालित विद्युतय तार डोजरमा टच हुँदा घटना स्थानमा नै निधन भएकाजनाइएको छ । त्यस समबन्धमा स्थानिय नागरिकहरुले घटनाको सत्यतथ्य के हो? भन्ने बिषयमा तत्काल छानबिन गरि जानकारी दिन भण्डारी परिबारले माग गरेका छन । यस सम्बन्धमा बाह्र्बिसे नगरपालिकाका प्रमुख बाल कृष्ण बस्नेतले घटना प्रती गहीरो दुख ब्यक्त गर्दै श्रदान्जली ब्यक्त गर्नु भएको छ ।...

तत्कालसमस्या समधान गर्न नगर प्रमुख बस्नेतकोनिर्देशन

#, खेलकुद, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
सिन्धु पाल्चोक जिल्ला बाह्र्बिसे नगर पालिकाका प्रमुख बालकृष्ण बस्नेतले नगरका कुनै पनी नागरिकलाइ समस्या नपरोस यदी परीहालेमा समस्या समधान गर्न सम्बन्धीत निकायले तत्काल आबश्यक कार्य अगाढी बढाउँनका लागी समबन्धीत शाखाका कर्मचारी हरुलाइ निर्देशन दिनु भएको छ । बाह्रबिसे मानेस्वारा घुम्थाङ्ग भैरबकुण्ड सडक खण्ड अन्तर्गत मानेस्वारा घट्टे खोलामा गएको पहिरोबाट आवत जावतमा समस्या पर्न गए पछी पहिरोको निरीक्षण गरि तत्काल उक्त बाटो सुचारु गराउनको लागि प्राबिधिकहरुलाई निर्देशन दिनु हँदै उँहाले उक्त कुरा बताउँनु भएको हो । निशुल्क शिक्षा स्वास्थ्य र स्थानीय रोजगामा का बिषयहरुमा आफ्नो पहीलो प्राथमिकता रहेको बताउँदै नगरपालीकाका प्रमुख बस्नेतले गाँउमा कुनै पनी नागरिक शिक्षा र स्वास्थ्यबाट बञ्चीत हुन नपरोस भनी आफुलागी परेको समेत बताउँनु भयो । जँहा मानिस शिक्षीत हुन्छन त्यहाका नागरिक स्वस पनी हुन्छन र जाँहा शिक्षी...

पासपोर्टमा ठग्नेलाइ हुने भयो कार्बही

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
विद्युतीय राहदानी चाँडै बनाई दिन्छु भन्दै सेवाग्राहीसँग ५०० देखि३७०० सम्म रकम लिने चार जना बिरूद्द सेवाग्राहीको उजुरिको आधारमा पक्राउ पुर्जि जारि गरिएको सिन्धुपाल्चोक जिल्ला प्रसासन चौताराले जनएको छ।विद्युतीय राहदानी (e–passport) चाँडै वनाई दिने भनी सेवाग्राहीहरुवाट रु ५००, रु १००० देखि रु ३,७०० सम्म अनाधिकृत रकम असूल गरेको भनी उजुरी परेपछि आरोपित ४ जनालाई खोजी पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीका लागि सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयमा पठाइएको जिल्ला प्रसासन कार्यालय चौताराले आफ्नो फेसबुक पेज मार्फत जनाएको छ।विद्युतीय राहदानी तथा अन्य सेवाको फाराम आफैँ भर्न मिल्छ । कुनै निजी सेवा केन्द्रबाट सहयोग लिँदा पनि सामान्य सेवा शुल्क दिए हुन्छ । यसमा कुनै अतिरिक्त शुल्क लाग्दैन । कोही कसैले अतिरिक्त रकम मागेमा निजको हुलिया सहित कार्यालयमा अधिकृत समक्ष गुनासो गर्नुहुन सिन्धुपाल्चोक जिल्ला ...

लोकप्रिय समाचारले मनायो बार्षीक उत्सव

अन्तर्वाता, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचित्र संसार, समाचार, साहित्य
सिन्धुपाल्चोक बाट प्रकाशित एक मात्र राष्ट्र्यि दैनिक पत्रीका लोकप्रिय समाचार दैनिकले आफ्नो बार्षीक उत्सव मनाएको छ । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं ४ मा रहेको जयमाता चण्डेश्वरी होटलको सभाहलमा आफ्नो दशौ बार्षीक सभा मनाएको हो । पुर्ब मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख अतिथ्यतामा र प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको बिशेष अतिथ्यतामा उत्सव समारोहभएकोथियो । समारोह मा प्रमुख जिल्ला अधिकारी बेदनिधी खनाललगाएत जिल्लाका सुरक्षा निकायका प्रमुखहरु, जिल्लाका सरकारी कार्यलयका कार्यलय प्रमुखहरु, जिल्लाका जनप्रतिनिधीहरु, नेपाली काँग्रेस दोलखा जिल्लाका पाटी सभापती बर्मा लामा, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिब गोबिन्द चौलागाइ, नेपाल पत्रकार महासंघ दोलखाका सभापती दिप शङ्कर चौलागाइ, बरिष्ट पत्रकार हरी बहादुर थापा,नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका सस्थापक सभापती बिष्णु प...

सिन्धु काग्रेसद्धारा बधाइ तथा सम्मान

#, ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक जिल्ला बाट निर्बाचित जन प्रितनिधिहरुलाई एक कार्यक्रमको बिच बधाइ तथा सम्मान कार्यक्रम गरेको छ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम पुर्ब मन्त्रि मोहन बहादुर बस्नेतको प्रमुखअतिथ्यतामा भयको सम्मान कार्यक्रममा सिन्धुपाल्चोक जिल्लामा नेपाली काङ्ग्रे्रसको तर्फ बाट निर्बाचन जित्नु भयका पालिका प्रमुख तथा उप प्रमुख वडा अध्यक्ष, सदस्य जिल्ला सम्मन्वय समितिका निर्बाचित पदाधिकारिहरुलाई स्वागत तथा सम्मान गरिएको थियो ।जिल्ला पाटि सचिब तथा त्रिपुरा सुन्दरि गाँउपालिकाका का अध्यक्ष भक्त ध्वज बोहोरा ले सञ्चालन गर्नु भयको कार्यक्रमका बिशेष अतिथि पुर्ब केन्द्रीय सदस्य बिष्णुिबक्रम थापा रहनु भयको थियो । बागमति प्रदेस नेपाली काङ्ग्रेसका सह महामन्त्री हरिशरण श्रेष्ठ जिल्ला सम्मन्वय समितका प्रमुख बालकृष्ण श्रेष्ठ १क्षेत्रीय सभापती बालकृष्ण बस्नेत लगायत निर्बाचित जनप्रतिनिधिहरु...

राष्ट्रपति रनिङसिल्ड चौतारालाई

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
राष्ट्रिय खेलकुद परिषद जिल्ला खेलकुद बिकास समिति सिन्धुपाल्चोक जिल्लाले आयोजना गरेको आठौँ राष्ट्रपति रनिङसिल्ड खेलकुद प्रतियोगीता सम्पन्न भएको छ । खेलकुद प्रतियोगिता असार २१ गते र २२ गते बिभिन्न खेलकुदको कार्यक्रम गरि दुइदिने कार्यक्रम राष्ट्रपति रनिङसिल्ड चौताराले हात पार्दै समापन भएको हो । खेलकुद कार्यक्रममा एथलेक्टिक्स,कराते उसु भलिवल लगायतको खेलकुदको कार्यक्रम रहेको थियो । जिल्ला भरिका नगरपालिका र गाउँ पालिका गरि ५ वटा स्थानिय तहहरूको उपस्थिति रहेको थियो । भने नँया बनेको डाँडापारीको खेलकुद मैदान, श्री कालिकादेवी मा.वी देउराली आहालडाँडाको कभर्डहलमा खेलकुद संचालन भएको थियो । पुर्ब मन्त्री माननीय शेर ब तमाङको प्रमुख आतिथ्यमा प्रमुख जिल्ला अधिकारी बेदनिधी खनाल बिशेष अतिथ्यतामा कायृक्रमको उद्धघाटन भएको थियो । चौतारा साँगाचोकगढी नगरपालिकाले ३९ गोल्डमेडल र सिल्ड हाता पारि प्रथम स्थान हासिल गर...

भेटेकोशी ३ को आफ्नै भवन अध्यक्ष शेर्पा द्धारा उद्धघाटन

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोकजिल्ला को भोटेकाशी गाँउपालिका वडा नं ३ कोवडा कार्यलय भवन एक समारोहका बिच उद्धघाटन भएको छ । गाँउ पालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पाको प्रमुख आथिथ्यतामा भएको उद्धघाटन समारोहमा , गाउँपालिका उपाध्यक्ष श्री दिछेन शेर्पा बिशेष अतिथीकोूपमा उपस्थित रहनु भएको थियो । कार्यक्रमकोउद्धघाटन गर्दै अध्यक्ष शेर्पाले नागरिकले छिटो छरितो र निश्पक्ष सेवा पाउनु पर्ने बताउँदैसिहदरबारको अधिकार गाँउमा भनेकै गाउँबाटै सेवा सुबिधा पाउँनु हो त्यसका लागी यो भवन साँच्चीकै सिहदरबार बन्न पर्ने बताउँनु भयो । वडा नं ३ वडाका वडा अध्यक्ष श्री निमा सोना शेर्पाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा , प्रमुख प्रशासकीय अधिकृत श्री भद्र बहादुर बस्नेत का साथै वडा अध्यक्षहरुको इको हिमाल नेपालका प्रतिनिधि, कर्मचारी, लगायत स्थानीय बासिन्दाहरुको उपस्थिति रहेकोथियो । यसका साथै दुगुना खानेपानी आयोजनाको पनि आइतबारै एक कार्यक...

प्रेस सङ्ग्रहालयप्रति सरकार सकरात्मकः सञ्चार मन्त्री कार्की

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रेस काउन्सिल नेपालको संयोजनमा निर्माण हुन लागेको प्रेस सङ्ग्रहालय चाँडै अघि बढाउनुपर्नेमा नेपाल सरकार सकरात्मक रहेको बताउनुभएको छ । वर्षौंदेखि प्रचलनमा रहेका विभिन्न खालका छापाखाना मेसिन, छापामा प्रयोग हुने अन्य सामग्रीसहितको सङ्ग्रहालयका लागि काउन्सिलले तयारी गरिरहेको छ । आइतबार सञ्चारग्रामस्थित काउन्सिल अवलोकन गर्नेक्रममा सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री कार्कीले ऐतिहासिक महत्व राख्ने यो काम सम्पन्न गर्नका लागि सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो । सङ्ग्रहालय र काउन्सिलभित्र रहेका अनलाइन, रेडियो, प्रिन्ट र छापा माध्यम अनुगमन संयन्त्रबारे अवलोकनपछि बोल्दै उहाँले सेवा, सुविधा बढेसँगै काउन्सिलको प्रभावकारिता बढ्दै जानुपर्ने सुझाव समेत राख्नुभयो । काउन्सिललाई उदाहरणीय संस्था बनाई नेपाली प्रेसको अनुगमन र नियमनलाई प...

शिक्षक महासंघ सिन्धुपाल्चोकको अध्यक्षमा खतिवडा

ब्रेकिङ न्युज १, समाचार
नेपाल शिक्षक महासंघ सिन्धुपाल्चोकको नयाँ नेतृत्व चयन गर्दै दोस्रो जिल्ला अधिवेशन चौतारामा सम्पन्न भएको छ । दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा नेपाल शिक्षक संघका कुमारप्रसाद खतिवडा निर्वाचित हुनुभएको छ । सह अध्यक्ष र महिला उपाध्यक्षमा एकीकृत अखिल नेपाल शिक्षक संगठन बाट श्याम कुमार सापकोटा,शान्ता तिमिल्सिना , उपाध्यक्ष खुलामा नेपाल राष्ट्रिय शिक्षक संगठनका नमराज नेपाल सचिवमा नेपाल राष्ट्रिय शिक्षक संगठनका उद्दव पौडेल ,सह सचिवमा नेपाल शिक्षक संघका काशीनाथ नेपाल ,सहसचिव अर्थ र सहसचिव महिलामा एकीकृत अखिल नेपाल शिक्षक संगठनका सिताराम गिरी,बिन्दु थोकर निर्वाचित हुनुभएका छन् । कार्यक्रममा बोल्दै नेपाल शिक्षक महासंघको केन्द्रिय अध्यक्ष कमला तुलाधरले शिक्षामा गुणस्तर खोजेर मात्र नहुने शिक्षकको पेशागत संगठन तथा महासंघले उठाएका माग पुरा गर्नु पर्ने,शिक्षामा बजेटको उचित प्रबन्ध गर्नु पर्ने ,शिक्षा मन्त...

निर्बचित पदाधिकारीलाइ जोड दुइ सम्म निशुल्क गर्न बस्नेतको अनुरोध

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार, स्वास्थ्य
  नेपालीकाग्रेसले जितेका ठाँउमा जोड दुइ सम्म निशुल्क शिक्षा को ब्यवस्था गर्न नेपालि काँग्रेसका केन्द्रीय सदस्य एवम पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले निर्बाचित जन प्रतिनिधीहरुलाइ अनुरोध गर्नु भएको छ । उँहाले नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नं २कार्य समितीले बाह्र्बिसमा गरेको स्वागत तथा सम्मान कार्यक्रमको उद्धघाटन गर्दै बस्नेतलेकहीले काँग्रेसलाइ कसरी पहीलो पाटी बनाउँने भन्ने चिन्ता कहीले उम्मेद्वारलाइ कसरी जिताउँने भन्ने चिन्ता अहीले निर्वाचित जन प्रतिनिधीले जनमुखी काम गर्न सक्दैनन की भन्ने चिन्ता लागीरहेको बताउँदै पाटीबाट टिकट पाइयो चुनाव जितीयो तर नागरिकको पक्षमा काम गरेन भने त्यस्ता जन प्रतिनिधी नेपाली काँग्रेसको हुनै नसक्ने बताउँनु भयो । उँहाले जुनसुकै ब्यक्ती पनी नेता हुन सक्ने तर आफ्नो गाँउ ठाँउ बाट पाटी सगठन बलीयो बनाएर अगाडी बढे मात्र नेता हुने बताउँदै केन्द्रमा बेठक ब...