सम्पर्क

ब्रेकिङ न्युज १

डडुवामा कानुनी शिबीर संञ्चालन

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
राष्ट निर्माण नेपालले सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकामा एकदिने कानुनी शिबीर सञ्चालन गरेको छ ।  वडाअध्यक्ष उद्धब नेपालको संभापतित्वमा स्थानीय महीला तथा बिभिन्न संघ सस्थाका प्रतिनिधी हरु बिद्यालय शिक्षक तथा सर्बसाधरण हरुको उपस्थितीमा भएको शिबीरमा राष्ट निर्माण नेपालका तर्फबाट अधिबक्ता शान्ता भण्डारीले देवानी संहीता, अपराध सर्हीता, लगाएतका बिषयमा जानकारी दिदै खाश गरी घरेलु हिसाका बारेमा जानकारी दिदै कानुले कसैलाइ पनी छुट दिदैन मैले जानीन माफी पाँउ भन्दैमा कसैलाइ पनी माफी दिन नमील्ने भएकाले कानुन सबैले जान्न उपयुक्त हुँने हँुदा सके सम्म बोल्दा काम गर्दा कानुनी बारेमा जानकारी लिएर गरे राम्रो हुने बताउँनु भयो । यसै गरी अधिबक्ता सुमन न्योैपानेले पारिबारिक हिंसा सामुदयाक हिंसाका बारेमा जानकारी दिदै जुनसुकै हिंसामा पनी चुपलागेर बस्न नहुने सानातिना हिंसा गर्नेले ठुलाठुला अपराध ग...

इन्द्रावतीमा शिक्षकलाई अभिमुखीकरण

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
इन्द्रावती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा नाँक, कान,घाँटी,र आँखा सम्बन्धी आधारभुत विद्यालयका शिक्षकका लागि अभिमुखिकरण कार्यक्रम बिहिबार आयोजना गरिएको छ । आँंखा सम्बन्धी जिल्ला आँखा अस्पताल चौताराका नेत्र सहायक रुपा लुइँटेल र नवलपुर स्वास्थ्य केन्द्रका राजेन्द्रबहादुर लुहारले नाँक, काँन, घाँटी र मुखका बारेमा जानकारी गराउनु भएको थियो । पालिका भित्रका आधारभुत तहमा कार्यरत शिक्षकहरुलाई विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई नाक, कान, घाँटी, आँखा र मुख सम्बन्धी समस्याका बारेमा जानकारी गराउने उदेश्यकासाथ कार्यक्रम आयोजना गरिएको स्वास्थ्य शाखा प्रमुख पशुराम श्रेष्ठले जानकारी दिनुभयो । अभिमुखिकरण कार्यक्रममा २६ बिद्यालयका शिक्षकको सहभागिता रहेको थियो । कार्यक्रममा गाँउपालिका अध्यक्ष झम्क नेपाल, उपाध्यक्ष शोभना तामाङ, प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद शर्मा लगायतले पालिकामा सर्वसुलभ स्वास्थ्य स...

जिल्ला समन्वय समिती सिन्धुपाल्चोकको पाचँौ जिल्ला सभा सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले आफनो पाचौं जिल्ला सभा सम्पन्न गरको छ । सिन्धुपाल्चोक क्षेत्र नं २ प्रतिनिधी सभा सदस्य माननीय मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यमा भएको सभामा आर्थिक वर्ष २०७९।८० को नीति तथा कार्यक्रम र बजेट अनुमोदन गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठको सभापतित्व भएको कार्यक्रममा जिल्लाको समग्र विकासका योजनाहरु कसरी निर्माण गर्ने र स्थानीय तहहरु र प्रदेश सरकार बिच कसरी समन्वय गरेर अगाडी बढ्ने भन्ने सम्बन्धमा छलफल भएको थियो । कार्यक्रमको प्रमुख अतिथि बस्नेतले कार्यक्रमको उद्घाटन गर्नु हँुदै जिल्ला सम्मन्वय समितीको भुमिकामा कमी भएको तर नाम बढी भएकाले अधिकार सम्पन्न सम्मन्वय बनाउँन पर्नेमा जोड दिनुभएको थियो । बस्नेतले सरकारले जनताले आभास गर्ने गरी विकासनिर्माण का काम गर्न पर्ने बताउँदै जनताको आबश्यकतालाइ समबोधन गर्न तिनै तहका सरकारको दाइत्व रहेको बताउँनस ...

जडीबुटी तथा फलफुलको अनुगमन

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
बागमती प्रदेश सरकार वन तथा वातावरण मन्त्रालय र वन निर्देशनालयले सिन्धुपाल्चोकको विभिन्न स्थानमा जडीबुटी तथा फलफुल बृक्षारोपणको अनुगमन निरीक्षण गरेको छ । वन निर्देशनालय हेटौडाका योजना तथा अनुगमन अधिकृत सन्त माया श्रेष्ठको नेतृत्वमा अनुगमन गरिएको हो । अनुगमनमा वन तथा वातवरण मन्त्री बिशाल खड्काको निजी सचिव रमेश दुलाल, डिभीजन वन कार्यालय सिन्धुपाल्चोकका सहायक वन अधिकृत कृष्ण बहादुर थापा लगायतको टोलीले जिल्लाको बिभिन्न स्थानमा अनुगमन गरेको हो । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका १४ नेत्रज्योती कृषी सहकारी संस्थाको अगुवाइमा कृषकहरुले लगायतको तिम्मर, मेलम्ची नर्सरी, नमुना कृषीफर्मले गरेको दुवाचौरको बृक्षारोपण, चौतारा सांँगाचोकगढी नगरपालिका ८ सिमपाखामा कबुलियती वन समुहले गरेको फलफुल बृक्षारोपण तथा पात्लेपानी नर्सरीको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा स्थानीय कृषकहरुले बिरुवा उपलब...

बिपद ब्यवस्थापनमा सहकार्य गरेर अगाडी बढ्ने बाह्र्बिसे नगर पालीकाको प्रतीबद्धता

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
सगुन बस्नेत बिपदमा परेकाहरुलाइ तत्काल उद्धार गर्ननका लागी कसरी काम भइरहेको छ र के कस्ता समस्या छन कसरी समधान गर्न सकिन्छ भन्ने बारेमा बाह्र्बिसेमा एक अन्तरक्रीया कार्यक्रम भएको छ । अन्तरक्रयिया कार्यक्रममा बोल्दै नगर उप प्रमुख मन्जु तामाङले बिपदका बारेमा कसरी तत्काल बिपद ब्यस्थापन गर्न सकिन्छ भन्ने बारेमा जानकार रहनु महत्वपुर्ण कुरा भएको ले यस्ता कार्य गर्ने सस्थाहरु साँग नगरपालीकाले सहकार्य गर्न चाहेको बताउँनु भयो । नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत चुरामणी पन्थीले बिपद ब्यवस्थापनमा सामाजीक सुरक्षाका कुराहरु जोडीन आउँने हँुदा यसरी पालिकामा त्तकाल आइपर्ने बिपदको बारेमा कसरी ब्यव्सथापन गर्ने र यसका चुनौती र समधान कसरी गर्न सकिन्छ भन्ने कुरा यसरी नै अन्तीम बिन्दुमा पुग्न सकिने भएकाले यस्ता सस्थाहरु सँग अन्तरक्रिया भइरहन पर्ने बताउँनु भयो । उँहाले यस्ता सस्थाहरु सँग सहकार्य गरेर स्थानीय स...

प्रदूषण जाँच गरेर मात्र सवारी साधन चलाउन आग्रह

ब्रेकिङ न्युज १, समाचार
वन तथा वातावरण मन्त्रालय अन्तर्गत वातावरण विभागले सवारी धनीलाई प्रदूषण जाँच गरी मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको छ । विभागले बिहिबार एक सूचना प्रकाशित गरी वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुलारुपमा जलाउने फोहर रहेको भन्दै प्रदूषण जाँच गरेर मात्र सवारी साधन चलाउन आग्रह गरेको हो । अबका दिनमा विभागले गाडीको धुवाँ निष्कासनको अवस्थाबारे परीक्षणलाई प्रभावकारी बनाउनेसमेत विभागले जनाएको छ । पछिल्लो समय धुवाँ परीक्षण गर्दा मापदण्डभन्दा धेरै प्रदूषण गराइरहेका गाडी फेला परेका छन् । एक पटकको लागि मर्मत गरी अवस्था दुरुस्त राख्न दिने गरेकोमा आगामी पुस १ गतेदेखि विभागको परीक्षणमा प्रदूषण जाँच पास हुन नसक्ने गाडीलाई रु एक लाखसम्म जरिवाना गर्ने विभागले चेतावनी दिएको छ ।...

कपाल फुलेको नेता होइन जनताको काम गर्ने नेता हो ःबस्नेत

ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला प्रतिनिधी सभा क्षेत्र नं २का प्रतिनिधी सभा सदस्य माननीय मोहन बहादुर बस्नेतले जनताको काम गर्ने मात्र नेता हुने बताउँनु भयो । उँहाले बिगतमा कसले के गर्यो कसले कसलाइ सहयोग गर्यो भन्ने होइन काँग्रेसको सगंठन कसले बनायो जनताको समस्या समाधान गर्न कसले काम गर्यो भन्ने कामको आधारमा मुल्याकंन गरेर नेता बन्न काँग्रेसका कार्यकर्ताहरुलाइ निर्देशन दिनु भएको छ । बस्नेतले सिन्धुपाल्चोक क्षेत्र नः१ क्षेत्रीय कार्य समितिको बैठक लाइ सम्बोधन गर्दै उँहाले सिन्धुपाल्चोक जिल्लामा आफ्नो नेतृत्वमा रहेको गठबन्धनका सबै उम्मेद्वारलाइ जिताएर आफ्नो इज्जत र पावर बढाइदिएकोमा जिल्ला बासीलाइ बिशेष धन्यबाद दिदै २ नं क्षेत्रका मतदाताहरुले आफुलाइ लगाएको गुन तिर्न हर प्रयास गर्ने बताउँनु भयो । उाँहाले १ नं क्षेत्रमा पनी याँहाका माननीयहरुले गर्न नसेकाका बिकासका कामहरु ...

जेष्ठ १५ भित्र काम सक्न दुलालको निर्देशन

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, स्वास्थ्य
दोस्रो पटक प्रदेशसभा सदस्यमा बिजयी भएपछि नेकपा माओवादी युवा नेता युवराज दुलाल शरद ले विकासका काममा ध्यान केन्द्रित गर्न थाल्नुभएको छ । अघिल्लो पटक प्रदेश सदस्य जितेर वागमती प्रदेशका समाजिक विकासमन्त्री बनेपछि जनताको मत जित्ने गरी विकासे काम गर्नुभएका उहाँले यस पटक गठबन्धनका साझा उम्मेद्वार बनेर भारी मतले बिजय भए पछी अबको पाँच बर्ष बिकासको भारी जनतालाइ बोकाउँने तयारी थाल्नुभएको छ । अघिल्ला पाँच बर्ष आफूले सुरु गरेका विभिन्न विकासका कामलाई पूर्णता दिने र आउँदा दिनमा थप बजेट ल्याएर प्रदेशलाई जगमग बनाउने दुलालको योजना रहेको छ । मंगलबार माननीय दुलालले सिन्धुपाल्चोकको चौतारा छापमा निर्माणाधिन दिनेश–रामजी स्मृति बहु प्राविधिक शिक्षालयको अनुगमन गर्नुभएको छ । सिन्धुपाल्चोकमा शैक्षिक र प्राविधिक क्षेत्रमा नयाँ इतिहास रच्ने गरी निमार्ण भइरहेको शिक्षालय आगामी जेठ १५ गते हस्तान्तरण गर्ने गरी काम सक्न उ...

भोटेकोशीमा बिपद ब्यवस्थापन सम्बन्धी छलफल

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाँउपालिकामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि भए गरेका विद्यमान नीति नियम, बजेट तथा कार्यक्रम र यसको कार्यान्वयनको पाटोमा देखिएका चुनौती, प्रदेश र संघीय सरकारसँग गर्न सकिने सहकार्यका विषयमा एक बृहत छलफल भएको छ । v6   v3   भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासङ नुर्बु शेर्पाको अध्यक्षतामा युरोपेली युनीयनको आर्थिक सहयोग पिपुल इन निड, सेभ द चिल्डेन इन्टरन्यासनल, सामुदायिक आत्मनिर्भर सेवा केन्द्र र स्कट वील्सन नेपालको संयुक्त पहलमा भोटेकोशी गाउँपालिकासँगको सहकार्यमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा भएका असल अभ्यास, चुनौती र आगामी प्राथमिकताका विषयमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको हो । तातोपानी स्थित होटल स्मल हेभेनमा भएको कार्यक्रममा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि भए गरेका विद्यमान नीति नियम, बजेट तथा कार्यक्रम र यसको का...

भेटेकोशी १६ दिने अभियान झिर्पुबाटशुरु

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
  भेटेकोशी गाँउपालिकाले लैंगिक हिंसाको विरुद्धको १६ दिने अभियान झिर्पू माध्यमिक बिधालय बाट सुरुवात गरेको छ । भोटेकोशी गाउँपालिकाले पहिलो दिन गाउँपलिका उपाध्यक्ष श्री दिछेन शेर्पाको अध्यक्षतामा यो कार्यक्रमको शुरुवात गरेको हो । यो कार्यक्रम पालिकाका विभिन्न वडा तथा बिद्यालयहरुमा यो अभियान संचालन गरिने भएको प्रमुख प्रशासकिय अधिकृत भद्रबहादुर बस्नेतले जानकारी दिनु भयो ।...