सम्पर्क

ब्रेकिङ न्युज २

मृत्यु दर्ताको प्रमाण सहीत कृयापुत्रीकोघरमा वडाअध्यक्ष तामाङ

मृत्यु दर्ताको प्रमाण सहीत कृयापुत्रीकोघरमा वडाअध्यक्ष तामाङ

#, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकढी नगरपालिका वडा नं १०का वडा अध्यक्ष निल बहादुर तामाङ(सुमन) ले आफ्नो वडाका नागरिकको मृत्यु भएको खण्डमा श्रदान्जली व्यक्त गर्दै शोकाकुल परिबारमा समबेदना दिन घरघर जाने क्रममा मृत्यु दर्ताको प्रमाण पत्र समेत घरैमा गएर दिन शुरु गर्नु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १०का रेशम बहादुर खड्का,रेल बहादुर खड्का र रामशरण खड्काको माता को कार्तीक १० गते निधन भएको थियो । यसरी दुख परेको बेलामा घरघरमा आएर मृत्यु दर्ता प्रमाण पत्र समेत दिने कामको शुरुवात भएकोमा वडाअध्यक्षले राम्रोकामको शुरुवात गरेको बताउदै कृयापुत्री रेशम खड्काले जे हुन थियो भयो तर हामीलाइ वडाबाट पाउँन पर्ने सुबिधा घरमा नै आएर दिएकोमा वडाअध्यक्षको उक्त कार्यको प्रशंसा गर्नु भयो । समेबेदना प्रकट गर्दै वडाअध्यक्ष निल बहादुर तामाङले वडाका कोही पनी नागरिकलाइ वडाबाट पाउँने सुबिधा सम्भव भए सम्म घरघ...
मृत्यु दर्ताको प्रमाणसहित क्रियापुत्रीको घरमा वडाअध्यक्ष

मृत्यु दर्ताको प्रमाणसहित क्रियापुत्रीको घरमा वडाअध्यक्ष

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १० का वडा अध्यक्ष निल बहादुर तामाङ (सुमन) ले आफ्नो वडाका नागरिकको मृत्यु भएको खण्डमा श्रदाञ्जली व्यक्त गर्दै शोकाकुल परिबारमा समबेदना दिन घरघर जाने क्रममा मृत्युदर्ताको प्रमाण पत्र समेत घरैमा गएर दिन सुरु गर्नु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १० का रेशम बहादुर खड्का, रेल बहादुर खड्का र रामशरण खड्काको माताको गत कार्तिक १० गते निधन भएको थियो । यसरी दुख परेको बेलामा घरघरमा आएर मृत्यु दर्ता प्रमाण पत्र समेत दिने कामको सुरुवात भएकोमा वडाअध्यक्षले राम्रो कामको सुरुवात गरेको बताउँदै कृयापुत्री रेशम खड्काले जे हुन थियो भयो तर हामीलाई वडाबाट पाउँन पर्ने सुबिधा घरमा नै आएर दिएकोमा वडाअध्यक्षको उक्त कार्यको प्रशंसा गर्नुभयो । समबेदना प्रकट गर्दै वडाअध्यक्ष निल बहादुर तामाङले वडाका कोहिपनि नागरिकलाई वडाबाट पाउँने सुबिधा सम्भव भए...
मर्यादित भएर चाडपर्व मनाउन सिन्धुपाल्चोक प्रशासनको आग्रह

मर्यादित भएर चाडपर्व मनाउन सिन्धुपाल्चोक प्रशासनको आग्रह

ब्रेकिङ न्युज २, समाचार
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले मर्यादित भएर व्यवस्थित रुपमा चाडपर्व मनाउन सबैलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले आईतबार एक सूचना जारी गर्दै चाडपर्वको समयमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला तथा झैझगडा गर्ने, मादक पदार्थ सेवन गरेर सामाजिक जनजीवन, मर्यादा र शान्ति खलल गर्ने काम नगर्न आग्रह गर्नुभयो । जिप्रका सिन्धुपाल्चोकले कानुन विपरीत जुवातास, लङ्गुर बुर्जा खेल्ने÷खेलाउने, भूइँचम्पा, पटाका, अतीसबाजीजस्ता विपद् निम्त्याउने, वातावरण प्रदूषण हुने विस्फोटक तथा प्रज्वलनशील पदार्थको प्रयोग, ओसारपसार, बिक्रीवितरणलगायत कार्य नगर्न÷नगराउन पनि अनुरोध गरेको छ । ‘कानुनले निषेध गरेका गतिविधि गरे÷गराएमा कानुनबमोजिम कारबाही गरिने व्यहोरा समेत सूचित गरिन्छ’, सूचनामा भनिएको छ । साथै देउसी भैलो लगायतका साँस्...
एमालेले उदयपुर सिमेन्ट उद्योगलाई निजीकरण हुन नदिने

एमालेले उदयपुर सिमेन्ट उद्योगलाई निजीकरण हुन नदिने

बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
नेकपा एमाले उदयपुरले सरकारी स्वामित्वमा रहेको देशकै सबैभन्दा ठूलो सिमेन्ट उद्योगका रुपमा रहेको उदयपुर सिमेन्ट उद्योगलाई निजीकरण गर्न नहुने निष्कर्ष निकालेको छ । उदयपुर प्रतिनिधी सभा क्षेत्र नं. २ का सांसद अम्बर बहादुर रायमाझीको पहलमा भएको सिमेन्ट उद्योगका उच्च अधिकारी र नेकपा एमाले उदयपुरको नेतृत्व विच भएको छलफलमा उदयपुर सिमेन्ट उद्योगकालाई निजिकरण गर्न नहुने निष्कर्ष निकालिएको हो ।छलफलमा उद्योगलाई कसरी बचाउने र आगामी दिनमा निजिकरण हुनबाट कसरी जोगाउने भन्ने विषयमा गम्भिर छलफल भएको एमाले उदयपुरका अध्यक्ष भागवत राउतले जानकारी दिन भयो । सिमेन्ट उद्योग आर्थिक रुपमा जर्जर अवस्थामा पुगेको र उदयपुर सिमेन्ट उद्योगकाले करिव २ अर्ब तिर्नु पर्ने दायित्व बोकेर हिडिरहेको जानकारी दिंदै उद्योगका निमित्त महाप्रबन्धक महेश प्रसाद साहले उद्योग निजिकरण हुनबाट जोगाउनु पर्ने साथै सामान्य खर्च पनि गर्न नसक्ने ...
आयआर्जनको बलियो माध्यम झिनिया व्यवसाय

आयआर्जनको बलियो माध्यम झिनिया व्यवसाय

बिजनेस, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
रामपुर (पाल्पा), १२ कात्तिक : पाल्पा रामपुर नगरपालिकाका झिनिया व्यवसायी रुद्रनारायण श्रेष्ठ र लक्ष्मी श्रेष्ठले थालनी गरेको झिनिया व्यवसाय लोभलाग्दो छ । यतिबेला झिनियाको व्यापारमा उहाँहरुको व्यस्त बढेको छ । तिहार नजिकिँदै गरेकाले ग्राहक तथा व्यापारी घरमै आएर खरिद गर्ने गरेको व्यवसायी रुद्रनारायण बताउनुहुन्छ । उहाँ रामपुरमा झिनिया व्यवसाय थालनी गर्ने पहिलो व्यवसायी पनि हुनुहुन्छ । हाल नौजना कामदार झिनिया उत्पादनमा खटिनुभएको छ । “चाडबाडमा झिनियाको माग धेरै आउने भएकाले कामदार बढाएर उत्पादन गरिरहेका छौँ, ग्राहक तथा व्यापारीलाई झिनिया बिक्री गर्न तथा उत्पादन गर्न भ्याइनभ्याइ भएको छ, व्यापार राम्रो छ”, उहाँले भन्नुभयो । उहाँले विगत एक दशकदेखि झिनिया व्यवसाय चलाइरहनुभएको छ । विशेष गरी दशैँ तिहार लक्षित गरेर उत्पादन गर्दै आउनुभएको छ । अन्य समयमा पनि उत्पादन निरन्तर नै रहन्छ । दशैँ तिहा...
कृषि विकास बैंकद्वारा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आठ लाख सहयोग

कृषि विकास बैंकद्वारा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आठ लाख सहयोग

#, बिजनेस, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
  जुम्ला, १२ कात्तिक : यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कृषि विकास बैंक कर्णाली प्रदेश कार्यालयले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रु आठ लाख सहयोग रकम प्रदान गरेको छ । उक्त रकमको चेक आइतबार एक कार्यक्रमबीच बैंकले प्रतिष्ठानलाई हस्तान्तरण गरेको हो । कृषि विकास बैंक लिमिटेड कर्णाली प्रदेश कार्यालयका निर्देशक सुरोज टन्डनले प्रतिष्ठानका रेक्टर डबलबहादुर धामी र रजिस्ट्रार नृपेन्द्र महतलाई उक्त चेक हस्तान्तरण गर्नुभएको थियो । निर्देशक टन्डनले बैंकको सामाजिक उत्तरदायित्वलाई सदुपयोग गर्ने उद्देश्यले प्रतिष्ठानलाई सो सहयोग रकम प्रदान गरेको बताउनुभयो । कर्णाली प्रदेशको स्वास्थ्य र शिक्षा जस्ता क्षेत्रहरूमा बैंकले सहयोग गर्दै आएको छ । बैंकले समाजका लागि शिक्षा र स्वास्थ्यमा योगदान पु¥याउने नीति अनुरूप प्रतिष्ठानलाई सहयोग गरेको निर्देशक टन्डनले जानकारी दिनुभ...
मालिकादेवी कप चौथो संस्करण खुला फुटबलको उपाधि धार्पा युथ क्लबले उचाल्यो

मालिकादेवी कप चौथो संस्करण खुला फुटबलको उपाधि धार्पा युथ क्लबले उचाल्यो

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
चौथो संस्करणको मालिकादेवी कप खुल्ला सेभेन ’ए’ साइड फुटबल प्रतियोगिताको उपाधि धार्पा युवा क्लव बाह्रविसेले हात पारेको छ । चौतारा साँगाचोकगढी नगरपालिका ७ मेलचौरस्थित दरबारडाँडा मैदानमा सुनकोसी गाउँपालिका वडा नं. ३ विरुद्ध ३– ० गोलको सहज जित निकाल्दै धार्पाले उपाधि उचालेको हो । विजेता धार्पाले मालिकादेवी कपसहित नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पायो । उपविजेता सुनकोसीले ७७ हजार ७ सय ७७ रुपैयाँ नगद पुरस्कार हात पार्यो । खेलको म्यान अफ द म्याच भने सुनकोसीका गोलरक्षक आदेश सिवाकोटीले जिते । उनले नगद १ हजार रुपैयाँ र टफी पुरस्कार पाए । धार्पाका सागर तामाङ प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिए। धार्पाकै सुशन श्रेष्ठ उत्कृष्ट मिडफिल्डर र सागर लामाले उत्कृष्ट प्रशिक्षकको उपाधि जिते। सर्वाधिक गोलकर्तासहित चौतारा स्पोर्टिङका सन्दीप कार्की उत्कृष्ट स्टाइकर चुनिँदा सुनकोसीका आदेश सिवाकोटी र मृ...
आगामी निर्वाचन एक्लै लड्न आजैदेखि मिहिनेत गर्नुपर्छ: नेता कोइराला

आगामी निर्वाचन एक्लै लड्न आजैदेखि मिहिनेत गर्नुपर्छ: नेता कोइराला

#, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
काठमाडौँ, १० कात्तिकः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचन एक्लै लड्न आजैदेखि मिहिनेत गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–३२ ले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले आगामी निर्वाचनमा सबै दलले एक्लै प्रतिस्पर्धा गर्ने घोषणा गरेकाले आफ्नो पार्टी पनि कुनै दलसँग तालमेल नगरी चुनावमा जान सक्षम छ भन्नुभयो । निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न आजैदेखि तयारी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसबीच भएको सहमतिअनुसार नै सरकार सञ्चालन हुने बताउँदै राजनीतिक स्थायित्वका निम्ति दुई दलीय सरकार बनेको स्पष्ट गर्नुभयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पार्टीलाई एकताबद्ध नबनाएसम्म एक्लै निर्वाचनमा स्पर्धा गर्न कठिन हुने विचार व्यक्त गर्नुभयो । विगतका निर्वा...
मेलचौर युवा जागरण समाजको पुरस्कार सुनकोसी की धार्पा लाइ ?

मेलचौर युवा जागरण समाजको पुरस्कार सुनकोसी की धार्पा लाइ ?

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोकजिल्लाको चौतारासाँगाचोकगढी नगरपालिका मेलचौर खेल मैदानमा भइ रहेको चौथो संस्करणको मालिका देवी कप खुला सेभेन ‘ए’ साइड फुटबल प्रतियोगितामासुनकोसी बी र धार्पा युवा क्लब मध्य एकले११५५५५नगद सहीत चौथो संस्करणको मालिकादेवी कपमा उपाधि पाउँने भएको छ ।तर दुइ मध्य कसले पाउँछ भन्ने बिषयमा चाही फाइनल खेल पछी मात्र जानकारी पाइने छ । मेलचौर युवा जागरण समाजको अयोजनामा भएको खेलमा विजेतालाई एक लाख ५५ हजार ५ सय ५५ तथा उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र दिन लागेको हो । प्रतियोगितामा विभिन्न २१ टोलीले सहभागिता जनाएको जागरण समाजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले जानकारी दिनु भयो । उँहाका अनुसार यो संस्करणमा पूर्वेली क्लव झापाको राई ब्याइजले समेत भाग लिएको छ ।मेलचौरस्थित दरबारडाँडा मैदानमा शुक्रबार भएका सेमिफाइनलक खेल जित्दै सुनकोसी र धार्पाले उपाधि भिडन्त पक्का गरेका हुन् ।...
नगर प्रमुख बस्नेत   सबैको अभिभावक

नगर प्रमुख बस्नेत सबैको अभिभावक

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाले एक गरिब परिवारका लागि सबैको अभिभावकनै बनेर सहयोग गरेको छ । बाह्रबिसे नगरपालिका वडा नं. ८ का एक गरिब परिवार सदस्यको निधन भएपछी संस्कारका लागि समेत खर्च नभएकाले नगर प्रमुख बालकृष्ण बस्नेतले खर्चको व्यवस्था गरिदिनु भएपछी उक्त परिवारले सदस्य गुमाएको पिडामा अबस्थामा हुदा सस्कार गर्नका लागि भएको समस्या समधानमा नगरपालिकाबाट गरेको सहयोगले आफुहरुले साँच्चीको अभिभावक भएको महशुस गरेको बताएका छन् । मृतकका पिता अकल बहादुर तामाङले नगर प्रमुख र उप प्रमुखले आफ्नो छोराको काजकिरिया लामा सस्कार अनुसार गर्नका लागी यसरी सहयोग गर्नु भएकोका हामी सबैको अभिभावक भएको महशुस भएको बताउँनु भयो । नगरपालिका स्थित बोमबोटोलका विशाल तामाङको असमायिक निधन भएपछि आर्थिक अवस्था कमजोरका कारण तामाङ सस्कार अनुसार सस्कारको कार्य गर्न कठिनाई भइरहेकोले नगर प्रमुखको बालकृष्ण बस्नेतले नगरपा...