सम्पर्क

Month: २०८३ जेष्ठ ३ आईतवार

सिन्धुपाल्चोक घोषणा पत्र जारी गर्दै पत्रकार महासघं काठमाण्डौको बैठक सम्पन्न

सिन्धुपाल्चोक घोषणा पत्र जारी गर्दै पत्रकार महासघं काठमाण्डौको बैठक सम्पन्न

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
नेपाल पत्रकार महासघं काठमाण्डौ शाखाले पाचौ पुर्ण बैठक सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा सिन्धुपाल्चोक घोषणा पत्र जारी गर्र्दै सम्पन्न गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ५मा रहेको गौरीशङ्कर होटलको सभाहलमा भएको बैठकले १० बुदै घोषणा पत्र जारी गरेको हो । नेपाल पत्रकार महासंघ जिल्ला शाखा काठमाण्डौका सभापती शोभा अर्यालको अध्यक्षतामा बसेको बैठकले आगामी जेष्ठ ९गते काठमाण्डौ शाखाको २५औ साधरणा सभामा प्रस्तुत हुने कार्यक्रम पास गर्दै शाखाका सचिब रमेश कुमार बोहोरा द्धारा प्रस्तुत शाखाका कार्यक्रमहरु प्रशासनिक प्रतिबेदन र शाखाको कोषाध्यक्ष रामचन्द्र कार्कीद्धारा प्रस्तुत आर्थीक प्रतिबेदेन सर्ब सम्मत पास गरेको छ । बैठकले जारि गरेको सिन्धुपाल्चोकको घोषणा पत्रमा सरकारले तोकेको न्युनतम पारिश्रमीक अती न्युनतम रहेकोले दोब्बर गर्न माग गरिएको छ । यसै गरी साना तथा स्वरोजगार मुखी सञ्चार माध्ययम...
कालिका हाईड्रोपावर विरुद्ध बाह्रबिसेमा बृहत आन्दोलन,सडक समेत अबरुद्ध नगरप्रमुखद्धारा बार्ताको आह्वान

कालिका हाईड्रोपावर विरुद्ध बाह्रबिसेमा बृहत आन्दोलन,सडक समेत अबरुद्ध नगरप्रमुखद्धारा बार्ताको आह्वान

खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
हिरा खड्का, सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका क्षेत्रमा निर्माणाधीन कालिका हाईड्रोपावर लि. अन्तर्गत भोटेकोसी–५ जलविद्युत परियोजना विरुद्ध स्थानीयवासी प्रभावितहरुले आज बृहत विरोध कार्यक्रम गरेका छन्।परियोजनाले सुरुङ निर्माणका क्रममा ब्लास्टिङका आवज र भुकम्पका जस्तै कम्पन्नको बाह्रबिसे नगरपलिका वडा न–५,३,४,८,९ र त्रिपुरासुन्दरी गाउँ पालिका वडा न.–३ का केही बस्तीहरुको घरहरू चर्किन थालेको,बृद्धबृद्धा,अपाङ्ग, अशक्त तथा बालबालिकामा त्रास फैलिएको भन्दै स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन्। सुरुङमा पड्काउने ब्लास्टिङका कारण पशुपन्छीमा समेत प्रत्यक्ष असर परी नियन्त्रण गरि राख्न कठिन भएको स्थानिय बिन्दरे तामङ्ले गुनासो गरेका छन्। विरोध कार्यक्रममा सहभागीहरूले परियोजना विरुद्ध नाराबाजी गर्दै प्रभावित क्षेत्रका नागरिकको जिउ धनको शान्ति सुरक्षा सुनिश्चित गर्न माग गरेका थिए। आन्दोलनका क्रममा बाह...
बार ईकाइ सिन्धुपाल्चोकको ३५ औं साधारण सभा सम्पन्न

बार ईकाइ सिन्धुपाल्चोकको ३५ औं साधारण सभा सम्पन्न

कृषि, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला नेपाल बार एशोसियशन जिल्ला बार ईकाइको ३५ औं साधारण सभा शनिवार चौतारामा सम्पन्न भएको छ । जिल्ला न्यायाधीस रिताकुमारी बख्रेलको प्रमुख अतिथ्यतामा उद्घाटन गर्नु भएको हो । जिल्ला बारका अध्यक्ष भुपेन्द्र बहादुर थिङको सभापतपत्वमा सम्पन्न सभाले बारका सचिव नानि लक्ष्मी थापा द्वारा प्रस्तुत प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष प्रेमकुमार श्रेष्ठ द्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्वतले पास गरेको छ ।सभालाई सम्वोधन गर्दै जिल्ला न्यायाधिस बख्रेलले न्याय सम्पादन प्रकृया पुरा गर्न तथा पीडितरुले न्याय पाउन कानून व्यवसायीहरुको ठुलो भुमिका रहने बताउनु भयो । बार र बेन्च विचको सुमधुर सम्वन्धले मात्रै न्यायिक प्रकृया छिटो र सहज रुपले सम्पन्न हुने न्यायाधीश बख्रेलको भनाइलाई थियो ।पीडित न्याय माग्न अदालत भन्दा पहिला कानून व्यवसायीकोमा आउने प्रावधान रहेकाले सहि सल्लाह र सहज र छिटो प्रकृयामा लान...
बजार व्यवस्थापनमा मेलम्ची नगरपालिकाको सक्रियताःमूल्यसूची राख्न व्यवसायीलाई आग्रह

बजार व्यवस्थापनमा मेलम्ची नगरपालिकाको सक्रियताःमूल्यसूची राख्न व्यवसायीलाई आग्रह

#, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
मेलम्ची नगरपालिकाले उपभोक्ताको संरक्षण, बजार अनुशासन कायम तथा व्यवसायिक पारदर्शिता सुदृढ गर्ने उद्देश्य सहित तीनदिने बजार अनुगमन सम्पन्न गरेको छ। नगरपालिकाको नेतृत्वमा सञ्चालन गरिएको उक्त अनुगमन कार्यक्रममा नगर उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्च, सुरक्षा निकाय, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। गत २९ देखि ३१ गते सम्म सञ्चालन गरिएको अभियान अन्तर्गत मेलम्ची, बाहुनेपाटी, भोटेचौर, तालामाराङ, दुवाचौर, सिन्धुखोला लगायतका प्रमुख बजार क्षेत्रमा सञ्चालित खाद्य पसल, होटल, ग्यास डिलर, बेकरी तथा अन्य व्यवसायहरूको स्थलगत निरीक्षण गरिएको नगरपालिकाले जनाएको छ । अनुगमनका क्रममा व्यवसायहरूलाई वस्तु तथा सेवाको स्पष्ट रुपमा देख्नेगरी मूल्यसूची अनिवार्य राख्न आग्रह गरिएको छ। बजारमा हने अस्वाभिक मूल्यवृद्दि,उपभोक्ता ठगी, नियन्त्रण उदेश्यले अभियान सञ्चालन गरिएको जनाएको छ ...
पत्रकार महासंघ काठमाण्डौ शाखालाइ चौतारामा स्वागत

पत्रकार महासंघ काठमाण्डौ शाखालाइ चौतारामा स्वागत

कृषि, खानेपानी, खेलकुद, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, समाचार, साहित्य, स्वास्थ्य
नेपाल पत्रकार महासंघ जिल्ला शाखा काठमाण्डौलाइ सिन्धुपाल्चोकमा भब्य स्वागत गरिएको छ । नेपाल पत्रकार महासघं काठमाण्डौ शाखाका अध्यक्ष शोभा अर्यालको नेतृत्वमा सिन्धुपाल्चोक आएको जिल्ला कार्यसमिती काठमाण्डौ शाखाका पदाधिकारीहरुलाइ लोकप्रिय समाचार दैनिकको कार्यलय नेपाल पत्रकार महासघं सिन्धुपाल्चोकको कार्यलय र चौतारा साँगाचोकगढी नगरपालिकाको कार्यलयमा स्वागत गरिएको थियो ।स्वागतको क्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा काठमाण्डौ शाखाका पूर्ब अध्यक्ष बर्तमान सल्लाहकार सुर्य सुबेदीले पत्रकारिता क्षेत्र सङ्कटमा पर्दै गएका प्रती चिन्ता ब्यक्त गर्नु भयो भने जिल्ला शाखा सिन्धुपाल्चोकका अधयक्ष ध्रुब दङ्गालले पत्रकार महासघं केन्द्रले पत्रकारिताका बारेमा खाशै नेतृत्वदायी भुमिका खेल्न नसकेको हुँदा देसकै ठुलो शाखा भएका कारण काठमाण्डौ शाखाले त्यसको भुमिका निर्बाह गर्नु पर्ने बताउँनु भयो । सो अबशरमा क...
विन नेपालको बित्तिय साक्षरता चौतारामा

विन नेपालको बित्तिय साक्षरता चौतारामा

कृषि, खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
विन नेपाल लघुिबत्त बित्तिय संस्था लि.  ले चौतारामा बितिय साक्षरता कार्यक्रम गरेको छ। नेपाल पत्रकार महासंघ  जिल्ला शाखा सिन्धुपाल्चोकको सभाहलमा भएको कार्यक्रममा नगर शाखाका विभिन्न समूहहरुको  उपस्थिती रहेको थियो । कार्यक्रमको सभापति समूहका मुना परियार रहनु भएको थियो भने संस्थाका कार्कारि अधिकृत दिपेन्द्र खतिवडा प्रमुख अतिथी र वडा अध्यक्ष शिव श्रेष्ठ को बिशेष अतिथ्यतामा भएको थियो । केन्द्र प्रमुख गोष्टी तथा बित्तिय साक्षरता कार्यक्रममा जिल्लाका विभिन्न ब्यक्तित्वहरुको उपिस्थति रहेको थियो विशेष गरि आर्थिक अनुशासन का बारेमा जानकारी गराईएको थियो । कार्यक्रमको स्वागत मन्तब्य भिमसेन माझिले राख्नु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथी दिपेन्द्र खतिवडाले नेपालमा ग्रामीण क्षेत्रमा रहेका न्युन आय भएका तथा अल्पसंख्यक नागरिकहरुमा उच्च स्तरको सेवा प्रदान गर्दै आएको संस्थाले बागमती प्रदेशका ८ वटा जिल्लाम...
सरकारी विज्ञापन रोकिँदा निजी मिडिया संकटमा, प्रेस स्वतन्त्रतामाथि दबाब बढेको महासंघको चिन्ता

सरकारी विज्ञापन रोकिँदा निजी मिडिया संकटमा, प्रेस स्वतन्त्रतामाथि दबाब बढेको महासंघको चिन्ता

#, ब्रेकिङ न्युज २, विचार, समाचार
काठमाडौं । नेपाल पत्रकार महासंघ ले पछिल्लो समय प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप र पत्रकारमाथि हुने दबाब बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा महासंघले सञ्चार क्षेत्र अहिले आर्थिक तथा पेशागत दुवै हिसाबले चुनौतीपूर्ण अवस्थामा पुगेको जनाएको हो । महासंघकी अध्यक्ष निर्मला शर्मा ले अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष प्रेस स्वतन्त्रता उल्लंघनका घटना बढेको बताउँदै पत्रकारले सुरक्षित वातावरणमा काम गर्न पाउनुपर्ने धारणा राखिन् । महासचिव रामप्रसाद दाहाल ले समाचार सम्प्रेषणकै कारण पत्रकारमाथि आक्रमण हुने, दोषीलाई कारबाही नहुने तथा सञ्चार संस्थाहरू आर्थिक अभावमा चल्न कठिन भएको बताए । उनका अनुसार पत्रकारको पेशागत सुरक्षा र स्वतन्त्र अभ्यासमाथि चुनौती थपिँदै गएको छ । उनले सरकारी विज्ञापन वितरणको नयाँ व्यवस्थाले निजी सञ्चारमाध्यमलाई प्रत्यक...
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

#, कृषि, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, ३० वैशाखः प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले किसानलाई तत्काल रासायनिक मल उपलब्ध गराउन माग गर्नुभएको छ । खेतीको मौसम सुरु हुन लागेकाले तत्काल रासायनिक मल उपलब्ध गराउन, कृषिलाई थप जिम्मेवार र व्यावसायिक बन्ने वातावरण बनाउन उहाँहरुले माग गर्नुभएको हो । सांसद विक्रम खनालले खेतीको मौसम सुरु भए पनि रासायनिक मल प्राप्त हुन नसकेको र मल खरिदका लागि साहुसँग ब्याजमा ऋण लिनुपरेको बताउनुभयो । उहाँले किसानलाई तत्काल रासायनिक मल उपलब्ध गराउन सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सांसद सुनिल केसीले समयमै आवश्यक मात्रामा किसानलाई रासायनिक मल उपलब्ध गराउन माग गर्नुभयो । सांसद शम्भुप्रसाद ढकालले गरिब नेपाली किसानले लगाएको केरा बिक्रीका लागि वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सीमापारिबाट सामान ल्याउनेभन्दा पनि नेपाली उत्पादन नै उपभोग गर्नुुपर्ने बताउनुभयो । सांसद लक्ष्...
कानुन, सुशासन र प्रशासनिक सुधारमा उल्लेख्य प्रयास भएको छः अर्थमन्त्री डा वाग्ले

कानुन, सुशासन र प्रशासनिक सुधारमा उल्लेख्य प्रयास भएको छः अर्थमन्त्री डा वाग्ले

ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, २९ वैशाखः अर्थमन्त्री डा स्वर्णिम वाग्ले अर्थ मन्त्रालयमार्फत ३० दिनमा भएका महत्त्वपूर्ण कार्यबारे संसदीय समितिलाई जानकारी दिनुभएको छ । प्रतिनिधिसभाको अर्थ समितिको आजको बैठकमा उहाँले आर्थिक नीति तथा कानुन, सुशासन र प्रशासनिक सुधार, बजेट तथा सरकारी वित्त व्यवस्थापनलगायत विषयमा यसबीचमा महत्त्वपूर्ण काम भएको उल्लेख गर्नुभयो । उहाँले पदबहालीपछिका ३० दिनमा दुई सय २६ निर्णय भएको र दैनिक औसतमा सात दशमलव ५३ निर्णय गरिएको बताउनुभयो । अर्थमन्त्री डा वाग्लले दिएको जानकारीअनुसार यसबीचमा नेपालको वर्तमान आर्थिक स्थितिपत्र सार्वजनिक गरिएको छ । यस्तै, निजी उद्यम–व्यवसाय सुरक्षा एवं प्रवर्द्धन र ठूला विकास आयोजना सहजीकरणलगायत नयाँ विधेयक वा विद्यमान कानुन संशोधनको प्राथमिकीकरण तय गर्दै बृहत् आर्थिक–कानुनी सुधारको मार्गचित्रको मस्यौदा तयार भएको छ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सुझावअनुरुप ...

सूचना प्रविधि क्षेत्रलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम घोषणा

समाचार
काठमाडौँ, २८ वैशाखः सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योगका रूपमा घोषणा गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा सूचना प्रविधि, डिजिटल शासन, कृत्रिम बौद्धिकता, ई–गभर्नेन्स, डिजिटल अर्थतन्त्र र प्रविधिमैत्री सार्वजनिक सेवामार्फत राज्य संरचनालाई पुनःपरिभाषित गर्ने संकेत गरिएको छ । सरकारले सफ्टवेयर, डिजिटल सेवा, क्लाउड सेवा, साइबर सुरक्षालगायत प्रविधिसँग सम्बन्धित सेवाको निर्यातलाई प्रवर्द्धन गर्ने घोषणा गर्दै नेपाललाई क्षेत्रीय ‘टेक हब’का रूपमा विकास गर्ने लक्ष्य लिएको छ । यसका लागि डिजिटल पार्क, उच्च क्षमताका डाटा सेन्टर तथा सार्वजनिक डिजिटल पूर्वाधार निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । सूचना प्रविधि निर्या...