कृषकलाइ कृषी चुन बितरण गर्दै वडा अध्यक्ष नेपाल
सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १४ वडा कार्यलयले कृषकको लागी कृष्ी चुन निशुल्क बितरण गरेको छ । मेलम्ची नगरपालिकाको प्रबिधीक सहयोगमा चौतारासाँगाचोकगढी नगरपालिकाले नगरपालिकाको १४वटै वडाको माटो परिक्षणगरेको थियो र माटो परिक्षणका लागी नगरका १४वटै कृषकलाइ आह्वान गरेकोमा ३३४जनाले मात्र माटो परिक्षण गराएका थिए । यसरी माटो परिक्षण गर्दा अत्याधिक रुपमा अम्ल्ीयको पाइएको थियो । मेलम्ची नगरपालिकाका कृषी प्राबीधिक अम्बर नाथ आचार्य, हरीगोपाल श्रेष्ठ र चौतारासाँगाचोकगढी नगरपालिकाका कृषी प्राबिधीक रामहरी दहालको समुहले गरेको माटो परिक्षणमा ३३४ मध्य २७२ अम्लीएको पाइएको थियो । माटो अम्लीय भएमा सुधार गर्न कृषि चुनको प्रयोग गर्नुपर्छ्र कृषि चुन, चुनढुङ्गा लाई मसिनो पारेर बनाइएको धुलो हो । धेरै अम्लीय माटो मा कृषि चुन प्रयोग एकचोटी नगरी दुई पटक गरेर प्रयोग गर्नुपर्दछ्र।कृषि चुनको प्रय...
