सम्पर्क

बिजनेस

मालिका देबिसेबा मा राजेन्द्र प्रसाद दङगाल

बिजनेस, ब्रेकिङ न्युज २, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिका मेलचौर कल्लेरीमा रहेको श्री मालिका देबिसेबा समाजको प्रथम साधारण सभा तथा अधिवेसन शनीबार सम्पन्न भएको छ समाजको प्रथम अधिवेसनले राजेन्द्र प्रसाद दङगालको अध्यक्षतामा ११ सदस्यीय कार्य समिती समेत चयन गरेको छ । भने उपाध्यक्षमा चेतप्रसाद गजुरेल , सचिबमा खिलबहादुर दङगाल, कोषाध्यक्षमा रामकृष्ण दङगाल रहनु भएको छ भने सदस्यहरुमा भुपेन्द्र दङगाल, टंकप्रसाद काफ्ले, खुदनाथ दङगाल, देबिबहादुर दुलाल, सम्भु दङगाल, पदमहरी दङगालर सुनिता श्रेस्ठ सर्बसम्मत हुनु भएको छ । यसै गरी यज्ञ प्रसाद दङगालको संयोजकत्वमा सल्लाहकार समती समेत गठन गरिएको छ ।  सल्लाहकार समितिको सदस्यहरुमा नगेन्द्र प्रसाद दंगाल, दल बहादुर दंगाल हरि बहादुर दंगाल ,नेत्र प्रसाद दंगाल, यम नाथ दंगाल तिलक बहादुर दंगाल , पुण्य प्रसाद गजुरेल यज्ञ दंगाल रहनुभएको छ ।कार्यक्रममा मालिकादेबी सामुदायिक सिकाइ ...

सूर्यज्योति लाइफ इन्स्योरेन्सको दोश्रो सेल्स कन्भेन्सन सम्पन्न

कृषि, बिजनेस, ब्रेकिङ न्युज २, समाचार
सौराहाको होटल सेभेन स्टारमा दोश्रो सूर्यज्योति सेल्स कन्भेन्सन सम्पन्न भएको छ ।सौराहा–चितवन, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभरका प्रदेश प्रमुख, क्षेत्रिय प्रमुख, शाखा प्रबन्धक र सेल्स एक्सिक्युटिभहरु सहित करिब २०० भन्दा बढी सहभागीहरुको उपस्थितिमा कन्भेन्सन भएको हो । कम्पनीका सञ्चालक समिति अध्यक्ष केशव प्रसाद भटराई, सदस्यहरु नन्द किसोर शर्मा, हेमन्त नहाटा, विवेक झा, प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का लगायत उच्च पदाधिकारीहरुको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा व्यवसाय, अभिकर्ता नियुक्ति र बिमालेखको आधारमा उत्कृष्टता हासिल गर्न सफल हुनुभएका देशभरिबाट उत्कृष्ट १० जना ब्रान्च म्यानेजर र १० जना सेल्स एक्जिक्युटिभहरुलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा प्रत्येक विधामा सर्वोत्कृष्ट ३ जनालाई अध्यक्षज्यूद्वारा ट्...

निउरो बेचेर घर खर्च

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
नारायणगढ (चितवन), ५ असोज : चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जङ्गलको नजिकै घर भएकी कुमारी विकको दैनिकी आजभोलि पूर्व–पश्चिम राजमार्गको किनारामा बित्ने गर्दछ । टिकौली जङ्गल कटेपछि राजमार्गको छेउमा बसेर निउरोलगायत जङ्गली तरकारी बिक्री गर्दै आउनुभएकी उहाँ तीन वर्षदेखि यही पेसा गर्दै आउनुभएको छ । विकसँगै अन्य आठ–दसजना राजमार्गको छेउमा लस्करै बसेर दैनिक निउरो, सालको पात, बेतलौरीका टुसा बिक्रीका लागि ग्राहक कुरिरहेका देख्न सकिन्छ । विसं २०६१ मा गोरखाबाट चितवन झर्नुभएकी विक सुरुआती समयमा घर तथा अन्य निर्माण कार्यमा ज्यामीको काम गर्दै आउनुभएको थियो । सोे काममा समयमा पैसा नपाउने र स्वास्थ्यमा पनि समस्या आएपछि उहाँ निउरो बिक्री गर्न थाल्नुभएको हो । “दैनिकी चलाउनकै लागि भए पनि निउरो बेच्नु परेको छ”, उहाँले भन्नुभयो । दैनिक १५ देखि ३० मुट्ठासम्म निउरो बिक्री हुने बताउँदै विकले यही कमाईले घर र छोरालाई ...

ऋण नतिर्ने सहकारीका ऋणीहरुको सेवा रोकीन्छ आइतमान तामाङ

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
  सहकारीबाट ऋण लिएर नतिर्ने सहकारकिा ऋणीहरुलाई सहकारी सस्थाको अनुरोधमा स्थानीय सरकारले प्रदान गर्ने बिभिन्न सेवाहरु रोक्न सकिने मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताउनुभएको छ । उँहाले महिलाहरुको सहभागितामा संचालित इन्द्रावती महिला बिकास बचत तथा ऋण सहकारी संस्थाको १९ औँ बार्षिक साधारण सभाको उद्धघाटन गर्दै यस्तो बताउँनु भएको हो ।सोमबार आयोजित कार्यक्रममा उहाँले सहकारी संस्थाहरुको बिकासले ग्रामिण क्षेत्रमा रहेका आफ्ना शेयर सदस्यहरुको आर्थिक अबस्था परिवर्तनको लागि उल्लेख्य भुमिका खेल्दै आएकोमा खुशि व्यक्त गर्दै आगामि दिनमा पनि उत्पादनमुलक र व्यवसायमुलक क्षेत्रमा ऋण लगानी गर्न आग्रह गर्नुभयो । उहाँले उत्पादनमुलक ठाउँमा गर्ने लगानीमा नगरपालिकाले पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सोहीे अबसरमा बागमति प्रदेशका पूर्व पशुपक्षिं बिकास राज्यमन्त्री इन्द्रमाया गुरुङ, मेलम्च...

तातोपानी नाका पुरानै लयमा फर्किनेमा स्थानिय र व्यापारी आशावादी

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक, १५ भदौ : आठ वर्षअघिसम्म नेपालको उत्तरी नाका तातोपानी भन्सार कार्यालय राजस्व सङ्कलनको मेरुदण्ड थियो । यस नाकाबाट मात्रै दैनिक करोडौँको सामान आयात तथा निर्यात हुने गर्दथे । विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि यो नाका चीनले एकतर्फी रूपमा सुरक्षाको कारण देखाउँदै बन्द ग¥यो । यसको मार आममानिससँगै देशको अर्थतन्त्रमा देखियो । हाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणको पूर्वसन्ध्यामा भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने नाकाबाट लामो समयपछि मानिसलाई आवतजावतका लागि खुला गरिएको छ । अध्यागमन कार्यालय कोदारीका अनुसार चिनियाँ क्षेत्र प्रवेशका लागि अध्यागमन कार्यालय कोदारीले शुक्रबारसम्म दुई सयभन्दा बढी निलो रङको पास जारी गरेको छ । उक्त पास सीमाबाट ३० किलोमिटर क्षेत्रभित्रका सिन्धुपाल्चोकवासी मितेरी पुलपारिका क्षेत्रमा जान पाउने प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताउ...

अरनिको यातायातको आफ्नै बसपार्क बल प्रयोग गरे आन्दोल हुने

#, बिजनेस, ब्रेकिङ न्युज २, समाचार
  पूर्व अरनिको यातायात सेवा प्रालिले जडीबुटीमा आफ्नै लगानीमा छुट्टै बसपार्क निर्माण गरेको छ । काठमाण्डौ महानगरपालिकाकाले २०५२साल देखी नै बसपार्क बाटै सबै बसहरु सञ्चालन गर्न पर्ने निर्णय गर्दै आए पनी हाल सम्म काार्यन्वयन हुन सकेको छैन । यस बर्ष भने महानगरपालिकाले डोजर प्रयोग गरेर मापदण्ड बिपरितका संरचना तथा महानगरको निर्णय कार्यन्वयन नगर्नेलाइ डोजर लगाउँन थाले पछी अरनिको याताातका सवारी साधन हश्र सबै गगंबु बसपार्क नअट्ने र कोटेश्वर पुर्बका यात्रीहरुलाइ गगंबु बुपार्कमा जान आउँन समस्यामा पर्ने भएकाले अरनिको यातायात सेवा प्रालकिा अध्यक्ष केदार क्षेत्रीले हरेक निकायहरु सँग सम्मन्वय गरी बसपार्क निर्माण शुरु गर्नू भएको हो । पूर्व अरनिको यातायात प्रालिले आफ्नै लगानीमा निर्माण गरेको बसपार्कमा अन्तराष्ट्रिय स्तरकै भएको पुर्व अरनिको यातायात प्रालिका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिनु भएको छ...

अविरल बर्षाका कारण जनजिवन कष्टकर मेलम्ची बढी जोखिममा

#, बिजनेस, ब्रेकिङ न्युज १, समाचार
काठमाडौं– बिगत चार दिनदेखिको परेको अविरल वर्षाका कारण देस भर नै जनजिबन कष्टकर बन्दै गएको छ । यसरी परिरहेको बर्षाको कारण सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा बढी जस्तो बाढीले क्षति गरेको छ ।  वर्षाका कारण मेलम्ची नदीमा बाढी आउँदा करिडोरमा समेत क्षति पुगेको मेलम्ची स्थित पत्रकार देवराज सुबेदी ले जानकारी दिनु भयो । उँहाका अनुसार बाढीले सडक तथा खेतीयोग्य जमिन कटान गरेको छ । नदीमा आएको बाढीका कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको छ । मेलम्ची मात्र अविरल बर्षाको कारण पहिरो गएर (मेलम्ची–४) मध्य पहाडी लोकमार्ग सिन्धु सुरुङ्ग छेउ बाटो बन्द भएको छ साथै दुई घरमा क्षेती पुर्याएको छ।.मेनपा–११ स्थित सिमखेतमा हेलम्बु–मेलम्ची राजमार्ग अवरूद्द भएको छ। भोटेचौर, पिप्ले, काउले दोभान हुँदै मेलम्ची जाने बाटो अविरल बर्षाको कारण मेलम्ची १ र २ को सिमानामा पहिरोबाट सडक अबरुद्ध भएको खबर छ । मेलम्ची– ...

जिल्ला सम्मन्वयको बार्षीक समिक्षा सुकुटेमा स्वास्थ्य क्षेत्रमा जनताले अनुभुति हुनेगरी काम गर्छु – स्वास्थमन्त्री बस्नेत

#, बिजनेस, ब्रेकिङ न्युज १, समाचार
  कुमार बस्नेत (अधिराज) जिल्ला समन्वय समिती सिन्धुपाल्चोकले जिल्लाका १२वटै स्थानीय तहको काम गराइ र त्यसमा परेका समस्याका बारेमा एक बार्षीक समिक्षा कार्यक्रम गरेको छ । सिन्धसपाल्चोकको सुकुटे च्यानेमा रहेको सिन्धु बिच होटलमा गरिएको कार्यक्रमको प्रमुख अतिथी स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेत हुनुहुन्थ्यो भने बिशेष अतिथीका रुपमा बागमती प्रदेस बन तथा बाताबरण मन्त्री मसिना खड्का रहनु भएको थियो । कार्यत्र।मको उद्धघाटन गर्दै स३ीय मन्त्री मोहन बहादुरबस्नेतले जनताले अनुभुति गर्नेगरी स्वास्थ्य क्षेत्रमा काम गर्ने बताउदै जनप्रतिनिधिहरुले पनि राम्रो काम गरेको छ है भन्ने गरी जनताको अपेक्षा अनुसार काम गर्ने वताउनु भएको छ । हामीले एक सय दिनको काम सार्वजनिक गरिसकेका छौं । अहिले सरकारी अस्पतालमा विरामीको चाप बढ्दै छ । राम्रो भएर नै सरकारीमा चाप भएको हो ।अझै राम्रो बनाउन लाग्नेछौं । भनसुनको भरमा...

निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकको अध्यक्षमा दिपेन्द्र थापा

बिजनेस, ब्रेकिङ न्युज २, समाचार
निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकको अधिबेशन ६गते चौतारामा हुँदै छ । अधिबेशनबाट निर्बाचीत हुन पर्ने अध्यक्ष सहीत बरिष्ट उपाध्यक्ष,उपाध्यक्ष, कोषध्याक्ष महासचिब लगाएतका पदहरुमा सर्ब सहमत गर्ने ब्यवसायीहरु ीबच सहमती भएको छ । सहमती अनुसार अध्यक्ष र सहकोषाध्यक्ष राप्रपा निकटको ब्यवसायीले पाउँनु भएको छ । महासचिव र सहसचिव एमाले निकट ब्यवसायीले पाउँनु भएको छ । त्यस्तै काँग्रेसले प्रथम उपाध्यक्ष, कोषाध्यक्ष पाएको छ भने माओवादी केन्द्रले द्वितीय र तृतीय उपाध्यक्ष पाएको जनाइएको छ । यस हिसाबले अध्यक्षमा राप्रपाका दिपेन्द्र थापा र बरिष्ठ उपाध्यक्षमा नेपाली काँग्रेसका सगुन श्रेष्ठको पद निश्चीत भएको छ ।नेकपा एमाले निकट व्यवसायी मध्य बाट जयचन्द्रलामा महासचिब,शिब श्रेष्ठ सचिब रहने प्राय निश्चीत भएको छ । उता नेकपा माओबादीको भागमा परेको प्रथम, र द्धितीय उपाध्यक्षका साथै नेपाली काँग्रेसको भागमा परेको बरिष्ठ ...

जुगलले पालिका सिप लाइ पालिकामै लगाउँने

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
सिन्धु पाल्चोक जिल्लाको जुगल गाउँपालिकाले स्थानीय नागरिकलाइ स्थानीय स्तरमा नै रोजगारको व्यवस्थागर्न जनशक्ती उत्पादनमा लागेको छ । खाशगर िजेगल गाँउपालिकाले स्थानीय पालिका भित्र रहेका हरेक सिप भएका नागरिकलाइ पालिकामै रोजगारको पहलिो प्रथमिकता राद्यन पर्ने भन्दै गाउँपालिकाले बिभिन्न कार्यक्रम राखेको छ ।    गाँउपालिकाका अध्यक्ष रेशम स्याङ्गवो उपाध्यक्ष हिमाल कुमार श्रेष्ठ एक जुट भएर लागी पर्नु भएकोछ । गाउँपालिका अध्यक्ष रेशम स्याङवो उपाध्उक्ष हिमाल श्रेष्ठ लगाएतको बिशेष पहलमा सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा अवस्थित दोर्जे लाक्पा र जुगल हिमनदी बिचमा रहेका ४ र जुगल हिमनदी र जुगल याङ्ग्री हिमचुलीको बिचमा रहेको १ हिमचुली गरी जम्मा ५ पाँच हिमचुलीको नामाकरण गरी आरोहणका लागि खुला गर्ने , पालिकामा सञ्चालीत हरेक आयोजना हाइड्रेपावर लगाएतका आयोजनाहरमा स्थानीय पालिकाका नागरिकलाइ रोजगारको पहीलो अबश...