सम्पर्क

खेलकुद

महाकाली बहुउद्धेश्यीय सहकारी संस्थाको साधरण सभा सम्पन्न

महाकाली बहुउद्धेश्यीय सहकारी संस्थाको साधरण सभा सम्पन्न

खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
    सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकामा रहेको महाकाली बहुउद्धेश्यीय बचत तथा ऋण सहकारी सँस्थाको २९औं बार्षिक साधरणसभा एक समारोहका बिच सम्पन्न भएको छ । श्री कृष्ण रत्न गंगा माध्यमिक विद्यालय प्राङ्ग्रण चौतारामा भएको बार्षिक साधारण सभाले सँस्थाको नाम संसोधन सहित बिभिन्न निर्णयहरु पारित गरेको छ । सभाले बार्षिक आयब्यय अनुमोदन गर्दै बिभिन्न ब्यक्तिहरुलाई सम्मान समेत गरेको छ । सभाका प्रमुख अतिथी चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले कार्यक्रमको उद्घाटन गर्दै सहकारीको माध्यमबाट गरेका हरेक कामहरु सफलतामा रहेकाले नगरपालिकाले पनि नगर स्तरीय सहकारी सञ्जाल गठन गरि सहकारीताका माध्ययमबाट काम गर्न लागेको बताउँनु भयो । उहाँले सहकारी बिकासका लागी नगरबाट गर्न पर्ने सहयोगमा कुनै पनी कन्जुस्याई नहुने बताउँनु भयो । कार्यक्रमका बिशेष अतिथी पुर्ब माननीय कृष्णराज श्रेष्ठले स...
कैफियत व्यंग्य , साँवा अक्षर ‘भ’ हटाई पाम्

कैफियत व्यंग्य , साँवा अक्षर ‘भ’ हटाई पाम्

अन्तर्वाता, खेलकुद, जिबनशैली, मनोरन्जन, राजनिती, विचार, साहित्य, स्वास्थ्य
भवानी बराल ‘भ’ अक्षरबाट सुरु भएका शब्दहरु ज्यादै विवादास्पद भए । भाटभटेनी, भ्रष्ट, भ्रष्टाचार, भूटानी, भाउजु, भण्डाफोर, भू–माफिया, भद्रगोल, भूमिगत, भू–राजनीति, भक्त, भुस्याहा, भाते, भतुवा, भँडुवा, भेडा, भित्रिनी, भैंसी, भ्रम, भत्र्सनालगायत दर्जनौ शब्दको कैरन गर्न सकिन्छ । यसरीनै भडखालो, भक्षक, भगुवा, भट्टी, भतभत, भत्ता, भद्दा, भयानक, भय, भयावह, भरस्ट, भरौटे, भष्म, भाँड, भेदभाव, भिरङ्गी, भाँडभैलो शब्दलाई लिन सकिन्छ । यस्तै भाट, भाई भारदार, भूत, भूतप्रेत, भूतात्मा, भुत्ते, भुत्रो, भुत्रैसित, भद्रो, भाटा, भिखारी, भिख, भिटो, भीड, भिड्नु, भीर, भीषण, भुमरी जस्ता नकारात्मक अर्थ दिने आदि अनेक शब्द कैरन गरेर साध्य छैन । यसमध्ये भाटभटेनी, भ्रष्टाचार, भुटानी र भाउजु शब्द त मुखेन्जी आउँछ । यसैले नेपालको उछित्तो काड्ने यी शब्दको उत्पादक देवनागरी वर्णमालाको व्यञ्जनमध्ये अरु यथावत राखी चौविसौ व्यञ्जन ...

नेपाल गोजुरियो कराँते संघ प्रगती डोजोको ग्रेडिङ सम्पन्न

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
नेपाल गोजुरियो कराँते संघ प्रगती डोजो मेलम्चीको प्रशिक्षणरत कराँते खेलाडीहरुको प्रथम ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, नेपाल गोजुरियो कराँते संघका केन्द्रिय सचिव सानुबाबु गिरी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । ४२ जना प्रशिक्षार्थिमध्ये ३० जनालाई एल्लो,११ जनालाई ओरेन्ज बेल्ट र १ जनालाई ब्ल्यु बेल्ट प्रदान गरिएको नेपाल गोजुरियो कराँते संघ प्रगती डोजोका प्रशिक्षक चन्द्र तामाङले जानकारी दिनुभयो । बेल्ट प्रदान गर्दै नगर प्रमुख तामाङले रास्ट्रको सान र गौरव संग जोडिएको सिङ्गो खेलकुद क्षेत्र मानव जीवनको अभिन्न अङ्ग भएको बताउनुभयो । उहाँले अनुशासित र लगनशिल भएर खेललाई निरन्तरता दिदैँ आगामी दिनमा राष्ट्रिय र अन्र्तराष्ट्रिय स्तर सम्म खेल्न सक्ने भएर अगाडी बढ्न आग्रह गर्नुभयो । नगर प्रमुख तामाङले खेलाडी हरुलाई आवश्यक सामाग्री तथा नगर ...

नेवा पुचं कतारको चौथो अधिवेशन सम्पन्न अध्यक्षमा जमुना निर्वाचित

खेलकुद, जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, समाचार
    दर्शन सुनार र लोकप्रिय् दैनिक दोहा,कतार आफ्नो पन,आफ्नो पहिचानको लागि नेवारी एकता,भाषा भेषभुषा तथा संस्कृतिको संरक्षण आजको आवश्यकताू भन्ने मुल नाराका साथ नेवा पुच कतारको चौथौ अधिवेशन भब्य रुपमा सम्पन्न भएको छ ।शुक्रबार ग्रान्डमलमा अवस्थित लालीगुराँस रेष्टुरेन्टको सभाहलमा खुल्ला सत्र र बन्द सत्र गरि दुई चरणमा सम्पन्न अधिवेशनको बन्द सत्रबाट आगामी कार्यकालका लागि अध्यक्षमा जमुना श्रेष्ठ निर्वाचित हुनु भएको छ ।त्यस्तै वरिष्ठ उपाध्यक्षमा कैलाश श्रेष्ठ,प्रथम उपाध्यक्षमा लक्ष्मण श्रेष्ठ,उपाध्यक्षमा सृष्टि श्रेष्ठमहासचिवमा बिकाश श्रेष्ठ,सचीवमा ओम कुमार श्रेष्ठ सचीवमा रबिन कर्माचार्यकोषाध्यक्षमाअशोक श्रेष्ठ,सह(कोषाध्यक्षमा पर्शुराम श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन ।त्यस्तै कार्यसमिति सदस्यहरुमा निरु श्रेष्ठ सरिता श्रेष्ठ,अस्मिता महर्जन,अन्जना श्रेष्ठ,राम सुन्दर श्रेष्ठ,सम...

राष्ट्रिय सेवा दल सर्वोकृष्ट पल्टनको पुरस्कार मेलम्ची कम्युनिटी माबि मेलम्चीलाई

खेलकुद, जिबनशैली, विचार, समाचार, स्वास्थ्य
  राष्ट्रिय सेवा दलको सर्वोत्कृष्ट पल्टन मेलम्चीमा रहेको मेलम्ची कम्युनिटी माध्यमिक विद्यालयले हात पारेको छ। राष्ट्रिय सेवा दल एनसीसीको सिट नं ५० औ ब्याजमा सहभागी भई मेलम्ची कम्युनिटी मावि सर्वोत्कृष्ट हुन सफल भएको हो। २०८१ साल असार १४ गतेदेखि सहभागी भएका एनसीसी टिमले २०८१ कार्तिक २५ गतेसम्म नेपाली सेनाको श्री राष्ट्रिय सेवा दल मध्यपूर्वी तालिम शिक्षालय बर्दिबासमा यही लअअमा सहभागी भएको थियो। १६ वटा सहभागी विद्यालयमध्ये मेलम्ची कम्युनिटी मावि नमुना भनी बेस्ट अवार्ड प्राप्त गर्न सफल भएको विद्यालयका प्रधानाध्यापक दिनेश बस्नेतले जानकारी दिनुभयो । नैतिकवान,कर्तब्यनिष्ट,अनुशसित,मर्यादित र देशभक्त बनाउदै ३ महिनाको तालिम मा सहभागी भई विद्यालय उत्कृष्ट हुन सफल भएको उहाँले बताउनुभयो। उत्कृष्ट क्याडेट अवार्ड पाएपछि २०८२ सालमा पनि विद्यालयले एनसीसी क्याडेट तालिम प्राप्त गर्ने प्रधानाध्यापक बस्...

लायन्स क्लब अफ काठमाडौ सिन्धु चौतारा सिटिद्वारा बुद्धपार्क प्रबेसद्वार सरसफाइ

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको पर्यटकीय स्थल बुद्धपार्कमा सरसफाई गरिएको छ । सामाजिक काम गर्न कतैबाट बजेट चाहिदैन, इच्छाशक्ति भएपछी हरेक कुरा सम्भब छ भन्ने नाराका साथ युवाहरुले चौताराको पर्यटकिय स्थल बुद्धपार्क प्रबेसद्वार देखि माथी पैदल हिड्ने बाटो सरसफाई गरेका हो । शनिबारको छुट्टीलाई सदुपयोग गर्दै बिभिन्न पेशामा आबद्ध चौतारा सागाचोकगढी नगरपालिकामा बसोबास गर्नु भएका व्यक्तिहरुले लायन्स क्लबको नामबाट उक्त सरसफाइ गरेको क्लबका अध्यक्ष भगबान खड्काले बताउनुभयो । विभिन्न पेसामा आबद्ध युवाहरुले चौताराको पर्यटकिय स्थल बुद्धपार्क प्रबेस द्वार देखिमाथी पैदल हिड्ने बाटोमा रहेका फोहोर, काडा अनि बुट्टाहरुलाई पन्छाएर पर्यटकलाई आवतजावत गर्न सहज बनाएको खड्काले बताउनु भयो । बिगतमा पनि क्लबका सदस्यहरुले आफ्नो फाल्तु खर्च कटाएर पैसा जम्मा गरि विभिन्न बिद्यालयमा स्कुल ब्याग, स्टेसनरी सामान, वृद्ध आश्राममा खाद्यान्न...

खाडीचौर ग्रिल्याण्ड र सेतिदेवी लामोसाँघुका ७० जुनियर खेलाडीको ग्रेडिङ सम्पन्न

खेलकुद, समाचार
सिन्धुपाल्चोक सुनकोशी गाँउपालिका वडा नं. ७ बसन्तपुर खेल मैेदानमा खाडीचौर तेक्वान्दो डोजाङ्ग, ग्रिल्याण्ड तेक्वान्दो डोजाङ र सेतिदेबि तेक्वान्दो डोजाङ गरी ७० जुनियर तेक्वान्दो खेलाडीहरूको ग्रेडिङ परिक्षा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अथिति बलेफि गाउँपालिका वडा नं. ८ अध्यक्ष रमेश श्रेष्ठ उपाध्यक्ष विरिष्ठ अतिथि सिन्धुपाल्चोक तेक्वान्दो संघका अध्यक्ष तथा सिन्धु तेक्वान्दोका जन्मदाता प्रेम बहादुर भण्डारी, बलेफि ८ का पुर्ब वडा अध्यक्ष चरि बहादुर तामाङ, अथिति सिन्धुपाल्चोक तेक्वान्दोका सह–सचिव कुमार बस्नेत, ग्रिल्ययाण्ड तेक्वान्दो डोजाङका प्रशिक्षक मादब बिक खाडिचौर तेक्वान्दो डोजाङका डोजाङ प्रमुख अबिशेक बस्नेत समाजसेबि राजकुमार श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो । बिहिबार भएको उक्त ग्रेडिङ परिक्षामा जुनियर तेक्वान्दोका ३ डोजाङका ४० पुरूषय र ३० महिला गरि ७० खेलाडीहरूले भाग लिएका थिए । से...

ठोकर्पा माविमा जुनियर ३३ खेलाडीको ग्रेडिङ सम्पन्न

खेलकुद, समाचार
  सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका वडा न २ स्थित रहेको ठोकर्पा मा.वि तेक्वान्दो डोजाङ्गका ३३ जुनियर तेक्वान्दो खेलाडीहरूको ग्रेडिङ परिक्षा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अथिति सुनकोशी गाँपालिका उपाध्यक्ष कान्छि लामा विसिष्ठ अथिति सुनकोशी २ का वडा अध्यक्ष पुर्ण बहादुर महत ,सिन्धुपाल्चोक तेक्वान्दो संघका अध्यक्ष तथा सिन्धु तेक्वान्दोका जन्मदाता प्रेम बहादुर भण्डारी, अथिति सिन्धुपाल्चोक तेक्वान्दोका सह–सचिव कुमार बस्नेत,समाजसेवी प्रकाश न्यौपाने हुनु हुन्थियो भनी कार्यक्रमको अध्यक्षता ठोकर्पा मा.विका प्रधानध्यापक रामचन्द्र पौडेलले गर्नु भएको थियो । बुधबार भयको उक्त ग्रेडिङ परिक्षामा जुनियर तेक्वान्दोका १४ पुरूष र २० महिला गरि ३३ खेलाडीहरूले भाग लिएका थिए । सेतो पेटि ४ जन,पहेलो पेटि २१ पहेलो हरियो पेटि ९ जनाले भाग लिएका थिए तेस मध्य १ जना पहेलो ,हरियो पेटिकी रिना भण्डारी सर्वोउत्कृष्ट भए...

राष्ट्रपति रनिङ शिल्ड इष्ट प्वाइन्ट एकेडेमीलाई

खेलकुद, समाचार, स्वास्थ्य
देबराज सुबेदी ,हेलम्बु गाउँपालिकाको सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाको प्रमुख आतिथ्य तथा उपाध्यक्ष अप्सरा लम्साल लामिछानेको विशिष्ट आतिथ्यमा कार्यक्रममा भएको हेलम्बु गाउँपालिका, शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ । प्रतियोगितामा (१२ स्वर्ण, ११ रजत र ९ कास्य) सहित इष्ट प्वाइन्ट एकेडेमी पहिलो भयो । (७ स्वर्ण, ८ रजत र १ कास्य) सहित इचोक माध्यमिक विद्यालय, हेलम्बु ६ दोस्रो र (५ स्वर्ण, ३ रजत र ५ कास्य) सहित मेलम्चीघ्याङ माध्यमिक विद्यालय, हेलम्बु १ तेस्रो भएको हेलम्बु गाउँपालिका शिक्षा शाखाका प्रमुख धनध्वज लामाले जानकारी दिनुभयो सामाजिक विकास समितिको संयोजक छिरिङ लामा ह्योल्मोको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजुभाइ श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो भने वडा नम्बर ४ का वडाध्यक्ष बुद्धिमान तामा...

बतासेमा आयोजित इम्प्याक्ट म्याराथन सम्पन्न

अन्तर्वाता, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
देबराज सुबेदी सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ६ बतासेमा आयोजित इम्प्याक्ट म्याराथन सम्पन्न भएको छ ।इम्प्याक्ट म्याराथन र टार्गेट हिमालयको संयुक्त आयोजानमा भएको म्याराथनमा ३० जना विदेशी सहित ३०४ जना खेलाडीहरुको सहभागीता रहेको थियो । म्याराथनमा ४२ किलोमिटर पुरुषतर्फ लुके रोभर्ट पहिलो हुनुभयो । त्यस्तै दिपाकर शाह दोस्रो र बेन चिल्भेर्स तेस्रो हुनुभयो । महिलातर्फ ४२ किलोमिटरमा सोइ स्कोरिक पहिलो,कोमा दोस्रो र चारु तेस्रो हुनुभयो । प्रतियोगितामा २१ किलोमिटर पुरुषतर्फ सुप्रिन तामाङ पहिलो,निखिल तामाङ दोस्रो र रन सिंह तेस्रो हुनुभयो । महिलातर्फ रेचेल लमन पहिलो,जुडित व्रुनसेल्स दोस्रो र लिलिन पेलुके तेस्रो हुनुभएको टार्गेट हिमालयका अध्यक्ष सुजन तामाङले जानकारी दिनुभयो । म्याराथनको १० किलोमिटर पुरुषतर्फ सुदिप तामाङ पहिलो,रमेश तामाङ दोस्रो र सुजन तामाङ तेस्रो हुनुभयो भने पहिलातर्फ सुस्मित...