सम्पर्क

राजनिती

स्थानीयको माग सम्बोधन गर्दै काम गर्न पाएकोमा आफुलाइ खुशी लागेको छ नगर प्रमुख बालकृष्ण बस्नेत

स्थानीयको माग सम्बोधन गर्दै काम गर्न पाएकोमा आफुलाइ खुशी लागेको छ नगर प्रमुख बालकृष्ण बस्नेत

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
धर्म सस्कृती र परम्पराको संरक्षण गर्दै मठ मन्दीर पाटी पौवा बाटोघाटो र शिक्षा तथा स्थानीय उत्पादनमा प्रोत्साहान स्थानीयलाइ रोजगार दिनु आफ्नो पहीलो कर्तब्य भएकाले सोही अनुसार काम गर्न पाएकोमा आफुलाइ खुशी लागेको बाह्र्बिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतले बताउँनु भएको छ । नगर प्रमुख बस्नेतले बाह्र्बिसे नगरपालिका वडा नं ३ धार्पा स्थित नारायणथान मन्दीरको सिल्यान्यास गर्दै यस्तो बताउँनु भएको नगर सचिबालयका राजकुमार बस्नेतले जानकारी दिनु भयो । उँहाका अनुसार नगर प्रमुख बस्नेतले नेपाली काँग्रेसका प्रभाबशाली नेता पुर्ब मन्त्री मोहनबहादुर बस्नेतले स्थानीय नागरिक को माग सम्बोधन गर्न सके मात्र नेता भएको प्रमाणीत हुने भन्दै निशुल्क शिक्षा स्वास्थ्य खानेपानी सँगै यस्ता मठ मन्दीर गुम्बा लगाएत बिभिन्न धर्मममा आश्था राख्ने सबैको माग बमोजिम काम गर्नका लागी आफुलाइ नेपाली काँग्रेसको तर्फबाट नगर प्रमुखको...
माइती गएकी महिलाको भीरवाट लडेर मृत्यु, एक पुरुषको सुतेकै अवस्थामा ज्यान गयो

माइती गएकी महिलाको भीरवाट लडेर मृत्यु, एक पुरुषको सुतेकै अवस्थामा ज्यान गयो

ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार
  सिन्धुपाल्चोक । सिन्धुपाल्चोकजिल्लामा भएको दुई छुट्टाछुट्टै घटनामा दुई जनाको निधन भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा अनुसार सिन्धुपाल्चोकको लिसंखुपाखर गाउापालिका–१ डाँसे घर भएकी ४१ वर्षीया सानु तामाङको घाँस काट्ने क्रममा भीरवाट लडेर मृत्यु भएको छ । सुनकोशी गाउँपालिका–५ रतनकोटस्थित माइतीघर गएकी तामाङ घाँस काट्ने क्रममा भीरवाट लडेर गम्भीर घाइते भएको र उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, सिन्धुपाल्चोककै त्रिपुरासुन्दरी गाउँपालिका–३ धुस्कुन घर भई जुगल गाउँपालिका–४ डल्लेपोखरीस्थित बज्रपानी एण्ड ठोकर कन्स्ट्रक्सनमा कार्यरत मजदुर ५४ वर्षीय रामचन्द्र भण्डारी मृत फेला परेका छन् । ६ महिनादेखि निर्माण कम्पनीमा कार्यरत मजदुर सुतेकै अवस्थामा फेला परेका हुन् ।...
दुर्गम हेलम्बुको छलाङः कार्यसम्पादनमा महानगरलाई उछिन्दै उत्कृष्टता

दुर्गम हेलम्बुको छलाङः कार्यसम्पादनमा महानगरलाई उछिन्दै उत्कृष्टता

खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार, स्वास्थ्य
रुपक पुरी ,पहाडी भौगोलिक कठिनाइ र सीमित आन्तरिक स्रोतबीच पनि हेलम्बु गाउँपालिकाले कार्यसम्पादन मूल्याङ्कनमा उल्लेखनीय सफलता हासिल गरेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग द्वारा सार्वजनिक गरिएको तथ्यांकअनुसार हेलम्बुले ६२.९२ प्रतिशत अंक प्राप्त गर्दै धेरै चर्चित सहरहरूलाई पछि पारेको हो । आयोगका अनुसार काठमाडौं महानगरपालिका ले ४४.९७ प्रतिशत र धरान उपमहानगरपालिका ले ४९.७६ प्रतिशत अंक प्राप्त गरेका छन् । तुलनात्मक रूपमा स्रोतसाधन र पूर्वाधारमा अगाडि मानिने महानगरभन्दा दुर्गम गाउँपालिकाले उच्च अंक ल्याउनु अर्थपूर्ण उपलब्धि मानिएको छ । गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले यो सफलता जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला निकाय र स्थानीयवासीको साझा मिहिनेतको परिणाम भएको बताउनुहुन्छ । सुशासन, पारदर्शिता र सेवा प्रवाहमा सुधारलाई प्राथमिकता दिएकै कारण सकारात्मक नतिजा सम्भव भएको उहाँको भन...
चुनावी रंगले रङ्गिएको सिन्धुपाल्चोकः घरदैलोदेखि सांस्कृतिक जुलुससम्म

चुनावी रंगले रङ्गिएको सिन्धुपाल्चोकः घरदैलोदेखि सांस्कृतिक जुलुससम्म

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
रुपक पुरी प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै जाँदा सिन्धुपाल्चोक जिल्ला यतिबेला चुनावी सरगर्मीले तातेको छ । पहाडी बस्तीका चोक–गल्ली, बजार र टोलहरूमा उम्मेदवारहरूको बाक्लो उपस्थिति देखिन थालेको छ । घरदैलो, मतदाता भेटघाट, सुझाव संकलन, सांस्कृतिक झाँकी र सरसफाइजस्ता कार्यक्रममार्फत चुनावी माहोल गाउँ–गाउँसम्म पुगेको छ । प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार माधव सापकोटा ‘सुबोध’ ले लिसंखुपाखर गाउँपालिका को पाखर बजारबाट औपचारिक रूपमा ‘मतदाता भेटघाट तथा सुझाव संकलन’ अभियान सुरु गर्नुभएको छ । ‘तारा’ अंकित झण्डासहित निस्किएको जुलुसमा स्थानीय बासिन्दा, युवा, महिला र विद्यार्थीहरूको उल्लेख्य सहभागिता देखिन्थ्यो । डम्फु, झ्याली र बाजागाजाको तालमा सांस्कृतिक झाँकीसहितको स्वागतले चुनावी माहोललाई उत्सवजस्तै बनाएको थियो । अभियानमा पूर्व सभामुख अग्निप्रसाद सापकोटा, प्रदेशसभा सदस्यहरू र पार्टी...
निर्वाचन १६ दिन बाँकीः बैंक तथा वित्तीय संस्थामा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

निर्वाचन १६ दिन बाँकीः बैंक तथा वित्तीय संस्थामा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, समाचार
काठमाडौँ, ५ फागुनः निर्वाचन आयोगले निर्वाचन खर्च बैंक तथा वित्तीय संस्थाका खातामार्फत गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेपछि उम्मेदवारले धमाधम खाता खोलेका छन् । राजनीतिक दल र उम्मेदवारले चुनावमा खर्च गर्न छुट्टै बैंक खाता खोल्ने व्यवस्था आयोगले गरेको छ । सोही व्यवस्थाअनुसार हालसम्म ६७१ जना उम्मेदवारले बैंक तथा वित्तीय संस्थामा चुनावी खाता खोलेका छन् । आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले तीन हजार ४०६ जना प्रत्यक्षतर्फका उम्मेदवारमध्ये हालसम्म बैंक खाता खोल्नेको सङ्ख्या ६७१ जना रहेका आयोगको प्रणालीमा सूचना प्राप्त भएको जानकारी दिनुभयो । निर्वाचनमा भाग लिने दल र उम्मेदवारले यसअघिका निर्वाचनमा बैंक खातामार्फत खर्च गर्नुपर्ने अनिवार्य गरिएको थिएन । यस वर्षदेखि भने दल र उम्मेदवारले निर्वाचन खर्च अनिवार्य बैंक खातामार्फत गर्नुपर्ने व्यवस्था लागू गरेको हो । बंैकिङ प्रणालीबाट निर्वाचन ख...
चौतारामा नागरिक समाज सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

चौतारामा नागरिक समाज सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
निमा बोम्जन चौतारा ,सामाजिक विभेद, कुरीति, अधिकार संरक्षण र जनचेतना अभिवृद्धिजस्ता विषयमा स्थानीय निकायहरुले बिशेष ध्यान दिन पर्ने सरोकारवालाहरुले बताएका छन । नेपाल पत्रकार महासघको सभाहलमा सोमबार भएको स्थानीय योजना तथा कानुनी निर्माण प्रक्रियामा नागरिक समाजको सहभागितासम्बन्धी एक अभिमुखीकरण कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन । सहभागीहरूले आगामी दिनमा सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउँदै स्थानीय विकास प्रक्रियामा नागरिक आवाज सशक्त बनाउनुपर्ने समेत बताएका छन्।स्थानीय तहको नीति तथा योजना निर्माणमा नागरिक संघ–संस्थाको भूमिका स्पष्ट पार्नु र सहभागिता बढाउनु मुख्य उद्धेश्य सहित रहेको गैरसरकारी संस्था महासङ्घले आयोजना गरेको उक्त कार्यक्रममा महासंघका अध्यक्ष भवानी श्रेष्ठ, मानबअधिकारबादी प्रतिनिधि नातिबाबु धिताल, नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोक जिल्ला शाखाका अध्यक्ष ध्रुवा दङ्गाललगाय...
नेपाल राष्ट्र बैंक ऐन दशौँपटक संशोधनको तयारी, मस्यौदामाथि सार्वजनिक सुझाव माग

नेपाल राष्ट्र बैंक ऐन दशौँपटक संशोधनको तयारी, मस्यौदामाथि सार्वजनिक सुझाव माग

ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार
काठमाडौँ, ३ फागुनः अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकसम्बन्धी विद्यमान कानुनी संरचनामा परिमार्जनको प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले शुक्रबार ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८’ लाई संशोधन गर्ने विधेयकको मस्यौदा सार्वजनिक गर्दै सरोकारवालाबाट सात दिनभित्र राय तथा सुझाव माग गरेको हो । राष्ट्र बैंक ऐन जारी भएयता नौ पटक संशोधन भइसकेको सन्दर्भमा प्रस्तावित संशोधन दशौँ हुनेछ । अर्थ मन्त्रालयका अनुसार केन्द्रीय बैंकको उद्देश्य, कार्यक्षेत्र र संरचनालाई अन्तरराष्ट्रिय रुपमा स्वीकार्य अवधारणासँग तादम्यता कायम गर्ने, संस्थागत स्वायत्तता सुदृढ गर्ने तथा सुपरीवेक्षकीय र नियमन भूमिकालाई थप प्रभावकारी बनाउने लक्ष्यका साथ ऐन संशोधन गर्न लागिएको हो । त्यस्तै, केन्द्रीय बैंकको निर्णय प्रक्रियामा पारदर्शीता, जवाफदेहिता र व्यावसायिकता अभिवृद्धि गर्न कानुनी आधार अद्यावधिक गर्नुपर्ने भएकाले विधेयक ल्याउन लागिएको...
सिन्धु काग्रेसका उम्मेदवारहरुद्धारा पहिलो चरणको मतदाता भेटघाट कार्यक्रम सम्पन्न

सिन्धु काग्रेसका उम्मेदवारहरुद्धारा पहिलो चरणको मतदाता भेटघाट कार्यक्रम सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
नेपाली काग्रेस सिन्धु पाल्चोक जिल्लाको दुबै क्षेत्रका उमेदवारहरुले पहीलो चरणको मतदाता भेटघाट कार्यक्रम सकिएको र अब दोश्रोचरणको कार्यक्रम शुरु हुन लागेको बताएका छन । यस क्रममा प्रतिनिधिसभा सिन्धुपाल्चोक क्षेत्र नं – २ नेपाली काङ्ग्रेसका उम्मेदवार बंशलाल तामाङ ले पहिलो चरणको मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको बताउँनु भएको छ । पहीलो पटक भएको भेटघाट कार्यक्रमबाट सिन्धुपाल्चोक जिल्ला क्षमेत्र नं २मा पाटीले आफुलाइ उमेदवार बनाएर पठाएकोमा मतदाताहरु खुशी भएका २१गतेको निर्बाचनामा अत्याधिक बहुमत बाट बिजय गराउँन मतदाता आतुर रहेको पाएको उमेदवार बंशलाल तामाङले बताउनु भएको छ । उँहाले लोकतन्त्रको सुन्दर पक्ष भनेकै आवधिक निर्वाचन हो । विविध आरोह र अवरोहहरुका बिचमा संविधानको रक्षार्थ नेपालमा २०८२ फाल्गुन २१ गते संघिय संसदको निर्वाचन हुदैछ । यसै शिलशिलामा सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं २ मा नेपाली काग्र...
देशको भविष्य नेपाली कांग्रेससँग जोडिएको छः प्रवक्ता चालिसे

देशको भविष्य नेपाली कांग्रेससँग जोडिएको छः प्रवक्ता चालिसे

खानेपानी, जिबनशैली, राजनिती, विचार, विचित्र संसार, समाचार
पाटन (ललितपुर), २ फागुनः नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले देशको भविष्य कांग्रेससँग जोडिएको बताउनुभएको छ । उहाँले नेपाली कांग्रेस जिम्मेवार लोकतान्त्रिक राजनीतिक पार्टी भएकाले जनताको आदेशलाई शिरोधार्य गर्ने बताउनुभएको छ । प्रतिनिधिसभा निर्वाचन २०८२ को सन्दर्भमा जानकारी दिन नेपाली कांग्रेसले आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीलाई जानकारी दिनुहुँदै प्रवक्ता चालिसेले पार्टीले वर्तमानको समीक्षा गर्दै भरपर्दो भविष्य लिएर जनतामा जाने बताउनुभयो । “सुधारिएको देश र जनमैत्री प्रशासनका विषयवस्तु नै प्रचारप्रसारका विषय हुनेछन्, सामाजिक सञ्जालमा पोखिने आक्रोश र मतपत्रमा लगाइने छापमा फरक हुन्छ,” उहाँले भन्नुभयो । प्रवक्ता चालिसेले सुधारिएको कांग्रेसबाट जनताले गरेको अपेक्षालाई कसरी सम्बोधन गर्दै सच्चिनु र सुध्रिनु पर्छ भनेर पार्टीले धारणा बुझ्ने प्र...
वडाअध्यक्ष नेपाल र वडा सचिब भण्डारी सेवा दिदै कारागारमा

वडाअध्यक्ष नेपाल र वडा सचिब भण्डारी सेवा दिदै कारागारमा

#, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४का वडा अध्यक्ष उद्धब नेपाल र वडा सचिब पुनम भण्डारी वडा बासीहरुलाइ सेवा दिने क्रममा काभे्रपलाञ्चोक जिल्लाको कारागारमा थुनामा रहेका ब्यक्तीको बालबालीकालाइ सेवा दिन काभ्रे कारागार पुग्नू भएको छ । मानीसले जन्म लिए पछी जन्म दर्ता गरि नागरिकता लिनु मानीसको जन्मदा सँगै लिएर आएको अधिकार हो भन्दै वडा कार्यलय बाट प्रदान गरिने जन्म दर्तालाइ कारागारमा गएर दिने व्यवस्था गरे पछी दुइ बालबालीकाले जन्म दर्ता पाएका छन । यसरी जन्म दर्ता पाउँनुहुनेमा जेनीष माझी र जीवन माझी रहनु भएको छ । उाहाहरको अभिभाबक हिरालाल माझीले २०८२माघ २८ गते आफु कारागारमा रहेको भन्दै कारागारबाटै निबेदन दिए पछी वडा कार्यलयले जन्म दर्ता गरिदिएको वडा अध्यक्ष उद्धब नेपालले बताउँनु भयो । उँहाका अनुसार हिरामाझी जबरजस्ती करणी मुद्धामा काभे्रपलाञ्चोक जिल्लाको कारागारमा थुनामा रहनुभएको...