सम्पर्क

राजनिती

राजनीतिक ‘सुनामी’को वर्ष २०८२ : के-के भए ? (५० मुख्य घटनाक्रम)

राजनीतिक ‘सुनामी’को वर्ष २०८२ : के-के भए ? (५० मुख्य घटनाक्रम)

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, शिक्षा, समाचार
काठमाडौं । राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ जनादेशसहित स्पष्ट मार्गनिर्देश प्राप्त भयो । वर्ष २०८२ को मध्यतिर ‘जेनजी’ को विद्रोहपूर्ण आन्दोलनले एउटा मार्गबाट हिँडिरहेको राजनीतिलाई नयाँ शिराबाट अघि बढाउन हस्तक्षेपकारी भूमिका निर्वाह गरेको छ।जेनजी आन्दोलनकै बलमा तत्कालीन सरकार विस्थापन र प्रतिनिधिसभा विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठित नागरिक सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराएपछि मुलुकले नयाँ सरकार प्राप्त ग¥यो । निर्वाचनमा विगतमा सत्तासिन तथा पुराना राजनीतिक दलहरू पराजित भई राष्ट्रिय स्वतन्त्र पार्टीले झन्डै दुईतिहाइको जनादेश प्राप्त गर्न सफल भयो। नेपालको लोकतान्त्रिक आन्दोलनको अगुवाइ गरिरहेका ती दलहरू वर्ष २०८२ को अन्त्यतिर राजनीतिक रूपमा खुम्चिन पुगे...
सरकारको ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सुझावका लागि सार्वजनिक

सरकारको ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सुझावका लागि सार्वजनिक

कृषि, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार
काठमाडौँ, १ वैशाख : नेपाल सरकारले ‘राष्ट्रिय प्रतिबद्धता’ को मस्यौदा तयार पारेर सार्वजनिक गरेको छ । राष्ट्रिय मान्यताप्राप्त छ वटा राजनीतिक दलका घोषणापत्र एवं चुनावका समयमा सार्वजनिक गरेका वाचापत्रहरूको अध्ययन गरी सरकारले तयार पारेको १८ बुँदे यो ‘राष्ट्रिय प्रतिबद्धता’ पत्रको मस्यौदा हो । यसलाई राय तथा सुझावका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वेभसाइटमा राखिएको छ । सो मस्यौदामाथि सम्बन्धित राजनीतिक दलहरूबाट यही वैशाख १० गतेभित्र राय सुझाव माग गरिएको छ । सो वेभसाइटमा राखिएको सूचनामा भनिएको छ “सम्वत २०८२ फागुन २१ मा सम्पन्न निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त गरेका छ वटा राजनीतिक दलहरूका घोषणापत्र÷वाचापत्र÷प्रतिबद्धतापत्रका आधारमा तयार ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा उपर सम्बन्धित राजनीतिक दलहरूबाट सम्वत् २०८३ वैशाख १० गते भित्र राय सुझाव माग गरिएको ।” सरकारले चैत १३ गते पह...
कृषीमा आत्मानिर्भरता बनाउँने सरकारको प्रतिबद्धता

कृषीमा आत्मानिर्भरता बनाउँने सरकारको प्रतिबद्धता

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार, साहित्य
सरकार गठन हुँदाको बखत जारी गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची कार्यन्वयनमा सरकाले चासो देखाएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा रहेको सरकार सञ्चालनको शुरुमा गरिएको प्रतिबद्धताको बुँदा नं. ३ का आधारमा बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले राष्ट्रिय मान्यता प्राप्त ६ वटा राजनीतिक दलका घोषणापत्र, बाचापत्र र प्रतिवद्धतालाई समेटेर साझा दस्ताबेजको रूपमा ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ को मस्यौदा सार्वजनिक गरेको छ। राजनीतिक दलहरूबीचको साझा स्वामित्व स्थापित गर्न ल्याइएको यस प्रतिवद्धतालाई आगामी आर्थिक वर्ष २०८३÷८४ र त्यसपछिका वार्षिक नीति, कार्यक्रम र बजेटमा समावेश गरी कार्यान्वयन गरिनेछ। यसको अन्तरनिकाय समन्वय र अनुगमन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गर्नेछ।प्रतिवद्धतापत्रमा आर्थिक स्थायित्व र सुधारलाई प्रमुख प्राथमिकतामा राखिएको छ। आगामी पाँच वर्षभित्र औसत ...
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै

आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै

., अन्तर्वाता, कृषि, खानेपानी, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, राजनिती, विचार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, १ वैशाखः आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने गरिन्छ । आज वैशाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । संसारभर नयाँ वर्षलाई विशेष पर्वका रूपमा मनाउने प्रचलन रहेका छन् । त्यसैमध्येको नेपालमा वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मानाइँदै आइएको छ । सबैभन्दा पूरानो संवत्का रूपमा विक्रम संवत्लाई स्थापित छ । सोही संवत्को आज पहिलो दिन हो । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन तथा वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको जानकारहरू बताउँछन् । सूर्य मेष राशिमा प्रवेश गरी मीन राशिमा पुगेर छोड्दा यो संवतको पुरानो वर्ष सकिएर नयाँ वर्ष लाग्ने भएकाले वैज्ञानिक यो रहेको विद्वानहरूको भनाइ छ । ...
गाँउले सामुदायिक बन सहकारीको १७ साधरण सभा सम्पन्न

गाँउले सामुदायिक बन सहकारीको १७ साधरण सभा सम्पन्न

कृषि, खानेपानी, खेलकुद, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, स्वास्थ्य
चौतारा साँगाचोकगढी नगरपालिका–१४, डडुवामा अवस्थित गाउँले सामुदायिक वन सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।चौतारासाँगाचोकगढी नगरपालिका १४का वडा अध्यक्ष एबम नगर लेखा संयोजक उद्धब नेपालको प्रमुख अतिथ्यतामा र सस्थाका अध्यक्ष ओम बहादुर बस्नेतको सभापतीत्वमा सभा सम्पन्न भएको हो ।  बार्षीक साधरण सभा को उद्धघाटन गर्दे वडा अध्यक्ष नेपालले सहकारीताका माध्ययमबाट गरिएका हरेक कामहरु पारदर्सीतामा लैजानका लागी समयमा साधरण सभा र लेखा परिक्षण गर्न पर्ने सुझाब दिदै सहकारी सस्थाका शेयर सदस्यहरुले पनी आफ्नो सस्थाको गतिबिधी समय समयमा जानकारी लिइरहन पर्नै बताउँनु भयो । नेत्रज्योती कृषी सहकारी सस्थाका ब्यवस्थापक एवम नगर सहकारी सञ्जालका सदस्य नेत्र बहादुर बस्नेतले सहकारी ऐन अनुसार बिषयगतमा रहेर काम गर्न पर्नै बताउँनु भयो । जनहित दुग्ध उत्पादन सहकारी सस्थाका अध्यक्ष बद्री प्रसाद नेपालल...
शाह नेतृत्वको मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व हालसम्मकै उच्च

शाह नेतृत्वको मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व हालसम्मकै उच्च

#, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, समाचार
काठमाडौँ, ३० चैत : प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले महिला सहभागितामा हालसम्मकै ऐतिहासिक उपलब्धि हासिल गरेको छ । शाह नेतृत्वको १६ सदस्यीय मन्त्रिपरिषद्मा छ जना महिला मन्त्री नियुक्त भएसँगै सङ्ख्याका आधारमा महिला प्रतिनिधित्व करिब ३७.५ प्रतिशत पुगेको हो । यो सङ्ख्या संविधानले तोकेको न्यूनतम ३३ प्रतिशत भन्दा बढी हो । यो विश्वकै कतिपय देशका औसत प्रतिनिधित्व भन्दा उच्च रहेको प्रधानमन्त्री शाहकी प्रेस विज्ञ तथा अनुसन्धान विज्ञ दीपा दाहाल बताउनुहुन्छ । वर्तमान सरकारमा महिलालाई केवल परम्परागत सामाजिक मन्त्रालयमा सीमित नराखी कानुन, स्वास्थ्य, कृषि, प्रशासन र उद्योग जस्ता महत्वपूर्ण तथा प्राविधिक मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसले महिला नेतृत्वलाई केवल सङ्ख्यामा मात्र नभई निर्णय प्रक्रियामा सशक्त बनाउने प्रयास भएको बताइएको छ । प्रधानमन्त्री शाहको नेतृत्वमा गठित सरकारलाई विश्...
बागमतीमा सांसदसँग प्रधानमन्त्री शाहको छलफल, स्थानीय समस्यामा जोड

बागमतीमा सांसदसँग प्रधानमन्त्री शाहको छलफल, स्थानीय समस्यामा जोड

#, ब्रेकिङ न्युज १, राजनिती, समाचार
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले बागमती प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरसँग विकास र जनजीविकासँग सम्बन्धित विषयमा छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सोमबार भएको भेटमा उनले चालु आर्थिक वर्षभित्रै कार्यान्वयन गर्न सकिने योजनाहरु पेश गर्न सांसदहरुलाई आग्रह गरेका हुन् । प्रदेशगत रुपमा सांसदहरसँग छुट्टाछुट्टै छलफल गर्ने क्रमअनुसार आयोजित यस बैठकमा स्थानीय तहका समस्या र समाधानका उपायबारे विशेष ध्यान दिइएको थियो । यसै क्रममा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सांसद युवराज दुलाल ले आफ्नो क्षेत्रका विभिन्न समस्याबारे जानकारी गराएका छन् । उनले बाँदरको आतंकले किसानहरु प्रभावित भएको भन्दै नियन्त्रणका लागि स्पष्ट नीति आवश्यक रहेको बताएका छन् । त्यसैगरि, मेलम्ची र इन्द्रावती नदी किनारका बस्तीहरु बढीको जोखिममा रहेको उल्लेख गर्दै तत्काल संरष्क्षणका योजना अघि बढाउनुपर्ने आव...

त्रिपुरासुन्दरीमा आँखा शिबीर ८७४ले सुबिधा पाए

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, शिक्षा, समाचार, स्वास्थ्य
त्रिपुरासुन्दरी गाउँपालिकामा निःशुल्क आँखा शिविर भएको छ “अध्यक्षसँग जनता स्वास्थ्य कार्यक्रम” अन्तर्गत गाउँपालिकाका सबै ६ वटै वडामा चैत्र २१ गतेदेखि २४ गतेसम्म एक–एक दिन शिविर सञ्चालन गरिएको थियो। उक्त शिविरमार्फत जम्मा ८७४ जनाको आँखाको चेकजाँच गरिएको थियो । जस मध्य ६५ जनामा मोतिबिन्दु रोग पहिचान भएको थियो। “अध्यक्षसँग जनता स्वास्थ्य कार्यक्रम” अन्तर्गत भएको उक्त शिविरमार्फत ८७४ जनाको आँखाको चेकजाँच गरिएकोमा ६५ जनामा मोतिबिन्दु रोग पहिचान भएका बिरामीहरूको चैत्र २५ र २६ गते पिस्कर स्वास्थ्य चौकीमा सफल शल्यक्रिया सम्पन्न गरिएको छ । शिबीर समापनमा पालिका अध्यक्ष भक्त ध्वोज बोहोराले हरेक नागरिकलाइ स्वास्थ्य र शिक्षबाट बञ्चीत हुन नपरोस भन्दै आफुले बिभिन्न निकाय र आफ्नै पालिकामा पनी भएका श्रोत साधन प्रयोग गरेर परिचालन गरिरहेको बताउँदै आफ्ना पालिका बासीहरुलाइ अहीले आँखाको उपचारमा पनी सहयोग गरेको ब...
नेत्र ज्योती कृषी सहकारीको तालिममा गोलभेडाको व्याड

नेत्र ज्योती कृषी सहकारीको तालिममा गोलभेडाको व्याड

कृषि, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
नेत्र ज्योती कृषी सहकारी सस्था ले स्थानीय स्तरमा उत्पादन हुने तरकारी उत्पादन गर्ने तरिका र त्यस्ता प्रकारका तरकारीहरुको बजारी करण गर्नका लागी नगरपालिकाको वडा नं २ बतासेमा १० दिने तालिम सञ्चान गरिरहेको छ ।  वडा अध्यक्ष सुदिप श्रेष्ठको प्रमुख अतिथ्यतामा २४गते देखी शुरु भएको तालिम सञ्चालन अन्तरर्गत मङ्गलबार गोलभेडाको बिउ उमार्न आबश्यक पर्ने ब्याड निर्माण गर्न सिकाइएको थियो भने बुधबार बिउ राख्न सिकाइएको छ । अब गोलभेडाको बेर्ना उत्पादन भए पछी बिरुवा रोप्न सिकाइने छ भने गोलभेडा, काउली, मेथी लगाएतका अचार बनाएर लेवल टासी बजारिकरणका लागी तालिम दिन लागीएको सस्थाका व्यवस्थापक नेत्र बहादुर बस्नेतले जानकारी दिनु भयो । बिउ रोप्न सिकाउँदै सस्थाका अध्यक्ष कृष्ण बहादुर नेपालले बिउको दानमा कमीला लाग्ने भएकाले कमीलाबाट बचाउँन पर्ने र माटो सफा गरि मलको व्यवस्थ ागर्न पर्ने बारेमा समेत जानकारी गराउँनु भएको थि...
कक्षा ८को रिजेल्ट शुन्य भए पछी स्थानीय आक्रोसित

कक्षा ८को रिजेल्ट शुन्य भए पछी स्थानीय आक्रोसित

ब्रेकिङ न्युज १, राजनिती, विचार, शिक्षा, समाचार
सिन्धुपाल्चोकजिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं १४मा रहेको श्री डडुवा भवानी शङ्कर माबी र वडा नं ३मा रहेको श्री रामेश्वरी आधारभूत विद्यालयका कक्षा ८ का विद्यार्थीहरू नगर पालिकाले सञ्चालन गरेको आधारभूत तह कक्षा ८ को नगरस्तरीय परीक्षामा शत प्रतिशत फेल भए पछी स्थानीय हरु बिद्यालय प्शासन प्रती आक्रोसित भएका छन । वडा–१४ मा रहेको डडुवा भवानीशंकर माध्यमिक विद्यालयबाट ३२ विद्यार्थी परीक्षामा सहभागि भएकोमा १जना पनी पास भएनन भने श्री रामेश्वरी आधारभूत विद्यालयका कक्षा ८ का ९जनामा १जना पनी पास भएनन । नगरले सञ्चालन गरेको कक्षा ८ को परीक्षाको नतिजा गत वर्षको तुलनामा केही सुधार देखिए पनि यो दुइवटा बिद्यालयका नतीजा हेर्दा सुधार होइन झन ओरालो लागेको भन्न सकन्छि । यसै बिषयलाइ लिएर वडा नं १४का पुर्ब बिब्यस अध्यक्ष नेत्र बहादुर बस्नेत समाज सेबी नकुल नेपाल,सरोज बोहोरा र लगाएतले बिब्यसका पदाधिकारी ...