सम्पर्क

ब्रेकिङ न्युज २

लघुकथासङ्ग्रहमाथि परिचर्चा कार्य सम्पन्न

ब्रेकिङ न्युज २, समाचार, साहित्य
सताक्षीधाम साहित्य संगमका अध्यक्ष मानाथ दाहालकृत् सनेस लघुकथासङ्ग्रहमाथि परिचर्चा कार्य सम्पन्न भएको छ । आइतबार डा. हरिप्रसाद भण्डारीको सभापतीत्वमा स्रष्टा साँझ अमेरिकाले कार्यक्रम आयोजना गरेको थियो । जुम प्रविधिमार्फत् गरिएको उक्त कार्यक्रममा डा. हरिप्रसाद भण्डारी, डा. कुसुमाकर शर्मा गौतम , डा. शेखरकुमार श्रेष्ठ , इन्दिरा चापागाईँ र शेखर अर्याल परिचर्चाकारको रूपमा रहनु भएको थियो । उहाँहरूले कृतिको गुण र दोषको आधारमा विमर्श गर्नु भयो । सैद्धान्तिक पक्षमा ध्यान दिएर लेखिएको सनेस कृतिभित्र समाविष्ट ६२ वटा लघुकथाहरुमा अधिकाँश लघुकथामा बिम्ब , प्रतीक , व्यङ्ग्य भाव , संवाद , कृतिमा सामाजिक राजनीतिक विकृति , प्रशाशनिक वेथिति , आदर्श र यथार्थ भाव , राजनीतिक विसङ्गति , महिला र बुढ्यौली वर्गका समस्या , देशप्रेम र राष्ट्रियताजस्ता विविध विषयमा उठान गरेको , भाव र विचार पक्षको मिलन , सकारात्मक सिक...

गुणस्तरिय शिक्षामा जोड दिुनपर्छः वडाध्यक्ष श्रेष्ठ

ब्रेकिङ न्युज २, समाचार
शिक्षा सिकाइका आधारमा पुरस्कार र कार्वाहीको प्रकृया अगाडि बढाउने चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष युवलाल श्रेष्ठले बताउँनु भएको छ । वडा शिक्षा समितिको बैठकमा वडाभरिका शिक्षकहरुलाई शिक्षा बिकासका लागि लाग्न अनुरोध गर्दै गुणस्तरिय शिक्षण सिकाइमा लाग्न अनुरोध गर्नुभयो । उहाँले अनुहार हेरेर होईन शिक्षाको सिकाइ हेरेर राम्रो नतिजा दिने शिक्षकलाई सम्मान, पुरस्कार दिने र शिक्षा सिकाइमा कर्मशिल नतिजा दिनेलाई कार्बाहीको सिफारिस गरिने बताउँनु भएको हो । चौतारा साँगाचोकगढी नगरपालिका शिक्षा शाखा प्रमुख वसन्तराज जोशिले हरेक बिद्यालयका बिद्यार्थिहरुको सिकाइलाई आधार मानेर शिक्षकको मुल्याङ्कन गरिने भएकाले यस तर्फ ध्यान दिन ज  रुरी भएको बताउँदै शिक्षा बिकासका लागि नगरबाट भएको सहयोगको मुल्यखेर जान नदिन सबै लागि पर्नुपर्ने बताउँनु भयो । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १ का वडासदस्य...

हाम्रा आन्तरिक समस्याको अन्त्य गरेर सारा ध्यान मिसन ८४ मा लगाऔँ ः पूर्व मन्त्री चौधरी

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
  इटहरी । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री भगबती चौधरीले नेकपा एमालेको सारा पङ्क्ति मिसन ८४ मा केन्द्रित हुनुपर्ने बताउँनु भएको छि । नेकपा एमाले दुहबी नगर कमिटिको प्रथम बैठकलाई सम्बोधन गर्दै उहाँले त्यस्तो बताउँनु भएको हो । नेकपा एमाले दुहबी नगर कमिटीका अध्यक्ष ताजिब हुनेसको अध्यक्षता तथा पूर्व मन्त्री भगबती चौधरीको प्रमुख आतिथ्यमा भएको बैठकमा मिसन ८४ लाई ध्यानमा राखेर गर्नुपर्ने कुराहरूलाई ध्यान दिनुपर्ने उहाँको भनाई रहेको थियो । ‘हामीभित्रको द्वेषहरूलाई अन्त्य गरेर सम्पूर्ण ध्यान बाह्य प्रतिस्पर्धामा लगाउनुस् । हामी बाह्य व्यक्तिहरूसँग प्रतिस्पर्धा गर्न जाँदै छौँ भने हामीभित्रको आन्तरिक कुरालाई अन्त्य गरेर जानुपर्छ । सङ्गठनात्मक अवसरवाद र दक्षिणपन्थी अराजकतालाई ध्यान दिन आवश्यक छ ।’ सो अबशरमा चौधरीले बताउँनु भयो । पछि पार्टीमा जोडिएका नयाँ पुस्तालाई फरक व्यवहार ग...

पोखरामा बिहानदेखि सार्वजनिक यातायात बन्द

ब्रेकिङ न्युज २, समाचार
मुलुकको पर्यटकीय राजधानी पोखरामा आज बिहानदेखि सार्वजनिक यातायात सञ्चालन हुन सकेका छैनन् । बस, ट्याक्सी, जिपसहित यात्रीवाहक सवारीसाधन बन्दा हुँदा सर्वसाधारण समस्यामा परेका छन् । गण्डकी प्रदेश सरकारले ‘राइड शेयरिङ’लाई वैधानिकता दिन लागेको विरोधमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकी प्रदेशको आह्वानमा यातायात व्यवसायी र मजदुरले आजदेखि प्रदेशमा सार्वजनिक यातायात ठप्प गराएका हुन् । सार्वजनिक यातायात सञ्चालन नभए पनि निजी सवारीसाधन भने निर्वाध सञ्चालन भइरहेका छन् । यातायात व्यवसायी महासङ्घ गण्डकीका अध्यक्ष केदार पौडेलले मुख्यमन्त्री कार्यालय, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा बुझाइएको सातबुँदे मागमा सम्बन्धित पक्षले चासो नदिएपछि प्रदेशभर सार्वजनिक यातायात बन्द गरिएको जानकारी दिनुभयो । “हामीले ४८ घण्टाको समय दिएर हाम्रा मागहरु सरकार समक्...

मनिषा घोरासैनी र आशा लामाको “हेरै बरै“ भिडियो सहित सार्वजनिक

ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार
दिनेश भण्डारी गीतसंगीत क्षेत्रमा सानै उमेरदेखि रुचि राख्ने मनिषा घोरासैनी पछिल्लो समय सदाबहार गीत होस् या चाडपर्वका गीतहरु हुन् आफ्नो प्रस्तुति दिँदै चर्चामा आएको देखिन्छ उसो त घोरासैनीले गाउँघरदेखि नै लोकगीत संगीत क्षेत्रमा आफ्नो प्रस्तुति दिँदै आएका देखिन्छन् । पछिल्लो समय काठे लोकदोहोरी भाकाहरुमा रम्दै रमाउँदै आउनुभएका मनिषा र आशा लामाको प्रस्तुतिमा महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा “हेर बरै“ पारिवारिक कथामा आधारित म्युजिक भिडियो सार्वजनिक गरेका छन् । लोकदोहोरी क्षेत्र तथा काठे क्षेत्रका अभिभावक नवराज घोरासैनि को गीत संगीत क्षेत्रमा अतुलनीय योगदान देखिन्छ नवराज घोरासैनीको यस्तै योगदानको कदर गर्दै मनिषा घोडासैनी भने आफ्नो बुबा सँगै गीतसंगीत क्षेत्रमा लम्कँदै गरेको देखिन्छ । गीत संगीत क्षेत्रलाई समय सान्दर्भिक बनाउनका निमित्त विभिन्न लोक शीर्षकमा आफ्नो आवाज भर्दै चर्चा बटुल्दै...

बागमतीमा दोस्रोपटक मन्त्रिपरिषद् विस्तार, कांग्रेसका चार मन्त्री थपिए

ब्रेकिङ न्युज २, राजनिती, समाचार
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले आज दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री लामाले आज नेपाली कांग्रेसका मीनकृष्ण महर्जनलाई युवा तथा खेलकुदमन्त्री, प्रभात तामाङलाई आर्थिक मामिला तथा योजनामन्त्री, सुरजचन्द्र लामिछानेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री र विमल ठकुरीलाई संस्कृति पर्यटन तथा सहकारीमन्त्रीमा नियुक्त गर्नुभएको हो । नवनियुक्त मन्त्रीहरूलाई आज एक समारोहबीच प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथग्रहण गराउनुभयो । यो सँगै बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् अब १४ सदस्यीय बनेको छ । यसअघि यही साउन ९ गते मुख्यमन्त्री लामाले नेपाल कम्युनिष्ट (एमाले)का प्रकाश श्रेष्ठलाई कृषि तथा पशुपक्षीमन्त्री, किरण थापालाई स्वास्थ्यमन्त्री, कृष्ण सिलवाललाई वन तथा वातारणमन्त्री, सुकमाया तामाङलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केलाई भौतिक पूर्वाध...

चारवटा प्रदेशमा भारी वर्षा हुने

ब्रेकिङ न्युज २, समाचार
देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका  थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर साधारणतया बदली रही केही स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । यस्तै बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । राति देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । रासस...

वैंकर्स क्लव अफ वालिङको अध्यक्षमा प्रेम किशोर अर्याल

ब्रेकिङ न्युज २
स्याङ्जाको वालिङमा रहेका वैंक तथा वित्तिय संस्थाहरुका कर्मचारीको क्लव वालिङ वैंकर्स क्लवको शुक्रवार आयोजना गरिएको विशेष साधारणसभावाट गरिमा विकास बैंक वालिङका शाखा प्रमुख प्रेमकिशोर अर्याल अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ । यस अघि पहिलो अधिवेशनवाट नेपाल इन्भेष्टमेन्ट मेगा वैंकका शाखा प्रमुख उज्वल श्रेष्ठ अध्यक्ष थिए । श्रेष्ठको सरुवा भएपछि क्लवको काममा निरन्तरता दिन विशेष साधारणसभा मार्फत नयाँ नेतृत्व चयन भएको क्लवका उपाध्यक्ष दीपक काफ्लेले जानकारी दिनुभयो । यसैगरी उपाध्यक्षमा एनएमवी बैंकका शाखा प्रमुख दीपक काफ्लेलाई चयन गरिएको छ भने अन्य पदाधिकारी भने पुरानै रहेको बैकर्स क्लवले जनाएको छ । सचिवमा राष्ट्रिय बाणिज्य बैंकका लिला गुरुङ्, कोषाध्यक्षमा प्रभु बैंकका सन्तोष पौडेल र सहसचिवमा लक्ष्मी सनराइज बैंकका मणी बस्याल रहेका छन् । सदस्यहरु वालिङ नगरपालिका भित्रका (क), (ख) र (ग) वर्गका बैंक...

निजी क्षेत्रको पिल्लर उद्योग बाणिज्य संघ होः प्रजिअ थापा

ब्रेकिङ न्युज २, समाचार
 निर्मल बस्नेत सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले नीजि क्षेत्रको पिल्लर उद्योग बाणिज्य संघ भएको बताउनुभएको छ । शुक्रबार सिन्धुपाल्चोक उद्योग बाणिज्य संघले आयोजना गरेको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले बिपद् व्यवस्थापनको मूख्य साझेदार संस्था उद्योग बाणिज्य संघ भएको तर्क प्रस्तुत गर्नुभयो । उहाँले बिपद्को समयमा तत्काल खाद्यन्न लगायत अति आवश्यक कुराको आपुर्ति गर्न संघलाई आग्रह गर्नुभयो । संघले बजार अनुशासन, उपभोक्ताको स्वास्थ्यको ख्याल गर्दै दिगो व्यवसायीक वातावरण तय गर्न मूख्य भूमिका खेल्नुपर्नै कुरामा जोड दिनुभएको थियो । बिपद् आइलागेको बखत निजी क्षेत्रको नेतृत्व गदै आपसी सहकार्यमा प्रतिकार्यमा जुट्न सिन्धुपाल्चोक उद्योग बाणिज्य संघलाई आग्रह गगर्नुभएको छ । उहाँले बिगतको समयमा संघले खेलेको भूमिकाको समेत प्रशंसा गर्नुभएको थियो । संघले प्रमुख जिल्ला...

चौतारा साँगाचोकगढी नपा१स्याउलेको उपलब्धीमुलक काम

#, कृषि, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १ स्याउलेको आ ब २०८० ÷८१मा धेरै उपलब्धीमुलक काम गरेका जनाएको छ । वडा नं १का वडा अध्यक्ष युवलाल श्रेष्ठले यस बर्ष वडाको लेख डाँडामा एक घर एक खानेपानी सहीतको धारा व्यवस्थापन गर्न सफल भएको वडा कार्यलयको भवन निर्माण कार्य शुरु गर्नुका साथै राजस्व ७७३०६४रुपैया छयासी पैसा सकलन गर्न सकेकोमा मुख्य उपलब्धीको रुपमा लिइएको बताउँनु भयो । वडा अध्यक्ष श्रेष्ठले वडा नं १ चौतारा बजारका नजिकैको वडा भएको भएता पनी बिकासका हिसावले दुर्गम देखीने यो वडाको बिकासका लागी धेरै कामहरु ग्र्न बाँकी नै रहेको छ भन्नु भयो । उँहाले आब २०८०÷८१मा वडा कार्यलयबाट गन्साबाट गुन्साबाट ठुलो वन धोविखोला जाने सिढी निर्माण बदलाङ थापाटोल सिढी निर्माणको मुलाबारी लेखडाँडा गोरेटोबाटो सिढी निर्माणको ,डाँडागाउँ केराबारी सिढी निर्माण धिमे बाजा को व्यवस्था गरेको जस्तो महत्व पुर्ण काम ...