सम्पर्क

ब्रेकिङ न्युज २

रेष्टको कार्य विस्तार गर्न जनप्रतिनिधीहरुद्धारा सुझाव

ब्रेकिङ न्युज २, समाचार
महिला तथा किशोरि शिक्षामार्फत मानव बेच बिखन नियन्त्रणामा समर्पित जिल्ला परियोजना सल्लाहकार समितिको बैठक बसेको छ । ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रेष्ट)को आयोजनामा सोमबार जिल्ला समन्वय समितिका प्रमुखबालकृष्ण श्रेष्ठको अध्यक्षतामा बसेको थियो । रेष्ट संस्थाका सह कार्यकारी निर्देशक तनुजा बस्नेतले कार्यक्रमको बारेमा प्रकाश पार्दै यो कार्यक्रमको मुख्य काम भनेको बालबिवाह तथा लैङ्घिक हिंसा, मानव बेचबिखन, बालश्रम शोषण र असुरक्षित आप्रवास नै हो भन्नुभयो । उँहाले बालबिवाह तथा लैंगिक हिंसा, बालश्रम शोषण मानव बेचबिखन असुरक्षित आप्रवासका बारेमा जानकारी दिनुका साथै यस्ता क्रियाकलापको अन्त्य गर्नू मुख्यउदेश्य रहेको बताउँनु भयो । उँहाले त्यसका लागि शिक्षाको माध्यमबाट चेलिबेटी रोकथाम गर्नका लागि बिद्यालयका विद्यार्थिहरु मार्फत सन्देश दिन खोजेको बताउँनु भयो । अमेरिकन हिमालयन फाउन्डेशनको आर्थिक सहयोगमा...

खानेपानी आएपछि गाउँमा छायो खुसीयाली

ब्रेकिङ न्युज २, समाचार
खानेपानिको ब्यवस्था भएपछि स्थानीय बासिमा खुसि छाएको छ । वषौंदेखि पानीको समस्या झेल्दै आइरहेका सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ डडुवाको माथिल्लो टोलका जनजाति तथा दलित टोलमा पानि तान्ने पम्पपाईप र भ्याट समेतको ब्यवस्था गरेपछि खुशि लागेको दलित बस्तीका राम बहादुर सार्कीले बताउनु भयो । पानि लिन गाग्री बोकेर जाँदा समस्यामा परेकालाई यो व्यवस्था गरेकोबाट धेरै राहत पुगेको माथिल्लो टोलका रामशरण थापा मगरले बताउँनु भयो । ईन्द्रावती मेलम्ची उपत्यका उत्थान कार्यक्रम अन्तरगत यो कार्यका लागि बजेटको व्यवस्था भएपछि यो सामाग्रीको व्यवस्था गरिएको राजेन्द्र बस्नेतले जानकारी दिनुभयो । ईन्द्रावती मेलम्ची उपत्यका उत्थान कार्यक्रमले १४ नं. वडामा बर्षात्को समयमा सडकको अबस्थालाई हेरेर हिमपाईपको समेत व्यवस्था गरी सडकमा राखिएको छ । १४ नं. वडाको वडाध्यक्ष उद्धव नेपालले उत्थान कार्यक्रमले स...

नदीजन्य पदार्थमा निगरानी गरिने

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लामा नदीजन्य पदार्थ उत्खनन तथा ओसार पसारमा निगरानी हुने भएको छ । सरकारले असार १ गते देखीभदौ मसान्तसम्म बर्षातको समयमा खोलाबाट नदीजन्य पदार्थ (बालुवा,गिटी, ग्रावेल) जस्ता चिजहरु निकाल्न ,कतै ओसारपसार गर्नका लागी रोक लगाएको छ । यसरी रोक लगाए पछी पनी लुकीछिपी नदीजन्य पदार्थ उत्खनन तथा ओसार पसार हुन सक्ने भएकाले जिल्ला सम्मन्वय समितीका प्रमुख तथा नदीजन्य तथा खनिजन्य पदार्थको उत्खनन तथा बिक्रीबितरण अनुगमन समितीका संयोजक बालकृष्ण श्रेष्ठको अध्यक्षतामा सोमबार बसेको बैठकले त्यस्तो निर्णय गरेको हो । सुरक्षा प्रमुख लगायत सरोकारवाला कार्यालय प्रमुखहरु सदस्य रहेको उक्त समितीको बैठकले जिल्लाका बिभिन्न नदीहरुमा अनुगमन गर्ने यसरी अनुगम नगर्दा नदीजन्य पदार्थ उत्खनन गरेको, गराएको पाईएमा कानुन बमोजिम कार्बही गरिने जिल्ला सम्मन्वय अधिकारी कृष्ण प्रसाद सुवेदीले जानकारी दिनुभयो । बैठक पछी नेप...

नयाँ पासपोर्ट बनाउँदै हुनुहुन्छ जिल्लाबाटै हप्ता दिनमा पाइने

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज २, राजनिती
        राहदानी विभागले विभागले सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयहरुबाट आवेदन भएका राहदानीहरु प्रत्येक हप्ता प्रिन्ट गरी पठाउने व्यवस्था गरेको जनाएको छ । बिभागले आइतबार जारी गरेको सुचनामा ‘काठमाडौं उपत्यकाभित्रका जिल्ला र काभ्रेमा आवेदन गर्नेहरुले १ हप्ता भित्रमा र अन्य जिल्लाको हकमा १० देखि १५ दिन भित्र राहदानी प्राप्त गर्ने सुनिश्चितता मिलाइएको जनाएको छ,’ विभागले सूचनामा भनेको छ, ‘अत्यन्त जरुरी परेका सेवाग्राहीहरुले राहदानी विभागमा आवेदन गर्नुहुन र अन्य कम जरुरी हुनेले आफ्नो सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाटै सहज रुपमा राहदानी प्राप्त गर्न सकिने हुँदा सो सेवा लिनु हुन सेवाग्राहीमा अनुरोध छ ।’‘सबै सेवाग्राहीहरु बिहान एकैपटक आउँदा विभागमा उल्लेख्य भीड हुने भएकोले आवेदन फाराममा उल्लेख भएको मिति र समयमा मात्र विभागमा आउनुहुन पनि बिभागले अनुरोध गरेको ...

नेका केन्द्रीय सदस्य बस्नेत द्धारा आचार्यलाइ सहयोग हस्तानन्तरण

#, जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
  सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगर पालिका वडा नं१० निवासी चेतेन्द्र आचार्य सहीत उँहाको परिबारलाइ नेपाली काँग्रेस ले रु एकाउन्न हजार आर्थीक सहयोग गरेको छ । हामीलाइ प्राप्त समाचार अनुसार सिन्धु पाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं १० स्थायी घर भई हाल काठमाडौंमा मकै पोलेर आफ्नो जिवीका चलाउँदै आउँनु आउनुभएका चन्द्र नाथ आचार्य को शुक्रबार महानगरले ठेला मकै लगायतका सामाग्री जफत गरे पछि पीडामा रहनु भएका आचार्य लाई पुन ब्यबस्थित ब्यसाय सञ्चालन गर्नका लागि नेपाली काँग्रेसका प्रभावसाली केन्द्रीय सदस्य पुर्व मन्त्री मोहनबहादुर बस्नेत ले उक्त रकम हस्तानन्तरण गर्नु भएको हो । नेपाली काँग्रेस सिन्धुपाल्चोकका युवा नेता कृष्ण कुमार तामाङ (समिर) ले आचार्य परिबारलाइ नगद रू ५१०००।नगद सहयोग गर्नु हुँदै नागरिकलाइ दुख मा सहयोग गर्नु नै राजनेताका दाइत्व भएका ले केन्द्रीय सदस्य मोहन बहादुर बस्नेत लगाएतआ...

अध्यक्ष नेपालद्धारा विकास योजनाको अनुगमन

ब्रेकिङ न्युज २, राजनिती, समाचार
सञ्जिव तामाङ (स्याङ्बो) ईन्द्रावति गाउँपालिका अध्यक्ष झम्क नेपालले शनिवार पालिका भित्र संचालनमा रहेको विबिध बिकास योजनाहरुको अनुगमन गर्नुभएको छ । पालिकाको प्राबिधिक सहितको टोलीले निर्माणाधीन बाहुनेपाटी,ऐसेलु खर्क सडक, त्यसैगरी इन्द्रावती नदी नियन्त्रण (ग्याविन भराई) कार्यको अनुगमन र नवलपुर ज्यामिरे सडक खण्डको अनुगमन गर्नुभएको थियो । अनुगमनको क्रममा पालिका अध्यक्ष नेपालले बर्खाको समयमा नागरिकले सास्ति खेप्न नपर्ने गरि सडक निर्माणकार्य अगाडि वढाउन निर्देशन दिनुभएको छ । उहाँले सम्वन्धित ठेकेदार कम्पनीहरुलाई कामको गुणस्तरमा जनस्तरबाट गुनासो नआउने गरि प्राबिधिक स्टामेट अनुसार गराउन निर्देशन दिनुभएको छ । पालिका अध्यक्ष नेपालले नदि नियन्त्रणको काम निरन्तर संचालन गरिने पनि स्थानीयहरुको विचमा वताउनु भएको छ । तोकिएको समयमा काम सक्न सबै पक्षलाई निर्देशन समेत अध्यक्ष नेपालले दिनुभएको थियो । पालिका मु...

मद्धत नेपालको शिबिर जल्केनी,सुकुटेमा

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा न १०मा निशुल्क स्वास्थ्य सेवा प्रदान गरीएको छ ।१० न वडाअध्यक्ष निल बहादुर तामाङ्ग सुमनको विशेष सक्रियतामा मद्धत नेपालको सहयोगमा ५,६,७गते गरी तिनदिन सम्म शिबिर चलेको समचार प्राप्त भएको छ । समाचार अनुसार   बिभिन्न रोगीहरुको रोग परिक्षण गर्ने क्रममा वडा न १० को जल्केनिमा १३७जना सुकुटेमा ७०साठि मुरेमा ७८ जना गरि जम्मा २८५ जनाले स्वास्थ्य परिक्षणा गरेको मद्दत नेपालकाहेमराज दङ्गालले जननकारि दिनु भयो । निशुल्क शिविर सञ्चालन गर्दै वडा न १० कापडा अध्यक्ष निल बहादुर तामाङ्ग सुमनले हरेक बर्ष वडाबासिहरुलाइ निशुल्क रोग परिक्षण गर्नुका साथैऔषधिको समेत ब्यस्था गर्न आफु लागि परेको बताउनु भयो शिबिर मा सुगर प्रेशर लगायत विभिन्न रोगकोपरिक्षण गर्नुका साथै आषधि बितरण गरिएको थियो...

११ वर्षीया बालिका जवरजस्ती करणी गरेको आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ

ब्रेकिङ न्युज २, समाचार
एघार वर्षिया बालिकामाथि जबर्जस्ती करणीे आरोपमा सिन्धुपाल्चोकका ८१ वर्षीय वृद्ध पक्राउ परेका छन् । गत असार १३ गते दिउसोको समयमा पीडितकै घरमा जवरजस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । नातामा हजुरबुबा पर्ने ८१ वर्षका बृद्धले ११ वर्षकि बालिकालाई जबरजस्ती करणी गरेका थिए । सिन्धुपाल्चोक जिल्ला अदालतबाट दिन ७ को म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताउनुभयो ।...

चौतारा वृद्धाश्रममा निशुल्क उपचार

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारा पुरानो बजार नजिक रहेको वृद्धाआश्रममा रहेका बृद्दा बृद्दहरूलाई डाक्टर सहितको एक टोलीले मंगलबार निशुल्क उपचार गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिका ५ नं.वडा कार्यालयको आयोजनामा चौतारा साँगाचोकगढी नगरपालिका, जिल्ला अस्पताल चौताराले बृद्द बृद्दाहरूलाई स्वास्थ्य परिक्षण गरि बिभिन्न औषधीहरू निशुल्क बितरण गरेको हो । उक्त कार्यक्रममा नगरपालिकाका स्वास्थ्य संयोजक शिव पुरी जिल्ला अस्पतालका डा.श्रीकेश यादव, नगर स्वास्थ्य शाखाका शंकर प्रसाद दाहाल वडा अध्यक्ष शिव श्रेष्ठ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक घनश्याम नेपाल ५ नं.वडाको शहरी स्वास्थ्य केन्द्रका अ.हे.व सृजना खड्का थापा, अ.न.मी दिपा थापा बृद्दआश्रमको अध्यक्ष माया निरासी सचिव होम कुमारी पुरी जनप्रतिनिधी राम ब घले लगायत अन्या सामाजिक अभियान्ताहरूको उपस्थिती रहेको थियो । उक्त कार्याक्रममा नियमित औषधी प्रयो...

प्रेस काउन्सिल अध्यक्ष बस्नेतलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

#, ब्रेकिङ न्युज २, राजनिती, समाचार
  चार महिना अघि जारी भएको अल्पकालिन अन्तरिम आदेशको निरन्तरता दिंदै सर्वोच्च अदालतले आइतबार प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई नहटाउन सरकारका नाममा आदेश दिएको छ ।   फागुन १९ मा जारी भएको अन्तरिम आदेशको निरन्तरता दिंदै सर्वोच्च अदालतका न्यायाधीशद्धय सपना प्रधान मल्ल र हरि फुयालको संयुक्त इजलासले अध्यक्ष बस्नेतलाई हटाउने उद्धेश्यले सोधिएको स्पष्टीकरणको प्रक्रिया अघि नबढाउन सरकारका नाममा आदेश दिएको हो । आइतबार भएको सुनुवाईमा अधिवक्ताहरु अनन्तराज लुईंंटेल, विकास भट्टराई, विशाल कुमार उपाध्याय र प्रतिभा उप्रेतीले कानुनी आधारविना बस्तेतलाई हटाउन खोजेकोले सर्वोच्च अदालतले अन्तरिम आदेश मार्फत सरकारको तयारी निस्तेज गराउन अन्तरिम आदेश माग गर्नुभएको थियो । प्रेस काउन्सिल ऐन, २०४८ को दफा ६९१०९क० बमोजिम ४ बर्षको किटानी पदावधिका लागि नियुक्ति भएकोमा पूर्वाग्रह राखी सरक...