सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा न १०मा निशुल्क स्वास्थ्य सेवा प्रदान गरीएको छ ।१० न वडाअध्यक्ष निल बहादुर तामाङ्ग सुमनको विशेष सक्रियतामा मद्धत नेपालको सहयोगमा ५,६,७गते गरी तिनदिन सम्म शिबिर चलेको समचार प्राप्त भएको छ ।
समाचार अनुसार
बिभिन्न रोगीहरुको रोग परिक्षण गर्ने क्रममा वडा न १० को जल्केनिमा १३७जना सुकुटेमा ७०साठि मुरेमा ७८ जना गरि जम्मा २८५ जनाले स्वास्थ्य परिक्षणा गरेको मद्दत नेपालकाहेमराज दङ्गालले जननकारि दिनु भयो । निशुल्क शिविर सञ्चालन गर्दै वडा न १० कापडा अध्यक्ष निल बहादुर तामाङ्ग सुमनले हरेक बर्ष वडाबासिहरुलाइ निशुल्क रोग परिक्षण गर्नुका साथैऔषधिको समेत ब्यस्था गर्न आफु लागि परेको बताउनु भयो शिबिर मा सुगर प्रेशर लगायत विभिन्न रोगकोपरिक्षण गर्नुका साथै आषधि बितरण गरिएको थियो
