सम्पर्क

ब्रेकिङ न्युज २

सुुकुम्बासी समस्या तत्काल समाधान गर्न चार किसान संगठनको माग

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
देशमा रहेको सुकुम्बासी परिबारको सहि पहिचान र समस्याको न्यायपूर्ण समाधान गर्ने भन्दा पनि यो समस्यालाई एक वा अर्को किसिमले लामो समयदेखि आलेटाले गर्दै थाँती राख्ने, जटील तुल्याउने र यसलाई केवल सत्तामा जाने भर्याँङ्ग मात्र बनाउने काम सत्तामा रहँदै बस्तै आएका दलहरुले गर्दै आएकोले यो समस्या समाधानहीन भएर कचल्टिएको र बेला बेलामा यसले उग्ररुप लिने स्थिति सिर्जना हुने गरेको देखिदै आएको चार किसान संगठनले बक्तब्य मार्फत जनाएको छ ।सगंठनद्धारा जारी बक्तब्यमा अहिले बागमति र बिष्णुमति किनारामा सुकुम्बासीको नाममा रहे बसेका परिबारको समस्याको मूल कारण पनि यही नै । अतः जो सुकुम्बासी परिबार हो त्यसको पहिचान सही पहिचान गरी बसोबास र रोजगारीको ब्यवस्था गर्नु र यो समस्याको सही समाधान खोज्नु राज्यको आधारभूत दायित्व हो । देशमा ८ लाख परिबारभन्दा बढी सुकुम्बासी रहेको स्वीकार गर्ने राज्यले यस दायित्वबाट पञ्छिन, अलग्ग...

जिल्ला निर्वाचनद्धारा प्रमाण पत्र बितरण, मेलम्ची पुल र तातोपानी नाका पहीलो प्रथमिकता

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
आफ्नो पहीलो प्रथमिकता मेलम्चीकोपुल बनाउँदै प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं २का मतदाताहरुले मागेको बिकासका कार्यक्रमहरु गर्ने रहेको नव निर्वाचित प्रतिनिधी सभा सदस्य मोहन बहादुर बस्नेतले बताउँनु भएको छ ।    सिन्धुपाल्चोकबाट प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यमा निर्वाचित सांसदहरुलाई निर्वाचन आयोगगको प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै उँहाले यस्तोबताउँनु भएको हो । क्षेत्र नं १का सदस्य माधव सापकोटा सुबोधले तत्काल तातोपानी नाकाको समस्या समधान गर्न केन्द्रयि नेताहरुलाइ ल्याएर अन्तरक्रिया गरिने बताउृँनु भयो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समितिको प्रांगणमा एक कार्यक्रम आयोजना गरी आइतबार निर्वाचित भएको प्रमाणपत्र वितरण गरेको थियो । गत मंसिर ४ गते आमनिर्वाचन सम्पन्न भएको थियो ।कार्यक्रममा क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा ((सुबोध), २ बाट निर्वाचित मो...

तेक्वान्दोको जुनियर ग्रेडिङ सम्पन्न

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
हिराहरि तेक्वान्दो डोजाङ जुनियर खेलाडीहरुको ग्रेडिङ सम्पन्न भएको छ । शनिबार चौतारामा भएको नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार हिराहरी तेक्वान्दो डोजाङले सेतो पेटीदेखि रातोपेटी सम्मको ग्रेडिङ लिएको छ । जुनियर ग्रेडिङमा सेतो पेटीका नोर्गेल शेर्पा, लाक्पा शेर्पा , आर्यन श्रेष्ठ, हरियो निलो पेटिका साइमन तामाङ र निलो पेटि तर्फ रुस्तम घिमिरे डबल प्रमोसन हुन सफल भएसंगै अन्य प्रशिक्षार्थी भने उतिर्ण भएका छन । कार्यक्रमका प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिका ५ कार्यलयका सदस्य तथा समाजसेवी रामबहादुर घले, डोजाङ कार्य समितिका सक्रिय सदस्य सबिन श्रेष्ठ, सिनियर खेलाडीहरु रिजन गौतम, प्रबिन घले र राजन दुलाल, मनिष सापकोटा, दिशान्त घिमिरे, बिजय तामाङ , अनमोल कार्की , निशान ढुङ्गाना र अभिभावकहरुको बाक्लो उपस्थिति रहेको ग्रेडिङ डोजाङ्गका सिनियर खेलाडी कालो पेटि मेनुका श्रेष्ठले लिनुभएको थियो...

पूर्वसञ्चारमन्त्री बस्नेतको राजनीतिक जीवनयात्रा

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं २ मा पहिलोपटक नेपाली कांग्रेसलाई विजयी गराउनुभएको छ । विसं २०५६ को आमनिर्वाचन र २०७० को दोस्रो संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं १ बाट निर्वाचित हुनुभएका कांग्रेस केन्द्रीय सदस्यसमेत रहनुभएका बस्नेतलाई यसपटक गठबन्धनका कारण पार्टीले २ नं क्षेत्रबाट टिकट दिएको थियो । २ नं क्षेत्रमा पनि उहाँ भारी मतले विजयी हुनुभएको छ । विकासप्रेमी नेताको छवि बनाउनुभएका बस्नेत विसं २०३४ देखि राजनीतिमा सक्रिय हुनुहुन्छ । प्रजातन्त्र पुनःस्थापनाका लागि पटक–पटक गरी उहाँ करिब एक वर्ष जेल बस्नुभएको छ । राजाको प्रत्यक्ष शासनकालमा करिब तीन महिना निर्वासनमा पनि बस्नुभएको छ । करिब दुई दशक कांग्रेसको सिन्धुपाल्चोक सभापति रहनुभएका बस्नेतले राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको छ ...

दुई उद्यमी सम्मानित

ब्रेकिङ न्युज २, समाचार
आठौं उद्योग दिवसको अवसरमा उत्कृष्ट उद्यम गर्ने दुई जना उद्यमी सम्मानित भएका छन् । उद्योग र रोजगारः समृद्धिको आधार भन्ने नाराका साथ मनाइएको उद्योग दिवसको असवरमा घरेलु तथा साना उद्योग कार्यालय सिन्धुपाल्चोकले चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ की उद्यमी ङ्याउरीमाया घले र वडा न ८ का जीतवहादुर गिरी उत्कृष्ट उद्यमीको रुपमा सम्मान गरेको छ । देशभरका ७५३ वटै स्थानीय तहमा मनाउन र आफ्नो पालिकाभित्र उत्कृष्ट उद्यम गर्नेलाई सम्मान गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गरेको हो । स्थानीय तह क्षेत्र भित्रका उत्कृष्ट उद्यमीलाई प्रोत्साहन स्वरुप सम्मान गर्न आग्रह भएको मन्त्रालयले जनाएको घरेलु तथा साना उद्योग सिन्धुपाल्चोक कार्यालयका प्रमुख विश्वनात काफ्लेले बताउनुभयो । उहाँले व्यवसायिक उत्थान, घरेलु तथा साना उद्योग कार्यालयबाट हुने सेवा प्रबाह, उद्यमिहरुको व्यवसायिक...

काँग्रेसको बिजय सहीत गठबन्धन अगाडी

ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाको प्रतिनिधी सभा १का प्रदेस सभा क अर्थात १मा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसको मसिना खड्काले बिजय हासिल गर्नु भएको छ । यो सँगै प्रदेस सभा १मा गठबन्धनका उम्मेद्वार माधब सापकोटा सुबोध पनी अगाडी लाग्नु भएको छ । यता २ नंम्बर क्षेत्रमा भने मोहन बहादुर बस्नेत धेरै अगाडी जानु भएको छ । गठबन्धनका मसिनाखड्काले एमालेका उम्मेदवार युद्ध विक्रम तामाङलाई आठ सय ३३ मतले पछि पार्दै विजय हासिल गर्नुभयो । तामाङले १३ हजार तिनसय २५ मत प्राप्त गर्नुभयो । त्यस्तै राप्रपाको उम्मेदवार निर्मला श्रेष्ठले एक हजार नौ सय ९१ मत ल्याउनुभयो नेपाल मजदुर किसान पाटीका श्याम लाल शाक्यले १९५मभत ल्याउँनु भएको छ भने जनता समाजबादी पाटीका राजेस लामाले ३६९, तामासालीगं लोकतान्त्रीक पाटीका आशीसलामा तामागंले २८९, नेपालकम्युनिष्ट पाटी मालेका कृष्ण बहादुर तामागंले ७९३,मगाेंल नेशनल अगंनाइजेशन का सोम बहादुर लामाले १५७...

३बिजयसहीत नेकाका बस्नेत अगाडि

ब्रेकिङ न्युज २, राजनिती, समाचार
नेपाली काँग्रेसले तिन सिट जित हासिल गरेको छ । यसका साथै सिन्धुपाल्चोकका मोहन बहादुर बस्नेत सहीत ४०सिटमा अग्रस्थानमा रहेको छ । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेस तिन स्थानमा विजयी भएको छ भने नेकपा (एमाले)ले एक स्थानमा जित हासिल गरेको छ ।कांग्रेसले हिमाल पारीका जिल्ला मुस्ताङ र मनाङबाट जितको सुरुवात गरेको छ भने एमालेले ललितपुर क्षेत्र नं २ मा जित हासिल गर्दै खाता खोलेको छ । मुस्ताङको प्रतिनिधिसभा सदस्यमा कांग्रेसका योगेश गौचन थकाली विजयी हुनुभएको छ । नेपाल विद्यार्थी सङ्घमा आबद्ध भइ राजनीति सुरु गर्नुभएका २९ वर्षे उहाँ पर्यटन व्यवसायीसमेत हुनुहुन्छ । उहाँ बुबा पूर्वमन्त्री रोमी गौचनले पाउनुभएको टिकटबाट लड्नुभएको थियो । साथै, कांग्रेसले मनाङमा पनि जित हासिल गरेको छ । मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी हुनुभएको छ । कांग्रेस केन्द्रीय सदस्य गुरुङ पूर्व राज्यमन्...

आइताबार हुने निर्वाचनको तयारी पुरा

ब्रेकिङ न्युज २, राजनिती, समाचार
मंसिर ३ — मंसिर ४ गते आइताबार हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको तयारी पुरा भएकोे मुख्य निर्वाचन अधिकृतको कार्यलयसिन्धुपाल्चोकले जानकारी दिएको छ । शनीबार भएको पत्रकार भेटघाट कार्यक्रममा मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश विदुर कोइरालाले उक्त जानकारी दिनु भएको हो। उहाँले हरेक मतदान केन्द्रमा मतदानको लागी तैयारी भइ सकेको सर्वदलिय बैठक बसेर निर्वाचनसंग सम्वन्धित तयारीका कामहरु परा गरीसकेका बताउँदै आइतबार बिहान ठिक ७ बजे मतदान प्रक्रिया सुरु हुने मुख्य निर्वाचन अधिकृत कोइरालाले जानकारी दिनुभयो ।      मतगणनाका लागि गणनास्थल समेत तयार भएको छ । क्षेत्र नं १ को चौतारा नगरपालिकाको हलमा र क्षेत्र नं २ को समन्वय समितिको हल चौतारामा मतगणनाका लागि स्थल तयार पारिएको सो अबसरमा कोइरालाले जानकारी दिनु भयो । कार्यक्रममा तेम्बाथानमा रहेको मतदान स्थलसम्म सडक यातयातको पहुच नभएकाले त्यहाँ खटि...

मतदान गर्नु नागरिक अधिकारको उच्चतम अभ्यास : राष्ट्रपति भण्डारी

ब्रेकिङ न्युज २, राजनिती, समाचार
भोलि मंसिर ४ गते आइतबार देशमा प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन हुन गइरहेको छ । जननिर्वाचित संविधानसभाद्वारा निर्मित नेपालको संविधानले सुनिश्चित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न यस आम निर्वाचनको ऐतिहासिक महत्व रहेको छ । निष्पक्ष, भयरहित र स्वतन्त्र वातावरणमा नागरिकले मताधिकार प्रयोग गर्दै सम्पन्न हुने आमनिर्वाचनबाट लोकतान्त्रिक प्रणाली र संस्थाहरू क्रमशः जनउत्तरदायी हुँदै जान्छन् । यसबाट शासन प्रणालीमा जनताले खोजेको सुशासन र पारदर्शिता स्थापित गर्न मद्दत पुग्दछ । स्वस्थ र सबल लोकतन्त्रबाट नै शान्ति, स्थायित्व र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न सकिन्छ । जनताले निर्वाचित गरेका प्रतिनिधिबाट मुलुकको शासन सञ्चालन हुनु लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष हो । आवधिक निर्वाचनले जनतामा निहीत सार्वभौमसत्तालाई औपचारिक रुपले अभिव्यक्त गर्दै राज्यशक्तिको वास्तवि...

राप्रपा त्याग गरी सयोै महीला काँग्रेस प्रबेस

ब्रेकिङ न्युज २, राजनिती, समाचार
सयौको संख्यामा महीराप्रपा त्याग गरी सयोै महीला काँग्रेस प्रबेस सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालीका राष्ट्रीय प्रजातन्त्र पाटी महीला संगठन १४नं डडुवा नेपाली काँग्रेसमा बिलय भएको छ । यसका साथै १४ नं वडाका अन्य पाटीका कार्यकर्ताहरु पनी नेपाली कााग्रेसमा प्रबेश गरेका छन । यस्मीन ढुगंना, प्रबिन कुमार श्रेष्ठ,को बिशेष पहलमा सयौको संख्यामा महीलाहरु नेपाली काँग्रेसमा प्रबेश गरेर गठबन्धनलाइ चुनाव जिताउँने प्रतिबद्धता गरेका छन । नव प्रबेशीहरुलाइ नेपाली काँग्रेसको नेतृ ढुगंना र पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले टिका र माला लगाएर स्वागत गर्नु भएको थियो । नब प्रबेशीहरुलाइ स्वागत गर्दै पुर्ब मन्त्री बस्नेतले हरेक समाजको बिकास गर्न आथृिक बिकासको आबश्यक भएकाले आयआर्जन मुलक कामको लागी बजेटको बयबस्था गर्नु खानेपानी, स्वास्थ्य, शिक्षा , सडकको बिकास भयो भने आर्थीक बिकास हुने हँुदा यि सबै को ब्...