सम्पर्क

काँग्रेसको बिजय सहीत गठबन्धन अगाडी

सिन्धुपाल्चोक जिल्लाको प्रतिनिधी सभा १का प्रदेस सभा क अर्थात १मा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसको मसिना खड्काले बिजय हासिल गर्नु भएको छ । यो सँगै प्रदेस सभा १मा गठबन्धनका उम्मेद्वार माधब सापकोटा सुबोध पनी अगाडी लाग्नु भएको छ । यता २ नंम्बर क्षेत्रमा भने मोहन बहादुर बस्नेत धेरै अगाडी जानु भएको छ । गठबन्धनका मसिनाखड्काले एमालेका उम्मेदवार युद्ध विक्रम तामाङलाई आठ सय ३३ मतले पछि पार्दै विजय हासिल गर्नुभयो । तामाङले १३ हजार तिनसय २५ मत प्राप्त गर्नुभयो । त्यस्तै राप्रपाको उम्मेदवार निर्मला श्रेष्ठले एक हजार नौ सय ९१ मत ल्याउनुभयो नेपाल मजदुर किसान पाटीका श्याम लाल शाक्यले १९५मभत ल्याउँनु भएको छ भने जनता समाजबादी पाटीका राजेस लामाले ३६९, तामासालीगं लोकतान्त्रीक पाटीका आशीसलामा तामागंले २८९, नेपालकम्युनिष्ट पाटी मालेका कृष्ण बहादुर तामागंले ७९३,मगाेंल नेशनल अगंनाइजेशन का सोम बहादुर लामाले १५७र संघीय लोकतान्त्रीक राष्टीय मञ्चका टुल्कु लामाले २३३ मात प्राव्त गर्नू भएको थियो ।यसै गरी यो समाचार तैयार पार्दा सम्मको प्रारम्भिक मतगणना अनुसार प्रतिनिधि सभाक्षेत्र नं २ मा गठबन्धनकातर्फबाट उम्मेदेवार बन्नु भएका मोहन बहादुर बस्नेत ४४६८मतले अगाडी रहनु भएको छ भने प्रदेस सभाका १का युबराज दुलाल शरद ४१८२मतले अगाडी हुनुहुन्छ । उँहाहरुको पछी पछी शेर बहादुर तामागंले७५४६र अमानसिंह तामागंले ७४७६मत प्राप्त गर्नु भएको छ । यो हिसाबले युवराज द्लाल शरद र बस्नेतको जित निश्चीत जस्तै भएको छ भने १ नै प्रदेस सभामा सरेश नेपाल र माधब सापकोटा बिच १३६को अन्तर रहेको छ । सरेश नेपालको पकड मानीएको क्षेत्रको मत गणना सकिएको र सुबोधको पकड मानीएको क्षेत्रमा मत गन्न बाँकी रहेको हुँदा सुबोध ले जित्ने निश्चीत जस्तै देखीएको मतगणना स्थलबाट सञ्चार कर्मी रामचन्द्र दुलालले जानकारी दिनु भएको छ ।