सम्पर्क

राप्रपा त्याग गरी सयोै महीला काँग्रेस प्रबेस

सयौको संख्यामा महीराप्रपा त्याग गरी सयोै महीला काँग्रेस प्रबेस
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालीका राष्ट्रीय प्रजातन्त्र पाटी महीला संगठन १४नं डडुवा नेपाली काँग्रेसमा बिलय भएको छ । यसका साथै १४ नं वडाका अन्य पाटीका कार्यकर्ताहरु पनी नेपाली कााग्रेसमा प्रबेश गरेका छन । यस्मीन ढुगंना, प्रबिन कुमार श्रेष्ठ,को बिशेष पहलमा सयौको संख्यामा महीलाहरु नेपाली काँग्रेसमा प्रबेश गरेर गठबन्धनलाइ चुनाव जिताउँने प्रतिबद्धता गरेका छन । नव प्रबेशीहरुलाइ नेपाली काँग्रेसको नेतृ ढुगंना र पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले टिका र माला लगाएर स्वागत गर्नु भएको थियो । नब प्रबेशीहरुलाइ स्वागत गर्दै पुर्ब मन्त्री बस्नेतले हरेक समाजको बिकास गर्न आथृिक बिकासको आबश्यक भएकाले आयआर्जन मुलक कामको लागी बजेटको बयबस्था गर्नु खानेपानी, स्वास्थ्य, शिक्षा , सडकको बिकास भयो भने आर्थीक बिकास हुने हँुदा यि सबै को ब्यबस्था गर्न आफुहरु लागी पर्ने बताउँनु भयो । उँहाले यी सबैको लागी गठबन्धनका उम्मेद्वारहरुलाइ बिजय गराउँन पनी अनुरोध गर्नुभयो । नेपाली काँग्रेसको नेतृ यस्मीन ढुगंनाले राप्रपा ले सिदान्तको राजनिती छोडेर हिडेकाले आफुहरु पनी बिकासका लागी नेपाली काँग्रेसमा प्रबेस गरेको बताउँनु भयो । नेपाली काँग्रेस १४ नं इकाइका सभापती बिनोद पाख्रीनको सभापतीत्वमा भएको कार्यक्रममा गठबन्धनका वडा संयोजक मनकुमार तामागंले स्वागत मन्तब्य राख्दै नव प्रबेसीहरुलाइ गठबन्धनको उम्मेद्वारलाइ मतदान गर्न अनुरोध गर्नु भएको थियो ।
लाहरु नेपाली काँग्रेसमा प्रबेश गरेर गठबन्धनलाइ चुनाव जिताउँने प्रतिबद्धता गरेका छन । नव प्रबेशीहरुलाइ नेपाली काँग्रेसको नेतृ ढुगंना र पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले टिका र माला लगाएर स्वागत गर्नु भएको थियो । नब प्रबेशीहरुलाइ स्वागत गर्दै पुर्ब मन्त्री बस्नेतले हरेक समाजको बिकास गर्न आथृिक बिकासको आबश्यक भएकाले आयआर्जन मुलक कामको लागी बजेटको बयबस्था गर्नु खानेपानी, स्वास्थ्य, शिक्षा , सडकको बिकास भयो भने आर्थीक बिकास हुने हँुदा यि सबै को ब्यबस्था गर्न आफुहरु लागी पर्ने बताउँनु भयो । उँहाले यी सबैको लागी गठबन्धनका उम्मेद्वारहरुलाइ बिजय गराउँन पनी अनुरोध गर्नुभयो । नेपाली काँग्रेसको नेतृ यस्मीन ढुगंनाले राप्रपा ले सिदान्तको राजनिती छोडेर हिडेकाले आफुहरु पनी बिकासका लागी नेपाली काँग्रेसमा प्रबेस गरेको बताउँनु भयो । नेपाली काँग्रेस १४ नं इकाइका सभापती बिनोद पाख्रीनको सभापतीत्वमा भएको कार्यक्रममा गठबन्धनका वडा संयोजक मनकुमार तामागंले स्वागत मन्तब्य राख्दै नव प्रबेसीहरुलाइ गठबन्धनको उम्मेद्वारलाइ मतदान गर्न अनुरोध गर्नु भएको थियो ।