सम्पर्क

बोलेर होइन काम गरेर देखाउँन गठबन्धन ःबस्नेत

आगामी मंसीर ४ गते हुने निर्वाचनमा गठबन्धनलाइ सबै भन्दा बढी मत पाएको वडाले थप २५करोड बिकासको बजेट ल्याइ बिकासका काम गर्ने पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले उद्धघोष गर्नु भएको छ । उँहाले सबै भन्दा ठुला ठुला योजना ल्याउँनुहोस म जसरी पनी सम्पन्न गर्छु भन्दै उँहाले सिन्धुपाल्चोकमा आफु , युवराजदुलाल लगाएत गठबन्धनका सबै उम्मेद्वारहरु बोलेर होइन काम गरेर देखाउँने भएकाले जित निश्चीत भए पनी कती मतको अन्तरले जित्ने भन्ने रहेको बताउँनु भयो । निर्वाचन प्रसार प्रसारको अन्तमि दिन चौतारासाँगाचोकगढी नगरपालिका १३मा आयोजित कोण सभालाइ सम्बोधन गर्दैबोलेर होइन काम गरेर देखाउँने गठबन्धनका उम्मेदर छन ःबस्नेत
आगामी मंसीर ४ गते हुने निर्वाचनमा गठबन्धनलाइ सबै भन्दा बढी मत पाएको वडाले थप २५करोड बिकासको बजेट ल्याइ बिकासका काम गर्ने पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले उद्धघोष गर्नु भएको छ । उँहाले सबै भन्दा ठुला ठुला योजना ल्याउँनुहोस म जसरी पनी सम्पन्न गर्छु भन्दै उँहाले सिन्धुपाल्चोकमा आफु , युवराजदुलाल लगाएत गठबन्धनका सबै उम्मेद्वारहरु बोलेर होइन काम गरेर देखाउँने भएकाले जित निश्चीत भए पनी कती मतको अन्तरले जित्ने भन्ने रहेको बताउँनु भयो । निर्वाचन प्रसार प्रसारको अन्तमि दिन चौतारासाँगाचोकगढी नगरपालिका १३मा आयोजित कोण सभालाइ सम्बोधन गर्दै बस्नेतले सामाजिक बिकास मन्त्री हुँदा युबराज दुलाल शरदले गरेका ४०० भन्दा बढी बिकासका कामहरुबाट प्रभावीत भएका नागरीक हरुलाइ थप बिकासमा हातेमालो गर्न पाउँदा खुशी लागेको बताउँदै बिकासका लागी जस्तोसुकै काम गर्न र जती बजेटको पनी ब्यस्था गर्न आफु सक्षम रहेको बताउँनुभयो । पुर्ब सामाजिक बिकास मन्त्री युवराज दुलालले मोहन बहादुर बस्नेत जस्तो बिकासे नेता पाउँनु आफ्नो लागी मात्र नभएर सिगो जिल्ला बिषेश गरी २नं क्षेत्रको भाग्य खुलेको बताउँदै आफुहरु मत माग्न मात्र आएको होइन यँहाको बिकासका कामहरु गर्न के के बाँकीछन भनेर बुझ्न र काम गर्न पनी आएको बताउँनु भयो । कार्यक्रममा नेपाली काँग्रेसका पुर्ब जिल्ला सचिब एवम नेता झलक नेपालले १३ नं वडामा तिन चार घर बाहेक सबै गठबन्धनमा आबद्ध भएको बताउँदै मंसीर ४ गते मत पनी धेरै दिने र बिकास पनी धेरै लिने बताउँनु भयो । नेकपा माओबादीको जिल्ला सदस्य रामप्रसाद गौतमले बिकासका कार्यक्रमहरु ल्याएर वडाको बिकासमा अगाडी बढ्न सबैमा अनुरोध गर्नु भयो । कार्यक्रममा बोल्दै नेकपा समाजबादीका दया लक्ष्मी श्रेष्ठले गाँउगाँउमा आयआर्जनका काम गर्न गठबन्धनका उम्मेदवारहरुले अली बढी चासो देखाएको बताउँनु हँुदै गाँउमा खेर गइरहेका सामाग्रीहरुलाइ उत्पादनमुलक काममा लगाउँन पर्ने बताउँनु भयो । कार्यक्रममा जनजाती नेता गणेश तामागंले जातीय आधारमा राजनिती नगर्न खबदारी गर्दै तामागंहरुलाइ जातीय आधारमा उचालेर राजनिती नगर्न अनुरोध गर्नु भयो ।उँहाले बिकास गर्ने नेता क्षेत्री बाहुन छन भने हामी किन जातीय राजनितीमा लाग्ने भन्दै बिकास का लागी गठबन्धनको बिकल्प नभएको बताउँनु भयो । नेपाली काँग्रेसका इकाइ सभापती हेम बहादुरनेपालले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन नारायण प्रसाद गौतमले गर्नु भएको थियो । कार्यक्रममा बिभिन्न राजनिती दल त्याग गरी दुइ दर्जनले गठबन्धनमा प्रबेश गरेका थिए कोटडाडँमा भएको कोण सभामा स्थानीय हरुको बाक्लो उपस्थिती रहेको थियो । बस्नेतले सामाजिक बिकास मन्त्री हुँदा युबराज दुलाल शरदले गरेका ४०० भन्दा बढी बिकासका कामहरुबाट प्रभावीत भएका नागरीक हरुलाइ थप बिकासमा हातेमालो गर्न पाउँदा खुशी लागेको बताउँदै बिकासका लागी जस्तोसुकै काम गर्न र जती बजेटको पनी ब्यस्था गर्न आफु सक्षम रहेको बताउँनुभयो । पुर्ब सामाजिक बिकास मन्त्री युवराज दुलालले मोहन बहादुर बस्नेत जस्तो बिकासे नेता पाउँनु आफ्नो लागी मात्र नभएर सिगो जिल्ला बिषेश गरी २नं क्षेत्रको भाग्य खुलेको बताउँदै आफुहरु मत माग्न मात्र आएको होइन यँहाको बिकासका कामहरु गर्न के के बाँकीछन भनेर बुझ्न र काम गर्न पनी आएको बताउँनु भयो । कार्यक्रममा नेपाली काँग्रेसका पुर्ब जिल्ला सचिब एवम नेता झलक नेपालले १३ नं वडामा तिन चार घर बाहेक सबै गठबन्धनमा आबद्ध भएको बताउँदै मंसीर ४ गते मत पनी धेरै दिने र बिकास पनी धेरै लिने बताउँनु भयो । नेकपा माओबादीको जिल्ला सदस्य रामप्रसाद गौतमले बिकासका कार्यक्रमहरु ल्याएर वडाको बिकासमा अगाडी बढ्न सबैमा अनुरोध गर्नु भयो । कार्यक्रममा बोल्दै नेकपा समाजबादीका दया लक्ष्मी श्रेष्ठले गाँउगाँउमा आयआर्जनका काम गर्न गठबन्धनका उम्मेदवारहरुले अली बढी चासो देखाएको बताउँनु हँुदै गाँउमा खेर गइरहेका सामाग्रीहरुलाइ उत्पादनमुलक काममा लगाउँन पर्ने बताउँनु भयो । कार्यक्रममा जनजाती नेता गणेश तामागंले जातीय आधारमा राजनिती नगर्न खबदारी गर्दै तामागंहरुलाइ जातीय आधारमा उचालेर राजनिती नगर्न अनुरोध गर्नु भयो ।उँहाले बिकास गर्ने नेता क्षेत्री बाहुन छन भने हामी किन जातीय राजनितीमा लाग्ने भन्दै बिकास का लागी गठबन्धनको बिकल्प नभएको बताउँनु भयो । नेपाली काँग्रेसका इकाइ सभापती हेम बहादुरनेपालले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन नारायण प्रसाद गौतमले गर्नु भएको थियो । कार्यक्रममा बिभिन्न राजनिती दल त्याग गरी दुइ दर्जनले गठबन्धनमा प्रबेश गरेका थिए कोटडाडँमा भएको कोण सभामा स्थानीय हरुको बाक्लो उपस्थिती रहेको थियो ।