नेपाली राजदूतावास कतारको पहलमा करिब २५० जना नेपाली श्रमिकले म्याद सकिएको राहदानीको नवीकरण गरे
दर्शन सुनार/ कतार
पछिल्लो केही महिना देखि कतारमा रहेका नेपाली श्रमिकहरुले राहदानी नविकरणको लागि दूतावासबाट खोलिने "स्लट" न पाएर बढी मात्रामा जनगुनासो आएपछी राहदानी र कतारी आईडीको पनि म्याद सकिएर समस्यामा परेका नेपालीहरुका लागी राहदानी र स्लटका बिषयमा गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार र नेपाली राजदूतावास कतार फुलवारि रेष्टुरेन्टको सभाहलमा र नेपाली राजदूतावासको हलमा दुई पटक सम्म छलफलमा बसेको थियो ।२९ सेप्टेम्बर २०२४ आईतवारका दिन नेपाली राजदूतावास कतारले कतारी आईडी तथा राहदानीको म्याद सकिएर राहदानी नविकरणका लागी अन्लाईन नियुक्ति न पाएर समस्यामा परेका नेपाली श्रमिकहरुको लागि एक सुचना जारी गरेको थियो । उक्त सुचनालाई सुचिकृत गर्दै शुक्रबारनेपालीराजदूतावासकतरलेदूतावासकाकर्मचारीकोसहयतामाराहदानीकोम्यादसकिएका करिब २५० जना नेपाली श्रमिकहरुले राहदानी नविकरण गरेका छन ।नेपाली राजदूताव...
