सम्पर्क

कृषि

नगर प्रमुख तामाङ्गद्धारा गैरिगाउँ सुनखानी लागर्चे सडक शिलान्यास

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर ९ को साबिक १गैरिगाउँ देखि सुनखानी लागर्चे सडकको बनीबार एक समारोहका बिच मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले शिलान्यास गर्नुभएको छ । मेलम्ची नगरपालिका वडा नं. ९ को कृष्ण मन्दिर गैरिगाउँ सुनखानी लागर्चे सडक खण्डको शिलान्यास गर्दे नगर प्रमुख तामाङ्गले बिकासका कामहरुमा तेरो मेरो भन्न नहुने संघीय,र प्रेदस सरकारले स्थानीय सरकार सँग सम्मन्वय गरेर नागरिकको समस्या समधान गर्न लागी पर्नु नै संघीयताको मुल मर्म भएकाले त्यस तर्फ ध्यान दिन पर्ने बताउँदै सघंीयताको मर्म नबुझेकाले देस र जनताको होइन आफ्ना आसेपासेकोमात्र बिकास गर्ने छन भन्नु भयो । नगर प्रमुख तामाङ्गले मेलम्ची नगरपालिका भित्र परेका समस्याहरुका बारेमा नगरपालिकाले तेरो मेरो नभनी काम गरिरहेको स्पष्ट पार्देै राजनिती गर्ने मान्छेले कहील्यै पनी पक्षपात गर्न नहुने बताउँनु भयो । उाहाले बिकासका का...

धौले सिन्धु पर्यटन सहकारी संस्था लिमिटेडको प्रथम वार्षिक साधारणसभापर्यटकिय स्थल धौलेमा

कृषि, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
देबराज सुबेदी , धौले सिन्धु पर्यटन सहकारी संस्था लिमिटेडको प्रथम वार्षिक साधारणसभा तथा सहकारिमा आवद्ध शेयर सदस्य हरुको बनभोज कार्यक्रम मेलम्ची नगरपालिकाका उप प्रमुख उमा प्रधानको प्रमुख आतिथ्यतामा मेलम्ची नगरपालिकाको पर्यटकिय स्थल धौलेमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन ब्यानरमा हस्ताक्षर गर्दै कार्यक्रमका प्रमुख अतिथी एवम मेलम्ची नगरपालिकाका उप प्रमुख उमा प्रधानले कति पय सहकारी हरुले बिभिन्न ठाउँमा लगानी गरेर पैसा उठाउन न सकेपछी भाग्ने गरेकाले धेरै सेयर सद्स्य हरु मारमा परेका बताउनुभयो सहकारिले पर्यटन प्रबर्द्धनमा सहयोग पुर्याउनु पर्नेमा उहाँले जोड्दिनुभयो । उहाँले यहाँका ब्यक्ती हरु आफैँ न लागि अन्य स्थानबाट आएका पर्यटक हरुलाई हाम्रो स्थानमा भएको धार्मिक तथा सान्स्कृतिक स्थानहरुको विकास नहुने बताउनुभयो । उहाँले आन्तरिक पर्यटनमा जोड दिनुभयो । कार्यक्रमका विशेष अतिथी एवम मेलम्ची नगरपालि...

अबको विकास सहकारीताको माध्यामबाटः सुबोध

कृषि, ब्रेकिङ न्युज २, विचार, समाचार
  अबको विकासको चरण सहकारीताको माध्यामबाट प्रभावकारी हुने सघीय सासद माननीय माधबकुमार सापकोटा सुबोधले बताउँनु भउको छ । उँहाले सिन्धुपाल्चोक जिल्ला चौतारा सँँगाचोकगढी नगरपालिका वडा नं १३मा रहेको आलोपालो अग्रसर बहुउद्देश्य सहकारी संस्थाको १० औं वार्षिक सााधारणसभाको उद्धघाटन गर्दै यस्तो बताउँनु भएको हो ।    उँहालेजनताको आर्थिक जीवन उकास्न सहकारीलाई व्यवस्थि गर्न पर्ने भन्नु हँुदै सहकारीको माध्यामबाट जनतालाई आय आर्जनका काममा सरिक गराउन सकिने भएकाले सकारले सहकारीलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताउँनु भयो । उँहाले केही सहकारीहरुले सहकारीको सिद्धान्त विपरित काम गरेका कारण सरकारको नियम पालना गरी सहकारी सिद्धान्त अनुसार काम गरिरहेका सहकारीहरु बदनाम भएको बताउँदै त्यस्ता सहकारीलाई सरकारले नियमन गर्न आवश्यक रहेको बताउँनु भयो ।सहकारीताका माध्ययमबाट गरेका कामहरु प्राय सबै सफलताका बाटोमा रह...

किसानलाई धान काट्ने चटारो

कृषि, ब्रेकिङ न्युज २, समाचार
नेपालको प्रमुख बाली धान पाक्न सुरु भएपछि किसानहरू धान काट्न, चुट्न तथा थन्क्याउन ब्यस्त देखिन थालेका छन् । हिन्दुहरूको महान् पर्व दसैँ सकिएलगत्तै सिन्धुपाल्चोकका किसानलाई धानबाली भित्र्याउने चटारो सुरु भएको छ । कतिपय किसानले दसैँअघि नै काट्ने बेला भएको धान समेत नकाटी दसैँ पर्वमा रमाएका थिए, अहिले उनीहरूलाई काट्न भ्याइनभ्याई छ । बिहान उठेदेखि बेलुकासम्म यतिबेला किसानहरु धान खेतमै धान काट्न र धान भित्र्याउन ब्यस्त हुने गरेका छन् । असारमा रोपेको धान राम्रोसँग मल र जल मिलेपछि अहिले ठिक्क पाक्ने समय हुन्छ तर यो वर्ष भने समयमा वर्षा नभएको र रासायनिक मलको अभाव भएको कारण सोचेजति धान नफलेको किसानको गुनासो छ । केही दिनअघिको वर्षाले गर्दा डराएका किसान पुनः त्यस्तै वर्षा भई पाकेर पहेँलपुर भएको धानमा क्षति हुन्छ कि भन्ने आशङ्काले पनि धान भित्र्याउन चटारो परेको बताउँछन् । सिंचाई सुविधा पर्याप्त भएको ठ...

बाह्रबिसेको नर्सरी महिला लाई

कृषि, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिकामा वडा नं. ८ मानेस्वारमा फरेसट एक्सन संस्थाको सहयोगमा नर्सरी टनेल निर्माण गरीएको छ । एक्सनले निर्माण गरेको उक्त नर्सरी सेतिदेवि महिला समुहलाई हस्तानन्तरण गरिएको छ । बाहबिसे नगरपालिकाको उपप्रमुख मन्जु तामाङले एक समारोहका बिच बुधबार नर्सरीको उद्धघाटन गर्नु भएकोे हो । उद्धघाटनसँगै सोही स्थानको महिला समुहलाई नर्सरी हस्तान्तरण गर्नु भएको थियो । उक्त कार्यक्रममा उपप्रमुख तामाङले नर्सरी निर्माण गर्ने काममा सहायोग गरेर नगरको आयआर्जनमा सहयोग गरेकोमा एकसन परिवारलाई बिशेष धन्यबाद दिदै महिला समुहलाई भोलिका दिनमा थप सहयोग गर्न नगरपालिका तयार रहेको बताउनुभयो । उहाँले नगरपालिकाका नागरिकहरलाई कसरी सेवा दिने र कसरी नागरिकलाई स्थानीय स्तरमा नै रोजगारको व्यवस्था गर्ने भनेर नगर लागि परेको बेला यस्ता खालका योजनाहरु निर्माण हुँदा आफुलाई खुशी लागेको समेत बताउँनु भयो । ...

बैंकको रुपमा सहकारीलाई स्थापित गर्नुपर्छः नगर प्रमुख तामाङ

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
सिन्धु पाल्चोक जिल्ला मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले सहकारीलाई गाउँको बैंकको रुपमा स्थापित गर्नुपर्ने बताउनु भएको छ । शनिबार ज्यामिरे साना किसान कृषि सहकारी संस्था लिमिटेडको पाँचौ वार्षिक साधारणसभामा उद्धघाटन गर्दे उाहाले यस्तो बताउँनु भएको हो ।   तामाङले सहकारीमा शेयर लगानी बढाउन र बचत बढाउन सदस्यहरुलाई आग्रह गर्नु हँदै शेयर र बचत वृद्धि भएमा संस्था मुनाफामा जाने र बोनस वितरण गर्न सकिने बताउनु भयो । उहाँले असल र खराब ऋणी पहिचान गरेर पुरस्कार र दण्डको व्यवस्था गर्न सहकारीलाई सुझाव दिनु भएको थियो । तामाङले सहकारीबाट ऋण लिएर नतिर्ने गरेमा सरकारबाट पाउने सेवा सुविधा बञ्चित गर्ने कानुनी व्यवस्था रहेको सदस्य हरुलाई जानकारी गराउनुभयो । यसरी कानुनले गरेको व्यवस्थालाइ कार्यन्वयन गर्नु स्थानीय सरकारको दाइत्व भएकाले पनी सहकारीको ऋण नतिरेको अबस्थामा सेवा सुबिधा रोक्यो भन्न पाइएन त्यसैले सहका...

ढुवानीका लागी सहकारी र प्रअहरु बिच सम्झौता

कृषि, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले बिद्यालयका प्रधानध्यापकहरु कृषी सहकारी संस्थाहरुबिच दिवा खाजाको लागी खाद्यन्न ब्यवस्थापनका बिषयमा छलफल गर्दै बिद्यालयमा खाजाका लागी आवश्यक पर्ने सामाग्री ढुवानीका लागी सहकारीहरुसँँग सम्झौता गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ९, १०, ११, १२, १३ र १४ का बिद्यार्थीहरुलाई दिवा खाजा ब्यवस्थापनका लागी छनौट भएका सहकारी र बिद्यालयका प्रअ बिच सम्झौता भएको हो । नगर शिक्षा शाखाको आयोजनामा र विश्व खाद्य कार्यक्रमको आर्थिक तथा प्राबिधिक सहयोगमा बिद्यालय दिवा खाजा कार्यक्रम अन्तर्गत खाद्यान्न ढुवानी सम्वन्धी बिद्यालय तथा सहकारी बिच सम्झौता कार्यक्रममा बोल्दै नगर सामाजिक बिकास समितिका संयोजक राम प्रसाद गौतमले बिद्यालय दिवा खाजाको व्यवस्थापन सहकारीलाई दिदाँ बिद्यालयका प्रअलाई कामको भार कम हुने, सहकारी मार्फत स्थानीय...

सूर्यज्योति लाइफ इन्स्योरेन्सको दोश्रो सेल्स कन्भेन्सन सम्पन्न

कृषि, बिजनेस, ब्रेकिङ न्युज २, समाचार
सौराहाको होटल सेभेन स्टारमा दोश्रो सूर्यज्योति सेल्स कन्भेन्सन सम्पन्न भएको छ ।सौराहा–चितवन, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभरका प्रदेश प्रमुख, क्षेत्रिय प्रमुख, शाखा प्रबन्धक र सेल्स एक्सिक्युटिभहरु सहित करिब २०० भन्दा बढी सहभागीहरुको उपस्थितिमा कन्भेन्सन भएको हो । कम्पनीका सञ्चालक समिति अध्यक्ष केशव प्रसाद भटराई, सदस्यहरु नन्द किसोर शर्मा, हेमन्त नहाटा, विवेक झा, प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का लगायत उच्च पदाधिकारीहरुको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा व्यवसाय, अभिकर्ता नियुक्ति र बिमालेखको आधारमा उत्कृष्टता हासिल गर्न सफल हुनुभएका देशभरिबाट उत्कृष्ट १० जना ब्रान्च म्यानेजर र १० जना सेल्स एक्जिक्युटिभहरुलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा प्रत्येक विधामा सर्वोत्कृष्ट ३ जनालाई अध्यक्षज्यूद्वारा ट्...

निउरो बेचेर घर खर्च

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
नारायणगढ (चितवन), ५ असोज : चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जङ्गलको नजिकै घर भएकी कुमारी विकको दैनिकी आजभोलि पूर्व–पश्चिम राजमार्गको किनारामा बित्ने गर्दछ । टिकौली जङ्गल कटेपछि राजमार्गको छेउमा बसेर निउरोलगायत जङ्गली तरकारी बिक्री गर्दै आउनुभएकी उहाँ तीन वर्षदेखि यही पेसा गर्दै आउनुभएको छ । विकसँगै अन्य आठ–दसजना राजमार्गको छेउमा लस्करै बसेर दैनिक निउरो, सालको पात, बेतलौरीका टुसा बिक्रीका लागि ग्राहक कुरिरहेका देख्न सकिन्छ । विसं २०६१ मा गोरखाबाट चितवन झर्नुभएकी विक सुरुआती समयमा घर तथा अन्य निर्माण कार्यमा ज्यामीको काम गर्दै आउनुभएको थियो । सोे काममा समयमा पैसा नपाउने र स्वास्थ्यमा पनि समस्या आएपछि उहाँ निउरो बिक्री गर्न थाल्नुभएको हो । “दैनिकी चलाउनकै लागि भए पनि निउरो बेच्नु परेको छ”, उहाँले भन्नुभयो । दैनिक १५ देखि ३० मुट्ठासम्म निउरो बिक्री हुने बताउँदै विकले यही कमाईले घर र छोरालाई ...

नेत्रज्योतीकृषी सहकारीको११औ सभा नगर प्रमुखद्धारा आठलाख सहयोग प्रदान

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
  नेत्रज्योती कृषी सहकारी सस्थाको एघारौ साधरण सभा शनीबार डडुवामा सम्पन्न भएको छ ।        नेत्रज्योती कृषी सहकारी सस्थाको एघारौ साधरण सभाको उद्धघाटन गर्दै चौतारा साँगाचोक गढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटालस्थानीय उत्पादनलाइ प्रोत्साहन दिएर स्थानीय स्तरमा रोजगारको श्रृजना गर्न सके स्थानीय पहीचानका साथै स्थानीयको आयआर्जनको मुख्य श्रोत हुने बताउँनु भएको छ । उँहालेसाधरण सभाको उद्धघाटन गर्दै सापकोटाले हरेक क्षेत्रमा उत्पादन भएका तरकारी फलफुल हरु भाउ नपाएर खेर गइरहेको अबस्थामा पनी सदुपयोग हुने गरी नगरपालिकाकाले उत्पादन भएका सामाग्री सङ्कलन गरी परिकार निर्माण गरि बितरण गर्नका लागी प्रशोधन केन्द्र समेत स्थपना गर्न लागिएको बताउँनु भयो । सो अबशरमा नगर प्रमुख सापकोटाले नगरमा रहेका बाँझो जग्गालाइ खेती योग्य बनाउँन सबै मिलेर लाग्नु पर्ने बताउँदै आबश्यकताका आधारमा बिकास बजेटको कार्यक्रम...