सम्पर्क

ब्रेकिङ न्युज १

दुष्प्रचार र घृणास्पद सामग्री सम्प्रेषण नगर्न/नगराउन काउन्सिलको अपील

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ/प्रेस काउन्सिल नेपालले एक विज्ञप्ति जारी गर्दै आसन्न स्थानीय तह निर्वाचन सफल बनाउन सञ्चार जगतको विशेष भूमिका रहेको उल्लेख गर्दै मतदाता शिक्षा एवं निर्वाचनसँग सम्बन्धित समाचार सामग्रीहरू प्राथमिकताका साथ सम्प्र्रेषण गर्नुपर्नेमा जोड दिएको छ ।प्रेस काउन्सिल नेपालका सहप्रशासकीय अधिकृत/सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा ‘निर्वाचनको समयमा राजनीतिक दल तथा उम्मेदवारका बारेमा आधारहीन, अप्रमाणित तथ्यलाई लिएर विभिन्न टिकाटिप्पणी, आरोपप्रत्यारोप, दुष्प्रचार, चरित्रहत्या हुने किसिमले सामग्री सम्प्रेषण हुनसक्ने, कुनै एक दलका नेताहरूबाट अर्को राजनीतिक दल तथा दलका नेताविरुद्ध घृणास्पद अभिव्यक्ति आउनसक्ने, गलत सूचना, दुष्प्रचार हुन सक्नेतर्फ सचेत रही त्यस्ता मिथ्या, दुष्प्रचारयुक्त सामग्रीको तथ्यगत परीक्षण गरेपश्चात स्थान दिन एवं कसैको पक्ष वा विपक्षमा नलाग्न र र मतदाता शिक्षा एवं ...

प्रथम त्रैमासिकको प्रगति समीक्षाः जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ, ६ मङ्सिरः प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक, छलफल र प्रशासनिक अल्झनमा मात्रै नलागेर जनताले महसुस हुने गरी काम गर्न निर्देशन दिनुभएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायको चालु आर्थिक वर्षको प्रथम चौमासिकको प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सम्बन्धित निकायको प्रस्तुतिकरण सुनेपछि प्रधानमन्त्री ओलीले काम गर्ने व्यवहार र मानसिकतामा परिवर्तन गर्न निर्देश गर्नुभएको हो ।प्रधानमन्त्री ओलीले देश विकास गर्ने प्रतिबद्धताका साथ लागेर स्वच्छ र पारदर्शीरुपमा काम गर्न आग्रह गर्दै सुशासन कायम, राजस्व चुहावट नियन्त्रण, गरिबी निवारण, मुलुकको छवि अन्तर्राष्ट्रियस्तरमा अभिवृद्धि र साधन स्रोतको उपयोग बढाउने गरी काम गर्न स्पष्ट निर्देशन दिनुभयो ।“भोलिदेखि नै परिवर्तन आउने गरी काम गर्नुस् । बैठकहरुको औचित्य सिद्ध गर्नुस् । अर्काे बैठकमा आउ...

कृषी उत्पादन बढाउँनका लागी नगर सञ्जाल गठन ः सापकोटा

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
नेत्र बहादुर बस्नेत सिन्धुपाल्चोक ,कृषी उत्पादनमा गरेको सहयोग परिणाममुखी बनाउँन कृषकहरु नै लाग्न पर्ने र स्थानीय स्तरमा उत्पादन सामाग्रीको स्थानीय स्तरमा नै खपत गराएर स्थानीयलाइ रोजगारका साथै आय आर्जनका लागी कृषक सञ्जाल गठन गर्न लागीएको चौतारासाँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले बताउँनु भएको छ । वास्तवीक कृषक जो मेहनत गर्छ उसैलाइ सहयोग गर्न पर्ने भएको भएता पनी कृषकहरुको उत्पादनले बजारीकरणमा ठगीएकाले यसको रोकावटका लागी यो योजना ल्याएको समेत बताउँनु भयो । नगर प्रमुख सापकोटाले नगर स्तरिय कृषक समुह, कृषी सहकारी सस्थाका प्रतिनिधीहरुको चौतारामा भएको भेलालाइ सम्बोधन गर्दे यस्तो बताउँनु भएको हो । कृषी उत्पादनमा आधारित अनुदान बितरण गरिएको , दुधमा अनुदान दिएको , बिउको राँगा , बोका अनुदान दिएको , कृषी प्रबिधीहरु दिएको भएता पनी अनुदान अनुसार उपलब्ध नभएको महशुस भएकाले यो बिधी अपनाइएको ...

सिन्धुपाल्चोकमा बाँदर र मान्छे बिच लडाइ ४ घाइते

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको बलेफीगाँउपालिकामा घरमा बाँदर छिर्न नदीदा मान्छे ले कुटाइ खाएर घाइते भएका छन। सिन्धुपाल्चोक जिल्ला बेलेफी गाँउ पालिका वडा नं ४मा दिउँसै करिब ४बजेको समयमा तोया नाथ नेपालको घरमा बाँदरको हुल छिर्न लागे पछी रोक्ने क्रममा भएको झडपमा बाँदरको कुटाइ बाट तोया नाथ नेपाल , जयरामा नेपाल खिका प्रसाद नेपाल, र इश्वर प्रसाद नेपाल घाइते हुनु भएको ४ नं वडाका वडा सचिब फुर्पा छिरिङतामाङले जानकारी दिनु भयो । उँहाका अनुसार बाँदर घरभित्रै छर्न लागे पछी घर भित्र ४जना र बाहीर गाँउले हरु जम्मा भएर लखेट्न लाग्दा घर भित्र भएका चारै जना घाइते भएको र घाइते मध्य तोया नाथ नेपाल र जयराम नेपाललाइ उपचारका लागी काठमाण्डौ लगीएको छ । घर भित्र छिरेर घरमा भएका अन्न हरु खाइदिने छर्ने गर्न थाले पछी स्थानीय हरु त्रसित बनेका छन। बाँदरको हुल गाउँमा पस्ने क्रममा तल्तागाउँका स्थानीय जयराम नेपालको घर नजिकै सिंचाइका...

तामाङलाई जिताउने जिम्मा गौरी शङ्करबासीको विकास गर्ने जिम्मा काँग्रेसको ः बस्नेत

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
नेपाली काँग्रेसको केन्द्रीय सदस्य पूर्व मन्त्री माननीय मोहन बहादुर बस्नेतले दोलखा जिल्लाको गौरीशङ्कर गाउँपालिकाको उप–प्रमुख पदमा पासदिकी तामाङलाई जिताउने जिम्मा गौरी शङ्कर गाउँपालिकावासीको रु गाउँपालिकाकोको हरेक विकास गर्ने जिम्मा नेपाली काँग्रेसको भएको बताउनु भएको छ । नेपाली काँग्रेसको तर्फबाट दोलखाको गौरीशङ्कर गाउँपालिकाको उप–प्रमुख पदमा पासदिकी तामाङले उम्मेदवारी दर्ता गराउनु भए पछि उहाँले पद एउटा हुन्छ आकाङ्क्षी धेरै हुन्छन् त्यसमा टिकट नपाउने ले पनि आफैले पाएको सम्झेर पाटीलाई जिताउन लागी पर्न पर्छ भन्नु हुँदै पटी भित्रको आन्तरिक कुरा छ भने पाटी भित्रै बसेर छलफलबाट टुग्याउँन पर्छ भन्नु भयो ।   उहाँले अहिले को अवस्था भनेको छलफल आन्तरिक असन्तुष्टि र मतभेद भएको भएता पनि यसलाई अन्त्य गरेर तामाङलाई विजयी गराउन लाग्न पर्ने मतभेद र असन्तुष्टि भए चुनावपछि आन्तरिक छलफल गरेर मिलाउनुपर्ने बताउनुभ...

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, समाचार
शिशिर सिंखडा, टोरण्टो । प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन । समितिको उपाध्यक्षमा मदन अधिकारी, सचिबमा सन्दीप पौडेल, उपसचिबमा कृष्ण पराजुली र बिमला कार्की चयन हुनु भएको छ । शनिबार भएको प्रवासी नेपाली मञ्च क्यानडाको चौथो अधिवेशनले सम्पुर्ण कार्यसमिति सर्वसम्मत चयन गरिएको निर्वाचन मण्डलका सचिब रबिन्द्रराज घिमिरेले जानकारी दिनुभयो । २५ सदस्यीय कार्य समितिको सदस्यहरुमा लोक गुरुङ, केपी पन्त, सुदर्शन अधिकारी, सुजन खतिवडा, राजन पाईजा, दुर्गा केसी, अरबिन पौडेल, राजु भट्टराई, रिंकु भट्टराई, प्रकाश ढकाल, दिनेश विष्ट, महेश विष्ट, सुदर्शन सापकोटा, सुरेश भट्टराई, हिमाल अर्याल, तारा लामिछाने, उद्धिम न्यौपाने लगायत चयन हुनु भएको छ । उदघाटन कार्यक्रममा प्रमुख अतिथि प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका सचिवालय सदस्य तथा अमेरिका रिजन ईन्चार्ज प्रभ...

दुर्घटना न्यूनीकरणका लागि संवेदनशील र जिम्मेवार भएर लाग्न गृहमन्त्री लेखकको निर्देशन

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, २ मङ्सिरः गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटना न्यूनीकरणका लागि सबै निकायलाई संवेदनशील र जिम्मेवार भएर लाग्न निर्देशन दिनुभएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा आज सवारी दुर्घटना जोखिम न्यूनीकरण सम्बन्धमा आयोजित छलफलमा उहाँले यात्रुवाहक सवारी साधनमा क्षमताभन्दा बढी यात्रु बोक्न नदिन, तीव्र गतिमा सवारी चलाए कानुनबमोजिम जरिवाना र कारबाही गर्न, सवारी चालक अनुमतिपत्र वितरण प्रक्रिया कडाइका साथ लागू गर्न र सडक सुधारका कार्यमा सक्रियताका साथ लाग्न सरोकार भएका निकायलाई निर्देशन दिनुभएको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिनुहुँदै गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले सडक सुरक्षामा ध्यान दिएर दुर्घटना न्यूनीकरणका लागि सरोकार भएका निकायसँग गहन छलफल भएको बताउनुभयो । “यात्रुवाहक सवारी साधनमा मालसामान नबोक्न र मालवाहक सवारी साधनमा यात्रु नबोक्न मन्त्री लेखकले आग्रह गर्नुभएको छ”...

एक दिने नर्सरी व्यवस्थापन तालिम सम्पन्न

ब्रेकिङ न्युज १, समाचार
 मेलम्ची नगरपालिका वडा नम्बर ६ मा रहेको ढुंगानागाउँ सामुदायिक बनका पदाधिकारीहरुलाई एक दिने नर्सरी व्यवस्थापन सम्वन्धी तालिम प्रदान गरिएको छ । मेलम्ची नगरपालिकाको समन्वय र रिड नेपालको आयोजनामा सञ्चालन भएको कार्यक्रममा सव डिभिजन वन कार्यालय मेलम्चीका प्रमुख वच्चुराम पुडासैनी, फरेस्टर कृष्णप्राद दाहालले सहभागीहरुलाई ब्याड राख्ने, बिउ छनोट,विरुवा रोप्ने,गोडमेल गर्ने लगायतका बारेमा जानकारी गराएको रिड नेपालका परियोजना संयोजक शोभा सुवेदीले जानकारी दिनुभयो । कार्यक्रमको उद्घाटन गर्दै मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधानले व्यवसायीक बन्नका उपभोक्ता समितिलाई सुझाव दिनुभयो । संस्थासँगको सहकार्यमा नगरपालिकाले धेरैजनालाई सिपमुलक तालिम प्रदान गरेको स्मरण गर्दै उपप्रमुख प्रधानले आगामी दिनमा सिकेका सिपलाई व्यवहारमा लागुगर्दै जानुपर्नेमा जोड दिनुभयो ।...

जिसस ओखलढुङ्गा प्रमुखमा एमालेले उम्मेदवार नउठाउने

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
ओखलढुङ्गा, २ मङ्सिर : जिल्ला समन्वय समिति ओखलढुङ्गाको प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नो उम्मेदवार नउठाउने भएको छ । तत्कालीन जिल्ला समन्वय प्रमुख डिल्लीराम खनालको डेढ वर्षअघि निधन भएसँगै रिक्त रहेको पदमा हुन लागेको उपनिर्वाचनमा नेपाली कांग्रेसलाई सहयोग गर्दै एमालेले उम्मेद्वार नउठाउने भएको हो । कांग्रेसले जिल्ला समन्वय समिति प्रमुखमा टेकराज भट्टराईलाई उम्मेदवार बनाउने भएको छ । केहीबेरमा उम्मेदवारी दर्ताको तयारी छ । उपनिर्वाचनअन्तर्गत मनोनयन दर्ताको अघिल्लो दिन नेपाली कांग्रेसको पार्टी कार्यालयमा बसेको सत्तागठबन्धन दल नेपाली कांग्रेस र एमालेको जिल्लास्तरीय बैठकमा कांग्रेसलाई समन्वय प्रमुखमा सघाउने र आफ्नो उम्मेद्वार नउठाउने विषयमा एमाले नेताहरु सहमत भएका हुन् । जिल्लाका आठ स्थानीय तहका १६ प्रमुख उपप्रमुखमध्ये कांग्रेसकोतर्फबाट पाँच पालिका प्रमुख र चार उपप्रमुख गरी नौ जनाले जित...

काँग्रेसको प्रतस्पिर्धी एमाले मात्रै हो –महामन्त्री थापा

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकार समिकरणका बारेमा स्पष्ट पार्दे नेपाली काँग्रसको नेर्तत्वमा भएका परिबर्तनहरुमा नेकपा एमालेको साथ र सहयोग रहेको कारण नितीगत रुपमा काँग्रेसको नेतृत्वमा हरेक परिबर्तन भएको तर नेकपा एमालेको पनी साथ र सहयोग भएकाले एमाले काँग्रेसले सयुक्त सरकार चलाउँनू कुनै नौलो कुरा नभएको बताउँनु भएको छ । उँहाले निर्बाचनमा भने नेपाली काग्रेस र एमाले बिच प्रतिस्पर्धा भएको र हुने बताउँनु भयो । जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको कार्यालय वि.पी. अध्ययन केन्द्र भवनको समुद्घघाटन तथा नेपाली काँग्रेसका सँस्थापक नेता वि.पी.कोईराला र सिन्धुपाल्चोकका पुर्व सभापति द्वय स्व .रोहिणीराज सिग्देल र स्व.बिकाश लामाको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले उक्त धारणा राख्नुभएको हो । थापाले महामन्त्री थापाले राज्यले कृषि क्षेत्रमा लगानी बढाउने गरी नीति अघि सार्नुपर्नेमा ...