प्रयोगात्मक शिक्षा सिकाइ का लागी बर्तमान शिक्षक लागी पर्नु पर्ने ःनगर प्रमुख तामाङ
लोकप्रियसमाचार राष्टियदैनिक मेलम्ची,
शिक्षकले जे सिकायो बिद्यार्थीले त्यही सिक्ने हो सस्कार सस्कृती , बिज्ञानका बारेमा ब्यवहारीक र बैज्ञानीक, अनी प्रयोगात्मक शिक्षा सिकाइ का लागी बर्तमान शिक्षक लागी पर्नु पर्ने मेलम्ची नगर पालिकाका प्रमुख आइतमान तामाङले बताउँनु भएको छ । हरेक नागरिकको भबष्यिको बाटो बनाइदिने , शिक्षकहरुलाइ अझ ब्यवस्थित र गुणस्तरिय शिक्षाका लागी अगाडी बढ्दा आबश्यक पर्ने सहयोग गर्न मेलम्ची नगरपालिका तैयार रहेकोले अझ बढी गुणस्तरिय शिक्षा सिकाइमा लाग्न अनुरोध गर्नु भयो । उँहाले शिक्षा सिकाइको उपलब्धी भनेको आजको भोली देखीने होइन समय लाग्छ भन्नु हुँदै समयको समेत ख्याल गरेर अगाढी बढ्ना अनुरोध गर्नु भयो । नगर प्रमुख तामाङले शिक्षक पेशा मर्यादित रहेका कारण मर्यदाको पनी ख्याल राखेर अझ बढी ईमान्दार हुनुपर्ने आजवको आबश्यकता भएको बताउँनु भयो । मेलम्ची नगरपालिकाको समन्वयमा चाइल्ड रेस्क्य...
