सिन्धुपाल्चोक जिल्ला बाह्र्बिसे नगरपलिका वड न ३का गायिका रजनी राउत थापाले तेश्र्रो रास्ट्रिय विशाल तिज म्युजिक अवार्ड २०८२बाट उत्कृष्ट गायिका अवार्डमा अत्यधिक मतका साथ गोल्डेन अवार्ड प्राप्त गर्न सफल हुनु भएको छ । सानै देखि नाच्न गाउन हुरुक्कै हुने जति बेला होस गुनगुनै रहने रजनी स्कुलमा पनि गित गाउने गर्थिनगर्नु हुन्थ्यो ।
गित गाउन गित रेकर्ड गर्न स्टुडियो भित्र कसरी छिर्ने कस्लाइ भन्यो भनी गित गाउन पाइन्छ भन्दै सोची हिड्ने रजनी भन्नू हुन्छ एक दिन आफू भन्दा अग्रज कलाकार बाट यसरी अवार्ड समात्ने सपना आज पुरा भएकोछ।यहाँ सम्मा आउनको लागि सर्वप्रथम त आदरणीय लोक गायक दिनेश भण्डारि र आदरणीय गायक बिस्नु थापाले पहिलो गित दशै गित गाउने अवसर दिनु भयो जुन गित ग्रुपमा गाएको थियो।त्यसपछी दोस्रो गित तिजको गित थियो।तिजको गित गाउनको लागि आदरणीय दाइ धिरज खत्रीले अवसर दिनु भएको थियो। रजनिलाइ लोक सङगितमा लाग्न घर परिवार लगाएत बाह्रबिसे वडा न .३ का वडा अध्यक्ष जीवन कुमार भणडारिले सल्लाह दिनु भएको थियो ।गायिक राउत थापाले आफ्नो प्रयासमा साङ्गितिक गर्ने शब्द सङ्कलन गर्दै गाउने गरेको अनुभव सुनाउनु भयो। । उँहाले अगामी दिनमा अर्को गित एल्बम बजारमा ल्याउने पनि जानकारी दिनु भएको छ ।बाह्रबिसे वडा न .३ मा यो सातमा मात्रै ३ जना ब्यक्तिले ३ वटा अवार्ड लिन सफल हुनु भएको छ।जस मध्य दुई जना महिलाले र एक जना पुरुष रहनु भएको छ।यसरि वडा बाट एक हप्तामा नै ३ वटा अवार्ड लिन सफल भएको प्रती वडा अध्यक्ष जीवन कुमार भण्डारिले खुसी व्यक्त गर्नु हुँदै अगामी दिनमा उत्कृष्ट र उत्कृष्ट खेलाडी आमा छोरालाई सम्मान कार्यक्रम आयोजन गर्ने बताउँनु भयो ।
