सम्पर्क

स्वास्थ्य

बिद्याालय दिवा खाजाब्यवस्थापनमा स्थानिय कृषि सहकारी

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
नेपाल सरकारले यसै आर्थीक बर्षको बजेट मार्फत बिद्यालय दिवा खाजाको लागी जङ्कफुड खुवाउँन प्रतिबन्ध लगाउँदै स्थानीय स्तरमा उत्पादीत सामाग्री प्रयोग गरेर खाजा खुवाउँन निर्देशन गरे बमोजिम स्थानीय कृषी सहकारी हरु यस प्रती आकर्सीत भएका छन । सिन्धुपाल्चोक जिल्लाको १२ वटै स्थानीय तहहरुले बिद्यालय दिवाखाजा सञ्चालनका लागी सहकारी सस्थालाइ प्रस्ताव माग गरिरहेका छन। बिश्व खाद्य सङ्गठनको प्रबिधीक तथा ब्यवस्थापन सहयोगमा र सरकारको आर्थीक सहयोगमा स्थानीय स्तरमा उत्पादीत सामाग्री बाट बिद्यालय दिवा खाजा खुवाउँने कार्यक्रम अन्तरगत चौतारा साँगाचोकगढी गरपालिकामा ९वटा सहकारीले यो व्यवस्थापन गर्न लागेको छ । सोमबार र मङ्गलबार दुइ दिन सम्म चलेको बिद्यालय प्र.अ. र सहकारीका प्रतिनीधीहरु बिच छलफल तथा सहकारी र बिद्यालय बिच सम्झौता भएको थियो । मङ्गलबार जुगल होटल चौतारामा भएको सम्झौता कार्यक्रममा सहभागीहरुलाइ सम्बोधन गर्दै...

ढुवानीका लागी सहकारी र प्रअहरु बिच सम्झौता

कृषि, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले बिद्यालयका प्रधानध्यापकहरु कृषी सहकारी संस्थाहरुबिच दिवा खाजाको लागी खाद्यन्न ब्यवस्थापनका बिषयमा छलफल गर्दै बिद्यालयमा खाजाका लागी आवश्यक पर्ने सामाग्री ढुवानीका लागी सहकारीहरुसँँग सम्झौता गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ९, १०, ११, १२, १३ र १४ का बिद्यार्थीहरुलाई दिवा खाजा ब्यवस्थापनका लागी छनौट भएका सहकारी र बिद्यालयका प्रअ बिच सम्झौता भएको हो । नगर शिक्षा शाखाको आयोजनामा र विश्व खाद्य कार्यक्रमको आर्थिक तथा प्राबिधिक सहयोगमा बिद्यालय दिवा खाजा कार्यक्रम अन्तर्गत खाद्यान्न ढुवानी सम्वन्धी बिद्यालय तथा सहकारी बिच सम्झौता कार्यक्रममा बोल्दै नगर सामाजिक बिकास समितिका संयोजक राम प्रसाद गौतमले बिद्यालय दिवा खाजाको व्यवस्थापन सहकारीलाई दिदाँ बिद्यालयका प्रअलाई कामको भार कम हुने, सहकारी मार्फत स्थानीय...

असोज २७देखी मेलचौरमा ११११११को फुटबल

खेलकुद, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको मेलचौर दरबार डाँडा खेलमैदानमा२७ गतेबाट ७ ए साइड नगर कप फुटबल प्रतियोगिता हुने भएको छ । विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा आउदो असोज २७ गतेबाट ७ ए साइड नगर कप फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको मेलचौउर युवा जागरणका सबिन दंगालले जानकारी दिनु भयो । उँहाका अनुसार फुटबल प्रतियोगितामा विजेता हुने समुहले पुरस्कार नगद रु १लाख ११ हजार १सय ११ का साथै (ट्रफि, मेडल र प्रमाण पत्र) र उपविजेताले समुहले नगद रु ६६ हजार ६ सय ६६ रुपैयाँका साथै (ट्रफि, मेडल र प्रमाण पत्र) पाउने छन। यो सँगै उत्कृष्ट खेलाडि, स्ट्राइकर, गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र प्रत्येक खेलको म्याद अफ द म्याचलाई ट्रफिसहित आकर्षक नगद पुरस्कारको व्यवस्था रहेको छभने टिम फेयर प्ले अवाडको पनि व्यवस्था गरिएकोे छ । यहि असोज २७ गते बाट सुरु हुने खेलका लागी टिम दर्ता गर्ने अन्तिम मिति असोज २४ गते ...

राष्ट्रिय युवा सङ्घ द्धारा स्व.पाण्डे परिवारलाइ सहयोग

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक सडक दुर्घटनाबाट जिवन गुमाउँनु भएका अनेरास्ववियु सिन्धुपाल्चोकका सह–संयोजक स्व.नवीन पाण्डेको परिवारलाई राष्ट्रिय युवा सङ्घ नेपाल सिन्धुपाल्चोकले एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । स्वर्गीय पाण्डेको परिवार संरक्षणार्थ नेकपा एमाले मेलम्ची नगर कमिटीले आर्थिक अभियान सञ्चालन गरेको थियो । सोहीअनुरूप युवा सङ्घले शनिवार स्वर्गीय पाण्डेको छोरी निहारिका र परिवार संरक्षणार्थ सहयोग हस्तान्तरण गरेको हो स्वर्गीय पाण्डेको घर मेलम्ची–११ जरायोटार पुगी युवा सङ्घले एक लाखको चेक हस्तान्तरण गरेको राष्ट्रिय युवा सङ्घले जनाएको छ ।स्वर्गीय नवीन पाण्डे परिवार राहत तथा मृतक पाण्डे की नाबालिग छोरी निहारिका पाण्डेको शैक्षिक संरक्षण कोष’ स्थापना गर्दै नगर कमिटीले आर्थिक अभियान सञ्चालन गरेको थियो । स्वर्गीय पाण्डेको आमा,श्रीमती र एक छोरी छन् । भदौ–३० मा चौतारा साँगाचोकगढी नगरपालिका–९ घुमाउने डाँडामा...

न्यौपानेको संयोजकत्वमा सघर्ष समिती गठन सँगै सिन्धु प्रशासनमा ज्ञापन पत्र

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लामा कार्यरत स्थानीय तहका कर्मचारीहरुको आइतबार भएको भेलाले रामप्रसाद न्यौपानेको संयोजकत्वमा १३सदस्यीय सर्घष समिती गठन गरेको छ । पाँचपोखरी थाम्पाल गाँउपालिकामा कार्यरत न्यौपानेको संयोकत्वमा गठीत समितीको सहसंयोजकमा चौतारासाँगाचोकगढी नगरपालिकामा कार्यरत निरज बिसखं रहनु भएको छ भने सचिबमा बलेफी गाउँपालिकामा कार्यरत शन्देस हमाल रहनु भएको छ । समितीको कोषाध्यक्षमा बाह्र्रबिसे नगरपालिकामा कार्यरत पुनम पाल रहनु भएको छ । यसै गरी सदस्यहरुमा हेलम्बु गाँउपालिकामा कार्यरत राजभाइ श्रेष्ठ , मेलम्ची नगरपालिकामा कार्यरत बिष्णु गौतम,इन्द्रावती गाँउपालिकामा कार्यरत मिन बहादुर धामी ,जुगल गाँउपालिकामा कार्यरत सुरजगिरीचौतारासाँगाचोकगढी नगरपालिका १४मा कार्यरत,पुनम भण्डारी भोटेकोशी गाँउपालिकामा कार्यरत नबराज पौड्रयाल त्रिपुरासुन्दरी गाँउपालिकामा कार्यरत इश्वर प्रसाद पौड्याल , लिसखुंपाखर गाँउपालि...

मालिका देबिसेबा मा राजेन्द्र प्रसाद दङगाल

बिजनेस, ब्रेकिङ न्युज २, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिका मेलचौर कल्लेरीमा रहेको श्री मालिका देबिसेबा समाजको प्रथम साधारण सभा तथा अधिवेसन शनीबार सम्पन्न भएको छ समाजको प्रथम अधिवेसनले राजेन्द्र प्रसाद दङगालको अध्यक्षतामा ११ सदस्यीय कार्य समिती समेत चयन गरेको छ । भने उपाध्यक्षमा चेतप्रसाद गजुरेल , सचिबमा खिलबहादुर दङगाल, कोषाध्यक्षमा रामकृष्ण दङगाल रहनु भएको छ भने सदस्यहरुमा भुपेन्द्र दङगाल, टंकप्रसाद काफ्ले, खुदनाथ दङगाल, देबिबहादुर दुलाल, सम्भु दङगाल, पदमहरी दङगालर सुनिता श्रेस्ठ सर्बसम्मत हुनु भएको छ । यसै गरी यज्ञ प्रसाद दङगालको संयोजकत्वमा सल्लाहकार समती समेत गठन गरिएको छ ।  सल्लाहकार समितिको सदस्यहरुमा नगेन्द्र प्रसाद दंगाल, दल बहादुर दंगाल हरि बहादुर दंगाल ,नेत्र प्रसाद दंगाल, यम नाथ दंगाल तिलक बहादुर दंगाल , पुण्य प्रसाद गजुरेल यज्ञ दंगाल रहनुभएको छ ।कार्यक्रममा मालिकादेबी सामुदायिक सिकाइ ...

यात्री सँग २मिनेट प्रहरी बाह्र्रबिसेमा

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला ट्राफिक प्रहरी कार्यलयले यात्री सँग दुइ मिनेट कार्यक्रम सञ्चालन गरेकोछ ।   दुर्घटनालाइ शुन्यमा झार्ने सवारी साधन सँधै चेक जाँच गरेर मात्र सञ्चालन गर्ने, यात्रीलाइ राम्रो व्यवहार गर्न लगाएतका बिषयमा केन्द्रीत रहेर सडकमा नै सचेतना कार्यक्रम गरिएको हो । यो कार्यक्रम गर्ने क्रममा शुक्रबार ट्राफिक प्रहरी प्रमुख उत्तम राज आचार्य सहीतको टोली बाह्र्बिसे पुगेको थियो । यसरी बाह्र्बिसे मा बलेरो चालकहरु, बसमा यात्रागर्ने यात्रीहरु , बाटो हिड्ने बटुवाहरुलाइ समेत जम्मा पारेर छुट छुट्रै गरी सम्झाइएको थियो । बाह्र्रबिसेबाट तातोपानी जाने सबारीमा यात्रा गरिरहेका यात्रीहरुलाइ बस भित्रै गएर ट्राफीक प्रमुखले यात्रा गर्दा कुनै समस्या भएमा तोकीएको भन्दा बढी भाडा लिएको पाइएमा वा कुनै प्रकारका अमानबीय व्यवहार भएमा नजीकको प्रहरीकार्यलयमा सम्पर्क राख्न समेत अनुरोध गर्नू भयो ।  ...

हिराहरिको सिनियर ग्रेडिङ सम्पन्न

खेलकुद, मनोरन्जन, समाचार, स्वास्थ्य
  सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकामा हिराहरि तेक्वान्दो डोजाङ सिनियर तेक्वान्दो खेलाडीहरुको ग्रेडिङ भएको छ । नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार हिराहरी तेक्वान्दो डोजाङले रातो कालो पेटि र प्रथम डान कालो पेटी र दोस्रो डान कालोको ग्रेडिङ गरेको हो । रातो पेटीबाट रातो कालो पेटीमा रमेश श्रेष्ठ, शिभान्शु श्रेष्ठ , लाक्पा तामाङ ,साजन घले ,अमिशा तामाङ, आयुशी श्रेष्ठ उतिर्ण हुनुभएको छ भने रातो कालो पेटिबाट प्रथम डान कालो पेटीमा सदिक्षा घले, कुशल ढुङ्गाना र राफिका ढुंगेल र दोस्रो डान कालो पेटीमा आयान श्रेष्ठ उतिर्ण हुन सफल हुनु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका — ५ का अध्यक्ष शिव श्रेष्ठको प्रमुख आतिथ्यता रवडा न. ५ वडा, सदस्य तथा पुर्ब खेलाडी समाजसेवी रामबहादुर घले को बिशेष अतिथ्यता हिराहरी तेक्वान्दो डोजाङ्गका संस्थापक तथा डोजाङ प्रमुख रमेश गुरुङले ग्रेडि...

निउरो बेचेर घर खर्च

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
नारायणगढ (चितवन), ५ असोज : चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जङ्गलको नजिकै घर भएकी कुमारी विकको दैनिकी आजभोलि पूर्व–पश्चिम राजमार्गको किनारामा बित्ने गर्दछ । टिकौली जङ्गल कटेपछि राजमार्गको छेउमा बसेर निउरोलगायत जङ्गली तरकारी बिक्री गर्दै आउनुभएकी उहाँ तीन वर्षदेखि यही पेसा गर्दै आउनुभएको छ । विकसँगै अन्य आठ–दसजना राजमार्गको छेउमा लस्करै बसेर दैनिक निउरो, सालको पात, बेतलौरीका टुसा बिक्रीका लागि ग्राहक कुरिरहेका देख्न सकिन्छ । विसं २०६१ मा गोरखाबाट चितवन झर्नुभएकी विक सुरुआती समयमा घर तथा अन्य निर्माण कार्यमा ज्यामीको काम गर्दै आउनुभएको थियो । सोे काममा समयमा पैसा नपाउने र स्वास्थ्यमा पनि समस्या आएपछि उहाँ निउरो बिक्री गर्न थाल्नुभएको हो । “दैनिकी चलाउनकै लागि भए पनि निउरो बेच्नु परेको छ”, उहाँले भन्नुभयो । दैनिक १५ देखि ३० मुट्ठासम्म निउरो बिक्री हुने बताउँदै विकले यही कमाईले घर र छोरालाई ...

अरनिको राजमार्गमा चालकलाइ निशुल्क शिविर

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
ट्राफिक प्रहरी कार्यलय अधेरी सिन्धुपाल्चोकले सवारी दुर्घटना शुन्यमा राख्नका लागी चालक सँग ५मिने प्रहरी कायृक्रम गरेको छ । ट्रफिक प्रहरी पोष्ट अधेरीमा जम्मा भउका सवारीहरु चालक हरुलाइ ट्राफीक प्रहरी कार्यलय सिन्धुपाल्चोकका प्रमुख उत्तम राज आचार्यले सवारी दुर्घटना शुन्यमा लैजानका लागी सवारी चालकहरुको ठुलो भुमिका रहने भएकाले त्यस तर्फ ध्यान दिन जरुरी रहेको बताउँदै ट्राफिक नियम पालना गर्न सबैमा अनुरोध गर्नू भयो । यसै गरी स्वस्थ जीवन नै सुरक्षित यात्रा हो भन्ने मुल नाराका साथ अरनिको हाइवेमा संचालित बसहरुका चालक तथा परिचालकहरुलाइ लक्षित गरी स्वास्थ्य परिक्षण गरीएको छ ।   दोलालघाट पोलिक्लिनकको मुख्य आयोजनामा दोलालघाट प्रहरी चौकी , दोलालघाट अस्थाइ ट्राफिक पोष्ट तथा पुर्व अरनिको यातायात प्रा लिको सहकार्यमा दोलालघाट बस पार्क मा निशुल्क स्वास्थ शिविर संचालन भएको छ।उक्त शिविरमा डक्टर साहिद मोहम्मद राजा...