सम्पर्क

मालिका देबिसेबा मा राजेन्द्र प्रसाद दङगाल

सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिका मेलचौर कल्लेरीमा रहेको श्री मालिका देबिसेबा समाजको प्रथम साधारण सभा तथा अधिवेसन शनीबार सम्पन्न भएको छ समाजको प्रथम अधिवेसनले राजेन्द्र प्रसाद दङगालको अध्यक्षतामा ११ सदस्यीय कार्य समिती समेत चयन गरेको छ । भने उपाध्यक्षमा चेतप्रसाद गजुरेल , सचिबमा खिलबहादुर दङगाल, कोषाध्यक्षमा रामकृष्ण दङगाल रहनु भएको छ भने सदस्यहरुमा भुपेन्द्र दङगाल, टंकप्रसाद काफ्ले, खुदनाथ दङगाल, देबिबहादुर दुलाल, सम्भु दङगाल, पदमहरी दङगालर सुनिता श्रेस्ठ सर्बसम्मत हुनु भएको छ । यसै गरी यज्ञ प्रसाद दङगालको संयोजकत्वमा सल्लाहकार समती समेत गठन गरिएको छ । 
सल्लाहकार समितिको सदस्यहरुमा नगेन्द्र प्रसाद दंगाल, दल बहादुर दंगाल हरि बहादुर दंगाल ,नेत्र प्रसाद दंगाल, यम नाथ दंगाल तिलक बहादुर दंगाल , पुण्य प्रसाद गजुरेल यज्ञ दंगाल रहनुभएको छ ।कार्यक्रममा मालिकादेबी सामुदायिक सिकाइ केन्द्र अध्यक्ष यज्ञ प्रसद दङगाल , चौतारा बहुमुखी क्याम्पस का प्रमुख नगेन्द्र प्रसाद दङगाल साना किसान कृषी सकारी मेल्चौरका अध्यक्ष नेत्रप्रसाद दङगाल श्री ज्ञान मन्दिन्दिर नमुना माध्यामिक बिध्यालय बि ब्य स अध्यक्ष राम्कृष्ण दङगाल उक्त मा बिका प्र अ पुन्यप्रसाद गजुरेल रेडियो सुन्कोशि १०५.६ मेगाहर्जका स्टेसन मेनेजर यज्ञ दङगाल सिद्ध गणेश मा बि सानुसिरुवारिका सहायक प्र अ तिलक बहादुर दङगाल इर्खु मा बि का यमनाथ दङगाल र समाजसेविहरु निर्मल दङगाल, कृष्णप्रसाद दङगाल, खड्कप्रसाद दङगाल लगायतले शुभकामना स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो ।समाजका अध्यक्ष राजेन्द्र प्रसाद दङगालको अध्यक्षतामा भएको थियो ।