सगुन बस्नेत, सिन्धु पाल्चोक जिल्ला चौतारा सागाचोकगढी नगरपालिका वडा न १४ बैकुण्ठ अर्याल २०८०÷०५÷३१ राति देखि मुटुका्े धड्कन कम भई उपचारका लागि धुलिखेल अस्पतालमा मुटुमा ब्याट्रीराखि उपचार गराइ रहनु भएको र उँहाको उपचारमा आर्थीकको समस्या हुने भएकोले निजको सिघ्र स्वास्थ लाभको कामना गर्दै स्थानीय समाजसेवी धनबहादु नेपालले सहयोगको अभियान चलाउँनु भएको छ । उक्त अभियानबाट यो समाचार तैयार पार्दा सम्मस्थानीय समाज सेवी नकुल नेपालले पचास हजार सहयोग गर्नु भएको छ भने स्थानीय लक्ष्मण नेपालले बिसहजार सहयोग गर्नु भएको छ।
यो रकम सहीतहाल सम्म १८७४०५। जम्मा भएको छ ।यसरी सहयोग गर्नु हुनेमा स्थानीय समाजसेवी नकुल नेपाल५०,०००लक्ष्मण नेपाल(काठमाडौं ) २०,००० नेत्र बहादुर बस्नेत ५१५५बलराम अधिकारी (झुलेटार) ५,०००.ऋषिराम नेपाल (झुलेटार) ५,००० सि.पि नेपाल (काठमाडौं) ५,००० बद्री प्रसाद नेपाल (झुलेटार)५०००केशरनेपाल ५००० रेशम नेपाल३०००टंक प्रसाद नेपाल ३,००० बिलभ तामाङ (मचष्खभच पबलहय)२,५००रमेश नेपाल (गैराथोक)२,५०० उज्वल सिग्देल २,०००भेष बहादुर खत्री २,००० डम्वर नेपाल २००० रमेशनेपाल(डाडापरि)२००० लक्ष्मीनेपाल(रोमनिया)२००० बिवेक बस्नेत (साउदी अरब) १६३५ आकाश बस्नेत (साउदी अरब) १६३०अर्जुनथापा१५०० जयराम नेपाल१५००सजननेपाल(झुलेटार)१५००.श्रीरामनेपाल१२००रामहरिनेपाल १,०५० दामोदर नेउपानेरु१००५रिता न्यौपाने(आर्चय) १००५सीता न्यौपाने (पराजुली )१००५ धन कुमार नेपाल रु १,०००सुरेन्द्र नेपाल (डाँडाथोक) १,००० दिपक पुरी १००० सुदृशन नेपाल १,०००.धर्मराज नेपाल१,००० अनिल पराजुली१,०००आशिष रिसाल १,०००राजुरिसाल१,०००निराजन नेपाल १,००० दिनेसनेपाल१,००० शिवसिग्देल१,००० शिवरामनेपाल१००० केदार नानेपाल१००० कृष्णबहादुरनेपाल १००० गोपाल रम्तेल१०००नारायण नेपाल१००० उमेश नेपाल१०००धुर्ब तामाङ (असिने) १०००बृहस्पति नेपाल १०००सानबहादुर खत्री१०००मनकुमार तामाङ (रानिटार) रु १०००सरिता रिसाल १००० राजन प्रसाद नेपाल (डाडाथोक) १०००चन्द्रप्रसाद सिग्देल (नारायण गुरु ) १००० अकल बहादुर तामाङ (डाडापरि)१०००गोकुल नेपाल (डाडापरि)१०००इश्वर नेपाल (झुलेटार) १००० चिरञ्जीवी नेपाल १००० बद्रीप्रसाद नेपाल (डाडाथोक) ८०० डम्वर पुरी ६०० जनारसापकोटा५००इन्द्रबहादुरपुरी५००बिजयतामाङ ५००तोकबहादुर तामाङ ५००भिमसेन नेपाल ५००टंकप्रसाद अधिकारि ५००नबराज नेपाल५००राजेन्द्र बस्नेत५००कृष्णप्रसादनेपाल५००हिराबहादुरनेपाल ५००मनहरि नेपाल ५००इन्द्र प्रसाद नेपाल ५००चतुरबहादुर तामाङ ५००अमृत नेपाल ५००निर्मला न्यौपाने ५०० चतुरभुज न्यौपाने५००विनम पराजुली ५००दिपकनेपाल ५०० सितारामनेपाल५००खम्बबहादुरनेपाल५००रामशरण थापा५००चन्द्रप्रसाद रिसाल५००रोहिणि प्रसाद नेपाल ५००नबराज न्यौपाने ५००नानीराम पराजुली ५००÷सरस्वती सापकोट ५०० तुलसिराम पराजुली ५००मैया रम्तेल ५००गोपालनेपाल५००भक्तबहादुर नेपाल ५००सन्देश सापकोटा५००रामबहादुर रम्तेल४००सोमबहादुर तामाङ ३००खड्क बहादुर रिसाल ३००लोकनाथ रिसाल २७०भिमप्रसाद नेपाल२००बिदुर पराजुलि२००मानकुमारी नेपाल २००होमकुमारी नेपाल २०० ददिराम सार्कि१५० दलबहादुर सार्कि १०० गरी २०८०÷०६÷११ सम्म जम्मा उठेको रकम रु १,८७,४०५एक लाख सतासी हजार चारशय पाँच रुपैयाँ सकंलन भएको अभियान्ता धा बहादुर नेपालले जानकारी दिनु भयो । सहयोगको लागि इच्छुक मानुभाबहरुलाई निजकोसम्पर्कनम्बर९८४९३४९३५७ईसेवा नम्बर९८५११५१९२०वाकृषी बिकास बैक चौतारा शाखामा रहेको धनबहादुर नेपालको नामको ०२१३५००७८४८७९०१८नं को खातामा जम्मा गरिदिन समेत नेपालले अनुरोध गर्नू भएको छ ।
