सम्पर्क

स्वास्थ्य

सिन्धुपाल्चोकमा  महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाका लागि आधारभूत तालिम सम्पन्न

सिन्धुपाल्चोकमा  महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाका लागि आधारभूत तालिम सम्पन्न

#, ब्रेकिङ न्युज १, शिक्षा, समाचार, स्वास्थ्य
  सिन्धुपाल्चोक जिल्लाका  राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले  सञ्चालन गरिएको १० दिने आधारभूत तालिम सफलतापूर्वक सम्पन्न भएको छ । जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको नेतृत्व तथा सिन्धु स्वास्थ्य परियोजनाको प्राविधिक र व्यवस्थापन  सहयोगमा सुनकोशी गाँउपालिकामा आयोजित तालिममा जिल्लाका विभिन्न स्थानीय तहबाट  महिला ४५ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको सहभागिता रहेको थियो। तालिममा अवधिभर सनुदाय स्तरमा स्वास्थ्य सेवा प्रवाह, मातृ तथा शिशु स्वास्थ्य, पोषण, परिवार नियोजन, खोप, सरसफाइ तथा स्वस्थ्य सचेतजा सम्बन्धी विभिन्न विषयमा सहभागीहरुलाई प्रशिक्षण् प्रदान गरिएको थियो । तालिमले स्वयंसेविकाहरुको ज्ञान, सीप र कार्यक्षमता विकासमा सहयोग पु¥याएको आयोजकको भनार्य छ । समापन कार्यक्रममा जनासवास्थ्य कार्यालय सिन्धुपाल्चोकका कार्यालय प्र...
जिल्ला प्रशासन कार्यालयका अगुवाइमा बाह्रबिसेमा बजार अनुगमन, अखाद्य सामाग्री नष्ट

जिल्ला प्रशासन कार्यालयका अगुवाइमा बाह्रबिसेमा बजार अनुगमन, अखाद्य सामाग्री नष्ट

#, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक, – उपभोक्ताको स्वास्थ्य र हित संरक्षणका लागि सिन्धुपाल्चोक जिल्लको बाह्रविसे नगरपालिकाभित्र सञ्चालित विभिन्न व्यवसाय तथा सेवा प्रदायक संस्थाहरूमा आइतबार संयुक्त बजार अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको समन्वयमा सम्पन्न अनुगमनमा स्थानीय तह, उद्योग तथा वाणिज्य कार्यालय, जनस्वास्थ्य कार्यालय, उद्योग वाणिज्य संघ, उपभोक्ता अधिकारसम्बन्धी संस्थाका प्रतिनिधि तथा सुरक्षा निकायको सहभागिता रहेको थियो। अनुगमन टोलीले खाद्यान्न पसल, होटल, औषधि पसल, मेडिकल तथा निजी स्वास्थ्य संस्थासहित ३९ वटा व्यवसायिक प्रतिष्ठानको निरीक्षण गरेको जनाएको छ। निरीक्षणका क्रममा म्याद नाघेका तथा उपभोगका लागि अनुपयुक्त ठहरिएका करिब ६ हजार ३ सय ३३ रुपैयाँ बराबरका सामग्री फेला परेपछि नष्ट गरिएको उद्योग तथा वाणिज्य कार्यालयले जनाएको छ। अनुगमनका क्रममा व्यवसाय दर्ता तथा नवीकरण नगरेका, सरसफाइमा प...
स्थानीय तहसँग उद्योग, वाणिज्य तथा उपभोक्ता सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम इन्द्रावतीमा सम्पन्न

स्थानीय तहसँग उद्योग, वाणिज्य तथा उपभोक्ता सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम इन्द्रावतीमा सम्पन्न

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सञ्जय तामागं,  सिन्धुपाल्चोक — उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा स्थानीय तहहरूसँग उद्योग, वाणिज्य तथा उपभोक्ता सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम इन्द्रावती गाउँपालिकामा सम्पन्न भएको छ। गाउँपालिकाको कार्यपालिका बैठक हलमा आयोजित कार्यक्रममा कार्यालय र स्थानीय तहबीच समन्वय गरेर सञ्चालन गर्न सकिने कार्यक्रमहरू तथा कार्यालयले प्रदान गर्दै आएका सेवाबारे जानकारी आदानप्रदान गरिएको थियो। कार्यक्रममा उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख त्रिपुरारी बख्रेलले कार्यालयले व्यवसाय दर्ता, सीप विकास तालिम, प्रविधि हस्तान्तरण, बजार अनुगमन लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। उहाँले उद्योग, वाणिज्य तथा कम्पनी दर्ताका लागि आवश्यक कागजात र प्रक्रियाबारे जानकारी गराउनुका साथै विभिन्न स्थानीय तहमा कार्यालयले सम्पन्न गरेका गतिविधिहरू प्रस्तुत गर्नुभयो। इन्द्राव...
आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, १५ जेठः सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल रु २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ । सङ्घीय संंसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कुल विनियोजनमध्ये चालुतर्फ रु १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९ दशमलव आठ प्रतिशत बजेट विनियोजन भएको बताउनुभयो । पुँजीगततर्फ रु चार खर्ब ३१ अर्ब १० करोड अर्थात् कुल विनियोजनको २० दशमलव तीन प्रतिशत विनियोजन गरिएको छ । वित्तीय व्यवस्थातर्फ रु चार खर्ब २२ अर्ब ६४ करोड अर्थात् कुल विनियोजनको १९ दशमलव नौ प्रतिशत रहेको छ । यो खर्च अनुमान चालु आवको संशोधित अनुमानको तुलनामा करिब २५ प्रतिशतले बढी हो । आगामी आवका लागि अनुमान गरिएको खर्च व्यवस्थापन गर्न राजस्वबाट रु १४ खर्ब पाँच अर्ब ३१ करोड तथा वैदेशिक अनुदानबाट रु ६१ अर्ब ७४ करोड प्राप्त हुने अनुमान गरिएको छ । यसबाट अपुग हुने रु...
पत्रकार आचरणविपरीतका कार्य नगर्न नगराउन काउन्सिलको आग्रह

पत्रकार आचरणविपरीतका कार्य नगर्न नगराउन काउन्सिलको आग्रह

अन्तर्वाता, कृषि, खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, १३ जेठ: प्रेस काउन्सिल नेपालले पेसागत आचरणविपरीतका कार्य नगर्न नगराउन सञ्चारमाध्यम, आमपत्रकार, सञ्चारकर्मी एवं सामाजिक सञ्जालका प्रयोगकर्तालगायत सम्बद्ध सम्पूर्ण पक्षमा आग्रह गरेको छ । पछिल्लो समय स्वअनुगमनबाट त्यस्ता प्रवृत्तिहरू देखिएको उल्लेख गर्दै काउन्सिलले बुधबार विज्ञप्तिमार्फत त्यस्ता विभिन्न प्रवृत्ति/क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काउन्सिलका अनुसार अनलाइन न्यूज पोर्टल दर्ता गर्ने तर त्यसबाट कुनै पनि सामग्री सम्प्रेषण नगरी मिडियाको नामबाट वा सम्बद्ध सञ्चारकर्मीद्वारा सञ्चालित सामाजिक सञ्जालबाट ‘भ्यूअर’ बढाउने उद्देश्यले अपुष्ट सामग्री सम्प्रेषण गर्ने प्रवृत्ति देखिएको छ । यस्तै, बिनाअनुमति सार्वजनिक निकायमा प्रवेश गरी अमर्यादित शैली तथा व्यवहारको प्रस्तुत गर्ने, हप्कीदप्की एवं दुव्र्यवहारजन्य क्रियाकलाप गर्ने, विद्यालय हाताभित्र गई अभिभावक/शिक्षक/संरक...
हिराहरि तेक्वान्दोको सिनियर तथा जुनियर ग्रेडिङ कार्यक्रम सम्पन्न

हिराहरि तेक्वान्दोको सिनियर तथा जुनियर ग्रेडिङ कार्यक्रम सम्पन्न

कृषि, खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, शिक्षा, समाचार, स्वास्थ्य
हिराहरि तेक्वान्दो डोजाङ , चौतारामा सिनियर तेक्वान्दो खेलाडीहरुको चौतारा रंगशालामा रहेको हिराहरि तेक्वान्दो डोजाङको तालिम हलमा सम्पन्न भएको छ । तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार हिराहरी तेक्वान्दो डोजाङले सिनियर खेलाडीहरु मेनुका श्रेष्ठ, आयन श्रेष्ठ, सदिना खत्री , रेगिना गुरुङ, युग काफ्ले, माधव विक, विजय श्रेष्ठ, निभा श्रेष्ठ तथा खेलाडीहरुको बाक्लो उपस्थितिमा जुनियर तथा प्रथम डान कालो पेटीको ग्रेडिङ सम्पन्न भएको छ ।सिनियरमा रातो कालो पेटीबाट कालो पेटी प्रथम डानमा उमेर तामाङ उतिर्ण हुन सफल भएको छ । तेस्तै गरि जुनियरमा पहेलि हरियो पेटी तर्फ इश्वर थापा, हरियो पेटी तर्फ पासाङ तामाङ , सुहानी श्रेष्ठ , हरियो निलो पेटी तर्फ आरुष श्रेष्ठ डबल प्रमोसन हुन सफल र अन्य उतिर्ण हुन सफल भएको छ ।तेस्तै गरि कार्यक्रममा जेष्ठ प्रशिक्षार्थी धुर्बलाल श्रेष्ठद्वारा सिनियर खेलाडीहरुलाइ नेपाली तथा कोरियन ...
पत्रकार महासघं काठमाण्डौ शाखाको २५औ साधरण सभा एक समारोहका बिच सम्पन्न

पत्रकार महासघं काठमाण्डौ शाखाको २५औ साधरण सभा एक समारोहका बिच सम्पन्न

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
लोकप्रिय समाचार , नेपाल पत्रकार महासघं काठमाण्डौ शाखाको २५औ साधरण सभा एक समारोहका बिच शनीबार काठमाण्डौमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासघं काठमाण्डौ शाखाका अध्यक्ष शोभा अर्यालको सभापतीत्वमा भएको साधरण सभाका प्रमुख अतिथी भने शाखाका सस्थापक अध्यक्ष किशोर नेपाल रहनु भएको थियो । यसै गरी बिशेष अतिथी नेपाल पत्रकार महासघं का केन्द्रीय अध्यक्ष निर्मला शर्मा रहनु भएको थियो । पत्रकार हरुको पेशागत संगठनका केन्द्रीय नेताहरु तथा शाखाका पुर्ब अध्यक्षहरु शाखाका बर्तमान पदाधिकारी तथा साधरण सदस्यहरुको उपस्थितीमा सञ्चार ग्राम मा रहेको नेपाल पत्रकार महासघ केनद्रीय कार्यलयको सभाहलमा सभा सम्पन्न भएको हो । सभाको उद्धघाटन गर्दै प्रमुख अतिथी किशोर नेपालले पत्रकारीता पेशा फेरी सङ्कटमा पर्न थालेकोमा एक भएर पेशाको सुरक्षमा लाग्न पर्ने बताउँनु भयो । उँहाले सञ्चार कर्मीले सामाजीक सञ्जालमा समाचार लेख्ने गर्न नहुने ...
मेलम्चीमा शिक्षाको गुणस्तर सुधार हुँदैछ ः नगर प्रमुख आइतमान तामाङ

मेलम्चीमा शिक्षाको गुणस्तर सुधार हुँदैछ ः नगर प्रमुख आइतमान तामाङ

खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज १, विचित्र संसार, शिक्षा, समाचार, स्वास्थ्य
मेलम्ची –आइतमान तामाङले पछिल्लो समय नगरपालिका भित्र शिक्षाको गुणस्तरमा उल्लेखनीय सुधार आएको बताउनुभएको छ ।श्री शीतलादेवी माध्यमिक विद्यालयको ६५ औं वार्षिकोत्सव कार्यक्रममा आफ्नो धारणा राख्दै नगर प्रमुख तामाङले शिक्षा नै समृद्ध समाज निर्माणको मेरुदण्ड भएको उल्लेख गर्नुभयो । उहाँले शिक्षामा गरिएको लगानी कहिल्यै खेर नजाने धारणा व्यक्त गर्दै नगरपालिकाले विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणका लागि शैक्षिक पूर्वाधार विकास, प्रविधिमैत्री शिक्षण तथा गुणस्तरीय सिकाइमा कुनै कञ्जुस्याइँ नगरेको बताउनुभयो ।नगर प्रमुख तामाङले आगामी दिनमा अझ प्रभावकारी शैक्षिक कार्यक्रमहरू सञ्चालन गरिने प्रतिबद्धता समेत जनाउनुभयो ।व्यवस्थापन समितिका अध्यक्षको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख उमा प्रधान, वडा नं. ५ का वडाध्यक्ष राजु रायमाझी, वडा नं. ९ का वडाध्यक्ष किरण दीप खड्का, वडा नं. १० का वडाध्यक्ष अमृत खनाल...
समाजसेवी खड्काको सहयोगमा सुनकोशीका ४ विद्यालयलाई महावीर पुनका पुस्तक वितरण

समाजसेवी खड्काको सहयोगमा सुनकोशीका ४ विद्यालयलाई महावीर पुनका पुस्तक वितरण

#, कृषि, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
 महावीर पुन का आविष्कार र आत्मकथासम्बन्धी पुस्तकहरू सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका अन्तर्गतका चार विद्यालयमा वितरण गरिएको छ। सुनकोशी गाउँपालिका–५ स्थित बर्दानेश्वर महादेव मन्दिर संरक्षण संस्था को पहलमा वडा नं. १ को बाघ भैरव माध्यमिक विद्यालय, वडा नं. ४ को गणेश माध्यमिक विद्यालय तथा वडा नं. ५ का भुमेश्वरी माध्यमिक विद्यालय र रतनकोट आधारभूत विद्यालय मा पुस्तक वितरण गरिएको हो। संस्थाका अध्यक्ष कुमार बस्नेत ले पुस्तक वितरण कार्यक्रममार्फत विद्यार्थीहरूमा अध्ययन, अनुसन्धान र नवप्रवर्तनप्रति रुचि जगाउने उद्देश्य रहेको जानकारी दिनुभयो। उक्त पुस्तक खरिदका लागि आवश्यक आर्थिक सहयोग सुनकोशी गाउँपालिका–५ सुनखानी निवासी समाजसेवी व्यक्तित्व रत्नबहादुर खड्का का कान्छा सुपुत्र तथा हाल अष्ट्रेलियामा वकील पेशामा आबद्ध एवं गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका सचिव कल्याण खड्काले व्यवस्थापन गर्नुभएको हो। आव...
हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड

हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड

कृषि, खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, शिक्षा, समाचार, स्वास्थ्य
हेलम्बु गाउँपालिका–२ किउलमा प्रतियोगितात्मक कृषि जैविक विविधता प्रदर्शनी मेला–२०८३ सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसरमा आयोजना कार्यक्रममा स्थानीय रैथाने बालीको संरक्षण, कृषि जैविक विविधताको पहिचान, संवर्द्धन तथा प्रवर्द्धन, अर्गानिक खेती विस्तार, किसानको सक्रिय सहभागिता वृद्धि तथा सामुदायिक बिउ बैंक स्थापना गर्ने उद्देश्यसहित मेला आयोजना गरिएको हो । हेलम्बु क्षेत्र परम्परागत खेती प्रणाली, स्थानीय बिउबिजन तथा विविध कृषि उत्पादनका दृष्टिले समृद्ध मानिन्छ । तर पछिल्ला वर्षहरूमा आधुनिक बिउको बढ्दो प्रयोगसँगै स्थानीय जातका धान, मकै, कोदो, फापर, सिमी, तरकारी तथा अन्य रैथाने बालीहरू लोप हुने जोखिम बढ्दै गएकाले मेला संरक्षणमुखी अवधारणासहित आयोजना गरिएको आयोजकले जनाएको छ । मेलाको अवलोकन गर्दै हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले स्थानीय बिउबिजन, रैथाने बाली ...