सम्पर्क

Month: २०८१ मंसिर २ आईतवार

मेलम्ची ६ बतासेमा मंसिर ८ गते इम्प्याक्ट म्याराथन हुँदै

खेलकुद, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ६ बतासेमा मंसिर ८ गते शनिबार इम्प्याक्ट म्याराथन हुने भएको छ । म्याराथन आयोजक इम्प्याक्ट म्याराथन र तार्गेट हिमाmलयको संयुक्त आयोजानमा म्याराथन गर्न लागिएको तार्गेट हिमालयका अध्यक्ष सुजन तामाङले जानकारी दिनुभयो । स्वास्थ्य र पर्यटनका लागी दौड भन्ने आदर्श वाक्य सहित मेलम्ची नगरपालिका वडा नम्बर ६ र आसपास रहेका पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने र म्याराथनमा स्थानियलाई समेत सहभागीता गराउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको तामाङले जानकारी दिनुभयो । मेलम्ची नगरपालिकाको धौले,थानकुनेभञ्ज्याङ लगायत पर्यटकीय स्थलहरुको परिक्रमा गर्दै म्याराथन गराइने आयोजकले जनाएको छ । म्याराथनलाई तिन समहुमा विभाजन गरिएको छ । स्थानिय युवा विद्यार्थीहरुको लागी लागी १० किलोमिटर,स्थानिय युवा तथा स्वदेशि एवम् विदेशी खेलाडीहरुको लागी २१ किलोकिटर र अन्य इच्छुक खेलाडीको लागी ...

जँहा काग्रेस हुन्छ त्यँहा बिकास हुन्छ ः बस्नेत

ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुर्ब मन्त्री माननीय मोहन बहादुर बस्नेतले जँहा काँग्रेस हुन्छ त्याँहा बिकास पनी हुन्छ भन्नु भएको छ । उँहाले दोलखा जिल्ला गौरिशंखर गाउपालिका मा हुन गईरहेको उप–निर्वाचनमा क्रममा टिकट पाउँने को के भन्ने होइन टिकट काँग्रेस आबद्ध एक जनाले पाउँने हो । त्यसैले काँग्रेसका साथीहरु सबैले पाएको मानेर काँग्रेसलाइ जिताउँन लागी पर्नु पर्नै बताउँनु भयो । उँहाले काँग्रेसलाइ जिताउँनुहोस बिकासका लागी बजेटको व्यवस्था कँहाबाट गर्न पर्छ मलाइ थाहा छ म व्यवस्था गर्छु भन्नु भयो । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिले गरेको निर्णय बमोजिम एकसय दिने अभियान सन्चालनको लागि देलखा पुग्नु भएको बस्नेत ले हरेक नागरीकको मनमा काँग्रेस हुन पर्छ अनी हरेक काँग्रेसका नेताको मनमा नागरिकको समस्या हुन पर्छ भन्नु हुँदै नागरिकको समस्या समाधानका लागी आएको पाटी काँग्रेस मात्रै हो भन्नु भयो । सो अबश्...

काँग्रेसको प्रतस्पिर्धी एमाले मात्रै हो –महामन्त्री थापा

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकार समिकरणका बारेमा स्पष्ट पार्दे नेपाली काँग्रसको नेर्तत्वमा भएका परिबर्तनहरुमा नेकपा एमालेको साथ र सहयोग रहेको कारण नितीगत रुपमा काँग्रेसको नेतृत्वमा हरेक परिबर्तन भएको तर नेकपा एमालेको पनी साथ र सहयोग भएकाले एमाले काँग्रेसले सयुक्त सरकार चलाउँनू कुनै नौलो कुरा नभएको बताउँनु भएको छ । उँहाले निर्बाचनमा भने नेपाली काग्रेस र एमाले बिच प्रतिस्पर्धा भएको र हुने बताउँनु भयो । जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको कार्यालय वि.पी. अध्ययन केन्द्र भवनको समुद्घघाटन तथा नेपाली काँग्रेसका सँस्थापक नेता वि.पी.कोईराला र सिन्धुपाल्चोकका पुर्व सभापति द्वय स्व .रोहिणीराज सिग्देल र स्व.बिकाश लामाको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले उक्त धारणा राख्नुभएको हो । थापाले महामन्त्री थापाले राज्यले कृषि क्षेत्रमा लगानी बढाउने गरी नीति अघि सार्नुपर्नेमा ...

पितृको सम्झानामा दीप प्रज्वलन गरी नमोबुद्ध जात्रा सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
काभ्रेपलाञ्चोक यहाँको नमोबुद्ध नगरपालिका–११ स्थित बौद्ध धर्मालम्बीहरूको ऐतिहासिक पवित्रस्थल नमोबुद्धमा शुक्रबारदेखि सुरु भएको जात्रा सम्पन्न भएको छ । कात्तिक शुक्ल पूर्णिमाको अघिल्लो रातदेखि सुरु भएको जात्राअन्तर्गत मेला भर्न गएकाले आफ्ना पितृहरूको सम्झानामा दुई दिन दुई रात दीप प्रज्वलन गरी जात्रा मनाएका हुन् । जात्रामा विशेष गरी तामाङ र नेवार समुदायका भक्तजनको उपस्थिति थियो । काभ्रेपलाञ्चोकको ऐतिहासिक, पर्यटकीय, धार्मिक एवं रमणीय स्थान नमोबुद्धमा कात्तिक शुक्ल पूर्णिमाको अवसरमा ठूलो मेला लाग्दै आएको छ । शान्तिका प्रतिक गौतम बुद्धको पूर्वजन्ममा ‘राजकुमार’ ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको धार्मिक विश्वासका साथ यस दिनलाई विशेष रूपमा मनाइँदै आइएको नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङ बज्र लामाले जानकारी दिनुभयो । “किंवदन्ती अनुसार बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछिको जीवन त्याग...

गौरती भिमेश्वरमा भक्तजनको भिड जात्राको बारेमा कसले कसको कुरा के?

अन्तर्वाता, जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार, साहित्य, स्वास्थ्य
धार्मिक तथा पर्यटकीय रुपमा परिचित सिन्धुपाल्चोक जिल्लाको सबैभन्दा ठूलो मानिने गौराती भीमेश्वरमा शुक्रबारदेखि मेला सुरुभएसंगै दर्शन गर्न आउँने भक्तजनको भिड लागेको छ । पार्किङको सहज व्यवस्थापन भएसंगै विगतको वर्षमा हुने गरेको समस्या सुल्झिएकाले पनि भक्तजन बढेका हुन् ।सिन्धुपाल्चोकको गौरती भीमेश्वरमा बर्सेनी कात्तिक पुर्णिमाको दिनदेखि पञ्चमीसम्म लाग्ने मेला यस वर्ष पनि सुरु भएको हो । यातायातको व्यवस्थापन सहज भएसंगै गौरती भीमेश्वरमा मेला भर्न आउँने भक्तजनमा उल्लेख्य सहभागिता देखिएको छ । विगतका वर्षहरुमा यातायात व्यवस्थापन गर्न नसक्दा दर्शनार्थीले समस्या भोग्नु परेपनि यसवर्ष सहजता सिर्जना भएसंगै विभिन्न जिल्लाबाट भक्तजनको ओइरो लागेको गौराती भिमसेन युथ क्लबले जानकारी दिएको छ । धार्मिक तथा पर्यटकीय दृष्टिले प्रख्यात सिन्धुपाल्चोक जिल्लाको सबैभन्दा ठूलो मानिने गौराति भीमेश्वरको मेला प्रत्येक कार्ति...

खाद्य तथा पोषण सुरक्षा क्लस्टर इकाईद्वारा प्रथम त्रैमासिक अवधिको प्रगति समीक्षा सम्पन्न

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लष्टर सिन्धुपाल्चोकले आर्थिक वर्ष २०८१÷८२ को प्रथम त्रैमासिक अवधिको प्रगति समीक्षा एवं क्लष्टर स्तरियFANSEPसम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार भएको अभिमुखीकरण कार्यक्रममा त्रैमासिक प्रगतिका साथै आयोजनाहरूको वित्तीय एवं भौतिक प्रगतिको अवस्था, कार्यान्वयनमा आइपरेका समस्या तथा चुनौती र समाधानका लागि गरिएका प्रयासहरूको बारेमा योजना, अनुगमन तथा मूल्याङ्कनको प्रस्तुतीकरण भएको थियो । कार्यक्रमका अध्यक्ष जिल्ला सम्मन्वय समितीका प्रमुख बालकृष्ण श्रेष्ठले आयोजनाले खाद्य सुरक्षामा सहयोग गर्न प्रबिधी र प्रबिधीक कृषी यान्त्रीकरण र सिंचाइ, पुर्बधार बिकास लगाएतका बिभिन्न कार्यक्रम सञ्चालन गरी जलवायु तथा पोषण मेत्री कृषी प्रबिधीहरुको व्यवस्था गरी कृषकहरुको आयआर्जनमा सहयोग गर्दै सुनौलो हजार दिनका आमाहरु तथा ६ देखी २४ महीना सम्मको बच्चाहरुको पोषण स्...

अन्तर–माध्यमिक विद्यालय स्तरीय स्थलगत कविता लेखन तथा वाचन प्रतियोगिता

ब्रेकिङ न्युज १, समाचार
अरुणिमा शैक्षिक प्रतिष्ठानले ११६औँ लक्ष्मीजयन्तीको अवसर पारेर अन्तर–माध्यमिक विद्यालय स्तरीय स्थलगत कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न गरेको छ । प्रतिष्ठान सञ्चालक समिति सदस्य शम्भुप्रसाद बडालको अध्यक्षतामा तथा वरिष्ठ साहित्यकार बासुदेव अधिकारीको प्रमुख आतिथ्यमा सञ्चालित उक्त प्रतियोगितामा उपत्यकाका सत्ताइस विद्यालयका कक्षा ८, ९ र १० मा अध्ययनरत ४७ जना छात्र–छात्राहरू सहभागी भएका थिए । प्रतिष्ठानका कार्यकारी प्रिन्सिपल ईश्वरीप्रसाद लामिछानेले कार्यव्रmममा उपस्थित सम्पूर्ण महानुभावहरूलाई स्वागत गर्नुभएको थियो ।े वरिष्ठ साहित्यकार गंगा कर्माचार्य पौडेल र साहित्यकार देवु लुइँटेलले प्रस्तुत रचनाहरूको समीक्षासहित निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । उक्त प्रतियोगितामा अरुणिमा माध्यमिक विद्यालय बौद्धकी छात्रा सहिष्णुता भट्टराई, रिलाइन्स इन्टरनेश्नल एकेडेमी सरस्वतीनगरकी छात्रा पुजा शाह...

कतारमा ४१ जना नेपालीहरूले गरे रक्तदान 

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
दर्शन सुनार/लोकप्रिय दैनिक, दोहा/कतार कतारमा “बृहत् रक्तदान कार्यक्रम“ भव्य रूपमा सम्पन्न भएको छ । परियार मित्रता समाज कतारको आयोजना तथा नेपाली रक्तदाता संघ कतारको समन्वयमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । शुक्रवार कतारको अलसाद स्थित हमाद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा आयोजित रक्तदान कार्यक्रममा परियार मित्रता समाज कतारका अध्यक्ष सुमन परियारले रक्तदान गर्दै कार्यक्रमको शुभारम्भ गरिएको थियो । १०५ जना उपस्थिति रहेको कार्यक्रममा ५५ जनाले रक्तदान गर्नका लागी रजिस्ट्रेसन गरेका थिए। जस मध्य ४१ जनाले रक्तदान गर्न सफल भएको र १४ जना रक्तदान गर्नबाट वञ्चित भएको रक्तदाता संघका अध्यक्ष रामजी खत्रीले जानकारी दिनुभयो । “मानवीय तथा परोपकारी“ कार्यमा सहभागी भई रक्तदान गरेका सम्पूर्ण रक्तदाताहरूलाई प्रशंसा पत्र प्रदान गर्दै कार्यक्रम संयोजक बालन परियारले धन्यवाद प्रकट गर्नुभएको थियो । रक्तदान जस्तो प...

भक्तपुरका रन्जितकार समाजद्धारा चौताराको भिमसेनलाई किंकम्पा र मुकुट उपहार

अन्तर्वाता, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
नेपालकै प्रसिद्ध गौराति भीमसेन स्थानमा लाग्ने मेलाको अवसर पारेर भक्तपुरका रन्जितकार समाजद्वारा चौताराको भीमसेनलाई किंकम्पा र मुकुट उपहार प्राप्त भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोलाई एक समारोहका बिच रन्जितकार समाज भक्तपुरले ख्यातिप्राप्त मूर्तिकार रवि शाक्यद्वारा निर्मित १० तोलाका चाँदी र सुनको किंकम्पा र मुकुट हस्तान्तरण गरिएको थियो । हस्तान्तरण लगत्तै भीमसेन गुठीका केशवलाल श्रेष्ठलाई नगर प्रमुख सापकोटाले हस्तान्तरण गर्नुभयो । गौराति जात्राको अवसरमा सिन्धुपाल्चोक जिल्लाको सदरमुकाममा रहेको चौतारा पुरानो बजार स्थित ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक एवम् धार्मिक महत्वको भीमसेनलाई १०० तोला चाँदी तथा सुन र मणि माणिक्य जडित किंकम्पा र मुकुट अर्पण गरिएको सम्पदा संरक्षकका अध्यक्ष रबिन्द्र श्रेष्ठले जानकारी दिनु भयो । यसअघि चौताराका युवाहरूले बाजागाजा सहित रन्जीत...

आजदेखी सुरु भयो गौराति मेला

जिबनशैली, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार, स्वास्थ्य
नेपालकै प्रसिद्ध गौराती मेला आजदेखी सुरु भएको छ । सिन्धुपाल्चोकको प्रख्यात एवम् ऐतिहासिक गौराति भीमेश्वरको मेला का लागी जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकले सुरक्षाका सबै प्रबन्ध मिलाएको छ भने जात्रामा आउँनेहरुका लागी समस्या हुन नदिनका लागी प्रशासन चनाखो भएको छ ।मेला भर्न जाने भक्तजनको सुविधाको लागि खानेपानी र विद्युतको व्यवस्था मिलाइएको छ । मेलामा शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रहरी कार्यालयबाट कडा सुरक्षा व्यवस्था मिलाउनुका साथै स्थानीय क्लबका समन्वयमा मदिरा बिक्री वितरणमा समेत कडाइ गरिएको छ । चौतारा पुरानो बजारस्थित भीमसेनलाई रथमा राखि गौरातीस्थित भीमेश्वर मन्दिरमा पु¥याएपछी सुरु हुने जात्रा पुनः भीमसेनलाई गौरातिबाट फर्काएर आफ्नै घरमा विराजमान गराएपछि समापन हुन्छ ।भीमसेन महाराजको पुरानोबजारको खास घरबाट गौराती भीमेश्वरसम्मको यात्रा नै वास्तवमा “गौराती जात्रा“ भएको सम्पादा गुठीका संय...