सम्पर्क

जिबनशैली

‘कर्मचारीलाई क्षमताअनुसार परिचालन गरेमा उचित लाभ हासिल गर्न सकिन्छ’

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
पाटन (ललितपुर), १७ जेठः प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालयमा कर्मचारीको क्षमताअनुसार परिचालन गरेमा न्यायपालिकाले उचित लाभ हासिल गर्ने बताउनुभएको छ । न्यायपालिका अधिकृत समाजको आज ललितपुरमा आयोजित पाँचौँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा अधिकृत समाजलाई संस्थागत उन्नयन र सामूहिक एकतामा आधारित रहेर काम गर्ने क्षमता मिलोस् भनी शुभकामना व्यक्त गर्नुभयो । देशभरिका अधिकृतले अपनत्व लिनसक्ने संस्थाको रूपमा अधिकृत समाज विकास हुनुपर्ने उहाँको भनाइ छ । न्यायपालिकामा क्रियाशील अधिकृतमा व्यवस्थापनदेखि प्रशासकसम्म समन्वय गर्नसक्ने भूमिका रहेने बताउँदै राउतले इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्न सबै न्यायालयका कर्मचारीलाई आग्रह गर्नुभयो । “अधिकृत न्यायपालिकाको आधारस्तम्भ हो, यसको आधारमा सुधार गर्दै जानु जरुरी छ । मर्यादित, प्रतिष्ठित र निष्ठावान् न्यायपालिकाको कर्मचारी हुँदा सबैको शिर उँचो...

दुवाचौरमा बृहत् स्वास्थ्य शिविर सम्पन्न

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
  देबराज सुबेदी ..गणतन्त्र दिवस २०८२ को अबसरमा बागमती प्रदेश सरकार स्वास्थ मन्त्रालय स्वास्थ्य निर्देशनालय जनस्वास्थ्य कार्यलय सिन्धुपाल्चोकको योजनामा मेलम्ची नगरपालिकाको समन्वय र मेलम्ची नगरपालिका वडा नम्बर ७ का ेव्यवस्थापनमा एकीकृत जनस्वास्थ्य तथा पोषण प्रबद्र्धन अभियान प्रजनन स्वास्थ्य रुग्णता जाँच एवम ब्यबस्थापन तथा जेष्ठ नागरिक स्वास्थ्य बुढ्यौली कार्यक्रम सम्बन्धि निशुल्क स्वास्थ्य शिविर २०८२ सम्पन्न भएको छ । शिविरको उद्घाटन गर्दै पुर्व मन्त्री शेरबहादुर तामाङले गणतन्त्र भएपछि जनतालाई सहज भएको बताउनुभयो । उहाँले आफू स्वास्थ्य मन्त्री हुँदाको कोभिडको समय स्मरण गर्दै कोभिड बिरुद्धको खोप ल्याएर धेरै जनताको ज्यान बचाउन पाएकोमा खुशी ब्यक्त गर्नुभयो । सरकारले जनताको सुरक्षाको ध्यान दिँदै कोहि सुत्केरी तथा विपन्न बर्गका विरामिलाई हेलिकप्टर मार्फत सुबिधा सम्पन्न अस्पताल सम्म पुर्याउ...

चौतारा साँगाचोकगढीमा कफि बिरुवा रोपण, कृषि सामग्री वितरण र सार्वजनिक सुनुवाइ

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक, वैशाख १६ — कफि सहकारी संघको आयोजनामा बागमति प्रदेश कृषि तथा पसुपन्छी मन्त्रालयको समुदाएमा आधारित एक वडा – एक कृषि उत्पादनको अवधारणा अनुसार कृषि विकास कार्यलय धुलिखेल र चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोग चौतारा साँगाचोकगढी नगरपालिका–१० को समन्वयमा संयुक्त कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कफिको बिरुवा रोपण, कृषि सामग्री वितरण तथा सार्वजनिक सुनुवाइ गरिएको थियो।कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य सरल सहयात्री, विशेष अतिथि बागमती प्रदेश कृषि मन्त्रालय अन्तर्गत उपसमिति संयोजक डोल्मा स्याङ्वो (तामाङ), कृषि विकास शाखा धुलिखेलका प्रमुख कुलप्रसाद दवाडी, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा, उप–प्रमुख सीता थापा, वडा नं. १० का अध्यक्ष निलबहादुर तामाङ, जिल्ला समन्वय समिति उपप्रमुख पदमप्रसाद नेपाल लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।प्रद...

विद्यार्थीलाई दिवा खाजाका लागि रु १० अर्ब १९ करोड बजेट विनियोजन

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ, १५ जेठः सरकारले कक्षा ५ सम्मका विद्यार्थीलाई उपलब्ध गराइने दिवा खाजा कार्यक्रमको रकम वृद्धिगरी रु १० अर्ब १९ करोड विनियोजन गरेको गरेको छ । त्यसबाट २८ लाख विद्यार्थी लाभान्वित हुने सरकारको भनाइ छ । सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा आज उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट प्रस्तुत गर्दै विद्यालयमा निःशुल्क स्यानिटरी प्याड वितरण कार्यक्रमलाई निरन्तरता दिएको उल्लेख गर्नुभयो । उक्त कार्यक्रमका लागि रु एक अर्ब २९ करोड विनियोजन गरिएको छ । कार्यक्रमबाट १३ लाख छात्रा लाभान्वित हुनेछन् । “लक्षित समुदाय र विकट हिमाली जिल्लाका विद्यार्थीलाई प्रदान गरिँदै आएको छात्रवृत्तिलाई निरन्तरता दिइनेछ, मुसहर, डोम र चमार समुदायका विद्यार्थीलाई चिकित्सातर्फको उच्च शिक्षामा उत्प्रेरणा छात्रवृत्ति प्रदान गरिनेछ । छात्रवृत्तिका लागि रु दुई अर्ब ४४ करोड विनियो...

आगामी आवका लागि रु १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट (पूर्णपाठ)

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, १५ जेठः सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रू १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान पेस गर्नुभएको हो । “आगामी आर्थिक वर्षको बजेटमा चालुतर्फ रू ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६० दशमलव एक प्रतिशत, पुँजीगततर्फ रू चार खर्ब सात अर्ब ८९ करोड अर्थात् २० दशमलव आठ प्रतिशत र वित्तीय व्यवस्थापमा नरू तीन खर्ब ७५ अर्ब २४ करोड अर्थात् १९ दशमलव एक प्रतिशत विनियोजन गरिएको छ”, अर्थमन्त्री पौडेलले बजेट वक्तव्यमार्फत भन्नुभयो । बजेटले उद्यमशीलता, रोजगारी, उत्पादन तथा उत्पादकत्व अभिवृद्धिका साथै प्रतिफलयुक्त गुणस्तरीय भौतिक पूर्वाधारमा लगानी विस्तार, सामाजिक क्षेत्रमा गुणात्मक सुधार, सन्तुलित विकास र सामाजिक सुरक्षाको सुनिश्चितता र नागरिकमैत्री सेवा, भ्रष्टाचार नियन्त्रण र...

बजेटमार्फत् के-के भयो करमा हेरफेर ?

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, १५ जेठः सरकारले आज आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट सार्वजनिक गर्दै विभिन्न शीर्षकका दरसम्बन्धी विद्यमान व्यवस्थामा हेरफेर गरेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्नुहुँदै विभिन्न शीर्षकका राजस्वका दरसम्बन्धी व्यवस्थामा संशोधन गरिएको बताउनुभयो । नयाँ व्यवस्थाअनुसार सूचना प्रविधिमा आधारित उद्योग र होटल तथा रिसोर्टले विशेष उद्योग सरह आयकर र विद्युत महसुल छुट पाउने भएका छन् । त्यस्तै, सूचना प्रविधि सेवा निर्यातबाट प्राप्त हुने आयमा लाग्ने करमा ७५ प्रतिशत छुट हुने व्यवस्था ल्याइएको छ । नेपालमै बसी विदेशमा सूचना प्रविधि सेवा निर्यात गर्ने व्यक्तिको आम्दानीमा पाँच प्रतिशत मात्र आयकर लाग्ने र यो कर अन्तिम हुने व्यवस्था पनि सरकारले ल्याएको छ । बजेट वक्तव्यअनुसार रू १० करोडसम्मको वार्षिक कार...
इर्खु माबी लाइ गिरी परिबारको सहयोग

इर्खु माबी लाइ गिरी परिबारको सहयोग

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ८ मा रहेको इर्खु माध्यमिक बिद्यालयलाइ समाज सेबी हरिशरण गिरी र उाहाको श्रीमती शान्ती गिरी ले नेपाल बाल बालिका –नेपालकिड्स) नामक सस्था मार्फत बिद्यालयलाइ सोलार प्यानल इन्भर्टर सेट हस्तानन्तरण गर्नु भएको छ । जिल्लाको कदमबासमा जन्मन् भइ काठमाण्डौमा बसोबार गर्नु हुने गिरीले यस अघी पनी बिद्यालयहलाइ आबश्यकताका आधारमा सहयोग गर्दे आउँनु भएको थियो । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ८का वडा अध्यक्ष अमृत दङ्गालको प्रमुख अतिथ्यतामा इर्खु माध्यमिक बिद्यालयका प्रअ र बिद्यालय ब्यवस्थापन समितीका पदाधिकारीहरुलाइ करिब सातलाख मुल्य बराबरका सोलार व्याकप सेट हस्तानन्तरण गर्नु भएको हो । सोलार व्याकप सेट हस्तानन्तरण गर्दै प्रमुख अतिथी वडाअध्यक्ष दंगालले शिक्षा सिकाइका लागी यस अघी पनी उँहाहरुबाट बिद्यालयलाइ कम्पुटर १५थान उपलब्ध गराउँनु ...

नगर प्रमुख आफै सामान लोडर

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
बागमती प्रदेस सरकारले सिन्धुपाल्चोक जिल्लाको बाह्र्बिसे नगरपालिकाका को नगर अस्पताललाइ आबश्यक औषधी हरु उपलब्ध गराएको छ । उक्त औषधी नगर प्रमुख बालकृष्ण बस्नेतले आफ्नो नगरको नागरिकको स्वास्थ्यका लागी बागमाती प्रदेस बाट नगर अस्पतालका लागी आबश्यक औषधीहरु आफ्नै गाडीमा आफै लोड गरेर ल्याउँनु भएको छ ।नेपाल सरकारको पुर्व स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेत को पहलमा बाग्मती प्रदेश हेटौंडा बाट बाह्र्बिसे नगर अस्पतालको लागी विभिन्न स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएको थियो । सो कार्यमा नगर प्रबक्ता समेत रहनु भएका वडा अध्यक्ष बिमलपौडेल नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि बिष्णु)बहादुर)खत्री समेत भइ आबश्यक पर्ने औषधीहरु ल्याइएको हो । नगर अस्पताको स्तर बृद्धीका लागी बाह्र्बिसे नगरपालिकाले अस्पताललाइ कुनै वनी समस्या नहोस भनेर आफुहरु लागी परेको नगर प्रमुख बस्नेतले बताउँनु भयो ।  ...

व्यवसायीक गाईभैसी पालन सम्बन्धी ३ दिने तालिम

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
कौसीला नेपाली मेलम्ची नगरपालिकाको आयोजनामा व्यवसायीक गाईभैसी पालन सम्बन्धी ३ दिने तालिम सम्पन्न भएको छ । तालिममा  पशु शाखाका प्रमुख उपेन्द्र पण्डित, कर्मचारीहरू दीपक थापा, विनोद तामाङ,  उषा कार्की, पविन गिरि, आदेश राना मगरले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा गाई भैंसीपालनको महत्त्व साथै वर्तमान अवस्थाबारे, गाई भैंसीका जातहरू बारे शाखा प्रमुख उपेन्द्र पण्डितले जानकारी गराउनु भयो । गाई भैंसी पालन गर्ने धेरैले तरिकाहरू छन् । तर कुन तरिकाबाट पाल्ने भन्ने कुरा सम्बन्धित क्षेत्रका  हावापानी ,आहारको उपलब्धता, सामाजिक परम्परा ,जनशक्तिको उपलब्धता एवम् बजारको व्यवस्थामा निभर गर्दछ । कार्यक्रम मा सहभागीलाई दीपक थापाले जानकारी गराउनुभयो ।  कार्यक्रममा सहभागी महिला तर्फमा  राधाकुमारी  बन्जाराले ३ दिने तालिममा सिकेका कुरा भन्नुभयो । पुरुष तर्फमा दीपेन्द्र गुरागाईँले आफैले दाना कसरी उत्पादन गर्नै ...

गैरपेसागत कार्य नगर्न प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
प्रेस काउन्सिल नेपालले देशका केही जिल्लामा पत्रकारको आवरणमा गैरपेसागत क्रियाकलाप भएको पाइएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काउन्सिलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय सिरहा, कैलाली, पर्सा, धनुषा, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सल्यान, बाँके, सुनसरी लगायतका जिल्लामा पत्रकारको आवरणमा गैरपेसागत कार्य भएको गुनासा आएकोप्रति ध्यानाकर्षण भएको जनाएको हो ।‘मिडियाको आवरण दिइ आफू पत्रकार भएको भन्दै गैरपेसागत क्रियाकलाप गर्ने, सरकारी÷गैरसरकारी एवं स्थानीय तहका कार्यालयमा गइ विज्ञापनको नाममा बार्गेनिङ गर्ने, धम्क्याउने, अनधिकृतरुपमा कार्ड बनाइ गैरपेसागत क्रियाकलापमा संलग्न गराउने, प्रेस कार्डको दुरुपयोग गर्दै कतिपय जिल्लाका सिमाना गएर धाकधम्की दिने, असुली गर्ने, पत्रकार सम्मेलन गराइदिने भनी पीडितसँगबाट रकम असुली गर्ने, युट्युब च्यानलमार्फत राष्ट्रियता/राष्ट्रिय एकताविपरी...