सम्पर्क

जिबनशैली

मेलम्चीमा बाढीले बाटो बन्द सुत्केरीलाइ हेलीकप्टर

#, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा गए रातिको वर्षासँगै आएको बाढीले मेलम्ची–हेलम्बु सडकखण्डका बिभिन्न स्थानमा बाटो बगाउँदा यातायात सेवा आवत जावतमा अवरुद्ध भएको छ । हेलम्बुको ढुङ्गेबजार र मेलम्चीको सीमखेतमा सडक अवरुद्ध भएको छ ।बाढीले हेलम्बुको चनौटेमा गत वर्षको बाढीपछि बनाइएको सडक भत्काएको छ । मेलम्ची खोलास्थित नाकोटे र आसपासमा भारी वर्षा मापन भएको थियो । जलसतह बढेपछि मेलम्चीको तटीय क्षेत्रमा बाढी तथा भिरालो जमिन भएको ठाउँमा पहिरो जानसक्ने भएकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यलयले अनुरोध गरेको छ । जल तथा मौसम विज्ञान विभागले सतर्कताको सूचना जारी गरेको थियो । सो सूचना अनुसार प्रभावित क्षेत्रका बासिन्दा रातभर घर बाहिर बस्न बाध्य भएका थिए ।भारी वर्षाका कारण हेलम्बु ग्याल्थुम तथा मेलम्ची नदी तटीय क्षेत्रका स्थानीयले घर छाडेका छन् । मेलम्ची नदीको नाकोते बाढी मापन केन्द्रमा जलसतह १ दशमलव ५ मिटर...

डोजरमा तेल हाल्दा हेल्फरको मृत्यु आफन्त द्वारा छानबिनको माग

जिबनशैली, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार
सिन्धुपाल्चोकजिल्लाको बाह्रबिसे नगरपालिका वडा न ८ मानेस्वारा,बाह्रमुरे स्थायी घर भएको दिपक भण्डारीको डोजरमा तेल हाल्ने क्रममा मृत्यु भएको छ । हामीलाइ प्राप्त समाचार अनुसार अरनिको मेन बाह्रबिसे÷तातोपानी सडक मर्मत गरिरहेको कन्ट्रक्सन कम्पनीका डोजरमा हेल्फर रहेर कार्यरत रहनु भएका भण्डारीको डोजरमा डिजल हाल्ने क्रममा कम्पनीको चरम लापरबाहीको कारण निधन भएको स्थानीयहरुले बताएका छन । नेपाल विद्युत प्राधिकरण द्वारा संचालित विद्युतय तार डोजरमा टच हुँदा घटना स्थानमा नै निधन भएकाजनाइएको छ । त्यस समबन्धमा स्थानिय नागरिकहरुले घटनाको सत्यतथ्य के हो? भन्ने बिषयमा तत्काल छानबिन गरि जानकारी दिन भण्डारी परिबारले माग गरेका छन । यस सम्बन्धमा बाह्र्बिसे नगरपालिकाका प्रमुख बाल कृष्ण बस्नेतले घटना प्रती गहीरो दुख ब्यक्त गर्दै श्रदान्जली ब्यक्त गर्नु भएको छ ।...

सिहं दरबारको अधिकार गाँउमा बलेफीको प्रयास

जिबनशैली, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिकाले सिहदरबारको अधिकार गाँउमा भन्ने नारालाइ ब्यवहारमा उतार्ने प्रयास गरेको छ । बलेफी गाँउपालिकाका अध्यक्ष गङ्गा बहादुर तामाङ्गले आफ्ना पालिकाका जेष्ठ नागरिककोे घरमै पुगेर भत्ता दिने अभियान शुरु गरेर यसको प्रयास शुरु गर्नु भएको हो । स्थानीय तहको दोश्रो निर्वाचनमा निर्वाचीत भए पछी तामाङ्गको लोकप्रियता बढ्दै गइरहेकोबेला यसरी जेष्ठ नागरिकको घरमा भत्ता जान थाले पछी झन लोकप्रियता बढेको छ । गाऊपालिका अध्यक्ष तामाङ को बिषेश पहलमा एनआइसी एसिया बैंक संग सहकार्य गर्दै प्रहरी प्रशासनको रोहबरमा बलेफी–४ अदमारा निवाशि जेस्ठ नागरिक १०३ बर्षिय विष्णुमाया खत्री लाई सामाजिक सुरक्षा भत्ता बापत पाउानेरकम हस्तांतरण गर्दै गाऊघर तथा टोल टोलमा समाजिक सुरक्षा भत्ता वितरण कार्य सुरू गर्नु भएको छ ।बलेफी गाउँपालिकाले घर घरमै गएर बृद्धा भत्ता दिन थाले पछी दिनभर हिँडेर बलेफीस्थित एनआ...

पासपोर्टमा ठग्नेलाइ हुने भयो कार्बही

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
विद्युतीय राहदानी चाँडै बनाई दिन्छु भन्दै सेवाग्राहीसँग ५०० देखि३७०० सम्म रकम लिने चार जना बिरूद्द सेवाग्राहीको उजुरिको आधारमा पक्राउ पुर्जि जारि गरिएको सिन्धुपाल्चोक जिल्ला प्रसासन चौताराले जनएको छ।विद्युतीय राहदानी (e–passport) चाँडै वनाई दिने भनी सेवाग्राहीहरुवाट रु ५००, रु १००० देखि रु ३,७०० सम्म अनाधिकृत रकम असूल गरेको भनी उजुरी परेपछि आरोपित ४ जनालाई खोजी पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीका लागि सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयमा पठाइएको जिल्ला प्रसासन कार्यालय चौताराले आफ्नो फेसबुक पेज मार्फत जनाएको छ।विद्युतीय राहदानी तथा अन्य सेवाको फाराम आफैँ भर्न मिल्छ । कुनै निजी सेवा केन्द्रबाट सहयोग लिँदा पनि सामान्य सेवा शुल्क दिए हुन्छ । यसमा कुनै अतिरिक्त शुल्क लाग्दैन । कोही कसैले अतिरिक्त रकम मागेमा निजको हुलिया सहित कार्यालयमा अधिकृत समक्ष गुनासो गर्नुहुन सिन्धुपाल्चोक जिल्ला ...

चैतारासाँगाचोकगढी नपा १४मा मकैको क्षती

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोकचौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४मा हावा हुरीका कारण क्षती भएको मकैको निरिक्षण भएको छ । वडाका किसानलाइ परेको मर्काको सुनुवाइ गर्दै नगरपालिकाका उपप्रमुख सिता थापाले किसानको मेहनत खेर गएकोमा दुख लागेको बताउँनु भयो । पिडीत कृषकलाइ सान्त्वना दिदै थापाले यसको क्षेतीपुर्तीका लागी आबश्यक पहल गरिने बताउँनु भयो । चौतारा साँगाचोकगढी नगरपालिका १४ नं वडा डडुवाको मकै बढी प्रख्यात हुने गरेको छ । यस अबस्थामा गत शनीबार गएको हावाहुरीका कारण मकै ढलेर काम नलाग्ने भएको थियो भने नढलेको मकै पनी बदेलले नास गरिरहेको छ । बदेल धपाउँनका लागी रातभर जाग्रम बस्न परेको कृषक कृष्ण बहादुर खत्रीले बताउँनु भयो । यसै क्रममा उप प्रमुख सिता थापाले दुग्ध कृषकलाइ प्रतिलिटर तिन रुपैयाका दरले अनुदान दिने नगररपालिकाको निर्णय भएकाले दुध उत्पादनमा लाग्न समेत अनुरोध गर्नु भयो । उँहाले वडा कार्यलय नजीकै रहेको घट्टको न...

बलत्कारको आरोपमा भुजेल पक्राउ

जिबनशैली, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका वडा नं. ५ हलेगाभा बस्ने वर्ष ५६ को डम्मर बहादुर भुजेललाइ विजल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले पक्राउ गरी अनुसन्धान गरिरहेको समाचार प्राप्त भएको छ । जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेतका अनुसार २०७९श्रावण०१ गते बेलुका १९ः३० बजेको समयमा सुस्त मनस्थिती भएकी अपांग वालिका वर्ष १२ कि परिवर्तित नाम सिन्धुपाल्चोक जिल्ला २९ बस्ने पीडित चौतारा (क) लाई जिल्ला सिन्धुपाल्चोक सुनकोशी गा.पा. वडा नं. ५ हलेगाभा बस्ने वर्ष ५६ को डम्मर बहादुर भुजेलले पँधेरोटोल स्थित कच्ची बाटोमा जवरजस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा भुजेललाई श्रावण २ गते विहान २ बजे निजकै घरबाट नियन्त्रणमा लिईएको हो । जवरजस्ती करणी मुद्दामा सम्मानित सिन्धुपाल्चोक जिल्ला अदालतबाट दिन ७ को म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको समेत बस्नेतले जानकारी दिन...

रोम बिधान अनुमोदन गर्न माग गर्दै इन्सक द्धारा ज्ञापन पत्र पेश

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
  सिन्धुपाल्चोक । ०७९ साउन २ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुपाल्चोकले अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका अवसरमा रोम बिधान अनुमोदन गर्न ०७९ साउन २ गते नेपाल सरकार संग माग गरेको छ । रोम बिधान पारित गरिएको दिन १७ जुलाईको स्मरणमा संसारभर मनाइने अन्तर्राष्ट्रिय न्याय दिवसले दण्डहिनताको अन्त्य गरी पीडितको न्याय सुनिश्चिततका लागी रोम बिधान अनुमोदन गर्न माग गरिएको इन्सेक जिल्ला प्रमुख नातिबावु धितालले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी मार्फत सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष ज्ञापन पत्र पेश गरिएको हो । जिल्ला प्रशासन कार्यालयका साहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले ज्ञापन पत्र बुझ्दै प्राप्त ज्ञापन पत्र आजै प्रधानमन्त्रीको कार्यालयमा पठाउने बताउनु भयो । नेपालले अन्तर्राष्ट्रिय स्तरमा गरिएका मानवअधिकार सम्बन्धी प्रतिबद्धता सरकारलाई स्मरण ग...

लोकप्रिय समाचारले मनायो बार्षीक उत्सव

अन्तर्वाता, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचित्र संसार, समाचार, साहित्य
सिन्धुपाल्चोक बाट प्रकाशित एक मात्र राष्ट्र्यि दैनिक पत्रीका लोकप्रिय समाचार दैनिकले आफ्नो बार्षीक उत्सव मनाएको छ । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं ४ मा रहेको जयमाता चण्डेश्वरी होटलको सभाहलमा आफ्नो दशौ बार्षीक सभा मनाएको हो । पुर्ब मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख अतिथ्यतामा र प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको बिशेष अतिथ्यतामा उत्सव समारोहभएकोथियो । समारोह मा प्रमुख जिल्ला अधिकारी बेदनिधी खनाललगाएत जिल्लाका सुरक्षा निकायका प्रमुखहरु, जिल्लाका सरकारी कार्यलयका कार्यलय प्रमुखहरु, जिल्लाका जनप्रतिनिधीहरु, नेपाली काँग्रेस दोलखा जिल्लाका पाटी सभापती बर्मा लामा, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिब गोबिन्द चौलागाइ, नेपाल पत्रकार महासंघ दोलखाका सभापती दिप शङ्कर चौलागाइ, बरिष्ट पत्रकार हरी बहादुर थापा,नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका सस्थापक सभापती बिष्णु प...

राष्ट्रपति रनिङसिल्ड चौतारालाई

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
राष्ट्रिय खेलकुद परिषद जिल्ला खेलकुद बिकास समिति सिन्धुपाल्चोक जिल्लाले आयोजना गरेको आठौँ राष्ट्रपति रनिङसिल्ड खेलकुद प्रतियोगीता सम्पन्न भएको छ । खेलकुद प्रतियोगिता असार २१ गते र २२ गते बिभिन्न खेलकुदको कार्यक्रम गरि दुइदिने कार्यक्रम राष्ट्रपति रनिङसिल्ड चौताराले हात पार्दै समापन भएको हो । खेलकुद कार्यक्रममा एथलेक्टिक्स,कराते उसु भलिवल लगायतको खेलकुदको कार्यक्रम रहेको थियो । जिल्ला भरिका नगरपालिका र गाउँ पालिका गरि ५ वटा स्थानिय तहहरूको उपस्थिति रहेको थियो । भने नँया बनेको डाँडापारीको खेलकुद मैदान, श्री कालिकादेवी मा.वी देउराली आहालडाँडाको कभर्डहलमा खेलकुद संचालन भएको थियो । पुर्ब मन्त्री माननीय शेर ब तमाङको प्रमुख आतिथ्यमा प्रमुख जिल्ला अधिकारी बेदनिधी खनाल बिशेष अतिथ्यतामा कायृक्रमको उद्धघाटन भएको थियो । चौतारा साँगाचोकगढी नगरपालिकाले ३९ गोल्डमेडल र सिल्ड हाता पारि प्रथम स्थान हासिल गर...

नयाँ पासपोर्ट बनाउँदै हुनुहुन्छ जिल्लाबाटै हप्ता दिनमा पाइने

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज २, राजनिती
        राहदानी विभागले विभागले सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयहरुबाट आवेदन भएका राहदानीहरु प्रत्येक हप्ता प्रिन्ट गरी पठाउने व्यवस्था गरेको जनाएको छ । बिभागले आइतबार जारी गरेको सुचनामा ‘काठमाडौं उपत्यकाभित्रका जिल्ला र काभ्रेमा आवेदन गर्नेहरुले १ हप्ता भित्रमा र अन्य जिल्लाको हकमा १० देखि १५ दिन भित्र राहदानी प्राप्त गर्ने सुनिश्चितता मिलाइएको जनाएको छ,’ विभागले सूचनामा भनेको छ, ‘अत्यन्त जरुरी परेका सेवाग्राहीहरुले राहदानी विभागमा आवेदन गर्नुहुन र अन्य कम जरुरी हुनेले आफ्नो सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाटै सहज रुपमा राहदानी प्राप्त गर्न सकिने हुँदा सो सेवा लिनु हुन सेवाग्राहीमा अनुरोध छ ।’‘सबै सेवाग्राहीहरु बिहान एकैपटक आउँदा विभागमा उल्लेख्य भीड हुने भएकोले आवेदन फाराममा उल्लेख भएको मिति र समयमा मात्र विभागमा आउनुहुन पनि बिभागले अनुरोध गरेको ...