भवानी शङ्कर माबी मा नकुल नेपाल
सगुन बस्नेत, सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १४मा रहेको श्री डडुवा भवानी शङ्कर माबीको बिद्यालय व्यवस्थापन समितीका अध्यक्षमा समाजसेबी नकुल नेपाल सर्ब सम्मत हुनु भएको छ । बिद्यालय व्यवस्थपन समितीका निबर्तमान अध्यक्ष जिबन कृष्ण नेपालको अधयक्षतामा भएको भेलाले अध्यक्षमा नकुल नेपाल र सदस्यहरुमा सलिना तामाङ, दिपक श्रेष्ठ,शिबराम नेपाल, र राधिका अधिकारी र शान्ता बिक सदस्य रहनु भएको छ । बिद्यालय व्यवस्थापन समितीको गठन प्रकृया अनुसार अभिभावक मध्यबाट सलिना तामाङ दिपक श्रेष्ठ, शिबराम नेपाल र राधिका अधिकारी चयन हुने भएको थियो । यसरी सर्बसम्मत भएका ४ जनाबाट जेष्ठ सदस्य बर्ष ४२को राधिका अधिकारकिो अध्यक्षतामा बसेको बैठकले समाजसेवी नकुल नेपाल र शान्ता बिक लाइ सदस्यमा मनोनित गर्नुका साथै बिव्यवसको अध्यक्षमा नकुल नेपाललाइ चयान गरेको बिद्यालयका प्र अ बद्री प्रसाद नेपालले जानकारी दिन...







